एसिया महादेश सम्बन्धी तथ्यहरु

१) क्षेत्रफल - ४,४५,७९,००० वर्ग कि मी (२९.९२ %)

२​​​​​​​) अग्लो शिखर - सगरमाथा (८,८४८ मी - नेपाल)

३​​​​​​​) होचो भाग - मृत सागर (इजरायल - ४०० मी गहिरो)

४​​​​​​​) लामो नदी - याङ्जे (चीन - ६३०० कि मि)

५​​​​​​​) लामो हिमनदी - सियाचेन (भारत र पाकिस्तान)

६​​​​​​​) ठूलो मरुभुमी - गोबि (चीन)

७​​​​​​​) लामो पर्वत - हिमालय पर्वत

८​​​​​​​) ठूलो देश - चीन

९​​​​​​​) सानो देश - माल्दिभ्स

१०​​​​​​​) ठुलो घासे मैदान - स्टेप्स

११​​​​​​​) भुपरिवेष्ठित राष्ट्रको संख्या - १२ वटा (ठूलो भुपरिवेष्ठित राष्ट्र - कजाकस्तान र सानो भुपरिवेष्ठित राष्ट्र - अर्मानिया)

१२​​​​​​​) अतिकम विकसीत राष्ट्रको संख्या - ९ वटा

१३​​​​​​​) प्रमुख विशेषता - सबैभन्दा ठुलो र विषमताको महादेश

स्रोत: इन्टरनेट

महासागरहरु सम्बन्धी महत्वपूर्ण जानकारीहरु

महासागर भन्नाले के बुझिन्छ ? – पानीले ढाकेको विशाल जलभाग

पृथ्वीको कति प्रतिशत भाग पानीले ढाकेको छ ? – ७०.८ प्रतिशत ( करिब ७१ प्रतिशत )

आन्ध्र महासागरको सबैभन्दा गहिरो स्थान कुन हो ? – प्युर्टेरिको द्वीप ( Puertoricico Deep )

आन्ध्र महासागर (Atlanctic Ocean) को नामकरण कसले गरेका थिए ? – प्राचीन ग्रीकवासीहरुले

आन्ध्र महासागर कहाँ अवस्थित छ ? – उत्तर र दक्षिण अमेरिकाको पूर्व तथा युरो र अफ्रिकाको पश्चिमी भागमा

बाल्टिक सागर, उत्तरी सागर, भूमध्यसागर, कृष्णसागर, क्यारेवियन सागर कुन महासागरको छेउछाउ रहेका सागरहरु हुन् ? – आन्ध्र महासागर

आन्ध्र महासागर कुन अंग्रेजी अक्षरसँग मिल्दोजुल्दो आकारको छ ? – S

पृथ्वीको धरातल खुम्चिने तथा फैलिने क्रममा आन्ध्र महासागर वर्षनी कति इन्चको दरले फैलिँदै गइरहेको छ ? – १ इन्च

उत्तरी धुव्रदेखि दक्षिणी धुव्रसम्म फैलिएको महासागर कुन हो ? – आन्ध्र महासागर

आन्ध्र महासागरलाई अर्को कुन नामले पनि चिनिन्छ ? – वाणिज्य महासागर

आन्ध्र महासागरमा रहेको रहस्यमय समुद्री क्षेत्रलाई के भनिन्छ ? – वर्मुडा त्रिकोण

आन्ध्र महासागरमा मिसिने प्रमुख नदीहरु कुनकुन हुन् ? – राइन, सेनेगल, नाजर, कंगो, सेन्टलरेन्स, मिसिसिपी, अमेजन र ओरिनोको

क्षेत्रफलको हिसाबले तेस्रो ठूलोमहासागर कुन हो ? – हिन्द माहसागर

दोस्रो गहिरो महासागर कहाँ अवस्थित छ ? – हिन्द महासागर

हिन्द महासागर कहाँ अवस्थित छ ? – एसिया, अफ्रिका र अस्टेलिया महादेशको बिचमा

हिन्द महासागरको क्षेत्रफल कति छ ? – ७ करोड ३५ लाख वर्ग कि.मि.

हिन्द महासागरको औसत गहिराई कति छ ? – ३९०० मिटर (१२,८०० फिट)

हिन्द महासागरले पृथ्वीको कुल जलमण्डलको कति प्रतिशत भाग ओगटेको छ ? – २०.५ प्रतिशत

हिन्द महासागरको सबभन्दा गहिरो भाग जाभा ट्रेन्च हो । यसको गहिराइ कति रहेको छ ? – ७४५० फिट

कृष्णसागरको क्षेत्रफल कति रहेको छ ? – ४,६१,९८० व.कि.मि.

