१) सिंजा उपत्यका कुन जिल्लामा पर्दछ ? - जुम्ला
२) दाङ उपत्यका कुन जिल्लामा पर्दछ ? - दाङ
३) चौरजाहारी उपत्यका कुन जिल्लामा पर्दछ ? - रुकुम
४) रामपुर उपत्यका कुन जिल्लामा पर्दछ ? - पाल्पा
५) कमला उपत्यका कुन जिल्लामा पर्दछ ? - उदयपुर
६) जोगबुढा उपत्यका कुन जिल्लामा पर्दछ ? - डडेल्धुरा
७) बनेपा उपत्यका कुन जिल्लामा पर्दछ ? - काभ्रेपलान्चोक
८) पाटन उपत्यका कुन जिल्लामा पर्दछ ? - बैतडी
९) सभा उपत्यका (तुम्लिङटार उपत्यका) कुन जिल्लामा पर्दछ ? - संखुवासभा
१०) पोखरा उपत्यका कुन जिल्लामा पर्दछ ? - कास्की
११) चुत्रावेसी उपत्यका कुन जिल्लामा पर्दछ ? - अर्घाखाँची
१२) मरिनखोला उपत्यका कुन जिल्लामा पर्दछ ? - सिन्धुली
१३) रिउ उपत्यका उपत्यका कुन जिल्लामा पर्दछ ? - चितवन
१४) देउखुरी उपत्यका कुन जिल्लामा पर्दछ ? - दाङ
१५) बिजुवार उपत्यका कुन जिल्लामा पर्दछ ? - प्युठान
स्रोत: इन्टरनेट
१) रारा राष्ट्रिय निकुञ्ज - नेपालको सानो निकुञ्ज
२) शिवपुरी राष्ट्रिय निकुञ्ज - ध्वासे चितुवाको लागि प्रसिद्ध
३) चितवन राष्ट्रिय निकुञ्ज - नेपालकै पहिलो र बढी पर्यटक आउने निकुञ्ज
४) सगरमाथा राष्ट्रिय निकुञ्ज - संसारकै सबैभन्दा बढी उचाईमा रहेको निकुञ्ज
५) मकालु बरुण राष्ट्रिय निकुञ्ज - दुर्लभ चराको लागि प्रसिद्ध निकुञ्ज
६) खप्तड राष्ट्रिय निकुञ्ज - मृग र जंगली कुकुरका लागि प्रसिद्ध निकुञ्ज
७) बर्दिया राष्ट्रिय निकुञ्ज - बाघका लागि प्रसिद्ध निकुञ्ज
८) से-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज - नेपालकै ठुलो निकुञ्ज
९) लाङटाङ राष्ट्रिय निकुञ्ज - रातो पाण्डाका लागि प्रसिद्ध निकुञ्ज
१०) शुक्लाफाटा राष्ट्रिय निकुञ्ज - बाह्रसिङेका लागि प्रसिद्ध निकुञ्ज
११) पर्सा राष्ट्रिय निकुञ्ज - चारकोशे झाडी, जंगली हात्ती र पाटेबाघका लागी प्रसिद्ध निकुञ्ज
१२) बाके राष्ट्रिय निकुञ्ज - पाटे बाघको मुख्य बासस्थान
१) नेपालको सबैभन्दा ठूलो तामाखानी कुन क्षेत्रमा पर्दछ ? – बुद्ध खोला (बन्दिपुर)
२) नेपालको हालसम्म पत्ता लागेको सबैभन्दा ठूलो सीसा खानी कहाँ छ ? – फूलचोकी डाँडामा
३) मार्वल नेपालको कुन ठाउँमा पाइन्छ ? – गोदावरी
४) गणेश हिमाल क्षेत्रमा कुन खनिज पाइन्छ ? – सिसा
५) नेपालमा सोडा कहाँ पाइन्छ ? – सल्यान र डोटी
६) म्याग्नेसाइट खरिढुंगाको व्यवसायिक उत्पादन कुन जिल्लामा भएको छ ? – दोलखा
७) नेपालको कुन क्षेत्रमा खनिज तेल तथा ग्याँस पाउने सम्भाव्यता रहेको छ ? – चुरे प्रदेश
८) नेपालमा उत्खनन भएका खनिजहरुमध्ये सबैभन्दा बढी उत्खनन भएको खनिज कुन हो ? – चुनढुङगा
९) नेपालमा हालसम्म युरेनियम कहाँ पाइएको छ ? – चमेलिया नदीको किनारमा
१०) खरीढुङ्गा उद्योग कुन जिल्लामा सञ्चालित छ ? – दोलखा
