नोबेल पुरस्कार २०१८ प्राप्त गरेका व्यक्तित्वहरु

भौतिकशास्त्र (Physics) 
- आर्थर आस्किन (Arthur Ashkin), अमेरिका (USA) - Prize motivation: “for the optical tweezers and their application to biological systems”    
- जेरार्ड मुराऊ (Gerard Mourou), फ्रान्स (France) - Prize motivation: “for their method of generating high-intensity, ultra-short optical pulses”
- डोना स्ट्रिकल्याण्ड (Donna Strickland), क्यानडा (Canada) - Prize motivation: “for their method of generating high-intensity, ultra-short optical pulses”

रसायनशास्त्र (Chemistry)  
- फ्रान्सिस एच आर्नोल्ड (Frances H. Arnold), अमेरिका (USA) - Prize motivation: "for the directed evolution of enzymes"    
- जर्ज पी स्मिथ (George P. Smith), अमेरिका (USA) - Prize motivation: "for the phage display of peptides and antibodies"    
- सर ग्रेगोरी पी विन्टर (Sir Gregory P. Winter), बेलायत (United Kingdom) - Prize motivation: "for the phage display of peptides and antibodies"    

चिकित्सा विज्ञान (Medicine)
- जेम्स पी एलिसन (James P. Allison), अमेरिका (USA) - Prize motivation: "for their discovery of cancer therapy by inhibition of negative immune regulation"    
- तासुकु होन्जो (Tasuku Honjo), जापान (Japan) - Prize motivation: "for their discovery of cancer therapy by inhibition of negative immune regulation"    

अर्थशास्त्र (Economic Sciences)
- विलियम डी. नर्डहस (William D. Nordhaus), अमेरिका (USA) - Prize motivation: "for integrating climate change into long-run macroeconomic analysis"    
- पाउल एम. रोमर (Paul M. Romer), अमेरिका (USA) - Prize motivation: "for integrating climate change into long-run macroeconomic analysis"    

शान्ति (Peace)
- डेनिस मक्वेज (Denis Mukwege), कंगो (Congo) - Prize motivation: "for their efforts to end the use of sexual violence as a weapon of war and armed conflict"    
- नदिया मुराद (Nadia Murad), इराक (Iraq) - Prize motivation: "for their efforts to end the use of sexual violence as a weapon of war and armed conflict"    

साहित्य (Literature) 
- सन् २०१८ मा साहित्य तर्फको नोबेल पुरस्कार वितरण नगरिएको 

स्रोत: https://www.nobelprize.org

विविध विषयक वस्तुगत प्रश्नोत्तर

१) २७ वटा नक्षेत्र मध्य पहिलो नक्षेत्र को नाम के हो ? - अस्विनी (Ashvini), अन्तिम नक्षेत्रको नाम रेवती (Revati) हो

२) बधु शिक्षा भानुभक्त आचार्य (Bhanubhakta Acharya) को कृति हो भने धर्म शिक्षा कुन साहित्यकारको कृति हो ? - चक्रपाणी चालिसे (Chakrapani Chalise)

३) फागु खेलेर नयाँ बर्ष मनाउने देश कुन हो ? - म्यानमार (Myanmar)

४) नेपालमा सबैभन्दा धेरै कुष्टरोगी भएको जिल्ला कुन हो ? - सिराह (Siraha)

५) एकमात्र रोमन क्याथोलिक (Roman Catholic) एसियाली मुलुक कुन हो ? - फिलिपिन्स (Philippines)

६) विश्वमा पहिलो टेस्ट क्रिकेट (Test cricket) कहिले खेलिएको थियो ? - सन् १८७७ मार्च १५ - १९ (England vs Australia, Australia won by 45 runs)

७) बाघ लगाएत हिंस्रक वन्यजन्तु निगरानी गर्ने अत्याधुनिक प्रविधिलाई के भनिन्छ ? - रेडियो कलर (Radio caller)

८) एकै ओभरमा ६ छक्का हान्ने नेपाली खेलाडी आकाश थापा हुन् भने उनले ब्याटिङ गर्दा बलिङ्ग गर्ने बलर को थिए ? - रितेश गुप्ता

९) "Garden of the world" के सँग सम्बन्धित छ ? - हावापानी

१०) सबैभन्दा छिटो उड्ने चरा चिल हो भने सबैभन्दा ढिलो उड्ने चरा कुन हो ? - उडकक (woodcock)

११) विश्वको कुन मुलुकमा खाना खादा परिवारका पुरै सदस्य एकै थालमा खाने प्रचलन छ ? - इथियोपिया (Ethiopia)

१२) बाटोमा एक्लै पारी चोरी डकैती पार्ने कामलाई के भनिन्छ ? - रहजनी

१३) बिफर रोग कुन भाइरसको कारण लाग्दछ ? - Bariola Virus

१४) ग्रीक आख्यान अनुसार विश्वकी पहिलो आइमाई पाण्डोरा हुन् भने उनका पति को थिए ? - इपिमिथस

१५) नेपालमा विद्युत संकेतबाट ट्राफिक नियन्त्रणको काम कहिले देखी सुरु भयो ? - वि.सं. २०२४

खरिदार परीक्षा २०७५ मा सोधिएका सामान्यज्ञान प्रश्नोत्तरहरु

१) कुन निकायले देशको विकाशको लागि विशेष आहरणधिकार (SDR) सुविधा उपलव्ध गराउने गर्दछ ? - अन्तराष्ट्रिय मुद्राकोष (IMF)

२) सहि जोडा 
  ईस्लाम - ४.४% 
  बौध्द - ९%
  किरात - ३% 
  क्रिश्चियन - १.४%

३) अमुर नदि कुन देशको सिमाना नदि हो ? - रसिया र चिन

४) सत्यमोहन जोशीले प्राप्त गरेको मदन पुरस्कारको वर्ष र कृतीको सही जोडा 
  वि.स २०१३ - हाम्रो लोक सस्कृती
  वि.स २०१७ - नेपाली राष्ट्रिय मुद्रा
  वि.स २०२८ - कर्णाली लोक सस्कृती

५) महमा सबैभन्दा वढी पाईने तत्व कुन हो ? - Fructose (३८.२%)

६) २०१८ को विश्वकप फुटवल प्रतियोगिताको आयोजक राष्ट्र कुन हो ? - रसिया

७) नेपाल सरकारले क्षतिपुर्ति सहितको नागरिक वडापत्र कहिलेबाट लागु गरेको हो ? - वि. स २०७० वैसाख २

८) जैविक विविधता दिवस कहिले मनाईन्छ ? - मे २२

९) पृथ्वी प्रज्ञा पुरस्कार २०७४ बाट सम्मानित हुने स्रष्टा को हुन ? - प्रा. डा. तारानाथ शर्मा

