नायब सुब्बा लक्षित ब्रहमाण्ड सम्बन्धी जानकारी

 ९ महिना अगाडि  ब्रहमाण्ड  नायब सुब्बा

१) चन्द्र धरातलमा उत्रिने पहिलो व्यक्ति निल आर्मस्टङ हुन भने दोस्रो को हुन ? - बज एलड्रिन (Buzz Aldrin)

२) एपोलो – ११ को कमाण्ड सञ्चालन गर्ने अन्तरिक्ष पाईलट को थिए ? - माईकल केलिन्स (Michael Collins)

३) चन्द्र धरातलमा पाईला टेक्ने पहिलो अन्तरिक्ष यात्री निल अल्डेन आर्मस्टङ चन्द्र धरातलमा कहिले पुगेका थिए ? - सन् १९६९ जुलाई २१

४) चन्द्र धरातलमा पाईला टेक्ने पहिलो अन्तरिक्ष यात्री निल अल्डेन आर्मस्टङको निधन कहिले भयो ? - सन् २०१२ अगस्त २५

५) सर्वप्रथम चन्द्र धरातलमा पुग्ने अन्तरिक्ष यान कुन हो ? - लुना - २

६) चन्द्रमाको गुरुत्वबल भन्दा पृथ्वीको गरुत्वबल कति बढी छ ? - ६ गुणा

७) चन्द्र ग्रहण अधिकतम कति समय सम्म रहन्छ ? - ४ घण्टा

८) सुर्य ग्रहण एक बर्षमा अधिकतम कति पटक लाग्न सक्छ ? - २ पटक

९) चन्द्र ग्रहण पूर्णिमाको रातमा लाग्छ भने सूर्य ग्रहण कहिले लाग्छ ? - औँसिको दिन

१०) शुक्र ग्रहको पृष्ठभुमि कस्तो छ ? - हल्का सेतो मिश्रीत पहेँलो

११) खैरो ग्रह भनेर कुन ग्रहलाई भनिन्छ ? - बुध

१२) हाल सम्म शनि ग्रहका कति वटा उपग्रह पत्ता लागेका छन् ? - ६० वटा

१३) पृथ्वी र चन्द्रमा बिचको औषत दुरी कति रहेको छ ? - ३ लाख ८२ हजार ४ सय किमि

१४) पृथ्वीले आफ्नो अक्षमा एक फन्को लगाउन कति समय लगाउँछ ? - २३ घण्टा ५६ मि. ४ सेकेण्ड

१५) सूर्यको आकर्षण शक्ति पृथ्वीको भन्दा कति बढी भएको अनुमान गरिएको छ ? - २८ गुणा

१६) पृथ्वीले सूर्यको परिक्रमा गर्छ भन्ने तथ्य सवैभन्दा पहिले पत्ता लगाउने बैज्ञानिक को हुन् ? - निकोलस कपर्निकस

१७) सूर्यलाई हेर्न बनाईएको यन्त्रलाई के भनिन्छ ? - हेलिस्कोप

१८) आधा रातमा सूर्य उदाउने देश कुन हो ? - नर्वे

१९) सूर्यले आफ्नो अक्षमा परिक्रममा गर्न कति समय लाग्छ ? - २५ दिन ५ घण्टा

२०) ब्रमाण्ड उत्पत्ति सम्बन्धी अध्ययन गर्ने शास्त्रलाई के भनिन्छ ? - कस्मोलोजी

२१) पृथ्वीले सूर्यको परिक्रमा प्रति सेकेण्ड कति गतिका दरले गर्छ ? - ३० किमि प्रतिसेकेण्ड

२२) टाईटन कुन ग्रहको उपग्रह हो ? - शनि ग्रह

२३) हरियो ग्रहका नामले कुन ग्रहलाई चिनिन्छ ? - अरुण

२४) ब्लू प्लानेट वा वाटर प्लानेट भन्नाले कुन ग्रहलाई बुझिन्छ ? - पृथ्वी

२५) अन्तरिक्षमा जाने प्रथम महिला को हुन् ? - अमेरिकी नागरिक डेनिस टिटो (सन् २००६)

२६) कुन ग्रहलाई बायुमण्डलीय घेराले घेरेको छ ? - शनि ग्रह

स्रोत: इन्टरनेट

नेपालको सामाजिक एवम सास्कृतिक अवस्था

 ९ महिना अगाडि  धार्मिक/सांस्कृतिक  नायब सुब्बा

१) डङ्गुवा प्रथा कुन जातिमा प्रचलित छ ? - राजबंशि

२) नेवार समुदायको बेलसग बिहे हुने प्रचलनलाइ के भनिन्छ ? - इहि

३) इन्द्रकि आमा को हुन ? - बसुन्धारा

४) त्रिरत्न अन्तर्गत के के पर्छन ? - सुन, चादी, तामा

५) यहुदी धर्मको धर्म ग्रन्थ कुन हो ? - कैबाल

६) शिख धर्मका प्रवर्तक को हुन ? - गुरु नानक

७) नेपाल आउने पहिलो जापानी को हुन् ? - कावागुचि

८) रावणको तरबारलाइ के भनिन्छ ? - चन्द्रहास

९) बौद्धमार्गिहरुको शास्त्रीय नाच कुन हो ? - चर्या नाच

१०) अर्जुनको धनुलाइ के भनिन्छ ? - गाण्डिब

११) इन्द्रजात्रा कहिले पर्छ ? - भाद्र शुक्ल चतुर्दशि

१२) चेपाङ जातिको पुरोहितलाइ के भनिन्छ ? - पाँडे

१३) वायुको बहान के हो ? - मृग

१४) ब्राहमासे नाच कुन जातिमा प्रचलित छ ? - थारु

१५) पारिजात कुन साहित्यकारको उपनाम हो ? - बिष्णुकुमारी बाइबा

१६) फिरफिरे नामक कृति कस्को हो ? - बुद्धिसागर

१७) त्रिभुवन प्रज्ञा पुरस्कार, मदन पुरस्कार र साझा पुरस्कारले विभुषित एउटै ब्यक्ती को हुन ? - भवानी भिक्षु 

१८) नेपालको सर्बोच्च मानपदबी कुन हो ? - नेपाल रत्न

१९) माहिलो छोरा भिक्षु बन्नुपर्ने चलन कुन जातिमा छ ? - ल्होपा

२०) लेप्चा जातिको मुख्य बसोबास कहाँ रहेको छ ? - इलाम

२१) पहाडी क्षेत्रमा कति जनजाती छन ? - २३

२२) मधेसका लिम्बू भनेर कुन जातिलाई चिनिन्छ ? - धिमाल

२३) मदन पुरस्कारको स्थापना कहिले भयो ? - बि स २०१२

२४) गोखुरेश्वर मन्दिर कहाँ छ ? - काभ्रेपलान्चोक 

२५) नेपालमा फुटबल संग्रहालय कहाँ छ ? - सानेपा ललितपुर 

२६) गित रेकर्ड गराउने पहिलो नेपाली गायिका को हुन ? - मेलबा देबि

२७) नेपाल को पहिलो नेपाली भासा को पत्रीका कुन हो ? - नेपाल भारत जिबन

२८) मुनामदन लाई अंग्रेजी मा अनुमोदन गर्ने मान्छे को हुन ? - आनन्द प्रसाद श्रेष्ठ 

२९) नेपाली भासामा लेखियको पहिलो नाटक कुन हो ? - हास्यकदम्ब

३०) 13 जना लेखक ले लेखेको पुस्तक कुन हो ? - आरोह

३१) अरबी भाषामा अनुबाद भएको नेपाली पहिलो कृति कुन हो ? - रुपमति

३२) कारभोट भनेर कुन जाती लाई चिनिन्छ ? - ल्होमी

३३) इद चार्ड कुन समुदाय ले मनाउछ्न ? - मुस्लिम

३४) तामङ्ग सङ्ग्रहलया कहाँ छ ? - रसुवा 

३५) म्यागासासे पुरस्कार पाउने पहिलो नेपाली ? - महेशचन्द्र रेग्मि

३६) पाल्पाको रानि महल कोस्ले बनाए ? - खड्गशमसेर

३७) गौतम बुद्ध कुन वंशका हुन् ? - शाक्य

३८) जगदम्बा पुरस्कार को पुरस्कार राशी कति ? र स्थापना कहिले भएको हो ? -  बि स २०४५ (राशी रु.दुई लाख)

३९) नेपाल र भारत बिच कति ओटा नाका खुला छ्न ? - २७

४०) हाल नेपालसँग दोहोरो करमुक्त सम्झौता भएको देशको संख्या कति छ ?११

विश्वको भुगोल सम्बन्धी जानकारी

 ९ महिना अगाडि  विश्वको भूगोल  नायब सुब्बा

१. विश्वको सबैभन्दा होचो उपत्यका कुन हो ? – अरुण उपत्यका (नेपाल)

२. एसिया र अफ्रिका महादेशको बीचमा रहेको सागर कुन हो ? – लालसागर 

३. एसियामा सबैभन्दा बढी भाषा बोलीने देश कुन हो ? – भारत

४. कुन देशलाई हिन्द महासागरको मोती भनेर चिनिन्छ ? – श्रीलंका

५. कुन महादेशलाई Home of Man भनी चिनिन्छ ? – एसिया

६. विश्वमा सबैभन्दा बढी भाषिक विविधता भएको महादेश कुन हो ? – अफ्रिका

७. अफ्रिका महादेशको बारेमा जानकारी गराउने पहिलो व्यक्ति को हुन् ?– डेभिड लिभिङ स्टोन

८. अफ्रिका महादेशको पूर्वमा लालसागर, पश्चिममा आन्ध्रा महासागर, उत्तरमा भूमध्यसागर पर्दछ भने दक्षिणमा कुन महासागर पर्छ ? – कुमेरु महासाग

९. Cartography भन्नाले केलाई बुझउँछ ? – मानवचित्र विद्या ( the art of map)

१०. कुन महादेशलाई कालो अर्थात् अँध्यारो भनी चिनिन्छ ? – अफ्रिका महादेश

११. उत्तर अमेरिका महादेशको पूर्वमा आन्ध्र महासागर, पश्चिममा प्रशान्त महासागर, उत्तरमा सुमेरु महासागर पर्दछ  भने दक्षिणी सिमानामा के रहेको छ ? – पानामा नहर