११) नेपालमा औषधीजन्य वनस्पति कति उचाइ भन्दा माथि पाइन्छ ? – ३३०० मि
१२) गणेश हिमाल र रसुवागढी कुन खनिजका लागि प्रसिद्ध रहेका छन ? – सिसा
१३) कुलेखानी, बाह्रबिसे, वन्दीपुर, बुद्धखोला, म्याग्दी जस्ता ठाउँहरू कुन खनिज पदार्थका लागि प्रख्यात रहेका छन् ? – तामा
१४) बहुमूल्य धातु हीरा कुन तत्वबाट वनेको हुन्छ ? – कार्बन
१५) कोइलाको लागि प्रसिद्ध स्थान तलका मध्ये कुन हो ? – चतरा (सुनसरी)
१६) रसुवा गढीमा कुन खनिज पाइएको छ ? – सिसा
१७) नेपाल ओरिण्ड म्याग्नासाइट प्रा.लि. नामक उद्योग कुन जिल्लामा संचालित छ ? – सिन्धुपाल्चोक
१८) जस्ता खानी उत्खनन गर्ने कारखाना कहाँ छ ? – गणेश हिमाल
१९) नेपालमा सबैभन्दा बढी प्रयोग भएको खनिज पदार्थ कुन हो ? – चुनढुंगा
२०) मुस्ताङ्गको थाकखोला कुन खनिज पदार्थको लागि प्रख्यात रहेको छ ? – नुन
२१) अभ्रखको लागि प्रसिद्ध जिल्ला कुन हो ? – भोजपुर
१) नेपालको सबैभन्दा ठूलो ताल कुन हो ? - रारा (Rara)
२) नेपालको सबैभन्दा गहिरो ताल कुन हो ? - फोक्सुण्डो (Phoksundo)
३) रारा ताल मुगु जिल्लामा पर्छ भने, फोक्सुण्डो ताल कुन जिल्लामा पर्छ ? - डोल्पा
४) फोक्सुण्डो तालको गहिराई कति रहेको छ ? - ६५० मि
५) नेपालको मानव निर्मित प्रसिद्ध ठूलो ताल कुन हो ? - इन्द्र सरोवर
६) नेपालको दोश्रो ठूलो ताल कुन हो ? - फेवाताल
७) राराताल समुद्री सतहबाट कति मिटर उचाइमा अवस्थित छ ? - ३२०० मि.
८) फेवातालको पुरानो नाम के हो ? - बैदाम
९) दुम्बा ताल कुन जिल्लामा पर्दछ ? - मुस्ताङ
१०) सुर्मा सरोवर ताल बझाङमा पर्छ भने कल्छुमन (Kalchhuman) ताल कहाँ पर्दछ ? - गोरखा
११) ऐतिहासिक भरिया पोखरी, देवपोखरी र पानीपोखरी कहाँ पर्दछ ? - कीर्तिपुर
१२) ढुङ्गा हान्ने ताल भनेर कुन ताललाई मानिन्छ ? - मैदिताल
१३) निर्जीव ताल भनेर कुन ताललाई भनिन्छ ? - रिग्म ताल
१४) जटापोखरी कुन जिल्लामा पर्दछ ? - दोलखा
१५) सभा पोखरी नेपालको कुन जिल्लामा पर्दछ ? - सङ्खुवासभा
१६) बाह्रकुने ताल कुन जिल्लामा पर्दछ ? - दाङ
१७) भाले बास्ने ताल कहाँ पर्दछ ? - म्याग्दी
१८) रून्चे ताल कुन जिल्लामा पर्दछ ? - गोरखा
१९) ५२ पोखरी ५३ तालको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ ? - रूकुम
२०) फोक्सुण्डो ताललार्ई स्थानीय भाषामा के भनिन्छ ? - रिग्म ताल
२१) रारा ताल नेपालको कुन जिल्लामा अवस्थित छ ? - मुगु
२२) नेपालको कुन ताल “मान्छेको आँखा आकारको” छ ? - सुर्मासरोवर
२३) च्छो रोल्पा हिमताल कुन जिल्लामा रहेको छ ? - दोलखा
२४) माछा पाइने विश्वकै अग्लो स्थानमा रहेको ताल कुन हो ? - रारा
२५) तिलिचो ताल समुद्र सतहदेखि कति उचाइमा अवस्थित रहेको छ ? - ४९१९ मि.