१०) लोकसेवा आयोगको लोगो तयार गर्ने व्यक्ती को हुन ? - माधव रेग्मी

११) ईन्टरपोलको प्रधान कार्यालय कहाँ रहेको छ ? - लियोन, फ्रान्स

१२) सहि जोडा 
  अफ्रिका - नाईल 
  ईराक - वगदाद
  अन्टाकर्टिका - हिमच्यादर
  उत्तर अमेरिका - नया संसार

१३) मेचि नदीको उद्गमस्थल कहाँ हो ? - लालिखर्क

१४) सार्क राष्ट्रमध्ये काठमाडौँवाट सवैभन्दा टाढा रहेको राजधानी कुन हो ? - माले

१५) सार्क सचिवालयको कुल खर्चको नेपालले कति प्रतिशत रकम वेहोर्छ ? - १०.७२%

१६) सहि जोडा 
  मानगृह - मानदेव
  धरहरा - भिमसेन थापा
  घण्टाघर - विर समसेर
  सिंहदरवार - चन्द्र समसेर

१७) विश्वमा सवैभन्दा वढी विप्रेषण भित्राउने मुलुक कुन हो ? - भारत

१८) विश्वको सबैभन्दा पुरानो खेल कुन हो ? - पोलो

१९) पृथ्वीवाट सबैभन्दा नजिकको ग्रह कुन हो ? - शुक्र

२०) मानिसको घर भनेर कुन महादेशलाई चिनिन्छ ? - एसिया

२१) तलका भनाई विचार गर्नुहोस् 
  १. निकोसिया सिरियाको राजधानी हो
  २. लेसोथो एउटा भु- परिवेष्ठित राष्ट हो
  - १ वेठिक २ ठिक

२२) दुधको शुद्धता परिक्षण गर्ने यन्त्रलाई के भनिन्छ ? - ल्याक्टोमिटर

२३) सन १९९२ मा भएको पृथ्वी सम्मेलनसंग सम्वन्धित नभएको एजेन्डा कुन हो ? - ग्लोवल ५००

२४) तल दिईएका मध्ये कुन जिल्लामा सवैभन्दा धेरै जनसंख्या रहेको छ ?
  प्युठान, सल्यान, दैलेख, बैतडी
  - दैलेख

२५) तलका भनाई विचार गर्नुहोस् 
  १. जलवायु परिवर्तन को प्रत्य प्रभाव हिमाल र हिमनदीमा पर्दछ
  २. वायु प्रदुषण वातावरण प्रदुषणको एकमात्र कारण हो 
  - १ ठिक २ गलत

२६) सहि जोडा
  जुफाल विमानस्थल - डोल्पा
  सल्ले विमानस्थल - रुकुम
  मनमाया विमानस्थल - खोटाङ्ग
  ढोरपाटन विमानस्थल - बाग्लुङ्ग

२७) ICIMOD मा नपर्ने राष्ट्र तलका मध्ये कुन हो ?
  म्यानमार, अफगानस्तान, भुटान, थाईल्याण्ड
  - थाईल्याण्ड

२८) भिमसेन थापाले निर्धारण गरेको जग्गाको किसिम कुन हो ? - हले, पाटे, कोदाले

२९) स्थापना वर्षका आधारमा सार्वजनिक संस्थानलाई पुरानो देखि नया क्रममा मिलाउनुहोस (सहि क्रम) - नेपाल वायु सेवा निगम, दुग्ध विकास संस्थान, नागरिक लगानी कोष

३०) सरकारी सुचना वर्गिकरण समितीको अध्यक्ष को हुन्छ ? - मुख्य सचिव, नेपाल सरकार

३१) वि.स २०६८ को जनगणना अनुसार नेपालमा कति जाती वसोवास गरेका छन ? - १२५ जाती

३२) विश्व रक्तदान दिवस कहिले पर्दछ ? - जुन १४

३३) अविरल वग्दछ ईन्द्रावती उपन्यासका लेखक को हुन ? - रमेश विकल

३४) गुप्तेश्वर महादेवको गुफा कहाँ रहेको छ ? - पर्वत

३५) सात प्रदेशमा क्रमश.. 8, 9,10,11,12,13 र 14 जिल्ला पर्दछन प्रदेश नम्वर अनुसार मिलाउदा यसको क्रम कुन सहि हुन्छ ? - 2, 7, 6, 4, 5, 3, 1

खरिदार लक्षित महत्वपुर्ण विविध वस्तुगत प्रश्नोत्तर

१) उसले रोजेको बाटो कृतिका लेखक - पारिजात, मैले रोजेको बाटो कृतिका लेखक - सोमकाजी शाक्य

२) आशुकवी - सम्भुप्रसाद ढुङ्गेल, आधुनिक आशुकवी - रमेश खकुरेल

३) मकैको खेती कृतिका लेखक - कृष्णलाल अधिकारी, मकैको अर्को खेती का लेखक - उपेन्द्र सुब्बा

४) उभिएर निदाउने जनावर - घोडा, उभिएर निदाउने चरा - सारस

५) नेपाली साहित्यमा सम्भव नामले चिनिने - दयाराम श्रेष्ठ, असम्भव नामले चिनिने - बैकुण्ठ खकुरेल

६) जुम्लाका प्रथम राजा - बलिराज, दाङका प्रथम राजा - बलिसिंह

७) रातो मछिन्द्रनाथको जात्रा - नरेन्द्र देव, सेतो मछिन्द्रनाथको जात्रा - प्रताप मल्ल

८) बर्षमा २ पटक बजेट पेश गर्ने राष्ट्र - फ्रान्स, २ छुट्टा छुट्टै बजेट पेश गर्ने राष्ट्र - भारत

९) जनकवी केशरी - धर्मराज थापा, कवि केशरी - चित्तधर हृदय

१०) मुनामदन का लेखक - लक्ष्मीप्रसाद देवकोटा, मुना र मदन का लेखक - जानकी प्रसाद रिजाल

लोकसेवा अनलाईन तयारी विशेष श्रृखंला

१) कतार भ्रमण गर्ने पहिलो प्रधानमन्त्री - गिरीजा प्रसाद कोइराला 

२) इजरायल भ्रमण गर्ने पहिलो प्रधानमन्त्री - वि.पि. कोइराला 

३) एशियाको एकमात्र रोमन क्याथोलिक देश - फिलिपिन्स 

४) बैक अफ द इयर २०१७  - NMB बैक

५) नेपालको आधुनिक अदालतको ६० वर्ष इतिहासमा दलित समुदायबाट न्यायधिश बन्ने व्यक्ति - रत्न बहादुर बागचन्द 

६) हावाको गति नाम्ने यन्त्र - व्युफोर्ट स्केल

७) पानी उमाल्दा कुन तत्व नाश हुन्छ ? - पाथोरोजन 

८) प्रशान्त महासागरको अग्निको घेरा कहाँ पर्दछ ? - इन्डोनेशिया  

९) सेतो झण्डा के को प्रतिक हो ? - सन्धी (Truce) को प्रतिक

१०) अन्तराष्ट्रिय धानवाली अनुसन्धान संस्था इरीको प्रधान कार्यालय - फिलिपिन्सको मनिला