१२. क्रिस्टोफर कोलम्बसले उत्तर अमेरिका महादेशलाई कहिले पत्ता लगाएका हुन् ? – सन् १४९२

१३. उत्तर अमेरिका महादेशको सबभन्दा होचो भाग कुन हो ? – क्यालिफोर्नियाको डेथ भ्याली

१४. विश्वकै सबभन्दा ताजा पानीको ताल सुपेरियर ताल कुन महादेशमा पर्छ ? – उत्तर अमेरिका

१५. उत्तर अमेरिकाका ५ वटा तालहरु सुपेरयिर, मिचिगन, कयुरन, इरी र ओन्टेरियोको समूहलाई के भनिन्छ ? – महान ताल  (Great Lakes) 

१६. दक्षिण अमेरिका महादेशको पूर्व–पश्चिम चौडाई कति छ ? – ५२२१ किलोमिटर

१७. विश्वकै सबभन्दा अग्लो एन्जेल नामक झरना कहा रहेको  छ ? – दक्षिण अमेरिकाको भेनेजुयला

१८. दक्षिण अमेरिका महादेशको अर्जेन्टिनामा फैलिएको घाँसे मैदानलाई के भनिन्छ ? – पेम्पाज

१९. उत्तर अमेरिका र दक्षिण अमेरिकालाई कुन नहरले जोडेको छ ? – पानामा नहर

२०. दक्षिण अमेरिका र अन्टार्कटिका महादेशलाई कुन नहरले जोडेको छ ? – डेक नहर

२१. दक्षिण अमेरिकाका दुई भूपरिवेष्ठित राष्ट्रहरु कुनकुन हुन् ? – बोलिभिया र पाराग्वे

२२. एन्डिज पर्वतमाला कुन देशदेखि कुन देशसम्म फैलिएको छ ? – कोलोम्बियादेखि चिलीसम्म

२३. अन्टार्कटिका महादेशमा विश्वको कति प्रतिशत हिउँ रहेको  छ ? – ९० प्रतिशत

२४. अन्टार्कटिका महादेशको  पश्चिममा  प्रशान्त  महासागर, पूर्वमा आन्ध्र महासागर, क्यारेवियन सागर तथा पानामा जलसंयोजक छ  भने दक्षिणमा कुन जल संयोजक रहेको छ ? – डेक

२५. समुद्र तटीय क्षेत्रमा पाइने  ह्वेल माछा तथा सुन्दर पंक्षी किवीका लागि प्रसिद्ध महादेश कुन हो ? – अन्टार्कटिका

२६. अन्टार्कटिका महादेश  चारैतिरबाट कुन महासागरले घेरिएको छ ? – कुमेरु महासागर

२७. अन्टार्कटिका महादेशको सबैभन्दा उच्च पर्वतमाला कुन हो ? – एल्सवर्थ पर्वत 

२८. सबैभन्दा पछि पत्ता लगाइएको महादेश कुन हो ? – अन्टार्कटिका

२९. यूरोप पहादेशका प्रमुख नदीहरु कुन कुन हुन् ? – भोल्गा, डेन्यव, युराल, डन आदि

३०. आन्ध्रा महासागको औसत गहिराइ कति छ ? – ३७०० मिटर ( १२,००० फिट )

नेपालको इतीहास सम्बन्धी जानकारी

 ९ महिना अगाडि  नेपालको इतिहास  नायब सुब्बा

१. नेपालको राष्ट्रगान कसले लेखेको हो ? – प्रदिप कुमार राई

२. कान्तिपुरमा मानव वस्ती बसाल्ने राजा को हुन् ? – प्रचण्डदेव

३. नेपालको सबैभन्दा लामो नदी कुन हो ? – कर्णाली

४. नेपालको राष्ट्रिय खेल के हो ? – भलिबल

५. नेपालको पहिलो बैंक कुन हो ? – नेपाल राष्ट्र बैंक

६. काठैकाठले बनेको  नेपालको सबैभन्दा पुरानो मन्दिर कुन हो ? – चाँगुनरायण मन्दिर

७. सगरमाथा कहिले पत्ता लागेको थियो ? – १९५२ ई.स

८. भारत र नेपाल बिच कहिले र कहा शान्ति  सम्झौतामा हस्ताक्षर भएको थियो ? – काठमाण्डौ, ३१ जुलाई १९५०

९. पर्यटक बर्ष २०११ कहिले देखि विधिवत रुपमा सुरुवात भएको हो  ? – ३० पौष  २०६७

१०. नेपालको कति जमिनको कति भाग हिलो जमिन, सिम्सार भनि घोषडा गरिएको छ ? – ९  (सिम्सार /हिलो जमिन)

११. कुन किराँती राजाको पालामा गौतम बुद्धको  काठमाडौं उपत्यकामा आगमन भएको थियो ? – सातौ किराँती राजा जितेदास्ती

१२. किरातहरुका नाइके यलम्बरले कसलाई पराजित गरी सत्ता हात पारेका थिए ? – भुवन सिंह

१३. भक्तपुर जिल्लामा रहेको चाँगुनरायणको मन्दिरको राजा को हुन ? – मानदेव

१४. सर्वप्रथम  शिलालेखको स्थापना गर्ने राजा को हुन ? – मानदेव

१५. मानदेवको बाबु को थिए ? – धर्मदेव

१६. अंशुवर्माले  कहिले  राज्यारोहण गरेका थिए ? – वि.सं. ६६२

१७. बालकको  सालनाल काट्ने चलन चलाउने  राजा को हुन् ? – अंशुवर्मा

१८. पशुपतिलाई राजमान्यता दिने  लिच्छवि राजा को हुन् ? – अंशुवर्मा

१९. प्रसिद्ध भद्राधिवास भवनको निमार्ण  गर्ने व्यक्ति को हुन् ? – नरेन्द्रदेव

२०. सम्राट अशोकले आफ्नी छोरी चारुमतीको विवाह कोसँग गरिदिएका थिए ? – देवपाल

२१.  नेपालको कुल क्षेत्रफल कती रहेको छ ? – 147,181 k.m 2

२२. ललितपुरमा मानव बस्ती बसाल्ने राजा को हुन ? – वरदेव

२३. ललितपरको कुम्भेश्वर मन्दिर र पशुपतिनाथको मन्दिर छेउमा रहेको उन्मुक्त भैरवको मन्दिर निर्माण गर्ने  राजा को हुन ? – जयस्थिति मल्ल

२४. पशुपतिमा महास्नान गराउने राजा को हुन् ? – अभय मल्ल

२५. उपत्यकाको राज्य विभाजन गरी आफ्ना छोराहरुलाई  बाँड्ने राजा को हुन ? – यक्ष मल्ल

२६. कान्तिपुरका राजा महेन्द्र मल्लले कति वर्ष शासन चलाए ? – १४ वर्ष

२७. अरिदेवले कति वर्ष शासन सञ्चालन गरेका थिए ? – १५ वर्ष 

२८. कान्तिपुरका राजा प्रताप मल्लको शासन अवधि कहिलेसम्म रह्यो ? – वि.सं. १६९८ देखि १७३१ सम्म (३३ वर्ष )

२९. कुन राजाको पालामा ब्राहमणलाई पञ्चद्रविडमा विभाजन गरिएको थियो ? – जयस्थिति मल्ल

३०. झण्डै २२६ वर्ष अविच्छिन रुपमा रहेको खस राज्य कुन राजाको पालामा बाईसी, चौबीसी राज्यमा टुक्रिएको थियो ? – अभय मल्ल

    
 

धर्म/संस्कृति सम्बन्धी जानकारी

 १० महिना अगाडि  धार्मिक/सांस्कृतिक  नायब सुब्बा

१. गौतम बुद्धले आफ्ना उपदेश कुन भाषामा दिएका थिए ? – पाली भाषा

२. वैष्णव धर्मअनुसार युगलाई कुन आधारमा विभाजन  गरिएको पाइन्छ ? – भगवान विष्णुले लिएको अवतारका आधारमा 

३. हिन्दु धर्ममा मुनष्यजीवनको उद्देश्य चार पुरुषार्थ प्राप्तिलाई मानिएको छ, ती चार पुरुषार्थ के के हुन् ? – धर्म, अर्थ, काम, मोक्ष

४. पहिलेदेखि  चलिआएको रीतिरिवाज, चालचलन अदिलाई के भनिन्छ ? – प्रथा

५. नेपालको उत्तरी क्षेत्रमा बसोबास गर्ने शेर्पा, लामा, लोवा आदि जातिका मानिसले आफ्नो  माइली छोरीलाई संस्कारका रुपमा बौद्ध गुम्बाहरुमा चढाउने प्रथालाई के भनिन्छ ? – झुमा प्रथा

६. कुन सताब्दीमा भगवान कृष्णको जन्म भएको थियो ? – 6th century BC 

७. वैदिक कालमा सबैभन्दा ठूलो मानिस को हुन्थ्यो ? – पुरोहित

८. आर्य सभ्यतालाई अर्को के नामले चिनिन्छ ? – वैदिक सभ्यता

९. समुन्द्र मन्थन गर्दा निस्किएको विषलाई के भनिन्छ ? – कालकुट  विष

१०. नेपालको सबभन्दा ठुलो  स्तूत कुन हो ? – बौद्धनाथ

११. अत्रि ऋषिकी पत्नी अनुसूया हुन् भने वशिष्ठ ऋषिकी पत्नी को हुन् ? – अरुन्धती

१२. दानवहरुका गुरु शुक्राचार्यकी पत्नी को हुन् ? – जयन्ती 

१३. वेदव्यासका बाबु र आमाको नाम के हो ? –  पराशर ऋषि र मत्स्यगन्धा 

१४. महर्षि वेदव्यासलाई अर्को कुन नामले चिनिन्छ ? – द्धैपायन

१५. श्रीमद्भागवत गीता महाभारतको कुन पर्व अन्तर्गत पर्छ ? - भीष्म पर्व 

१६. नागहरुका देवता कसलाई मानिन्छ ? – वासुकी नाग

१७. आषाढ शुक्ल एकादशीलाई हरिहयनी भनिन्छ भने कर्तिक शुक्ल एकादशीलाई के भनिन्छ ? – हरिबोधिनी एकादशी