२६) रारा तालबाट निस्केको खोलाको नाम के हो ? - खत्याड खोला
२७) घोडाघोडी ताल कैलाली, च्छो रोल्पा ताल दोलखामा पर्छ भने बीसहजारी ताल कुन जिल्लामा पर्छ ? - चितवन
२८) बुलबुल ताल सुर्खेत, सुर्मा सरोवर बझाङमा पर्दछ भने सत्यवती ताल कहाँ पर्दछ ? - पाल्पा
२९) फेवातालको बीचमा रहेको मन्दिरलाई के भनिन्छ ? - ताल बाराही
३०) “बुलबुल ताल” सुर्खेत जिल्लामा पर्छ भने जगदुल्ला ताल कुन जिल्लामा पर्छ ? - डोल्पा
३१) “झिलमिला ताल” कञ्चनपुरमा पर्छ भने “भाले बास्ने ताल” कहाँ पर्दछ ? - म्याग्दी
३२) सात तालको जिल्ला भनेर कास्कीलाई चिनिन्छ भने, सात कुण्डको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ ? - रसुवा
३३) पंचभैया डाँडोले कुन-कुन ताललाई छुट्याएको छ ? - वेगनास र रूपा ताल
३४) रानी ताल र झिलमिला ताल कञ्चनपुर जिल्लामा पर्छ भने जगदिसपुर ताल कुन जिल्लामा पर्छ ? - कपिलवस्तु
३५) रानीपोखरीको निर्माण कति सालमा भएको हो ? - वि.सं. १७२७
३६) गोसाइकुण्ड रसुवामा, सिद्धपोखरी भक्तपुरमा, पाँच पोखरी सिन्धुपाल्चोक जिल्लामा पर्छ भने “गिरी दह” कुन जिल्लामा पर्छ ? - जुम्ला
श्रोत: इन्टरनेट
१) तराई प्रदेश समुद्र सतहदेखि कति मिटर उचाइमा अवस्थित छ ? – ५९ मिटरदेखि ६०० मिटरको उचाइसम्म
२) अनन्तकालसम्म ननासिने वा क्षय नहुने तथा निरन्तर उपयोग गर्न सकिने प्राकृतिक सम्मदालाई के भनिन्छ ? – अविनाशी वा अनन्त प्राकृतिक सम्पदा
३) डिजेल, पेट्रोल, धातुगत खनिज, अधातु खनिज पदार्थलाई कस्तो प्रकारका प्राकृतिक सम्पदा मानिन्छ ? – अनवीकरणीय
४) नेपालमा साना ठूला गरी कति नदीनालाहरु छन् ? – करिव ६००० वटा
५) नेपालका नदीहरुको जलभण्डार क्षमता कति छ ? – २ लाख २ हजार मिलियन क्युविक मिटर
६) सदाबहार एवं हिमाली पूर्वीगामी नदी भन्नाले कुन नदीलाई बुझिन्छ ? – पहिलो स्तरका नदी
७) नेपालको सबभन्दा ठूलो नदी कुन हो ? – कोशी
८) कोशी नदीको औसत जलप्रवाह १५६४ क्युविक मिटर प्रति सेकेन्ड रहेको छ भने यसको लम्बाई कति रहेको छ ? – ७२० किलोमिटर
७) सप्तकोसीका सहायक नदीहरुमध्ये सबैभन्दा पूर्वमा तमोर रहेको छ भने सबैभन्दा पश्चिममा कुन नदी रहेको छ ? – इन्द्रावती
८) नेपालको सबभन्दा गहिरो नदी कुन हो ? – गण्डकी
९) शालिग्राम पाइने नेपालको एकमात्र नदी कुन हो ? – कालीगण्डकी