११) दक्षिण एसियाली मुलुकहरुमा 3G Mobile शुरु गर्ने देश - नेपाल 

१२) मानिस बोल्दा ६५ वटा मांशपेशिले काम गर्दछ भने हास्दा कति वटा मांशपेशिले काम गर्दछ ? - ४२ 

१३) कुन दिन पशुपतिनाथलाई बुद्ध मुकुट पहिराइन्छ ? - कार्तिक‬ कृष्ण अष्टमी

१४) अनुसूची नभएको नेपालको संविधान कुन हो ? - नेपाल‬ अधिराज्यको संविधान, २०१५

१५) नेपालमा कुन आवधिक योजनादेखि सुशासन सम्बन्धि अवधारणा एवं नीति ल्याइएको हो ? - नवौँ‬

१६) राष्ट्रिय मानवअधिकार आयोगको स्थापना कहिले गरिएको हो ? - २०५७ जेठ १३

१७) मध्य पहाडी लोकमार्गले कतिवटा जिल्लालाई छुने गर्दछ ? - २४ वटा

१८) नेपालमा बन दशक कहिले मनाईने भएको छ ? - वि.सं २०७१ देखि २०८०

१९) नेपालको कुन राष्ट्रसँग सर्वप्रथम हवाई सम्झौता भएको थियो ? - भारत 

२०) नेपाल टेलिभिजन २ को प्रशारण कहिले देखि शुरु भएको हो ? - वि.स. २०५८ असोज १०

२१) नेपालमा औद्योगिक गणना कहिलेदेखि सुरु भएको हो ? - वि.स. २०२२ (प्रत्येक ५ बर्षमा)

२२) नेपालमा सर्वप्रथम उद्योग परिषदको गठन कहिले भएको थियो ? - वि.स. १९९३

२३) हालेमाउमाउ भनेको के हो ? - अमेरिकामा गएको ज्वालामुखी 

२४) मरणोपरान्त नोबेल पुरस्कार पाउने दुई व्यक्ति को को हुन ? - ड्यागह्यामरसोल्ड र इरिक एक्सेल कार्लफडेल्ट

२५) निजामती सेवाको लोगो डिजाईनर को हुन ? - भीमबहादुर थापा

खरिदार परिक्षा २०७२ मा सोधिएका वस्तुगत प्रश्नहरु

१) हलो क्रान्ति नेपालको कुन जिल्लामा भएको थियो ? - लमजुङ

२) ग्रामी अवार्ड के संग सम्बन्धित छ ? - संगित

३) बोधि चित्त कुन जिल्लामा पर्दछ ? - काभ्रेपलान्चोक

४) एअर बस कुन देशको कम्पनी हो ? - फ्रान्स

५) 2070 को जगदम्बा श्री पुरस्कार कसलाई प्रदान गरियो ? - शिव रेग्मि

६) चमेलिया जलविद्युत कहाँ पर्दछ ? - दार्चुला

७) ह्याल्मो जातिको मुख्य बसोबास कुन जिल्लामा रहेको छ ? - सिन्धुपाल्चोक

८) जनगणना २०६८ अनुसार नेपालमा बोलिने भाषा कती वटा छन ? - १२३ वटा

९) राष्ट्रीय जनगणना २०६८ अनुसार हाल नेपालको शहरी जनसंख्या कती रहेको छ ? - १७.०७ प्रतिशत 

१०) जोडामिलाउनुहोस् 

  प्रथम किराँती राजा – यलम्बर,
  प्रथम मल्ल राजा – अरी मल्ल,
  प्रथम गोपालवंशी राजा –भुक्तमान

११) नुनिलो पानीको ताल भनेर केलाई चिनिन्छ ? - मृत सागर

१२) पैगम्बर महोम्मदको जन्म कहिले भएको थियो ? - सन् 570

१३) पारशनाथ भनेर केलाई चिनिन्छ ? - पशुपतिनाथ

१४) चिन र भारतलाई नछुने जिल्ला कती वटा छन ? - 36 जिल्ला

१५) Universal Receiver भनेर कुन ब्लड ग्रुपलाई चिनिन्छ ? - AB +

१६) नेपालको प्रमुख अन्न बालि कुन हो ? - धान

१७) कुनै पनि विभाग नभएको मन्त्रालय कुन हो ? - शान्ति तथा पुनर्निर्माण मन्त्रालय

१८) स्थानीय निकाय भनेर केलाई चिनिन्छ ? - गाउपालीका, नपा र जिविस (२०७२ पछिको बिवरण हो )

१९) दिएका मध्ये UNO को विशिष्टिकृत संस्था कुन होइन ? - ADB

२०) ILO को प्रधान कार्यालय कहाँ रहेको छ ? - जेनेभा (स्वीजरल्याण्ड)

२१) कानुनि राज्यमा नपर्ने तलका मध्ये कुन हो ? - निरंकुशता

२२) दिगो विकास अवधारणा कुन योजनाबाट आएको हो ? - आठौं योजना

२३) नेपालमा निजामती सेवा दिवस कहिले मनाइन्छ ? - भदौ २२

२४) नेपालमा जनमतसंग्रह कहिले सम्पन्न भएको थियो ? - बि.सं २०३७ वैशाख २०

२५) नेपालको लामो पक्की पुल कुन जिल्लामा रहेको छ ? - बर्दिया

२६) संसदिय सुनुवाइ नहुने तलका मध्ये कुन पद हो ? - सुचना आयुक्त  (सूचना आयुक्त, निर्वाचन आयुक्त,लोकसेवा सदस्य, लोकसेवाअध्यक्ष दिएको मध्ये )

२७) सगरमाथालाई राष्ट्रिय सम्पदा सुचिमा सुचिकृत कहिले गरिएको हो ? - सन १९७९

२८) एक गाउ एक उत्पादन कार्यक्रम कुन देशबाट सुरु भएको हो ? - जापान

नासु तथा खरिदारको परिक्षामा सोधिएका केही महत्वपूर्ण प्रश्नोत्तर

१) सहिद दशरथ चन्दको जन्म कहाँ भएको थियो ? - बैतडी (नासु २०६९)

२) नेपालमा व्यवस्थित रुपमा जनगणना लिने सुरुवात बि स १९६८ मा भयो भने त्यसको सुरुवात कुन संस्थाले गर्यो ? - सेन्सस गोश्वारा (नासु २०७०)

३) नेपालमा सर्बप्रथम कुन बंशका राजाहरुले राज्य गरेका थिए ? - गोपाल (नासु २०६९)

४) राणाकालमा नेपाललाई कति भागमा बिभाजन गरिएको थियो ? - ३५ जिल्ला (खरिदार २०६८)

५) नेपालमा पहिलो पटक संबिधानसभा निर्बाचन कहिले भयो ? - २०६४ चैत्र २८ (खरिदार २०७०)