हिन्द महासागरमा मिसिने प्रमुख नदीहरु कुनकुन हुन् ? – मेकङ्ग, मेनाम, गंगा, ब्रह्मपुत्र, इरावदी, सिन्ध, टिग्रिज र युफ्रेटस

‘तेलको महासागर’ भनी चिनिने महासागर कुन हो ? – हिन्द महासागर

क्षेत्रफलको हिसाबले चौथो ठुलो महासागर कुन हो ? – कुमेरु महासागर

कुमेरु महासागरको क्षेत्रफल कति रहेको छ ? – २ करोड ४४ लाख व.कि.मि

कुमेरु महासागरको औसतन गहिराई कति रहेको छ ? – २४०० मिटर (७९०० फिट)

कुमेरु मासागरले पृथ्वीको कुल जलमण्डलको कति प्रतिशत भाग ओगटेको छ ? – ७ प्रतिशत

चिसो पानीको महासागर भनेर कुन महासागरलाई जनाउँछ ? – कुमेरु महासागर

कुमेरु महासागर कुन आकारको छ ? – वृत्ताकार

कुमेरु महासागर कुनकुन महासागरसँग जोडिएको छ ? – प्रशान्त तथा आन्ध्र महासागरसँग

दक्षिण धुर्वीय महासागरका उपनामले चिनिने महासागर कुन हो ? – कुमेरु महासागर

कुमेरु महासागर कुन महादेशको वरिपरि फैलिएर रहेको छ ? – अन्टार्कटिका महादेश

सबैभन्दा सानो महासागर कुन हो ? – सुमेरु महासागर

सुमेरु महासागरको क्षेत्रफल कति रहेको छ ? – १ करोड ५१ लख वर्ग कि.मि.

सुमेरु महासागरको औसत गहिराई कति रहेको छ ? – १३३० मिटर (४४०० फिट)

सुमेरु महासागरले पृथ्वीको कुल जलमण्डलको कति प्रतिशत भाग ओगटेको ? – ४ प्रतिशत

सुमेरु महासागरको सबैभन्दा गहिरो स्थानको गहिराई कति छ ? – ५६०८ मिटर

उत्तर धु्रवीय महासागरका उपनामले चिनिने सुमेरु महासागर कुन आकारको छ ? – वृत्ताकार

कुमेरु र सुमेरु महासागरलाई के नामले पनि चिनिन्छ ? – चिसो पानीको महासागर

महासागर तथा समुद्रको गहिराई नाप्न प्रयोग गरिने यन्त्रलाई के भनिन्छ ? – फेदोमिटर

समुद्रसम्बन्धी अध्ययन गर्ने शास्त्रलाई के भनिन्छ ? – Oceanography

पृथ्वीमा कुल कति धनमिल पानी रहेको छ ? – २२ करोड धनमिल

पृथ्वीको उत्तरी गोलार्धमा जल सतह र स्थल सतहको भाग कतिकति रहेको छ ? – बराबर

पृथ्वीको दक्षिणी गोलार्धमा स्थल सतहभन्दा जल सतह कति बढी छ ? – १५ गुणा बढी

पृथ्वीमा रहेको कुल जलमण्डलको कति प्रतिशत भाग महासागरले ढाकेको छ ? – ८८.९ प्रतिशत (करिब ८९ प्रतिशत )

पृथ्वीमा रहेको कुल जलमण्डलको कति प्रतिशत भाग नदी, ताल तलैया तथा सागरले ढाकेको छ ? – ११.१ प्रतिशत

विश्वको सबभन्दा ठूलो सागर कुन हो ? – साउथ चाइना सागर

साउथ चाइना सागरको क्षेत्रफल कति छ ? – २९,७४,६०० व.कि.मि.

साउथ चाइना सागरको सरदर गहिराई कति रहेको छ ? – २४०० मिटर

सबैभन्दा ठूलो नुनिलो पानीको ताल कुन हो ? – क्यारेबियन सागर

विश्वको तेस्रो ठूलो सागर कुन हो ? – भूमध्यसागर

भू–मध्यसागरको क्षेत्रफल कति रहेको छ ? – २५ लाख ३ हजार वर्ग कि.मि.

भू–मध्यसागरको सरदर गहिराई कति रहेको छ ? – १४८५ मिटर

विश्वको तेस्रो ठूलो सागर कुन हो ? – बेरिङ सागर

बेरिङ सागरको क्षेत्रफल कति रहेको छ ? – २२,६८,१८० व.कि.मि.