१०) कर्णाली नदीको लम्बाई कति छ ? – ५०७ किलोमिटर
११) नेपालको कुन नदीमा प्राणी डल्फिन पाइएको छ ? – कर्णाली
१२) कौमारीस्वरुपाको नामले चिनिने नेपालको नदी कुन हो ? – मादी
१३) नेपालको महाकाली नदीलाई भारतमा कुन नामले चिनिन्छ ? – शारदा
१४) मकवानपुरबाट उत्पति भएको पूर्वी राप्ती कुन नदीमा मिसिन्छ ? – नारायणी
१५) चमेलिया खोला, टिकर खोला एवं सुर्निया खोला कुन नदीमा मिल्दछन् ? – महाकाली
१६) झिम्रुक नदीको उद्गमस्थल कहा पर्दछ ? – गौमुखी (प्युठान)
१७) सानो भेरी नदीको उद्गमस्थल कहा पर्दछ ? – धौलागीरी हिमाल
१८) थर्पुचुली हिमनदी अन्नपूर्ण हिमालको काखमा रहेको छ भने धोलम्बा हिमनदी कहाँ रहेको छ ? – रोल्वालिङ हिमालको काखमा
१९) नेपालका नदीहरुबाट कति हेक्टर जमिनमा सिंचाइ सुविधा उपलब्ध हुन सक्छ ? – ८० लाख हेक्टर
२०) रारा तालबाट निस्केको खोलालाई के भनिन्छ ? – खत्याड
२१) तिलिचो तालको लम्बाई ४ किलोमिटर र चौडाइ १.२ किलोमिटर छ भने गहिराइ कति छ ? – २०० मिटर
२२) कुन ताललाई वैदाम ताल भनेर चिनिन्छ ? – फेवाताल
२३) जाखिरा ताल कुन जिल्लामा पर्दछ ? – कपिलवस्तु
२४) गोसाइकुण्डमा कुन कुन पर्वमा विशेष मेला लाग्ने गर्छ ? – जनैपूणिमा र गंगा दशहरा
२५) मनाङ जिल्लामा कुन कुन ताल पर्दछन ? – तिलिचो ताल, पुगेन ताल
२६) डडेल्धुरामा पर्ने तालको नाम लेख्नुहोस ? – अली ताल
२७) नेपालको कुन ठाउँमा युरेनियम पाइएको छ ? – चमेलिया नदी किनारमा
२८) नेपालको हावाखोरी भनेर कुन ठाउँलाई भनिन्छ ? – महाभारत पर्वत श्रेणी
२९) तराई क्षेत्रको आधारभूत सामाजिक संरचना तथा स्वरुपमा कुन देशको संस्कृतिको प्रभाव परेको पाईन्छ ? – भारत
३०) धरातलीय विविधता तथा उचाइका कारणबाट सबैभन्दा बढी सकारात्मक प्रभाव परेको व्यवसाय कुन हो ? – पर्यटक
कर्णाली नदीको लम्बाई कति छ ? - ५०७ किलोमिटर
कर्णाली नदीका सात सहायक नदीहरु कुन कुन हुन ? - हुम्ला कर्णाली, मुगु कर्णाली, ठूलो भेरी, सानो भेरी, तिला, बूढी गंगा, सेती
कर्णाली नदीको औसत जलप्रवाह कति रहेको छ ? - १३१६ क्युविक मिटर प्रति सेकेन्ड
भारतमा प्रवेश गरेपछि कर्णाली नदीलाई के नामले चिनिन्छ ? - घाँघरा
नेपालमा विश्वको कुल जलस्रोतको कति भाग रहेको छ ? - २.२७ प्रतिशत