६) लिच्छबिकालमा मन्त्री सरहको पदलाई के भन्ने गरिन्थ्यो ? - अमात्य (खरिदार २०६८)

७) राणाकालमा खड्ग निशानको अड्डालाइ के ले जनाउँथ्यो ? - श्री ३ को कार्यलय (खरिदार २०६८)

८) सिंहदरबार आगलागी हुदा नेपालका प्रधानमन्त्री को थिए ? - क्रीतिनिधी बिष्ट (खरिदार २०६८)

९) नेपाललाइ बैशाख ११ किन महत्वपुर्ण मानिन्छ ? - लोकतन्त्र दिबस (खरिदार २०६८)

१०) कसको हत्याको कारण कोतपर्ब भएको थियो ? - गगनसिंह (खरिदार २०६८)

११) नेपालको इतिहासमा महत्वपुर्ण मानिने नेपाल सरकार र नेकपा माओवादी बिच एतिहासिक विस्तृत शान्ती सम्झौता कहिले भएको थियो ? - २०६३ मंसिर ०५ (खरिदार २०६८)

१२) नेपालमा सबैभन्दा पहिले कहिले बजेट प्रस्तुत भएको थियो ? - २००८ माघ २१ (खरिदार २०६९)

१३) रातो मच्छिन्द्रनाथको जात्रा कसले चलाएका हुन ? - नरेन्द्रदेव (खरिदार २०६९)

१४) नेपालमा सर्बप्रथम चाँदिको मुद्रा कसले चलाएका हुन ? - महिन्द्र मल्ल (खरिदार २०६९)

१५) नेपालको इतिहासमा पहिलो ऐतिहासिक जनमत सङ्ग्रह कहिले भयो ? - २०३७ बैशाख २० ( नासु २०७१)

विविध सामान्यज्ञान संग्रह

१) चट्टानने कपास भन्नाले के बुझीन्छ ? - एस्बेस्टो ( प्राकृतिक रुपमा पाइने एक प्रकारको खनिज )

२) भाले बास्ने ताल कुन जिल्लामा पर्दछ ? - म्याग्दी

३) राष्ट्रीय समाचार समितिको पुरानो नाम के थियो ? - सगरमाथा संवाद समिति

४) भीमशेन थापाको शासनको समयमा नेपालमा कतिवटा जिल्लाहरु थिए ? - ३९ बाट

५) किंग अफ डार्क चेम्बरका लेखक को हुन् ? - रविन्द्र नाथ टैगोर

६) माटिॅना नभॅतोलोभा कुन खेलसंग सम्बन्धित छिन् ? - लड़्ग टेनिस

७) चर्चित चलचित्र कुड़्गफु पाण्डामा पाण्डाको नाम के राखिएको छ ? - पोप

८) सबै भन्दा बढी अक्षरहरु भएको भाषा कुन हो ? - चाइनीज

९) विशवमा सबै भन्दा व्यस्त रहने सुरुङ्ग रेलमार्ग कुन हो ? - टोकियो मेट्रो सव-बे

१०) हाका कुन देशको परंपरागत नृत्यको नाम हो ? - न्युजिल्याण्ड

११) रुखबिरुवा रहित अर्जेन्टिनाको सम्म मैदानलाई के भनिन्छ ? - पम्पास

१२) सबैभन्दा बढी केरा उत्पादन हुने देश कुन हो ? - भारत (अस्ट्रेलिया)

१३) सबैभन्दा बढी हत्यादर भएको देश कुन हो ? - होण्डुरस

१४) पहिलो नास्तिक देशको रुपमा कुन देशलाई चिनिन्छ ? - अल्बानिया

१५) भ्यानिला कुन फूलबाट बनाइन्छ ? - सुनाखरी

१६) ब्लु र रोज पिरियड भन्नाले कुन स्पेनी चित्रकारको समयलाई बुझिन्छ ? - पाब्लो पिकासो

१७) दुधको शुद्धता मापन गर्ने कुन उपकरणको प्रयोग गरिन्छ ? - ल्याकटोमिटर

१८) मोनोजाइट कुन रसायनिक तत्वमा हुने मूल कच्चा पदार्थ हो ? - थोरियम

१९) चाणक्यको वास्तविक नाम के हो ? - विष्णु गुप्ता

२०) आईएसपी कुन देशको विदोही समूहको नाम हो ? - अर्जेन्टिना

२१) बादल फाटेपछि कसले लेखेका हुन् ? - घटराज भट्टराई

२२) द हवाइट सिटी भनेर कुन शहरलाई चिनिन्छ ? - बेलग्रेड

२३) जेनरल इन डिफेन्सलाई नेपालीमा के भनिन्छ ? - महारथी

२४) इएनए कुन देशको समाचार सस्थाको नाम हो ? - इग्ल्याण्ड

२५) अजरबैजानको राजधानीको नाम के हो ? - बाकु

२६) मसान कसले लेखेका हुन् ? - गोपाल प्रसाद रिमाल

२७) अन्टारा कुन देशको समाचार सस्थाको नाम हो ? - इन्डोनोसिया

२८) चुम्बकको आविष्कार कुन देशमा भएको हो ? - चीन

२९) मेजर इन डिफेन्सलाई नेपालीमा के भनिन्छ ? - सेनानी

३०) इष्ट टिमोरको राजधानीको नाम के हो ? - दिली

३१) घोडाको वथानलाई के भनिन्छ ? - स्टड

३२) आमाको सपना कसले लेखेका हुन् ? - गोपाल प्रसाद रिमाल

३३) सापा कुन देशको समाचार सस्थाको नाम हो ? - दक्षिण अफ्रीका

३४) बैंक नोटको प्रचलन कुन देशबाट आएको हो ? - चीन

३५) छो- रोल्पा ताल कुन जिल्लामा छ ? - दोलखा

३६) हात्तिको बच्चालाई के भनिन्छ ? - छावा

३७) मुटुको व्यथा पुस्तकका लेखक को हुन् ? - बाल कृष्ण सम

३८) चमेरो गुफा कुन जिल्लामा छ ? - कास्की

३९) टाइगर उड्स कुन खेलसंग सम्बन्धित छन् ? - गल्फ

४०) हिन्दु परम्परा अनुसार मानिसको हातमा कुन भगवानको बास हुने विश्वास गरिन्छ ? - इन्द्र

अधिकृत लक्षित विविध वस्तुगत प्रश्नोत्तर

१. रियो ओलम्पिकमा कुनै देशको प्रतिनिधित्व नगरी खेलाडीका रुपमा सहभागी भएर पदक जित्ने खेलाडी को हुन् ? – फेहाद अल दिहानी

२. उज्केस्तिानका राष्ट्रपति इस्लाम कारिमोभको निधन कहिले भयो ? – सन् २०१६ सेप्टेम्बर २