बरिङ सागरको क्षेत्रफल कति रहेको छ ? – १४०० मिटर

विश्वको पाँचौं ठूलो सागर कुन हो ? – मेक्सिको खाडी

मेक्सिको खाडीको क्षेत्रफल कति रहेको छ ? – १५,४२,९८५ व.कि.मि.

मेक्सिको खाडीको सरदर गहिराइ कति रहेको छ ? – १५०० मिटर

विश्वको छैठौ ठूलो सागर कुन हो ? – सी अफ ओखोत्सक

सी आफ ओखोत्सकको क्षेत्रफल कति रहेको छ ? – १५,२७,५७० व.कि.मि.

सी अफ ओखोत्सकको सरदर गहिराई कति रहेको छ ? – ८४० मिटर

विश्वको सातौं ठूलो सागर कुन हो ? – पूर्वी चाइना सागर

पूर्वी चइना सागरको क्षेत्रफल कति रहेको छ ? – १२,४९,१५० व.कि.मि.

पूर्वी चाइना सागरको सरदर गहिराइ कति रहेको छ ? – १८० मिटर

विश्वको आठौं ठूलो सागर कुन हो ? – हड्सन वे

हड्सन वे’ को क्षेत्रफल कति रहेको छ ? – १२,३२,३०० व.कि.मि.

‘हड्सन वे’ को सरदर गहिराइ कति रहेको छ ? – १२० मिटर

विश्वको नवौं ठूलो सागर कुन हो ? – सी आफ जापान

सी अफ जापानको सरदर गहिराइ कति रहेको छ ? – १०,०२,५०० व.कि.मि.

विश्वको दशौं ठूलो सागर कुन हो ? - कृष्णसागर

श्रोत : इन्टरनेट

विश्वको भुगोल सम्बन्धी जानकारी

१. विश्वको सबैभन्दा होचो उपत्यका कुन हो ? – अरुण उपत्यका (नेपाल)

२. एसिया र अफ्रिका महादेशको बीचमा रहेको सागर कुन हो ? – लालसागर 

३. एसियामा सबैभन्दा बढी भाषा बोलीने देश कुन हो ? – भारत

४. कुन देशलाई हिन्द महासागरको मोती भनेर चिनिन्छ ? – श्रीलंका

५. कुन महादेशलाई Home of Man भनी चिनिन्छ ? – एसिया

६. विश्वमा सबैभन्दा बढी भाषिक विविधता भएको महादेश कुन हो ? – अफ्रिका

७. अफ्रिका महादेशको बारेमा जानकारी गराउने पहिलो व्यक्ति को हुन् ?– डेभिड लिभिङ स्टोन

८. अफ्रिका महादेशको पूर्वमा लालसागर, पश्चिममा आन्ध्रा महासागर, उत्तरमा भूमध्यसागर पर्दछ भने दक्षिणमा कुन महासागर पर्छ ? – कुमेरु महासाग

९. Cartography भन्नाले केलाई बुझउँछ ? – मानवचित्र विद्या ( the art of map)

१०. कुन महादेशलाई कालो अर्थात् अँध्यारो भनी चिनिन्छ ? – अफ्रिका महादेश

११. उत्तर अमेरिका महादेशको पूर्वमा आन्ध्र महासागर, पश्चिममा प्रशान्त महासागर, उत्तरमा सुमेरु महासागर पर्दछ  भने दक्षिणी सिमानामा के रहेको छ ? – पानामा नहर

१२. क्रिस्टोफर कोलम्बसले उत्तर अमेरिका महादेशलाई कहिले पत्ता लगाएका हुन् ? – सन् १४९२

१३. उत्तर अमेरिका महादेशको सबभन्दा होचो भाग कुन हो ? – क्यालिफोर्नियाको डेथ भ्याली

१४. विश्वकै सबभन्दा ताजा पानीको ताल सुपेरियर ताल कुन महादेशमा पर्छ ? – उत्तर अमेरिका

१५. उत्तर अमेरिकाका ५ वटा तालहरु सुपेरयिर, मिचिगन, कयुरन, इरी र ओन्टेरियोको समूहलाई के भनिन्छ ? – महान ताल  (Great Lakes) 

१६. दक्षिण अमेरिका महादेशको पूर्व–पश्चिम चौडाई कति छ ? – ५२२१ किलोमिटर

१७. विश्वकै सबभन्दा अग्लो एन्जेल नामक झरना कहा रहेको  छ ? – दक्षिण अमेरिकाको भेनेजुयला