१८. मातातीर्थ औंसी ( आमाको मुख हेर्ने दिन ) कहिले पर्छ ? – भाद्र कृष्ण औंसी

१९. महाभारतमा द्रौपदीको सारी खिच्ने व्यक्ति को थिए ? – दुशासन

२०. अश्विनीकुमार देवताका के हुन् ? –  वैद्य 

२१. आफ्ना वाबुलाई सर्पले टोकेर मृत्यु भएपछि सम्पूर्ण जातिलाई मार्छु भनी सर्पेष्टि  यज्ञ गर्ने पौराणिक राजा को हुन्  ? - जन्मेजय

२२. धार्मिक तथा सांस्कृतिक महत्वको प्रसिद्ध परम्परागत भुपात्र जात्रा कुन जिल्लामा मनाइन्छ ? – भक्तपुर 

२३. पौराणिक कथाअनुसार द्रौपदी अग्निकुण्डबाट पैदा भएको मानिन्छ भने सीता कहाँबाट पैदा भएको मनिन्छ ? –  जमिनबाट

२४. भगवान् विष्णुको वासस्थानलाई बैकुण्ठ भनिन्छ भने भगवान शिवको वासस्थानलाई के भनिन्छ ? – कैलाश

२५. रामको बहिनीको नाम के हो ? – शान्ति

२६. अन्धा धृतराष्ट्रलाई महाभारतको युद्धको वर्णन सुनाउने को थिए ? – सञ्जय

२७. रामायणकालमा भारत र श्रीलङ्गा जोड्ने पुलको नाम के थियो ? – आदम पुल

२८. भगवान विष्णुको छातीमा अङ्कित भृगु ऋषिको पैतालाको चिन्हलाई के भनिन्छ ? – श्रीवत्स

२९. शेष नागको वासस्थानलाई के भनिन्छ ? - मणिमण्डप

३०. राम र सीताबीच कस्तो विवाह  भएको थियो ? – पराक्रम विवाह

नायब सुब्बा लक्षित विविध वस्तुगत प्रश्नोत्तर

 १० महिना अगाडि  विविध  नायब सुब्बा

१. नेपालमा सरकारी बजेटलाई साधारण र विकास गरी कहिले छुट्याइयो ? –  आ. वा. २०१३/१४ देखि

२. वीरगञ्जमा कहिलेदेखि सुख्खा बन्दरगाह सञ्चालन भयो ? – वि.सं. २०६१ श्रावण १

३. नेपाल सरकारले सन् २०१२ लाई कुन वर्षका रुपमा घोषणा गरेको थियो ? – लगानी वर्ष 

४. KLT को पुरा रुप के हो ? – Korean Language Test

५. लुम्बिनी भ्रमण वर्ष २०१२ को औपचारिक समापन कहिले भयो ? – स. २०६९ पौष २९ (उद्घाटन वि.सं. २०६८ पौष ३०)

६. सर्वप्रथम बजेटको सुरुवात कहिले र कुन देशबाट भएको हो ? – सन् १७३३, बेलायत

७. नेपालमा कुन वर्षलाई लगानी वर्षका रुपमा मनाइयो ? – आ. व. २०६९/७०

८. नेपालमा सर्वप्रथम  राष्ट्रिय औधोगिक नीति कहिले ल्याइएको थियो ? – वि.स. २०१६

९. विनिमय दर छिटोछिटो परिवर्तन भइरहनाले सबैले सजिलै स्वीकार नगर्ने मुद्रालाई के भनिन्छ ? – Hot currency

१०. सरकारले कहिलेदेखि लोपोन्मुख जातिका सबै उमेरका व्यक्तिलाई मासिक भत्ता उपलब्ध गराउने व्यवस्था गर्यो ? – वि.सं. २०६५ आश्विन

११. ग्रामीण पूर्वाधार विकास तथा कृषि सडक  विभाग कुन मन्त्रालयअन्तर्गत पर्छ ? – संंघीय मामिला तथा स्थानीय विकास मन्त्रालय

१२. नेपालमा ग्रामीण पूर्वाधार बिकास कार्यक्रम सर्वप्रथम कुन  आ. व. मा लागू परिएको ? – आ. व. २०५४/५५

१३. नेपाललाई सर्वप्रथम वैदेशिक सहायता कुन राष्ट्रबाट प्राप्त भएको थियो ? – अमेरिका

१४. कुनै पनि राष्ट्रको सरकारले लिएको ऋणलाई  के भनिन्छ ? – सार्वजनिक ऋण

१५. नेपालमा धितोपत्र कारोबार कहिलेदेखि सुरु भएको हो ? – वि.सं. २०५०

१६. कुन खातामा रकम जम्मा गर्दा व्याज पाइँदैन ? – चल्ती खाता

१७. नेपालको पहिलो ग्रामीण विकास बैंक कुन हो ? – पूर्वाञ्चल ग्रामीण विकास बैंक

१८. ग्रामीण विकास बैंकमा कसको स्वामित्व रहेको हुन्छ ? – नेपाल सरकार र नेपाल राष्ट्र बैंक

१९. नेपालको पहिलो  विकास बैंक कुनलाई मानिन्छ ?– नपाल औद्योगिक विकास निगम

२०. राणा कालमा  मुद्रा विनिमयसम्बन्धी कार्य कुन निकायले गर्थ्यो ? – सरावखाना

२१. नेपालमा सर्वप्रथम २००२ असोज १ मा प्रकाशीत नोटमा कोद्धारा हस्ताक्षर गरिएको थियो ? – खजाञ्जी नरेन्द्रराज

२२. नेपाल राष्ट्र बैंकको स्थापना हुनु अगाडि यसको कार्य कुन निकायले गर्थ्यो ? – सदर मुलुकीखाना

२३. नेपाल राष्ट्र बैंकको स्थापना कुन प्रधानमन्त्रीको पालामा भएको हो ? –  टंकप्रसाद आचार्य 

२४. नेपालमा केन्द्रीय बैंक तथा वाणिज्य  बैंकहरुको सुधारका लागि सञ्चालन गरिएको कार्यक्रम कुन हो ? – वित्तीय क्षेत्र सुधार कार्यक्रम

२५. नेपाल राष्ट्र बैंकबाट सर्वप्रथम नोट निष्कासन कहिले गरियो  ? – वि.संं. २०१६ फागुन ७

२६. नेपालमा हाल कति प्रकार ( दर ) का नोटहरु प्रचलनमा रहेका छन् ? – ११ 

२७. महालेखा परीक्षकको विभागको गठन कहिले भएको हो   ? – वि.सं. २०१६

२८. हाल नेपालले कुन प्रकारको अर्थव्यवस्थालाई प्रश्रय दिएको छ ? – खुला, उदार तथा बजारमुखी 

२९. विश्वमा हरित क्रन्तिको सुरुवात कहिलेबाट भएको मानिन्छ ? – सन् १९६०

३०. वैदेशिक सहयोगमा सञ्चालित पहिलो कार्यक्रम कुन हो ? – त्रिभुवन ग्रामीण विकास कार्यक्रम

खेलकुदसँग सम्बन्धित सामान्यज्ञान प्रश्नोत्तरहरु

 १० महिना अगाडि  खेलकुद  नायब सुब्बा

१) क्यानडाको राष्ट्रिय खेल के हो ? - आइस हक्की

२) आर्चरी कुन देशको राष्ट्रिय खेल के हो ? - भुटान

३) जमैकाको राष्ट्रिय खेल के हो ? - कृकेट

४) टर्कीको राष्ट्रिय खेल के हो ? - रेसलिंग

५) कमनवेल्थ खेलको स्थापना कहिले भएको हो ? - सन् १९३०

६) सन् १९९८ मा भएको एसियन खेलको आयोजक देश कुन थियो ? - थाइल्याण्ड

७) सन् २००६ को एसियन खेल कुन शहरमा सम्पन्न भयो ? - दोहा

८) सन् २०१० को कमनवेल्थ खेल कुन देशमा भएको थियो ? - भारत

९) कृकेटमा धेरै पटक विश्वकप जितेको देश कुन हो ? - अष्ट्र्लिया

१०) सर्वाधिक कमनवेल्थ खेल आयोजना गर्ने देश कुन हो ? - क्यानडा

११) एसियन खेलको स्थापना कहिले भएको हो ? - सन् १९५१

१२) प्रथम ओलम्पिक खेल कहाँ सम्पन्न भयो ? - क्यानडा

१३) प्रथम विश्वकप फुटवल कहाँ आयोजना गरिएको थियो ? - उरुग्वे

१४) सन् २०१२ को ओलम्पिक कुन देशमा सम्पन्न भयो ? - वेलायत

१५) सन् १९९९ को कृकेट विश्वकप विजेता राष्ट्र कुन हो ? - अष्ट्र्लिया

१६) जापानको राष्ट्रिय खेल के हो ? - जुजुट्सु

१७) कबड्डी टिममा कति जना खेलाडी हुन्छन् ? - ७ जना

१८) रसियाको राष्ट्रिय खेल के हो ? - Bandy

नायब सुब्बा लक्षित धर्म/संस्कृति सम्बन्धी लोकसेवा सामग्री

 १० महिना अगाडि  धार्मिक/सांस्कृतिक  नायब सुब्बा

नेपालमा विभिन्न जातिसँग सम्बन्धित नृत्यहरु:

लाखे नाच - नेवार जाति

सोरठी नाच - गुरुङ, मगर जाति

कौरा नाच - मगर जाति

तरवार नाच - थारु जाति

लठ्ठी नाच - थारु जाति

मारुनी नाच - मगर जाति

रोदी नाच - मगर, गुरुङ जाति

चण्डी नाच - राई जाति

गेहडी नाच - माझी जाति

सेलो नाच - तामा जाति

धान नाच - लिम्बु जाति

झुमरा नाच - थारु जाति

टप्पा नाच - मगर, गुरुङ जाति

झिझिया नाच - मैथिली समुदाय

वेदव्यासद्धारा लिखित महाभारतका पर्वहरु यसप्रकार छन्:

१) आदि

२) सभा

३) वन

४) विराट्

५) उधोग

६) भीष्म

७) द्रोण

८) कर्ण

९) शल्य

१०) स्त्री

११) शान्ति

१२) अनुशासन

१३) सौप्तिक

१४) अश्वमेघ

१५) आश्रमवासी

१६) मौशल

१७) महाप्रस्थान

१८) स्वर्गारोहण

देवता र वाहन:

महादेव - नन्दी

कुमार - मयूर

अग्नि - बोको

इन्द्र - ऐरावत हात्ती

विष्णु - गरुण

सरस्वती - हाँस

बायु - मृग

शीतला देवी - गधा

गणेश - मुसो

दुर्गा देवी - सिंह

यमुना - कछुवा

लक्ष्मी - लाटोकोसेरो

पार्वती - बिरालो

शनि - गिद्ध

गंगा - गोही

यम - महिष

केहि सामान्यज्ञान प्रश्नोत्तर:

ताओ धर्म कुन देशमा प्रचलित छ ? - चीन​​​​​​​

अग्निको श्रीमती को हुन् ? - स्वाहा

तीन आयाम भन्नाले केलाई बुझिन्छ ? - लम्वाइ, चौडाई र उचाइ

पुराणहरु कतिवटा छन् ? - १८ वटा

हनुमानको छोराको नाम के हो ? - मकरध्वज

मुस्लिम सम्वतको अर्को नाम के हो ? - हिजारी सम्वत्

नेपालीहरुले बुद्धलाई के को अवतार मान्छन् ? - भगवान विष्णु

अठार पुराण मध्य सवैभन्दा कान्छो पुराण कुन हो ? - अग्नि

भगवान रामचन्द्रको निवासलाई के भनिन्छ ? - साकेत

योगशास्त्रका प्रवर्तक को हुन् ? - पतञ्जली

नायब सुब्बा लक्षित विविध लोकसेवा सामग्री

 १० महिना अगाडि  विविध  नायब सुब्बा

लियो नार्दो दा भिन्चीको निधन कहिले भएको थियो ? - सन् १५१९

विश्वमा सर्वप्रथम  कुन देशमा संविधानसभाबाट संविधान निर्माण भएको हो ? - फ्रान्स

मदर टेरेसाको जन्म कहिले  र कहाँ भएको थियो ? - सन् १९१० ,मेसेडोनिया

द मिसनरिज अफ च्यारिटी नामक संस्थाको स्थपना कसले गरेको हो ? - मदर टेरेसा

मदन टेरेसाको निधन कहिले भएको थियो ? - सन् १९९७

मदन टेरेसाले शान्तिका लागि पुरस्कार कहिले प्राप्त गरेकी थिइन् ? - सन् १९७९ (टेरेसाले सन् १९६२ मा म्यागासेसे पुरस्कार, सन् १९७१ मा केनेडी पुरस्कार, सन् १९८० मा भारतरत्न पुरस्कार तथा सन् १९९२ मा टाल्सटाय पुरस्कार प्राप्त गरेकी थिइन् ।)

आधुनिक मनोविज्ञनका प्रणेता सिग्मन्ड फ्रायडको जन्म कहिले भएको थियो ? -  सन् १८५६ मे ६ (अष्ट्रियाको भियना)

सिग्मन्ड फ्रायड पेशाले के थिए  ? - चिकित्सक

सिग्मन्ड फ्रायडको निधन कहिले भएको थियो ? - सन् १९३९ सेप्टेम्बर २३

शान्ति मुस्कानबाट सुरुवात हुन्छ भन्ने भनाइ कसको हा ? - मदर टेरेसा

सिकन्दर महान अर्थात् अलेक्जेन्डर द ग्रेटका गुरु को थिए ? - अरस्तु

अरस्तु का चेला हुन् ?  - प्लेटो

अरस्तुले ग्रिसमा  नामक शैक्षिक संस्था कसले खोलेका थिए । - लिसियम

लियोनार्दो दा भिन्चीको सबैभन्दा चर्चित सिर्जना कुन हो ? - सोनालिमा ( ३ वर्षमा निर्मित ),  भोनालिसा पछि  भिन्चीको प्रसिद्ध चित्र अन्तिम भोज

विश्वप्रसिद्ध कलाकार लियोनार्दो दा भिन्चीको जन्म कहिले र कहाँ भएको थियो ? - सन् १४५२ अप्रिल १५, इटाली

‘सीएनएन हिरो’ अवार्डबाट सम्मानित हुने पहिलो नेपाली नारी को हुन् ? - अनुराधा कोइराला  (सन् २०१०)

बाह्र हजारभन्दा बढी नेपली चेलीहरुलाई बेचिनबाट जोगाएको अनुराधा कोइराला कुन संस्थासँग सम्बन्धित छन् ? - माइती नेपाल (अनुराधाले स्थापना गरेको संस्था माइती नेपाल नेपाली चेलीवेटी र बालबालिकाको हितमा झण्डै दुई दशकदेखि कार्यरत रहेको )

सीएनएन हिरो (२०१२ बाट सम्मानित हुने नेपाली नारी को हुन् ? - पुष्पा बस्नेत ( अर्ली चाइल्डहुड डेभलपमेन्ट सेन्टर नामक संस्था गरी विगत एक दशकदेखि जेलको चौघेरामा बाबुआमासँगै कैद बालबालिकालाई बाहिर ल्याई उनीहरुको शिक्षा दिक्षा, लालनपालन र स्वास्थ्योपचारमा समर्पित हुँदै आएको पुष्पा बस्नेत सीएनएन हिरो बन्ने दोस्रो नेपाली हुन् ।)

 

सूचना तथा सञ्चार प्रविधि सम्बन्धी वस्तुगत प्रश्नोत्तर

 १० महिना अगाडि  विज्ञान  नायब सुब्बा

कम्प्युटर, सुक्ष्म, विद्युतीय यन्त्र  र दूरसञ्चारको एकीकृत प्रविधिलाई के भनि चिनिन्छ ? - सूचना प्रविधि

अलेक्जेन्डर ग्राह्म वेलले कहिले टलिग्रामको आविष्कार गरी सञ्चार प्रविधिको ढोका खोलिदिए ? - सन् १८७६

गुग्लिल्मो मार्कोनीले तार विनाको टेलिग्राफको आविष्कार कहिले गरे ? - सन् १८९७

इन्टरनेटको सबैभन्दा पुरानो रुप केलाई मानिन्छ ? - इ–मेल

सर्वप्रथम E-mail को सरुवात कहिले र कुन देशबाट भएको हो ? - सन् १९७६, अमेरिका

E-fax भन्नाल के बुझिन्छ ? - Electronic mail

नेपालमा STD सेवाको  सुरुवात कहिलेदेखि भएको हो ? - वि.सं.२०४२

नेपालमा ISTD  सेवाको सुरुवात कहिलेदेखि भएको हो ? - वि.सं.२०४४

STD को पूरा रुप  Subscriber Trunk Dialing   हो भने  ISD  को पूरा रुप के हो ? - INternational subscriber Dialing

नेपालमा  DTH  प्रविधिको सुरुवात कहिले देखि भएको हो ? - सन् २०१०

कम्प्युटरमा आधारित इन्जिनियरिङ  डिजाइनिङको प्याकेजलाई के भनी चिनिन्छ ? - CAD (Computer Aided Design )

सूचना प्रविधिको क्षेत्रमा WWW  को पूर्र्ण रुप के हो ? - World Wide Web

बैंकिङ क्षेत्रमा प्रयोग हुने  SCT  का पूरा रुप के हो ? -  Smart Choice Technology

स्वदेशमै रही अन्य देशका डाक्टरहरुसँग  आफ्नो रोगको बारेमा परिक्षण गर्न सकिने प्रविधिलाई के भनिन्छ ? - Tele-medicine   

नेपालमा सर्वप्रथम कम्प्यूटरको प्रयोग कहिले भएको थियो ? - वि.सं.२०२८ (जनगणना, २०२८ को तथ्यांक प्रशोधन गर्नका लागि)

ATM को पूरा रुप के हो ? - Automated Teller Machine

गोश्वारा हुलाकको पुरानो नाम के हो ? - नेपाल हुलाक घर

नेपालमा सूचना प्रविधि नीति पहिलोपल्ट कहिल ल्याइयो ? - वि.सं.२०५७

सूचना प्रविधि एवं विश्वव्यापीकरणका कारण विश्व नै गाउँजस्तो सानो भएकाले विश्वलाई .............भन्न थालिएको छ । - ग्लोबल भिलेज

सूचना समाज निर्माणका लागि पहिलो विश्व शिखर सम्मेलन कहिले र कहाँ सम्मन्न भएको थियो ? - सन् २००३, जेनेभा

सूचना प्रविधिको क्षेत्रमा तीव्र विकास कहिलेदेखि भयो ? - सन् १९९० को दशकदेखि

FORTRAN (Formula Translator/Translation) केसँग सम्बन्धित छ ? - कम्प्युटर

गुगल शब्द के शँग सम्बन्धित छ ? - इन्टरनेट

सूचना प्रविधि विकास परिषद्को अध्यक्ष को हुन्छ ?  - प्रधानमन्त्री

राष्ट्रिय सूचना प्रविधि समन्वय समितिको अध्यक्ष को हुन्छ ? - विज्ञान तथा प्रविधि मन्त्री

एक्काइसौँ शताब्दी सूचना प्रविधिको शताब्दी हुनेछ  भनी भविष्यवाणी गर्ने वक्ति को थिए ? - बट्रेन्ड रसेल (बेलायत)

Information Super Highway, Broadband Network  केसँग सम्बन्धित छ ? - सूचना सञ्जाल

नेपाल टेलिकमले CDMA  प्रविधिको टेलिफोन सेवा कहिलेदेखि सुरु गर्यो ? - वि.सं.२०६२ माघ २३

विश्वमा सर्वप्रथम टेलिभिजनको आविष्कार कहिले भएको हो ? - सन् १९३०

नेपालमा इन्टरनेट सेवाको सुरुवात कहिलेदेखि भएको हो ? - सन् १९९३

एसिया महादेश सम्बन्धी तथ्यहरु

 ११ महिना अगाडि  विश्वको भूगोल  नायब सुब्बा

एसिया महादेशको क्षेत्रफल कति रहेको छ ? - ४,३९,९९,००० वर्ग कि.मि.