नेपालका नदीनालाहरुबाट कति जलविद्युत् उत्पादन गर्न सकिने सम्भावना छ ? - ८३ हजार मेगावट
नेपालमा एकहजारभन्दा बढी नदीनालाहरु ११ किलोमिटरभन्दा बढी लामा छन् भने कति नदीनालाहरु १६० किलोमिटर भन्दा बढी लामा छन् ? - करिब १०० भन्दा बढी
जलस्रोतका दृृष्टिले ब्राजिलपछि दोस्रो समृद्ध राष्ट्र कुन हो ? - नेपाल
नेपालमा साना ठूला गरी नदीनालाहरु कति छन् ? - करिव ६००० वटा
नेपालका नदीहरुको जलभण्डार क्षमता कति छ ? - २ लाख २ हजार मिलियन क्युविक मिटर
उद्गमस्थलका आधारमा नेपालका नदीहरुलाई कति भागमा विभाजन गरिएको छ ? - ३
पहिलो स्तरका नदी कुन क्षेत्रबाट उत्पत्ति भई ठूलो जलराशिका साथ निरन्तररुपमा प्रवाहित हुन्छन् ? - हिमालय
सदाबहार एबं हिमाली पूर्वगामी नदी भन्नाले कुन नदीलाई बुझिन्छ ? - पहिलो स्तरका नदी
पर्वतीय अनुगामी नदी भन्नाले कुन नदीलाई बुझिन्छ ? - महाभारत पर्वत श्रेणीबाट उत्पत्ति भर्ई बग्ने दोस्रो श्रेणीका नदी
महाभारत पर्वतबाट उत्पत्ति भएका मेची, कन्काइ, कमला, बाग्मती, राप्ती , तिनाउ, बबई आदि कुन स्तरका नदि हुन् ? - दोस्रो स्तरका
चुरे पहाडबाट उत्पत्ति भई बहने मैनावती, बक्राहा, कर्दिनाथ, तिलवे, मनुस्मारा, सिर्सिया आदि कुन स्तरका नदी हुन् ? - तेस्रो स्तरका
कोशी, गण्डकी र कर्णाली कुन स्तरका नदी हुन् ? - पहिलो
कोशी प्रदेश भन्नाले कुन क्षेत्रलाई बुझाउँछ ? - पूर्वमा कञ्चनजंघा हिमालदेखि पश्चिममा लामटाङ हिमालसम्म
गण्डकी प्रदेशले कुन क्षेत्रलाई बुझाउँछ ? - पूर्वमा लामटाङदेखि पश्चिमा धौलागिरी हिमालसम्म
कर्णाली प्रदेशले कुन क्षेत्रलार्ई बुझाउँछ ? - पूर्वमा धौलागिरी हिमालदेखि पश्चिममा व्यास ऋषि हिमाल नन्दादेवीसम्म
नेपालको सबभन्दा ठूलो नदी कुन हो ? - कोशी
कोशी नदीका सात सहायक नदीहरु कुन कुन हुन ? - सुनकोशी, दुधकोशी, इन्द्रावती, तामाकोशी, अरुण, तमोर, लिखु
कोशी नदीको औसत जलप्रवाह १५६४ क्युविक मिटर प्रति सेकेन्ड रहेको लम्बाइ कति रहेको छ? - ७२० किलोमिटर
कोशी नदीको सबभन्दा ठुलो सहायक नदी अरुण हो भने सानो सहायक नदी कुन हो ? - लिखु
सप्तकोशीका सहायक नदीहरुमध्ये सबैभन्दा पूर्वमा तमोर नदी रहेको छ भने सबैभन्दा पश्चिममा कुन नदी रहेको छ ? - इन्द्रावती
कोशी नदीको नामकरण कुन ऋषिको नामबाट भएको हो ? - कुशिक