१८. दक्षिण अमेरिका महादेशको अर्जेन्टिनामा फैलिएको घाँसे मैदानलाई के भनिन्छ ? – पेम्पाज

१९. उत्तर अमेरिका र दक्षिण अमेरिकालाई कुन नहरले जोडेको छ ? – पानामा नहर

२०. दक्षिण अमेरिका र अन्टार्कटिका महादेशलाई कुन नहरले जोडेको छ ? – डेक नहर

२१. दक्षिण अमेरिकाका दुई भूपरिवेष्ठित राष्ट्रहरु कुनकुन हुन् ? – बोलिभिया र पाराग्वे

२२. एन्डिज पर्वतमाला कुन देशदेखि कुन देशसम्म फैलिएको छ ? – कोलोम्बियादेखि चिलीसम्म

२३. अन्टार्कटिका महादेशमा विश्वको कति प्रतिशत हिउँ रहेको  छ ? – ९० प्रतिशत

२४. अन्टार्कटिका महादेशको  पश्चिममा  प्रशान्त  महासागर, पूर्वमा आन्ध्र महासागर, क्यारेवियन सागर तथा पानामा जलसंयोजक छ  भने दक्षिणमा कुन जल संयोजक रहेको छ ? – डेक

२५. समुद्र तटीय क्षेत्रमा पाइने  ह्वेल माछा तथा सुन्दर पंक्षी किवीका लागि प्रसिद्ध महादेश कुन हो ? – अन्टार्कटिका

२६. अन्टार्कटिका महादेश  चारैतिरबाट कुन महासागरले घेरिएको छ ? – कुमेरु महासागर

२७. अन्टार्कटिका महादेशको सबैभन्दा उच्च पर्वतमाला कुन हो ? – एल्सवर्थ पर्वत 

२८. सबैभन्दा पछि पत्ता लगाइएको महादेश कुन हो ? – अन्टार्कटिका

२९. यूरोप पहादेशका प्रमुख नदीहरु कुन कुन हुन् ? – भोल्गा, डेन्यव, युराल, डन आदि

३०. आन्ध्रा महासागको औसत गहिराइ कति छ ? – ३७०० मिटर ( १२,००० फिट )

विश्वको भूगोल सम्बन्धित सामान्यज्ञान

१) भूगोलका पिता (Father of Geography) भनी कसलाई चिनिन्छ ? – इरेटस्थनिज (Eratosthenes)

२) भूगोललाई कति भागमा वर्गीकरण गरी अध्ययन गरिन्छ ? – दुई (भौतिक भुगोल र मानव भूगोल)

३) विश्वको सबैभन्दा ठूलो ताल कुन हो ? – क्यास्पियन ताल (Caspian Sea)

४) एसिया र अफ्रिका महादेशको बीचमा रहेको सागर कुन हो ? – लालसागर (Red Sea)

५) 'विषमताको महादेश' उपनामले चिनिने महादेश कुन हो ? – एसिया (Asia)

६) क्षेत्रफलका हिसाबले दोस्रो ठूलो महादेश कुन हो ? – अफ्रिका (Africa)

७) अफ्रिका महादेशको पूर्वमा लालसागर, पश्चिममा आन्ध्र महासागर, उत्तरमा भुमध्यासागर पर्दछ भने दक्षिणमा कुन महासागर पर्छ ? –  कुमेरु महासागर (Antarctic Ocean)

८) नाइल नदीको उद्गमस्थल कहाँ हो ? – भिक्टोरिया ताल (रुवान्डा) र ताना ताल (इथियोपिया)

९) क्षेत्रफलका हिसाबले तेस्रो महादेश कुन हो ? – उत्तर अमेरिका (North America)

१०) क्षेत्रफलका हिसाबले विश्वको सबैभन्दा ठूलो महादेश कुन हो ? – एसिया (Asia)

११) एसिया र उत्तर अमेरिकालार्ई छुट्याउने जलसंयोजक कुन हो ? – बेरिङ (Bering Sea)

१२) उत्तर अमेरिकाको महादेशको सबैभन्दा ठूलो राष्ट्र कुन हो ? – क्यानडा (Canada)

१३) क्रिस्टोफर कोलम्बसले उत्तर अमेरिका महादेशलाई कहिले पत्ता लगाएका हुन ? – सन् १४९२

१४) उत्तर अमेरिका महादेशको पूर्वमा आन्ध्र महासागर, पश्चिममा प्रशान्त महासागर, उत्तरमा सुमेरु महासागर पर्दछ भने दक्षिणी सिमानामा के रहेको छ ? – पानामा नहर (Panama Canal)