एसिया महादेश कति अक्षांशबीच रहेको छ ? - १०o दक्षिण अक्षांशदेखि  ७८o उत्तरी  अक्षांशबीच

एसिया महादेश कति देशान्तरबीच रहेको छ ? - २५o पूर्वी देशान्तरदेखि  १७०o पश्चिमी देशान्तरबीच

एसिया महादेशको उत्तर–दक्षिण चौडाइ सरदर ८६०० किलोमिटर  छ भने पूर्व–पश्चिम लम्बाइ कति छ ? - ९६०० किलोमिटर

एसिया महासागरको पूर्वमा प्रशान्त महासागर, पश्चिममा युरोप महादेश, उत्तरमा सुमेरु  महासागर पर्दछ  भने  दक्षिणमा के पर्दछ ? - हिन्द महासागर

क्षेत्रफलका हिसाबले विश्वको सबैभन्दा ठूलो महादेश कुन हो ? - एसिया

एसिया र उत्तर अमेरिकालाई छुट्याउने  जलसंयोजक .......... हो ? - बेरिङ

एसिया  महादेशले विश्वको स्थल भागको कति प्रतिशत  भाग ओगटेको छ ? -  २९.९२ प्रतिशत

एसिया महादेशमा विश्वको   लगभग कति प्रतिशत जनसंख्या रहेको  छ ? - करिब ५४ प्रतिशत

युरोप र एसियामा फैँलिएको  घाँसे मैदानलाई के भनिन्छ ? - स्टेप्स (Steppes)

विश्वमा सबभन्दा बढी जाडो हुने ठाउँ कुन हो ? - भर्खोयान्स्क (रुस), -३४०सेन्टिग्रेड

विश्वको सबभन्दा अग्लो ठाउँमा  रहेको ताल कुन हा ? - तिलिचो ताल (मनाङ), नेपाल

विश्वको सबभन्दा गहिरो ताल कुन हो ? - बैकाल ताल

एसिया र युरोप दुबै महादेशमा फैलिएका देश ........हुन । - रुस र टर्की

एसिया र युरोपलाई  ......... ले जोडेको छ । - युराल र ककेसस् पर्वत

विश्वको सबभन्दा अग्लो र फराकिलो पठार कुन हो ?-  तिब्बतको पामिर पठार

पामिर पठार कति उचाइमा अवस्थित छ ? - लगभग ५००० मिटर

पामिर पठारलाई अर्र्को कुन नामले चिनिन्छ ? - संसारको छानो (Roof of the World )

विश्वको सबैभन्दा गहिरो गल्छी कुन हो ? - म्याग्दी जिल्लाको दाना भन्ने ठाउँमा कालीगण्डकी नदीले बनाएको  गल्छी

विश्वको सबैभन्दा होचो उपत्यका कुन हो ? - अरुण उपत्यका  (नेपाल)

विश्वको सबभन्दा बढी जनसंख्या भएको देश कुन हो ? - चीन

विश्वको दोस्रो जनसंख्या भएको देश कुन हो ? - भारत

एसियामा सबैभन्दा  बढी भाषा बोलिने  देश कुन हो ? - भारत  (८सयभन्दा बढी)

भाषाको चिडियाखाना भनी कुन देशलाई चिनिन्छ ? - भारत

विश्वको सबैभन्दा होचो भाग कुन हो  ? - मृतसागर (इजरायल)

विश्वको सबैभन्दा बढी पानी पर्ने देश कुन हो ? - चिरापुञ्जी (भारत)

एसिया र अफ्रिका महादेशको बीचमा रहेको सागर कुन हो ? - लालसागर

एसिया महादेश र उत्तर अमेरिका महादेशको बीचमा कुन सागर  रहेको छ ? - बेरिङ सागर

एसियाको सबैभन्दा लामो हिमनदी कुन  हो ? - सियाचेन  (Siachen)

एसियाको महादेशको सबैभन्दा लामो नदी कुन हो ? -  यान्जे नदी (चीन)

विश्वको सबैभन्दा ठूलो ताल कुन हो ? - क्यास्पियन ताल

क्यासिपयन ताल कहाँ पर्दछ ? - इरान र रुसको बीचमा

एसिया महादेशमा पर्ने प्रमुख नदीहरु  कुनकुन हुन ? - यान्जे, गंगा, ह्वाङ्–हो, मेकङ, अमुर  आदि

कुन देशलाई हिन्द महासागरको मोती भनेर चिनिन्छ ? - चीन

भियतनामलाई पहिले  के नामले चिनिन्थ्यो ? - श्रीलंंका

विश्वकै सर्वोच्च शिखर सगरमाथा  नेपालमा अवस्थित छ, यसको उचाइ कति छ ? - ८,८४८ मिटर(२९,०२८ फिट)

कुन महादेशलाई Home of man भनी चिनिन्छ ? - एसिया

”विषमताको महादेश ” का उपनामले चिनिने महादेश कुन हो ? -     एसिया

नेपालको जलस्रोत सम्बन्धी तथ्यहरु

 ११ महिना अगाडि  नेपालको भुगोल  नायब सुब्बा

कर्णाली नदीको लम्बाई कति छ ? - ५०७ किलोमिटर

कर्णाली नदीका सात सहायक नदीहरु कुन कुन हुन ? - हुम्ला कर्णाली, मुगु कर्णाली, ठूलो भेरी, सानो भेरी, तिला, बूढी गंगा, सेती

कर्णाली नदीको औसत जलप्रवाह कति रहेको छ ? - १३१६ क्युविक मिटर प्रति सेकेन्ड

भारतमा प्रवेश गरेपछि कर्णाली नदीलाई के नामले चिनिन्छ ? - घाँघरा

नेपालमा विश्वको कुल जलस्रोतको कति भाग रहेको छ ? - २.२७ प्रतिशत

नेपालका नदीनालाहरुबाट कति जलविद्युत् उत्पादन गर्न सकिने सम्भावना छ ? - ८३ हजार मेगावट

नेपालमा एकहजारभन्दा बढी नदीनालाहरु ११ किलोमिटरभन्दा बढी लामा छन् भने कति नदीनालाहरु १६० किलोमिटर भन्दा बढी लामा छन् ? - करिब १०० भन्दा बढी

जलस्रोतका दृृष्टिले ब्राजिलपछि दोस्रो समृद्ध राष्ट्र कुन हो ? - नेपाल

नेपालमा साना ठूला गरी नदीनालाहरु कति छन् ? - करिव ६००० वटा

नेपालका नदीहरुको जलभण्डार क्षमता कति छ ? - २ लाख २ हजार मिलियन क्युविक मिटर

उद्गमस्थलका आधारमा नेपालका नदीहरुलाई कति भागमा विभाजन गरिएको छ ? - ३

पहिलो स्तरका नदी कुन क्षेत्रबाट उत्पत्ति भई ठूलो जलराशिका साथ निरन्तररुपमा प्रवाहित हुन्छन् ? - हिमालय

सदाबहार एबं हिमाली पूर्वगामी नदी भन्नाले कुन नदीलाई बुझिन्छ ? - पहिलो स्तरका नदी

पर्वतीय अनुगामी नदी भन्नाले कुन नदीलाई बुझिन्छ ? - महाभारत पर्वत श्रेणीबाट उत्पत्ति भर्ई बग्ने दोस्रो श्रेणीका नदी

महाभारत पर्वतबाट उत्पत्ति भएका मेची, कन्काइ, कमला, बाग्मती, राप्ती , तिनाउ, बबई आदि कुन स्तरका नदि हुन् ? - दोस्रो स्तरका

चुरे पहाडबाट उत्पत्ति भई बहने मैनावती, बक्राहा, कर्दिनाथ, तिलवे, मनुस्मारा, सिर्सिया आदि कुन स्तरका नदी हुन् ? - तेस्रो स्तरका

कोशी, गण्डकी र कर्णाली कुन स्तरका नदी हुन् ? - पहिलो

कोशी प्रदेश भन्नाले कुन क्षेत्रलाई बुझाउँछ ? - पूर्वमा कञ्चनजंघा हिमालदेखि पश्चिममा लामटाङ हिमालसम्म

गण्डकी प्रदेशले कुन क्षेत्रलाई बुझाउँछ ? - पूर्वमा लामटाङदेखि पश्चिमा धौलागिरी हिमालसम्म

कर्णाली प्रदेशले कुन क्षेत्रलार्ई बुझाउँछ ? - पूर्वमा धौलागिरी हिमालदेखि पश्चिममा व्यास ऋषि हिमाल नन्दादेवीसम्म

नेपालको सबभन्दा ठूलो नदी कुन हो ? - कोशी

कोशी नदीका सात सहायक नदीहरु कुन कुन हुन ? -  सुनकोशी, दुधकोशी, इन्द्रावती, तामाकोशी, अरुण, तमोर, लिखु

कोशी नदीको औसत जलप्रवाह १५६४ क्युविक मिटर प्रति सेकेन्ड रहेको लम्बाइ कति रहेको छ? - ७२० किलोमिटर

कोशी नदीको सबभन्दा ठुलो सहायक नदी अरुण हो भने सानो सहायक नदी कुन हो ? - लिखु

सप्तकोशीका सहायक नदीहरुमध्ये सबैभन्दा पूर्वमा तमोर नदी रहेको छ भने सबैभन्दा पश्चिममा कुन नदी रहेको छ ? - इन्द्रावती

कोशी नदीको नामकरण कुन ऋषिको नामबाट भएको हो ? - कुशिक

चीनको ह्वाङहो नदी पछि विश्वकै सबैभन्दा बढी बालुवा बोक्ने नदी कुन कुन हो ?  - कोशी (विश्वमा दोस्रो बढी बालुवा बोक्ने नदी)