३. अमेरिकास्थित मानबतावादी  संस्था डब्लुसिएचद्धारा प्रदान गएिको  एसियन म्यान अफ दि इयरबाट सम्मानित  हुन नेपाली को हुन् ? – चौधरी ग्रपका अध्यक्ष विनोद चौधरी

४. ओलम्पिक इतिहासमै सर्वाधिक पदक जित्ने खेलाडी अमेरिकी पौडिवाज माइकल फेल्प्सले हालसम्म कति स्वर्ण पदक जितेका छन् ? – २३

५.विश्वका प्रमुख औद्योगिक राष्ट्रहरुको समूह जी–२० को ११ सम्मेलन कहिले र कहाँ सम्पन्न  भयो ? – सन् २०१६ सेप्टेम्बर ४–५, चीनको हाङमोउ

६. फोब्र्सद्धारा सन् २०१६ मा सार्वजनिक  क्षेत्रका एक सय धनाढ्यको सूचीको पहिलो  स्थानमा  पर्न सफल  धनाढ्ँय को हुन् ? – माइक्रोस्कफ्टका संस्थापक विल गेट्स

७. कतारद्धारा नेपालमा राजदूतवास स्थापना कहिले गरिएको हो ? – वि.सं. वैशाख २८

८. सन् २०१७ सम्मका लागि युनेस्कोको  एसिया प्रशान्त  क्षेत्रको अध्यक्ष्यमा चयन हुन राष्ट्र कुन हो ? – नेपाल 

९. वैदेशिक रोजगारबाट  भित्रिने विप्रेषण रकमबाट हाल (२०७३) नेपालको कुल गार्हस्थ उत्पादनमा कति प्रतिशत योगदान पुगेको छ ? – २९ प्रतिशत

१०. हालसम्म अन्तरिक्षमा सबैभन्दा बढी समय विताउने अन्तरिक्ष यात्री को हुन् ? – रुसका गेन्नाडी पाडल्का (दसं पटकमा ७८९ दिन, अन्तरिक्षमा बढी समय बिताउने दोस्रो व्यक्ति रसियाकै भलेरी पोलियाकोभ हुन् । उनले अन्तरिक्षमा ४३८ दिन बिताएका छन् ।)

११. अमेरिकी  अन्तरिक्ष एजेन्सी (नासा)   ले कुन ग्रहको एउटा पर्वतको नाम सगरमाथामा पहिलो पाईला राख्ने नेपाली आरोही तेन्जिङ  नोर्गेको नाममा  नेर्गे मोन्टस राखेको छ ? – प्लुटो

१२. सिनियर राष्ट्रिय  पुरुष र महिला टिम तथा टि–ट्वान्टी क्रिकेट च्याम्पियनसीपको प्रायाजक बनी नेपाल खेलकुदमा कीर्तिमानी प्रायोजन गर्ने संस्था कुन बनेको छ ? – नेपाल टेलिकम

१३. नेपालमै पहिलोपटक कृषक परिचयपत्र वितरण कुन जिल्लाबाट सुरु गरिएको छ ? – बागलुङ

१४. नेपालले कहिलेसम्म बालविवाह अन्त्य गर्ने प्रतिवद्धता जनाएको छ ? – सन् २०२०

१५. सरकारले २०७२ पौष १० मा राष्ट्रिय पुनर्निमाण प्राधिकरणको कार्यकारी प्रमुखमा कसलाई नियुक्त गर्यो ? – सुशीला ज्ञवाली

१६. सयुक्त राष्ट्र संघीय  महासभाको प्रशासन तथा बजेटरी समितिको प्रमुखमा नियुक्त हुन नेपाली को हुन् ? – दुर्गानाथ भट्टराई 

१७. दोस्रो संविधानसभाको निर्वाचनप्रचात् नेपाली काँग्रेसका सभापति सुशील कोइराला  प्रधानमन्त्री पदमा कहिले निर्वाचित भए ? – वि.सं. २०७० माघ २७

१८. सबैभन्दा कम उमेरमा नोबल परूूस्कार  प्राप्त गर्ने शिक्षा अभियन्ता एवं बाल अधिकारकर्मी को हुन् ? – मलाला युसुफलार्ई

१९. चीनको साउथ इष्ट युनिभर्सिटीद्धारा प्रदान गरिएको आउट स्ट्यान्डिङ स्टुडेन्ट अवार्ड पाउन सफल नेपाली विद्यार्थी को हुन् ? – तेज्जुसिंह मल्ल

२०. भुटान सरकारद्धारा प्रदान गरिने उच्च सम्मान नेसनल अर्डर अफ मेरिट गोल्ड बाट सम्मानित भएका नेपाली को हुन ? – डा. सन्दुक रुइत

२१. वि.सं. २०७२ मा प्रदान गरिने डा. बलराज जोशी ज्ञान– विज्ञान पुरस्कारबाट सम्मानित हुन व्यक्तित्व को हुन् ? – मुटु  रोग विशेषज्ञ डा. भगवान कोइराला

२२. सरकारले  २०७३ सालको गणतन्त्र दिवसका अवसरमा नेपाल रत्न मानपदबीबाट आष्ट्र कसलाई सम्मानित गर्यो ? – मदन भण्डारी (मरणोपरान्त)

२३. अन्तर्राष्ट्रिय  नागरिक उड्डयन दिवस कहिले मनाइन्छ ? – डिसेम्बर १८

२४. नेपालमा मनाइएको पहिलो विज्ञान दिवसको नारा के थियो ? – विज्ञान र प्रविधि  देशको समृद्धि

२५. काठमाडौं चक्रपथको लम्बाई २७.२ कि.मि. रहेको छ भने काठमाडौंको प्रस्तावित बाहिरी चक्रपथको लम्बाई कति रहेको  छ ? – ७२ कि.मि.

२६. भारतको रक्सौल देखि नेपालको अमलेखगञ्जसम्म ४१  किलोमिटर लामो पेट्रोलियम पाइपलाइन  निर्माणका लागि नेपाल र भारतबीच कहिले सम्झौता भयो ? – वि.सं. २०७२ भाद्र ७ 

२७. विश्वमा सबैभन्दा बढी रबर उत्पादन हुने मुलुक कुन हो ? – थाइल्यान्ड

२८. विश्वको  सबैभन्दा लामो टेलिभिजन  अन्तरवार्ताको कीर्तिमान बनाउने सञ्चारकर्मी को हुन ? – रवि लामिछाने

२९. विश्वको सबैभन्दा ठूलो ज्वालामुखी महाड  कुन हो ? – मौनालोवा (अमेरिका)

३०. अमेजन बेशीको विस्तृत भू–भागमा पाइने भएकाले भूमध्यरेखीय जलवायुलाई अर्को के पनि भनिन्छ ? – अमेजन प्रकारको  जलवायु