१५) दक्षिण अमेरिका महादेशको पश्चिममा प्रशान्त महासागर, पूर्व र उत्तरमा आन्ध्र महासागरकै भाग क्यारेवियन सागर पर्दछ भने दक्षिणमा कुन महासागर पर्दछ ? – कुमेरु महासागर (Antarctic Ocean)

१६) विश्वकै सबैभन्दा बढी कफी उत्पादन गर्ने देश कुन हो ? – ब्राजिल (Brazil)

१७) एण्डिज पर्वतमाला कुन देशदेखि कुन देशसम्म फैलिएको छ ? – भेनेजुएलादेखि चिलीसम्म

१८) युरोपको सबैभन्दा लामो हिमनदी कुन हो ? – भंट्नाजोकुल (Vatnajökull)

१९) देशान्तरको हिसाबले यूरोप महादेश पश्चिमी गोलार्धमा पर्छ भने अक्षांंशको हिसाबले यो महादेश कुन गोलार्धमा पर्छ ? – उत्तरी गोलार्ध

२०) युरोप महादेशको उत्तर - दक्षिण लम्बाई कति रहेको छ ? – ३,३४१ किलोमिटर

२१) यूरोप महोशको सबैभन्दा सानो राष्ट्र कुन हो ? – भ्याटिकन सिटी (Vatican City)

२२) विश्वको सबैभन्दा सानो महादेश कुन हो ? – अस्ट्रेलिया (Australia)

२३) अस्ट्रेलिया महादेशका प्रमुख नदीहरु कुनकुन हुन् ? – मरे डार्लिङ, फिटजराय, भिक्टोरिया, व्रिसवेन, गोरकोयन, कुपरक्रिक, मर्चिसन आदि

२४) प्रशान्त महासागरको क्षेत्रफल कति रहेको छ ? – १६ करोड ५७ लाख बर्ग किलोमिटर

२५) पृथ्वीमा कतिवटा महासागर रहेका छन् ? – ५ वटा

२६) प्रशान्त महासागरको आकार कस्तो छ ? – त्रिभुज 

२७) विश्वको दोश्रो गहिरो महासागर कुन हो ? – आन्ध्र महासागर (Atlantic Ocean)

२८) हिन्द महासागर कहाँ अवस्थित छ ? – एसिया, अफ्रिका र अस्टेलिया महादेशको बीचमा

२९) विश्वको चौथो ठूलो सागर कुन हो ? – बेरिङ सागर

३०) उत्तरी ध्रुव पत्ता लगाउने व्यक्ति को हुन् ? – रबर्ट पेरी (Robert Peary)

श्रोत: इन्टरनेट 

विश्वका केहि प्रमुख भौगोलिक उपनामहरु

केकको देश (The Land of Cakes) - स्कटल्यान्ड (Scotland)

गगनचुम्बी सहर (The City of Skyscrapers​​​​​​​) - हंगकंग (Hong Kong), पहिले न्यूयोर्क (New York) लाई भनिन्थ्यो 

चट्यांगको देश (The Land of the Thunder Dragon​​​​​​​) - भुटान (Bhutan)

अमर सहिदहरुको सहर (The Eternal City) - रोम (Rome)

अरेवियन सागरकी महारानी (The Queen of the Arabian Sea) - कोचिन (Kochi), भारत

इतिहासको वत्ती - युनान (ग्रिस)

दरवारहरुको सहर (The City of Places) - कोलकाता (Kolkata)

विहारको दु:ख (The Sorrow of Bihar) - कोशी नदी (Koshi River)

मोतीको टापु (The Island of pearls) - बहराइन (Bahrain)

युरोपको विरामी (The Sick Man of Europe) - टर्की (Turkey)

योगीको राज्य - कोरिया

शान्तिको देश - नेपाल

सदावहार सहर - रोम (इटाली)

सेतो सहर (The White City) - बेलग्रड (Belgrade)

भाग्यमानी देश (The Lucky Country) - अष्ट्रेलिया (Australia)

सिंगमरमरको देश - इटाली (Italy)

गुलावी सहर (The Pink City) - जयपुर (Jaipur), भारत

युरोपको कारखाना (The Capital of Europe) - बेल्जियम (Belgium)

हरेक महादेशको ठूलो र सानो देश:

एसिया - चीन (ठूलो देश), माल्दिभ्स (सानो देश)

युरोप - रुस (ठूलो देश), भ्याटिकन सिटी (सानो देश)

अफ्रिका - सुडान (ठूलो देश), सेसेल्स (सानो देश)

उत्तर अमेरिका - क्यानडा (ठूलो देश), सेन्ट किट्स एन्ड नेनिस (सानो देश)

दक्षिण अमेरिका - ब्राजिल (ठूलो देश), सुरिनाम (सानो देश)

अस्ट्रलिया - अस्ट्रलिया (ठूलो देश), नाउरु (सानो देश)

एसिया महादेश सम्बन्धी तथ्यहरु

एसिया महादेशको क्षेत्रफल कति रहेको छ ? - ४,३९,९९,००० वर्ग कि.मि.