कोशी नदीलाई भारतमा अर्को कुन नामले चिनिन्छ ? - विहारको दु.ख (विहार राज्यमा धनजनको  क्षति पु¥याउने हुनाले)

सप्तकोशी नदी कहाँ पुगेपछि पहाड छोडि तराईमा प्रवेश गर्छ । - सुनसरीको चतरा

नेपालमा सबैभन्दा बढी स्थान परिवर्तन गर्ने नदी कुन हो । - कोशी

नेपालको सबभन्दा गहिरो नदी कुन हो ? - गण्डकी

गण्डकी नदीको लम्बाइ कति छ ? - ३३८ किलोमिटर

गण्डकी नदीको नामकरण कुन ऋषिको नामबाट गरिएको छ ? - गण्ड ऋषि

सप्तगण्डकीको सात सहायक नदीहरु कुन कुन हुन ? - कालीगण्डकी, बूढीगण्डकी, सेतीगण्डकी, मादी, मस्र्र्याङ्दी, दरौंदी, त्रिशुली

सप्तगण्डकीको सबभन्दा ठूलो सहायक नदी र सानो सहायक नदी कुन कुन हुन् ? - क्रमश. कालीगण्डकी  र त्रिशुली

सप्तगण्डकीको औसत जलप्रवाह कति रहेको छ ? - १७१३ क्युविक मिटर प्रति सेकेन्ड

शालिग्राम पाइने नेपालको एकमात्र नदी कुन हो ? - कालीगण्डकी

प्रशिद्ध तीर्थस्थल “रुरुक्षेत्र“ कुन नदीको किनारमा रहेको छ ? - कालीगण्डकी

गण्डकी नदी कुन ठाउमा पुगेपछि नारायणी नदीका नामले चिनिन्छ ? - चितवन

चक्रकार नदी भनेर कुन नदीलाइ चिनिन्छ ? - कालीगण्डकी

सप्तगण्डकीको सबैभन्दा लामो नदी कुन हो ? - मस्र्याङ्दी

नेपालको सबभन्दा लामो नदी कुन हो ? - कर्णालाी

विश्वको इतिहास सम्बन्धि महत्वपूर्ण जानकारी

 ११ महिना अगाडि  विश्वको इतिहास  नायब सुब्बा

१) विश्वको पहिलो महिला राष्ट्रपति को हुन् ? - इसाबेल पेरोन (अर्जेन्टिना)

२) विश्वमा सर्वप्रथम बजेट पेश गर्ने व्यक्ति को हुन् ? - ब्रिटेनका प्रधानमन्त्री रबर्ट वालपोल

३) पहिलो महिला अन्तरिक्ष पर्यटक को हुन् ? - अनुसेह अन्सारी

४) इफेल टावरका डिजाइनर को हुन् ? - गुस्ताफ एफिल

५) आधुनिक कालको सुरुवात कहिले भएको मानिन्छ ? - १६ औँ शताब्दी

६) इतिहासका पिता भनेर कसलाई भनिन्छ ? - हेरोडोटस

७) ग्रीसको प्रचीन सभ्यतालाई अर्को के नामले चिनिन्छ ? - युनानी सभ्यता

८) जर्मन साम्राज्यका संस्थापक कसलाई भनिन्छ ? - विस्मार्क

९) "भ्रष्ट चर्चलाई नष्ट गरिदेउ" भन्ने विद्धान साहित्यकार को थिए ? - भोल्तेयर

१०) "मानिस स्वतन्त्र जन्मिन्छ तर सर्वत्र सांलाले बाधिँन्छ " यो भनाइ कसको हो ? - रुसो

११) यदि रुसो नभएको भए फ्रान्सको राज्यक्रान्ति नै हुने थिएन भन्ने शासक को हुन् ? - नेपोलियन बोनापार्ट

१२) रुसमा राजालाई जार भनिन्थ्यो भने रानीलाई के भनिन्थ्यो ? - जरिना​​​​​​​

१३) पहिलो विश्वयुद्धमा जर्मनीको तर्फबाट कति सेनाले भाग लिएका थिए ? - २ करोड

१४) भर्सेलिजको सन्धि कति अवधिको लागि गरिएको थियो ? - २० वर्ष

१५) द्धितिय विश्वयुद्धमा सबैभन्दा पछि आत्मसमर्पण गर्ने राष्ट्र कुन हो ? - जापान

१६) भारत कहिले स्वतन्त्र राष्ट्र घोषित भएको हो ? - १५ अगस्ट, १९४७

१७) भारत आउने सामुद्रिक मार्ग पत्ता लगाउने को हुन् ? - भास्को डिगामा

१८) फिजीमा सैन्य विद्रोह कहिले भयो ? - सन् २००६ डिसेम्वर ४

१९) सूर्यको विषयमा अध्ययन गर्ने पहिलो व्यक्ति को हो ? - निकोलस कोपर्निकस

२०) विश्को प्रथम स्थापित कर्पोरेसन कुन हो ? - पानामा रेल रोड कम्पनी, अमेरिका

२१) वाफबाट चल्ने मेसिन (स्टिम इन्जिन) को आविस्कार कसले गरेका हुन् ? - जेम्स वाट

२२) वाफको शक्तिद्धारा रेलको इन्जिन चलाउने कार्य कसले गरेका हुन् ? - जर्ज स्टिफेन्स

२३) अमेरिकी इतिहासमा पहिलो पटक अश्वेत जातिबाट राष्ट्रपति हुने व्यक्ति को हुन् ? - बाराक ओवामा (४४ औँ राष्ट्रपति)

२४) प्रथम विश्वयुद्ध कति दिन सम्म चलेको थियो ? - १५६१ दिन

२५) दोस्रो विश्वयुद्धमा जर्मनी र इटाली को नेतृत्व कस कसले गरेका थिए ? - जर्मनीको हिटलर, इटालीको मुसोलिनी

२६) भारतका राष्ट्र्पिता भनेर कसलाई चिनिन्छ ? - महात्मा गान्धी

२७) मध्य युगलाई अर्को के नामले चिनिन्छ ? - सामन्ती युग

२८) फ्रान्सका कुन राजालाई नागरिक राजा भनिन्छ ? - लुई फिलिप

२९) इरानका अन्तिम राजा को हुन् ? - रोजाशाह पहलवी

३०) आधुनिक मनोविज्ञानका प्रवर्तक को हुन् ? - सिग्मण्ड फ्रायड
  

नायब सुब्बा लक्षित खेलकुद सम्बन्धी वस्तुगत प्रश्नोत्तर

 ११ महिना अगाडि  खेलकुद  नायब सुब्बा

१) नेपाललाई सर्वप्रथम अन्तर्राष्टिय पदक दिलाउने खेलाडी को हुन् ? - जीतबहादुर के.सी (सन् १९७३)  

२) महेन्द्र रंगशाला  कहाँ पर्छ ? - नेपालगंज   

३) नेपाललाई सर्वप्रथम अन्तर्राष्टिय स्वर्ण पदक दिलाउने खेलाडी को हुन् ? - बैकुण्ठ मानन्धर 

४) राष्टिय खेलकुद परिषदको स्थापना कहिले भएको हो ? -  वि. स. २०१७ 

५) चौथो राष्टिय खेलकुदमा प्रथम हुने टिम कुन हो ? - मध्यमान्चल 

६) तेस्रो राष्टिय खेलकुद प्रतियोगिता कहाँ सम्पन्न भयो ? - वीरगंज 

७) प्रथम दक्षिण एसियाली खेलकुदको प्रतीक चिन्न के थियो ? - भालु (मिसुक )

८) दक्षिण एसियाली खेलकुद संघको स्थापना कहिले भएको हो ? - सन् १९८१ नोभेम्बेर २६ 

९) दक्षिण एसियाली खेलकुद प्रतियोगिता कति - कति वर्षमा हुने प्राबधान छ ? -  प्रत्येक २ वर्षमा 

१०) १३ औ साग कहाँ आयोजना हुने भएको छ ? - नेपाल 

११) १२ औ  सागमा नेपालले कुन स्थान हासिल गर्न सफल भएको थियो ? - छैठौ 

१३) एसियाली खेलकुद महासंघको स्थापना कहिले भएको हो ? - सन् १९४९ फेब्रुअरी १३ 

१४) प्राचीन ओलम्पिक खेलको सुरुवात कहिले भएको हो ? - ई. पू. ७७६ 

१५) प्राचीन ओलम्पिक खेलको सुरुवात कहाबाट भएको हो ? - ग्रीसको ओलम्पिया

१६) ओलम्पिक खेल कति - कति बर्षको अन्तरमा आयोजना गरिन्छ ? - प्रत्येक ४ वर्षमा 

१७) आधुनिक ओलम्पिक खेलको जन्मदाता कसलाई मानिन्छ ? - फ्रेन्च नागरिक पियरे द  कुबर्टीन  

१८) विश्वकप फुटबल प्रतियोगिताको सुरुवात कहिले देखि भएको हो ? - सन् १९३० 

१९) पहिलो विश्वकप फुटबल प्रतियोगिता कहाँ भएको थियो ? - मन्तेभिडियो (उरुग्बे)

२०) अन्तर्राष्टिय फुटबल महासंघ (फिफा) को स्थापना कहिले भएको हो ? - सन् १९०४ मई २१ 

२१) पहिलो विश्वकपको बिजेता राष्ट कुन हो ? -उरुग्बे (उपविजेता अर्जेन्टिना)

२२) हालसम्म सबभन्दा बढी विश्वकप जित्ने राष्ट कुन हो ? - ब्राजिल (५ पटक)

२३) क्रिकेट खेलमा पिचको लम्बाई कति हुन्छ ? - २२ गज 

२४)  विश्वको सबै भन्दा पुरानो खेल कुनलाई मानिन्छ ? - पोलो 

२५) पहिलो  विश्वकप क्रिकेट प्रतियोगिता कहिले र कहाँ भएको थियो ? - सन् १९७५, इंगलैंड 