३१. उत्तर अमेरिकामा बहने वायुलाई के नामले चिनिन्छ ? – चिनुक

३२. संसारमै सबभन्दा धेरै चिनी उत्पादन गर्ने मुलुक कुन हो ? – ब्राजिल

३३. संसारमा सबैभन्दा बढी काठ उत्पादन गर्ने देश कुन हो ? – अमेरिका 

३४. एसियाबाहेक  अधिक मात्रामा हिन्दुहरुको बसोबास भएको अर्को ठाउँ कुन हो ? – मौरिसस र फिजी

सार्क सम्बन्धित विविध वस्तुगत प्रश्नोत्तर

१) दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (SAARC) को स्थापना कहिले भएको हो ? – ८ डिसेम्बर १९८५ (ढाका, बंगलादेश)

२) सार्क शिखर सम्मेलन सामान्यतया वर्षको कतिपटक हुने प्रावधान छ ? – २ वर्षमा एक पटक

३) सामान्यतया मन्त्रिपरिषद्को बैठक वर्षको कतिपटक हुने प्रावधान छ ? – संगठनको नीतिले निर्धारण गर्दछ

४) सदस्य राष्ट्रका प्रतिनिधिहरु सम्मिलित प्राविधिक समितिको अध्यक्षता साधारणतया कसरी गरिन्छ ? – सदस्य राष्ट्रहरुको वर्णानुक्रमका आधारमा

५) सार्क सचिवालयमा महासचिव १ जना रहन्छन् भने निर्देशक कति जना रहन्छन् ? – ८ जना

६) आपसी विवादबाट मुक्त हुन द्धीपक्षीय विवाद नउठाउने सहमति कुन सम्मेलनमा पारित गरिएको थियो ? – पहिलो 

७) सन् १९८९ लाई लागू पदार्थको दुरुपयोग विरुद्धको सार्क वर्ष तथा सन् १९९० लाई सार्क बालिका वर्षका रुपमा मनाउने निर्णय कुन सम्मेलनले गरेको हो ? – चौंथो

८) भविष्यमा हुने शिखर सम्मेलनको सन्दर्भ पारेर हरेक वर्ष प्रदान गर्ने निर्णयसहित सार्क पुरस्कार स्थापनाको अवधारणालाई कुन सम्मेलनले अनुमोदन गरेको हो ? – १२ औं

९) चीनलाई सार्क संगठनमा आवद्ध गर्न प्रस्ताव गर्ने राष्ट्र नेपाल हो भने अफगानिस्तानलाई सार्क संगठनमा आवद्ध गर्न प्रस्ताव गर्ने राष्ट्र कुन हो ? – भारत

१०) सार्क खाद्य सुरक्षासम्बन्धी सम्झौतामा नेपालका तर्फबाट हस्ताक्षर कसले गरेको थिए ? – शैलेन्द्रकुमार उपाध्याय

११) सार्क आर्थिक सङ्घको स्थापना कहिले भएको हो ? – २७ डिसेम्बर १९९५

१२) सार्क उद्योग वाणिज्य महासङ्घले सन् १९९२ मा सार्क क्षेत्रीय शीर्षस्थ अंगको रुपमा मान्यता पाई विधिवत स्थापना कहिले भयो ? – सन् १९९४ जनवरी ७

१३) सार्क आर्थिक सङ्घको प्रधान कार्यालय कहाँ रहेको छ ? – काठमाडौंमा

१४) वातावरण र जलवायु छुट्टाछुट्टै क्षेत्र रहेकोमा कहिलेदेखि एकीकृत गरी एउटै बनाइयो ? – सन् १९९६ देखि

१५) पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रको प्रमुख सहर कुन हो, जुन सहर तालिवान लडाकुको बाहुल्य क्षेत्र मानिन्छ ? – पेसावर

१६) नेपाल अफगानिस्तानबीच कुटनैतिक सम्बन्ध कहिले कायम भएको थियो ? – १ जुलाई १९६१

१७) कुन सम्मेलनदेखि सार्क वर्ष - दशक घोषणा गर्ने प्रचलन सुरु भयो ? - चौंथो 

१८) सार्क राष्ट्रहरुको कुन स्थानमा संयुक्त राष्ट्रसङ्घीय शान्ति तथा निशस्त्रीकरणसम्बन्धी एसियाली केन्द्र रहेको छ ? – काठमाण्डौं

१९) नदी नै नभएको सार्क राष्ट्र कुन हो ? – माल्दिभ्स

२०) सबैभन्दा बढी प्रतिव्यक्ति आय भएको सार्क राष्ट्र कुन हो ? – माल्दिभ्स

२१) सबैभन्दा कम प्रतिव्यक्ति आय भएको सार्क राष्ट्र कुन हो ? – अफगानिस्तान

२२) भुटान पुग्ने नेपालका पहिलो प्रधानमन्त्री को हुन् ? – सुर्यबहादुर थापा

२३) पहिलो सार्क चलचित्र महोत्सव कहाँ सम्पन्न भएको थियो ? – श्रीलंका

२४) सार्कका कतिवटा सदस्य राष्ट्रको सिमाना चीनसँग जोडिएको छ ? – ५ सदस्य राष्ट्रको 

२५) सार्क मुलुकमध्ये सबैभन्दा कम शिशु मृत्युदर भएको राष्ट्र कुन हो ? – श्रीलंका

२६) सार्कका विकासोन्मुख राष्ट्रहरुले सन् २००६ देखि २००८ सम्म आफ्ना भन्सार दरलाई कति प्रतिशत कायम गर्नुपर्ने सहमति भएको थियो ? – २० प्रतिशतभन्दा कम

२७) कम विकसित सार्क राष्ट्रहरुले कहिलेसम्म आफ्ना भन्सार दरलाई शुन्यदेखि ५ प्रतिशत कायम गर्नुपर्ने सहमति भएको थियो ? – सन् २०१६ सम्म 

२८) सार्कका महासचिवलाई कुन स्तरको सेवा सुविधा प्रदान गरिन्छ  ? – राजदुतस्तरको 

२९) हाल नेपाल, बंगलादेश र श्रीलकाले सार्क खर्चको कतिकति प्रतिशत हिस्सा व्यहोर्छन् ? – प्रत्येकले १०.७२ प्रतिशत

३०) तेस्रो सार्क शिखर सम्मेलन काठमाडौंको कुन भवनमा आयेजना गरिएको थियो ? – नेपाल प्रज्ञा प्रतिष्ठान (कमलादी)

श्रोत: इन्टरनेट, पत्रपत्रिका 

नायब सुब्बा लक्षित विविध वस्तुगत प्रश्नोत्तर

१. नेपालमा सरकारी बजेटलाई साधारण र विकास गरी कहिले छुट्याइयो ? –  आ. वा. २०१३/१४ देखि

२. वीरगञ्जमा कहिलेदेखि सुख्खा बन्दरगाह सञ्चालन भयो ? – वि.सं. २०६१ श्रावण १

३. नेपाल सरकारले सन् २०१२ लाई कुन वर्षका रुपमा घोषणा गरेको थियो ? – लगानी वर्ष 

४. KLT को पुरा रुप के हो ? – Korean Language Test

५. लुम्बिनी भ्रमण वर्ष २०१२ को औपचारिक समापन कहिले भयो ? – स. २०६९ पौष २९ (उद्घाटन वि.सं. २०६८ पौष ३०)