एसिया महादेश कति अक्षांशबीच रहेको छ ? - १०o दक्षिण अक्षांशदेखि  ७८o उत्तरी  अक्षांशबीच

एसिया महादेश कति देशान्तरबीच रहेको छ ? - २५o पूर्वी देशान्तरदेखि  १७०o पश्चिमी देशान्तरबीच

एसिया महादेशको उत्तर–दक्षिण चौडाइ सरदर ८६०० किलोमिटर  छ भने पूर्व–पश्चिम लम्बाइ कति छ ? - ९६०० किलोमिटर

एसिया महासागरको पूर्वमा प्रशान्त महासागर, पश्चिममा युरोप महादेश, उत्तरमा सुमेरु  महासागर पर्दछ  भने  दक्षिणमा के पर्दछ ? - हिन्द महासागर

क्षेत्रफलका हिसाबले विश्वको सबैभन्दा ठूलो महादेश कुन हो ? - एसिया

एसिया र उत्तर अमेरिकालाई छुट्याउने  जलसंयोजक .......... हो ? - बेरिङ

एसिया  महादेशले विश्वको स्थल भागको कति प्रतिशत  भाग ओगटेको छ ? -  २९.९२ प्रतिशत

एसिया महादेशमा विश्वको   लगभग कति प्रतिशत जनसंख्या रहेको  छ ? - करिब ५४ प्रतिशत

युरोप र एसियामा फैँलिएको  घाँसे मैदानलाई के भनिन्छ ? - स्टेप्स (Steppes)

विश्वमा सबभन्दा बढी जाडो हुने ठाउँ कुन हो ? - भर्खोयान्स्क (रुस), -३४०सेन्टिग्रेड

विश्वको सबभन्दा अग्लो ठाउँमा  रहेको ताल कुन हा ? - तिलिचो ताल (मनाङ), नेपाल

विश्वको सबभन्दा गहिरो ताल कुन हो ? - बैकाल ताल

एसिया र युरोप दुबै महादेशमा फैलिएका देश ........हुन । - रुस र टर्की

एसिया र युरोपलाई  ......... ले जोडेको छ । - युराल र ककेसस् पर्वत

विश्वको सबभन्दा अग्लो र फराकिलो पठार कुन हो ?-  तिब्बतको पामिर पठार

पामिर पठार कति उचाइमा अवस्थित छ ? - लगभग ५००० मिटर

पामिर पठारलाई अर्र्को कुन नामले चिनिन्छ ? - संसारको छानो (Roof of the World )

विश्वको सबैभन्दा गहिरो गल्छी कुन हो ? - म्याग्दी जिल्लाको दाना भन्ने ठाउँमा कालीगण्डकी नदीले बनाएको  गल्छी

विश्वको सबैभन्दा होचो उपत्यका कुन हो ? - अरुण उपत्यका  (नेपाल)

विश्वको सबभन्दा बढी जनसंख्या भएको देश कुन हो ? - चीन

विश्वको दोस्रो जनसंख्या भएको देश कुन हो ? - भारत

एसियामा सबैभन्दा  बढी भाषा बोलिने  देश कुन हो ? - भारत  (८सयभन्दा बढी)

भाषाको चिडियाखाना भनी कुन देशलाई चिनिन्छ ? - भारत

विश्वको सबैभन्दा होचो भाग कुन हो  ? - मृतसागर (इजरायल)

विश्वको सबैभन्दा बढी पानी पर्ने देश कुन हो ? - चिरापुञ्जी (भारत)

एसिया र अफ्रिका महादेशको बीचमा रहेको सागर कुन हो ? - लालसागर

एसिया महादेश र उत्तर अमेरिका महादेशको बीचमा कुन सागर  रहेको छ ? - बेरिङ सागर

एसियाको सबैभन्दा लामो हिमनदी कुन  हो ? - सियाचेन  (Siachen)