चीनको ह्वाङहो नदी पछि विश्वकै सबैभन्दा बढी बालुवा बोक्ने नदी कुन कुन हो ? - कोशी (विश्वमा दोस्रो बढी बालुवा बोक्ने नदी)
कोशी नदीलाई भारतमा अर्को कुन नामले चिनिन्छ ? - विहारको दु.ख (विहार राज्यमा धनजनको क्षति पु¥याउने हुनाले)
सप्तकोशी नदी कहाँ पुगेपछि पहाड छोडि तराईमा प्रवेश गर्छ । - सुनसरीको चतरा
नेपालमा सबैभन्दा बढी स्थान परिवर्तन गर्ने नदी कुन हो । - कोशी
नेपालको सबभन्दा गहिरो नदी कुन हो ? - गण्डकी
गण्डकी नदीको लम्बाइ कति छ ? - ३३८ किलोमिटर
गण्डकी नदीको नामकरण कुन ऋषिको नामबाट गरिएको छ ? - गण्ड ऋषि
सप्तगण्डकीको सात सहायक नदीहरु कुन कुन हुन ? - कालीगण्डकी, बूढीगण्डकी, सेतीगण्डकी, मादी, मस्र्र्याङ्दी, दरौंदी, त्रिशुली
सप्तगण्डकीको सबभन्दा ठूलो सहायक नदी र सानो सहायक नदी कुन कुन हुन् ? - क्रमश. कालीगण्डकी र त्रिशुली
सप्तगण्डकीको औसत जलप्रवाह कति रहेको छ ? - १७१३ क्युविक मिटर प्रति सेकेन्ड
शालिग्राम पाइने नेपालको एकमात्र नदी कुन हो ? - कालीगण्डकी
प्रशिद्ध तीर्थस्थल “रुरुक्षेत्र“ कुन नदीको किनारमा रहेको छ ? - कालीगण्डकी
गण्डकी नदी कुन ठाउमा पुगेपछि नारायणी नदीका नामले चिनिन्छ ? - चितवन
चक्रकार नदी भनेर कुन नदीलाइ चिनिन्छ ? - कालीगण्डकी
सप्तगण्डकीको सबैभन्दा लामो नदी कुन हो ? - मस्र्याङ्दी
नेपालको सबभन्दा लामो नदी कुन हो ? - कर्णालाी
१) तमोर - तिब्बत
२) लिखु - रोल्वालिंग हिमाल
३) वागमती - वाग्द्धार (महाभारत पर्वत)
४) कर्णाली - तिब्बत
५) अरुण - तिब्बत
६) वुढी गंगा - जगदुल्ला ताल
७) सेती - सैपाल हिमाल
८) मर्स्यांदी - मनास्लु हिमाल
९) दरौदी - बुद्ध हिमाल
१०) सुनकोशी - तिब्बत
११) कन्काई - महाभारत पर्वत
१२) तामाकोशी - तिब्बत
१३) ईन्दावती - जुगल हिमाल
१५) कालीगण्डकी - मुस्ताङ्ग भोट हिमाल
१६) मादी - अन्नपुर्ण हिमाल
१७) दुधकोशी - महालंगुर हिमाल
१८) तामाकोशी - गौरीशंकर हिमाल
१९) बुढीगण्डकी - गोसाइकुण्ड/गणेश हिमाल
२०) सेती - व्यास हिमाल
२१) महाकाली - अपि हिमाल
२२) विष्णुमति - सपनतिर्थ
२३) तिला - कान्जिरोवा हिमाल
२४) सानो भेरी - धवलागिरी हिमाल
२५) कन्काई - महाभारत पर्वत
२६) सुनकोशी - तिब्बत
२७) त्रिशुली - तिब्बत
२८) कर्णाली - तिब्बत
२९) अरुण - तिब्बत
३०) बैकुण्ठे झरना - पाल्पा
स्रोत: विभिन्न पुस्तक तथा इन्टरनेट