६. सर्वप्रथम बजेटको सुरुवात कहिले र कुन देशबाट भएको हो ? – सन् १७३३, बेलायत

७. नेपालमा कुन वर्षलाई लगानी वर्षका रुपमा मनाइयो ? – आ. व. २०६९/७०

८. नेपालमा सर्वप्रथम  राष्ट्रिय औधोगिक नीति कहिले ल्याइएको थियो ? – वि.स. २०१६

९. विनिमय दर छिटोछिटो परिवर्तन भइरहनाले सबैले सजिलै स्वीकार नगर्ने मुद्रालाई के भनिन्छ ? – Hot currency

१०. सरकारले कहिलेदेखि लोपोन्मुख जातिका सबै उमेरका व्यक्तिलाई मासिक भत्ता उपलब्ध गराउने व्यवस्था गर्यो ? – वि.सं. २०६५ आश्विन

११. ग्रामीण पूर्वाधार विकास तथा कृषि सडक  विभाग कुन मन्त्रालयअन्तर्गत पर्छ ? – संंघीय मामिला तथा स्थानीय विकास मन्त्रालय

१२. नेपालमा ग्रामीण पूर्वाधार बिकास कार्यक्रम सर्वप्रथम कुन  आ. व. मा लागू परिएको ? – आ. व. २०५४/५५

१३. नेपाललाई सर्वप्रथम वैदेशिक सहायता कुन राष्ट्रबाट प्राप्त भएको थियो ? – अमेरिका

१४. कुनै पनि राष्ट्रको सरकारले लिएको ऋणलाई  के भनिन्छ ? – सार्वजनिक ऋण

१५. नेपालमा धितोपत्र कारोबार कहिलेदेखि सुरु भएको हो ? – वि.सं. २०५०

१६. कुन खातामा रकम जम्मा गर्दा व्याज पाइँदैन ? – चल्ती खाता

१७. नेपालको पहिलो ग्रामीण विकास बैंक कुन हो ? – पूर्वाञ्चल ग्रामीण विकास बैंक

१८. ग्रामीण विकास बैंकमा कसको स्वामित्व रहेको हुन्छ ? – नेपाल सरकार र नेपाल राष्ट्र बैंक

१९. नेपालको पहिलो  विकास बैंक कुनलाई मानिन्छ ?– नपाल औद्योगिक विकास निगम

२०. राणा कालमा  मुद्रा विनिमयसम्बन्धी कार्य कुन निकायले गर्थ्यो ? – सरावखाना

२१. नेपालमा सर्वप्रथम २००२ असोज १ मा प्रकाशीत नोटमा कोद्धारा हस्ताक्षर गरिएको थियो ? – खजाञ्जी नरेन्द्रराज

२२. नेपाल राष्ट्र बैंकको स्थापना हुनु अगाडि यसको कार्य कुन निकायले गर्थ्यो ? – सदर मुलुकीखाना

२३. नेपाल राष्ट्र बैंकको स्थापना कुन प्रधानमन्त्रीको पालामा भएको हो ? –  टंकप्रसाद आचार्य 

२४. नेपालमा केन्द्रीय बैंक तथा वाणिज्य  बैंकहरुको सुधारका लागि सञ्चालन गरिएको कार्यक्रम कुन हो ? – वित्तीय क्षेत्र सुधार कार्यक्रम

२५. नेपाल राष्ट्र बैंकबाट सर्वप्रथम नोट निष्कासन कहिले गरियो  ? – वि.संं. २०१६ फागुन ७

२६. नेपालमा हाल कति प्रकार ( दर ) का नोटहरु प्रचलनमा रहेका छन् ? – ११ 

२७. महालेखा परीक्षकको विभागको गठन कहिले भएको हो   ? – वि.सं. २०१६

२८. हाल नेपालले कुन प्रकारको अर्थव्यवस्थालाई प्रश्रय दिएको छ ? – खुला, उदार तथा बजारमुखी 

२९. विश्वमा हरित क्रन्तिको सुरुवात कहिलेबाट भएको मानिन्छ ? – सन् १९६०

३०. वैदेशिक सहयोगमा सञ्चालित पहिलो कार्यक्रम कुन हो ? – त्रिभुवन ग्रामीण विकास कार्यक्रम

खरिदार लक्षित विविध वस्तुगत प्रश्नोत्तर

१) एसियाको सबैभन्दा लामो नदी कुन हो ? - यांग्त्ज़ी नदी (The Yangtze river, china)

२) विश्वको सबैभन्दा अग्लो पहाडी चुचुरो कुन हो ? - सगरमाथा

३) एसियाका कुन कुन देशले सबैभन्दा बढी जलवायु परिवर्तको असर झेल्नु परेको छ ? - बंगलादेश, भारत, श्रीलंंका, पाकिस्तान, थाइल्याण्ड र भियतनाम

४) भारतमा कति प्रकारका भाषाहरु बोलिन्छ ? - ८०० भन्दा बढी

५) एसियामा सबैभन्दा पहिला Novel पुरस्कार पाउने व्यक्ति को हुन् ? - सी. भी. रमण (Sir C.V. Raman)

६) कुन मुस्लिम महिलाले सर्बप्रथम Novel पुरस्कार पाएकी थिइन ? - शिरिन एवदी (Shirin Ebadi)

७) APEC को पुरा रुप के हो ? - Asia Pacific Economic co-operation 

८) प्राचीनकालीन सभ्यताहरुको विकास कहाँ भएको हो ? - नदी किनारमा

९) मिश्रको सभ्यता कुन नदीको किनारमा विकसित भएको हो ? - नाइल

१०) सिन्धु घांटीको सभ्यता कुन नदीको किनारमा विकसित भएको हो ? - सिन्ध र राभी

११) पुर्व पाषाण युगमा मान्छेले सर्वप्रथम के को प्रयोग गर्न सिकेको थियो ? - आगो

१२) युनानको सबैभन्दा ठूलो नगर राज्य कुन हो ? - स्पार्टा

१३) रोमको सभ्यता कुन नदीको किनारमा विकसित भएको हो ? -  टाइबर

१४) रोमको प्राचीन भाषा के थियो ? - ल्याटिन

१५) जनघनत्व अनुसार तुलना गर्दा सबैभन्दा ठूलो सहर कुन हो ? -  Tokyo

१६) SAARC को पूरा रुप के हो ? - South Asian Association for Regional  Cooperation

१७) SATA को पूरा रुप के हो ? - South Asian Trade Area

१८) एसियाको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश कुन हो ? - चीन

१९) एसियाको सबैभन्दा पूरानो पुल कुन हो ? - Danyang-kushan Grand Bridge (china)