एसियाको महादेशको सबैभन्दा लामो नदी कुन हो ? -  यान्जे नदी (चीन)

विश्वको सबैभन्दा ठूलो ताल कुन हो ? - क्यास्पियन ताल

क्यासिपयन ताल कहाँ पर्दछ ? - इरान र रुसको बीचमा

एसिया महादेशमा पर्ने प्रमुख नदीहरु  कुनकुन हुन ? - यान्जे, गंगा, ह्वाङ्–हो, मेकङ, अमुर  आदि

कुन देशलाई हिन्द महासागरको मोती भनेर चिनिन्छ ? - चीन

भियतनामलाई पहिले  के नामले चिनिन्थ्यो ? - श्रीलंंका

विश्वकै सर्वोच्च शिखर सगरमाथा  नेपालमा अवस्थित छ, यसको उचाइ कति छ ? - ८,८४८ मिटर(२९,०२८ फिट)

कुन महादेशलाई Home of man भनी चिनिन्छ ? - एसिया

”विषमताको महादेश ” का उपनामले चिनिने महादेश कुन हो ? -     एसिया

विश्वका प्रमुख चुचुराहरु, तिनीहरु अवस्थित देश, पर्वत श्रृखंला र प्रथम पटक आरोहण गरिएको मिति (सन्)

१) सगरमाथा - नेपाल (हिमालय) - ८८४८ मि. - २९ मे १९५३

२) माउन्ट के २ - पाकिस्तान (काराकोरम) - ८६११ मि. - ३१ जुलाई १९५३

३) कञ्जनजंघा - नेपाल (हिमालय) - ८५८६ मि. - २५ मे १९५५

४) ल्होत्से - नेपाल (हिमालय) - ८५१६ मि. - १८ मे १९५६

५) मकालु - नेपाल (हिमालय) - ८४६३ मि. - १५ मे १९५५

६) चोयु - नेपाल (हिमालय) - ८२०१ मि. - १९ अक्टोबर १९५४

७) धौलागिरी - नेपाल (हिमालय) - ८१६७ मि. - १३ मे १९६०

८) मनास्लु - नेपाल (हिमालय) - ८१६३ मि. - ९ मे १९५६

९) नंगा पर्वत - पाकिस्तान (हिमालय) - ८१२५ मि. - ३ जुलाई १९५३

१०) अन्नपूर्ण - नेपाल (हिमालय) - ८०९१ मि. - ३ जुन १९५०

११) गास्रेवुम प्रथम - पाकिस्तान (काराकोरम) - ८०६८ मि. - ५ जुलाई १९५८  

१२) ब्रोडपिक प्रथम - पाकिस्तान (काराकोरम) - ८०४७ मि. - ९ जुन १९५७

१३) गास्रेवुम द्धितिय - पाकिस्तान (काराकोरम) - ८०३४ मि. - ८ जुलाई १९५६

१४) सिसापामा - चिन (हिमालय) - ८०१३ मि. - २ मे १९६४

७ महादेशका ७ सर्वोच्च शिखरहरु यसप्रकार छन्:

१) एसिया महादेश - सगरमाथा - ८८४८ मि.

२) दक्षिण अमेरिका महादेश - एकान्कागुआ - ६९६२ मि.

३) उत्तर अमेरिका महादेश - मेकिन्ले - ६१९४ मि.

४) अफ्रिका महादेश - किलिमाञ्जरो - ५८९५ मि.

५) अन्टार्कटिका महादेश - भिन्सन म्यासिफ - ४८९२ मि.

६) युरोप महादेश - माउन्ट एल्बु्रज - ५६३३ मि.

७) अस्ट्रलिया महादेश - कोस्कियुस्को - २४४३ मि.

विश्वको भूगोल सम्बन्धि वस्तुगत प्रश्नोत्तर

१) एसिया महादेशको क्षेत्रफल कति रहेको छ ? - ४,३९,९९,००० वर्ग कि.मि.