२६) FIFA को पुरा रुप के हो ? -  Federation of International Football Association

२७) चन्द्रमामा सर्वप्रथम खेलिएको खेल कुन हो ? - पोलो 

२८) 'कालो मोती' का उपनामले चिनिने प्रसिद्द खेलाडी को हुन् ? - पेले 

२९) नेपालले एसियाली क्रिकेट काउन्सिल (ACC)  को सदस्यता कहिले प्राप्त गर्यो ? - सन् १९९६ 

३०) विश्वकप फुटबल प्रतियोगिताका सर्जक कसलाई भनिन्छ ? - जुल्स रिमेत (फ्रान्स)
 

नेपालका हालसम्मका प्रधानमन्त्रीहरु 

 ११ महिना अगाडि  नेपालको इतिहास  नायब सुब्बा

श्री भीमसेन थापा - १८६३—१८९४

श्री रगंनाथ  पौडेल - १८९४—१८९५

श्री पुष्कर शाह - १८९५—१८९६

श्री रणजंग पाण्डे - १८९६—१९००

श्री माथवरसिंह थापा - १९००—१९०२

श्री पत्तेजंग शाह - १९०२—१९०३

श्री ३ जंगबहादुर राणा - १९०३—१९०६

श्री ३ बमबहादुर राणा 
(जंगबहादुर बेलायत गएको बेला कार्यवाहक प्र.म. भएका बेला) 
- १९०६—१९०७

श्री ३ जंगबहादुर राणा - १९०७—१९३३

श्री ३ रणोद्दीप सिंह - १९३३—१९४२

श्री ३ वीरशमशेर  ज.ब.रा. - १९४२—१९५७

श्री ३ देवशमशेर ज.ब.रा. - १९४३—१९५८

श्री ३ चन्द्रशमशेर  ज.ब.रा. - १९५८—१९८६

श्री ३ भीमशमशेर ज.ब.रा. - १९८६—१९८९

श्री ३ जुद्धशमशेर ज.ब.रा. - ९८९—२००२

श्री ३ पद्मशमशेर ज.ब.रा - २००२—२००५

श्री ३ मोहनशमशेर ज.ब.रा - २००५—२००८

श्री  मातृका प्र. कोइराला - २००८ मंसिर १—२०११ श्रावण २६

श्री  टंक प्र. आचार्य - २०१२ माघ १३ —२०१४ आषाढ १४

डा. के. आई. सिंह - २०१४ श्रावण ११— २०१४ कर्तिक 

श्री सुवर्ण शमशेर - २०१५ जेठ ४— २०१६ जेठ  १३ 

श्री वी. पी. कोइराला - २०१६ जेठ १३ — २०१७ पौष १

श्री तुलसी  गिरी - २०१९ —२०२०

श्री सूर्य ब. थापा - २०२१—२०२५

श्री  कीर्तिनिधि विष्ट - २०२५ चैत्र २५— २०३० श्रावण १

श्री नगेन्द्र प्र. रिजाल - २०३० श्रावण १— २०३२ मंसिर १

डा. तुलसी गिरी - २०३२ मंंसिर १५— २०३४ भाद्र २५

श्री कीर्तिनिधि विष्ट - २०३४ भदौ २७ —२०३६ जेठ  १६

श्री सूर्य ब.  थापा - २०३६ जेठ १६ — २०४० असार २९

श्री लोकेन्द्र ब. चन्द - २०४० आसार २९—२०४२ चैत्र ७

श्री नगेन्द्र प्र. रिजाल - २०४२ चैत्र ७ —२०४३ असार २

श्री मरिचमानसिंह श्रेष्ठ - २०४३ असार २ — २०४६ चैत्र २४

श्री लोकेन्द्र ब. चन्द - २०४६ चैत्र  २४ — २०४७ वैशाख ६

श्री कृष्ण प्र. भट्टराई - २०४७ वैशाख  ६ — २०४८ जेठ १५

श्री गिरिजा प्र. कोइराला - २०४८ जेठ १५— २०५१ मंसिर १३

श्री मनमोहन अधिकारी - २०५१ मंसिर १३ — २०५२ भाद्र २५

श्री शेरबहादुर देउवा - २०५२ भाद्र २६ —२०५३ फागुन २६

श्री लोकेन्द्र ब. चन्द - २०५३ फागुन २६— २०५४ असोज १९

श्री सूर्य ब. थापा - २०५४ आश्विन २० — २०५४ चैत्र २९

श्री गिरिजाप्रसाद कोइराला - २०५४ चैत्र ३० — २०५६ जेठ १२

श्री कृष्णप्रसाद भट्ठराई - २०५६  जेठ १३ —२०५६ चैत्र ३

श्री गिरिजा प्र. कोईराला - २०५६ चैत्र ३ — २०५८ श्रावण ४

श्री शेरबहादुर देउवा - २०५८ श्रावण ७ — २०५९  आश्विन १८

श्री लोकेन्द्रबहादुर चन्द - २०५९ आश्विन २५—२०६० जेठ २०

श्री सूर्यबहादुर थापा - २०६० जेठ २१— २०६१ वैशाख २५ 

श्री शेरबहादुर  देउवा - २०६१ जेठ २० — २०६१ माघ १९ 

श्री ५ ज्ञानेन्द्र (मन्त्रिपरिषद् अध्यक्ष) - २०६१ माघ १९ —२०६१ फागुन ३ 

तुलसी गिरी र कीर्तिनिधि विष्ट (मन्त्रिपरिषद् उपाध्यक्ष) - २०६१ फागुन ३ —२०६३ बैशाख ११

श्री गिरिजाप्रसाद कोइराला - २०६३ वैशाख  १४ — २०६५ श्रावण ३१ 

श्री पुष्पकमल दाहाल (प्रचण्ड) - २०६५ श्रावण ३१ — २०६६ जेठ ९ 

श्री माधवकुमार नेपाल - २०६६ जेठ ९— २०६७ माघ २० (वि.सं. २०६७ असार १६ मा राजीनामा दिए तापनि  माघ २० सम्म कामचलाउ प्रधानमन्त्री रहेका)

श्री झलनाथ  खनाल - २०६७ माघ  २० —२०६८ भाद्र ११ 

श्री बाबुराम  भट्टरार्ई - २०६८ भदौ ११ —  २०६९ चैत्र १

श्री खिलराज रेग्मी (मन्त्रिपरिषद् अध्यक्ष) - २०६८ चैत्र १ — २०७० माघ २७ 

श्री सुशील कोइराला - २०७० माघ २७ —  २०७२ असोज २४ 

श्री केपी शर्मा ओली - २०७२ असोज २४ —  २०७३ साउन १९

श्री पुष्पकमल दाहाल (प्रचण्ड) - २०७३ साउन १९ — २०७४ जेष्ठ १७

श्री शेरबहादुर  देउवा - २०७४ जेष्ठ २४

नायब सुब्बा लक्षित ब्रहमाण्ड सम्बन्धी वस्तुगत प्रश्नोत्तर

 ११ महिना अगाडि  ब्रहमाण्ड  नायब सुब्बा

१) सौर्यमण्डल अन्तर्गत के के पर्दछन् ? - सूर्य, ग्रह, उपग्रहहरु तथा अनेकौ पिण्ड, अल्का, शिशु ग्रह, लामपुछ्रे, उल्का पिण्डहरु 

२) एक प्रकाश बर्ष भन्नाले कति दूरीलाई बुझिन्छ ? - ९५ खर्ब किलोमिटर 

३) लाखौं करोडौं ताराहरु मिली आकाशमा उनीहरुको समूहजस्तो दखिने ताराहरुको विशाल समूहलाई के भनिन्छ ? - तारापुञ्ज (Galaxy)

४) सौर्यमण्डलमा कति धुम्रकेतु रहेका छन् ? - करिब १ लाख

५) सोर्यमण्डलको कति प्रतिशत भार सूर्यमा पर्दछ ? - ९९ प्रतिशत

६) सूर्यको विकिरण नाप्ने यन्त्रलाई  के भनिन्छ ? - पारहेलियोमिटर (Pyrheliometer)

७) सूर्यलाई आफ्नो अक्षमा परिक्रम गर्न कति समय लाग्छ ? - २५ दिन ५ घण्टा 

८) सूर्यले आकाशगंगाको तारापुञ्जीय केन्द्रको एकपटक परिक्रमा गर्न लाग्ने समय के भनिन्छ ? - Cosmic year

९) सूर्यमा उठ्ने ज्वालालाई के भनिन्छ ? - सौर्य ज्वाला (Solar Prominences)

१०) भित्री ग्रह (Inner Planets) अर्थात् सूर्यको नजिकका ग्रह भनेर कुन कुन ग्रहलाई चिनिन्छ ? - बुध, शुक्र, पृथ्वी, मंगल

११) बुध ग्रह सूर्यबाट कति टाढा छ ? - ५करोड ७६ लाख किलोमिटर 

१२) बुध ग्रहको भार कति रहेको छ ? - ३.३० x १०^२३ कि.ग्रा.

१३) बुध ग्रहमा भएको एक ठूलो  खाल्डोलाई के नामले चिनिन्छ ? - क्यालेरिस बोसिन

१४) शुक्र ग्रहको भार कति रहेको छ ? - २.८७ x १०^२४ कि.ग्रा.

१५) कुन ग्रहलाई रहस्यमय ग्रह (Planet of Mistery)  का रुपमा चिनिन्छ ? - शुक्र

१६) पृथ्वीको एकमात्र उपग्रहको नाम के हो ? - चन्द्रमा   

१७) पृथ्वीले सूर्यको परिक्रमा गर्न कति समय लाग्छ ? - ३६५ दिन ५ घण्टा ४८ मिनेट  ४५.५१ सेकेन्ड

१८) पृथ्वीको उत्तर र दक्षिणी ध्रुव जोड्ने बीचको काल्पनिक रेखालाई के भनिन्छ ? - पृथ्वीको अक्ष (Axis)

१९) एक औसीको दिनदेखि अर्को औसीको दिनसम्मको अवधिलाई के भनिन्छ ? - चन्द्रमास २९ (१/२)  दिन

२०) पृथ्वीको प्रत्येक एक किलोमिटर गहिराइमा कति तामक्रम वृद्धि हुन्छ ? - ३० डिग्री से.