२) एसिया महादेश कति अक्षांशबीच रहेको छ ? - १० डिग्री दक्षिण अक्षांशदेखि ७८ डिग्री उत्तरी अक्षाशबीच

३) एसिया महादेश कति देशान्तरबीच  रहेको छ ? - २५ डिग्री पूवी देशान्तरदेखि १७० डिग्री पश्चिमी  देशान्तरबीच

४) अफ्रिका महादेश कति अक्षांशमा फैलिएको छ ? - ३७ डिग्री उत्तरी अक्षांदेखि ३५ डिग्री दक्षिणी अक्षांशम्म

५) अफ्रिका महादेश कति देशान्तरमा फैलिएको छ ? - २० डिग्री पश्चिम देशान्तरदेखि ५० डिग्री पूर्वी देशान्तरसम्म

६) अफ्रिका महादेशको उत्तर-दक्षिण लम्बाइ कति रहेको  छ ? - ८००० किलोमिटर

७) उत्तर अमेरिका महादेश कति अक्षांहबीच फैलिएको छ ? - १० डिग्री उत्तरी अक्षांशदेखि ८० डिग्री उत्तरी अक्षांशसम्म

८) क्षेत्रफलको हिसाबले तेस्रो ठूलो महादेशको कुन हो ? - उत्तर अमेरिका

९) उत्तर अमेरिका महादेश कति देशान्दरबीच अवस्थित छ ? - २० डिग्री पक्ष्चिमी देशान्तरदेखि १६० डिग्री पक्ष्चिमी देशान्चरमम्म

१०) दक्षिण अमेरिका महादेशको क्षेत्रफल कति छ ? - १,७७,९८,५०० वर्ग कि.मि

११) दक्षिण अमेरिका महादेश कति देशान्तरसम्म फैलिएको छ ? - ३५ डिग्री पश्चिमी देशान्तरदेखि ८० डिग्री पश्चिमी देशान्तरसम्म

१२) दक्षिण अमेरिका महादेश कति अक्षांशमा फैलिएको छ ? - १२ डिग्री उत्तरी अक्षांशदखि ५६ डिग्री दक्षिणी अक्षांश

१३) विश्वको पाँचो ठूलो महादेश  कुन हो ? - अन्टार्कटिका

१४) प्राय वर्षभरि नै हिउँ जमिरहने महादेश कुन हो ? - अन्टार्कटिका

१५) अन्टार्कटिका महादेशमा विश्वको कति प्रतिशत हिउँ रहेको छ ? - ९० प्रतिशत

१६) विश्वको छैटौ ठूलो महादेश कुन हो ? - यूरोप

१७) यूरोप महादेश पूर्व-पश्चिम लम्बाइ कति रहेको  छ ? - ६४०० किलोमिटर

१८) यूरोप महादेशले विश्वको भक्षेत्रको ओगटेको छ ? - करिब ७ प्रतिशत

१९) विश्वको सबैभन्दा सानो महादेश कुन  हो ? - अस्ट्रेलिया

२०) अस्ट्रेलिया महादेशले पृथ्वीको कुल स्थल भागको स्थल भागको कति प्रतिशत भू-भाग ओगटेको छ ? - करिब ५.३ प्रतिशत

२१) अस्ट्रेलिया महादेशको पूर्व-पश्चिम सरदर लम्बाई कति छ ? - ३९०० किलोमिटर

२२) प्रशान्त महासागरको क्षेत्रफल कति रहेको छ ? - १६ करोड  ५७ लाख वर्ग किलोमिटर

२३) प्रशान्त महासागरको औसत गहिराइ कति रहेको  छ ? - ४३०० मिटर (९१४,००० फिट०)

२४) प्रशान्त महासागरमा साना ठूलो गरी टापु तथा द्धीपहरु कति रहेका  छन् ? - २० हजार

२५) पृथ्वीको केन्द्रबाट उत्तर-दक्षिण हुने गरी खिचिएको काल्पनिक रेखाको माथिल्लो छेउलार्ई के भनिन्छ ? - उत्तरी ध्रुव (North Pole)

२६) पृथ्वीको केन्द्रबाट उत्तर-दक्षिण हुने गरी खिचिएको काल्पनिक रेखाको तल्लो छेउलाई के भनिन्छ ? - दक्षिणी ध्रुव (South Pole)

२७) पृथ्वीको  सूर्यकौ वरिपरि घुम्ने गतिलाई के भनिन्छ ? - परिक्रमण (Revolution) वा वार्षिक गति (Annual Motion)

२८) अक्षांश (Latitude) भन्नाले  के बुझिन्छ ? - भूमध्यरेखासँग समानान्तर हुने गरी पूर्व-पश्चिम खिचिएका काल्पनिक रेखा

२९) अक्षांस रेखाहरु कतिवटा हुन्छन् ? - १८० वटा

३०) प्रधान मन्ध्यान्ह रेखादेखि पूर्वतर्फ १८० डिग्री सम्मको देशान्तर रेखालाई के भनिन्छ ? - पूर्वी देशान्तर

स्रोत: विभिन्न पुस्तक तथा इन्टरनेट

To Top