२१) मंगल  ग्रहले सुर्यको परिक्रमा गर्ने गति कति छ ? - २४ कि.मी. प्रति सेकेण्ड

२२) मंगल ग्रहको कतिवटा उपग्रह छन् ? - २ वटा (Phobos and Dimos)

२३) वृहस्पति ग्रहले सूर्यलार्ई परिक्रमा गर्ने गति कति हो ? - १३ कि. मी. प्रति सेकेन्ड

२४) वृहस्पति ग्रहको सबैभन्दा ठूलो उपग्रह कुन हो ? - गेनिमेड

२५) शनि ग्रहले सूर्यको परिक्रमा गर्ने गति कति हो ? - १० कि.मि. प्रति सेकेन्ड 

२६) शनि ग्रहमा पाईने मुख्य तत्वहरु कुन कुन हुन् ? - हाइड्रोजन (९६ प्रतिशत), हिलियम (३ प्रतिशत), तथा मिथेन (०.४ प्रतिशत)

२७) शनि ग्रहको चिन्हलाई चक्रहरु (Ring) भनिन्छ भने मंगलग्रहको चिन्हलाई के भनिन्छ ? - canals

२८) सूर्यबाट अरुण ग्रहको दूरी कति छ ? - २,८७,५०,००,००० किलोमिटर

२९) अरुण ग्रहको औसत घनत्व कति रहेको छ ? - १.२७ ग्रा./ घ.से.मि

३०) अरुण ग्रहको सतही तापक्रम कति रहेको छ ? -  -१८४ डिग्री सेन्टिग्रेड 
 

नायब सुब्बा लक्षित IQ प्रश्नोत्तर

 ११ महिना अगाडि  गणित  नायब सुब्बा

1) Two numbers are respectively 20% and 50% more than a third number. The ratio of the two numbers is:

4 : 5

Explanation:

Let the third number be x. 

Then, first number = 120% of x = (120x/100) = (6x/5)

Second number = 150% of x = (150x/100) = (3x/2)

Therefore ratio of first two numbers = (6x/5:3x/2) = 12x:15x = 4 : 5

2) The ratio of the number of boys and girls in a college is 7 : 8. If the percentage increase in the number of boys and girls be 20% and 10% respectively, what will be the new ratio?

21 : 22

Explanation:

Originally, let the number of boys and girls in the college be 7x and 8x respectively. Their increased number is (120% of 7x) and (110% of 8x).

((120/100) 7x) and ((110/100) 8x)

(42x/5) and (44x/5)

The required ratio = (42x/5) : (44x/5) = 21 : 22

3) The sum of three numbers is 98. If the ratio of the first to second is 2 : 3 and that of the second to the third is 5 : 8, then the second number is:

30

Explanation:

Let the three parts be A, B, C. Then,

A : B = 2 : 3 and B : C = 5 : 8 = (5(3/5) : (8(3/5)) = 3 : 24/5

=>A : B : C = 2 : 3 : 24/5 = 10 : 15 : 24

=>B = (98(15/49)) = 30


4) If 0.75 : x :: 5 : 8, then x is equal to:

1.205

Explanation:

(x * 5) = (0.75 * 8)

=> x = 6 = 1.205


5) 7, 10, 8, 11, 9, 12, ...

10

Explanation

This is a simple alternating addition and subtraction series. In the first pattern, 3 is added; in the second, 2 is subtracted.

6) 22, 21, 23, 22, 24, 23, ...

25

Explanation:

In this simple alternating subtraction and addition series; 1 is subtracted, then 2 is added, and so on.


7) 36, 34, 30, 28, 24, …

22

Explanation:

In this simple alternating subtraction and addition series; 1 is subtracted, then 2 is added, and so on.

8) 53, 53, 40, 40, 27, 27, ...

14

Explanation:

In this series, each number is repeated, then 13 is subtracted to arrive at the next number.

9) 21, 9, 21, 11, 21, 13, 21, ...

15

Explanation:

In this alternating repetition series, the random number 21 is interpolated every other number into an otherwise simple addition series that increases by 2, beginning with the number 9.

10) 58, 52, 46, 40, 34, ...

28

Explanation:

This is a simple subtraction series. Each number is 6 less than the previous number.

11) 201, 202, 204, 207, ... 

211

Explanation:

In this addition series, 1 is added to the first number; 2 is added to the second number; 3 is added to the third number; 4 is added to the fourth number, and go on.

12) 8, 6, 9, 23, 87 , ... 

429

Explanation:

8 x 1 - 2 = 6 
6 x 2 - 3 = 9 
9 x 3 - 4 = 23 
23 x 4 - 5 = 87 
87 x 5 - 6 = 429 ...

13) 664, 332, 340, 170, ____, 89, …

178

Explanation:

This is an alternating division and addition series: First, divide by 2, and then add 8.

14) If '+' means 'minus', 'x' means 'divided by', '+' means 'plus' and '-' means 'multiplied by', then which of the following will be the value of the expression 252 × 9 - 5 + 32 ÷ 92.

200

Explanation:

Putting the proper signs in the given expression, we get:  

252 ÷ 9 x 5 - 32 + 92 = 28 x 5 - 32 + 92 = 140 - 32 + 92  

= 232 - 32 = 200


15) Express 120 % as a decimal.

1.20

Explanation:

120% = (120/100) = 1.20

विज्ञान, प्रविधि र स्वास्थ्य सम्बन्धी वस्तुगत प्रश्नोत्तर

 ११ महिना अगाडि  विज्ञान  नायब सुब्बा

१) अल्बर्ट आइंस्टाइन (Albert Einstein) ले भौतिकशास्त्र तर्फको नोवल पुरस्कार कहिले प्राप्त गरे ? - सन् १९२१

२) सूर्यमा ७ रंग हुन्छन भन्ने कुरा इन्द्रेणी र वर्णपटबाट प्रस्ट पार्ने बैज्ञानिक को हुन ? - न्यूटन (Newton)

३) सर्वप्रथम सूर्य र चन्द्रमाको व्यास नाप्ने तरिका पत्ता लगाउने वैज्ञानिक को हुन ? - आर्किमिडिज (Archimedes)

४) चन्द्रमाको आफ्नै प्रकाश हुदैन भनी कसले पत्ता लगाएका थिए ? - ग्यालिलियो (Galileo)

५) अपूर्ण चापको सिद्धान्त कसको हो ? - जोन डाल्टन (John Dalton)

६) चार्ल्स डार्विन (Charles Darwin) ले कुन ठाउँमा बसी जीवहरुको अध्ययन गरेका थिए ? - ग्यालापागोस टापु (Galapagos Island)

७) वैज्ञानिकका पनि वैज्ञानिक भनेर कसलाई चिनिन्छ ? - थोमस एल्वा एडिसन (Thomas Alva Edison)

८) म्याडम क्यूरी (Madame Curie) को जन्म कहाँ र कहिले भएको थियो ? - सन् १८३७, पोल्याण्ड (Poland)

९) क्लोरीन कुन बैज्ञानिकले पत्ता लगाएका हुन ? - माइकल फाराडे (Michael Faraday)

१०) वायुमण्डलमा सबैभन्दा कम पाइने तत्व के हो ? - राडन (Radon)

११) हामीले खाने नुनको रासायनिक नाम के हो ? - सोडियम क्लोराइड (Sodium chloride)

१२) व्लड ग्रुप कति प्रकारका हुन्छन ? - ए (A), वी (B), एवी (AB) र ओ (O) गरी चार

१३) सूर्यमूखि फूल के को कारणले गर्दा सूर्यतिर फर्केर फुल्छ ? - अक्सिन (Auxin)

१४) १ हर्स पावर मा कति वाट हुन्छ ? - ७४६ वाट

१५) चिकित्साशस्त्रका पिता भनेर कसलाई लाइ चिनिन्छ ? - हिपोक्राईटिस (Hippocrates)

१६) स्टिम इन्जीनका आविष्कारक को हुन ? - जेम्स वाट (James watt)

१७) समुन्द्रको गहिराइ नाप्ने यन्त्रलाइ के भनिन्छ ? - फाथोमिटर (Fathometer)

१८) नेपालमा सर्वप्रथम टेलिफोनको शुरुवात कहिलेवाट भएको हो ? - वि.सं. १९७०

१९) नेपालमा जिरो इनर्जी हाउस कहाँ रहेको छ ? - पुल्चोक ललितपुरमा

२०) नेपालमा गोवर ग्यास प्लान्टका लागि कुन राष्ट्रले अनुदान सहयोग उपलव्ध गराउदै आएको छ ? - जर्मनी

२१) कसैको हातमा छ ओटा औला हुनु र नवजात शिशुमा हात नहुनु के को कारणले हो ? - उत्परिवर्तन (Mutation)

२२) शरीरका अंग प्रयोगमा नल्याएमा लोप हुदै र परिवर्तन हुदै जान्छन भन्ने सिद्धान्त कसको हो ? - लेमार्क (Lamarck)

२३) दादुरा कुन भाइरसको कारणले लाग्दछ ? - मिजल्स (Measles)

२४) पानीमा घुल्ने र धेरै तातोमा नष्ट हुने भिटामिन कुन हो ? - भिटामिन सी

२५) फुकेनास रोग के को कमिले लाग्ने गर्दछ ? - प्रोटिनको

२६) हवाइजहाजको उडानको तथ्याङ्क र आवाजलाइ ग्रहण गर्ने यन्त्र कुन हो ? - ब्ल्याक बक्स (Black Box)

२७) नेपालको पहिलो टेष्टट्युव बेबी को हुन् र जन्म कहिले भएको हो ? - ओममणी तामाङ, जन्म वि.सं. २०६१ फागुन २०

२८) भिटामिन ए र सी रसायनिक नाम के हो ? - भिटामिन ए (रेटिनोल) र भिटामिन सी (एस्कर्विक एसिड)

२९) ध्वनीको तिव्रतालाइ केमा नापिन्छ ? - डेसिवलमा

३०) इवोला भाइरसले सबैभन्दा बढी असर कुन अङ्गमा गर्दछ ? - कलेजो

स्रोत: इन्टरनेट

To Top