२०) एसियाको सबैभन्दा अग्लो भवन कुन हो ? - Burj Khalifa ,Dubai

२१) एसियको सबैभन्दा ठुलो सपिङमहल कुन हो र कहाँ छ ? - नयाँ दक्षिण चाइना महल, चीन

२२) विश्वको प्रथम प्रधानमन्त्री को मानिन्छ ? - रर्बट वालपोल  (बेलायत)

२३) विश्वको सबभन्दा पुरानो राष्ट्रिय गान कुन हो ? -  जापानको किमिगायो 

२४) लेडी डायनाको अन्तिम संस्कारमा एल्टन जोनद्वारा गाइएको प्रसिद्ध गीत कुन हो ? - The Candle in the World

२५) अमेरिकाको प्रथम राष्ट्रपति को हुन् ? - जर्ज वासिङ्गटन 

२६) जर्मनीको संसदलाई के भनिन्छ ? - बुन्डेस्ट्याग

२७) विश्वको पहिलो महिला प्रधानमन्त्री को हुन ? - सिरिमाओ बन्दरानायके  (श्रीलंका)

२८) विश्वको सबैभन्दा कान्छो देश कुन हो ? - दक्षिणी सुडान

२९) वर्षमा दुईपटक बजेट प्रस्तुत गर्ने राष्ट्र फ्रान्स हो भने दूई प्रकारको बजेट प्रस्तुत गर्ने राष्ट्र कुन हो ? - भारत

३०) सुकरातलाई ग्रिक सरकारद्बारा कुन विषको सेवन गरार्इ मृत्युदण्ड दिइएको थियो  ? - हेम्लक

३१) इतिहासका पिता भनेर कसलाई चिनिन्छ ? - हेरोडोटस

नायब सुब्बा लक्षित विविध लोकसेवा सामग्री

लियो नार्दो दा भिन्चीको निधन कहिले भएको थियो ? - सन् १५१९

विश्वमा सर्वप्रथम  कुन देशमा संविधानसभाबाट संविधान निर्माण भएको हो ? - फ्रान्स

मदर टेरेसाको जन्म कहिले  र कहाँ भएको थियो ? - सन् १९१० ,मेसेडोनिया

द मिसनरिज अफ च्यारिटी नामक संस्थाको स्थपना कसले गरेको हो ? - मदर टेरेसा

मदन टेरेसाको निधन कहिले भएको थियो ? - सन् १९९७

मदन टेरेसाले शान्तिका लागि पुरस्कार कहिले प्राप्त गरेकी थिइन् ? - सन् १९७९ (टेरेसाले सन् १९६२ मा म्यागासेसे पुरस्कार, सन् १९७१ मा केनेडी पुरस्कार, सन् १९८० मा भारतरत्न पुरस्कार तथा सन् १९९२ मा टाल्सटाय पुरस्कार प्राप्त गरेकी थिइन् ।)

आधुनिक मनोविज्ञनका प्रणेता सिग्मन्ड फ्रायडको जन्म कहिले भएको थियो ? -  सन् १८५६ मे ६ (अष्ट्रियाको भियना)

सिग्मन्ड फ्रायड पेशाले के थिए  ? - चिकित्सक

सिग्मन्ड फ्रायडको निधन कहिले भएको थियो ? - सन् १९३९ सेप्टेम्बर २३

शान्ति मुस्कानबाट सुरुवात हुन्छ भन्ने भनाइ कसको हा ? - मदर टेरेसा

सिकन्दर महान अर्थात् अलेक्जेन्डर द ग्रेटका गुरु को थिए ? - अरस्तु

अरस्तु का चेला हुन् ?  - प्लेटो

अरस्तुले ग्रिसमा  नामक शैक्षिक संस्था कसले खोलेका थिए । - लिसियम

लियोनार्दो दा भिन्चीको सबैभन्दा चर्चित सिर्जना कुन हो ? - सोनालिमा ( ३ वर्षमा निर्मित ),  भोनालिसा पछि  भिन्चीको प्रसिद्ध चित्र अन्तिम भोज

विश्वप्रसिद्ध कलाकार लियोनार्दो दा भिन्चीको जन्म कहिले र कहाँ भएको थियो ? - सन् १४५२ अप्रिल १५, इटाली

‘सीएनएन हिरो’ अवार्डबाट सम्मानित हुने पहिलो नेपाली नारी को हुन् ? - अनुराधा कोइराला  (सन् २०१०)

बाह्र हजारभन्दा बढी नेपली चेलीहरुलाई बेचिनबाट जोगाएको अनुराधा कोइराला कुन संस्थासँग सम्बन्धित छन् ? - माइती नेपाल (अनुराधाले स्थापना गरेको संस्था माइती नेपाल नेपाली चेलीवेटी र बालबालिकाको हितमा झण्डै दुई दशकदेखि कार्यरत रहेको )

सीएनएन हिरो (२०१२ बाट सम्मानित हुने नेपाली नारी को हुन् ? - पुष्पा बस्नेत ( अर्ली चाइल्डहुड डेभलपमेन्ट सेन्टर नामक संस्था गरी विगत एक दशकदेखि जेलको चौघेरामा बाबुआमासँगै कैद बालबालिकालाई बाहिर ल्याई उनीहरुको शिक्षा दिक्षा, लालनपालन र स्वास्थ्योपचारमा समर्पित हुँदै आएको पुष्पा बस्नेत सीएनएन हिरो बन्ने दोस्रो नेपाली हुन् ।)

 

खरिदार लक्षित विविध वस्तुगत प्रश्नोत्तर

१) फ्रिजमा कुन ग्यास प्रयोग हुन्छ ? - एमोनिया (Ammonia)

२) संयुक्त राष्ट्रसंद्यको स्थापना कहिले भएको हो ? - २४ अक्टूबर १९४५

३) ATM को पुरा रुप के हो ? - Automatic Teller Machine

४) नेपाली कुन चर्चीत गायीकाको वास्तविक नाम डोलकुमारी कार्की हो ? - तारादेवी

५) खुकुरीको लागि प्रसिद्ध स्थान कुन हो ? - भोजपुर

६) कति उमेर सम्मका बच्चाहरुलाई नवजात शिशु भनिन्छ ?  - २८ दिन 

७) विश्वको सवैभन्दा पूरानो भाषा कुन हो ? - चिनिया

८) शुद्ध सुन कति क्यारेटको हुन्छ ? - २४ क्यारेट

९) नेपालको वनले ओगटेको क्षेत्रफल कति छ ? - ४४ं.७५%

१०) संयुक्त राष्ट्रसंद्यमा भिटो प्रयोग गर्ने पहिलो राष्ट्र कुन ? - वेलायत

११) १२ बण्डाल १८ खण्डालको जिल्ला कुन हो ? - सुर्खेत

१२) राष्ट्रिय गान नभएको देश कुन हो ? - स्वीट्जरल्याण्ड

१३) अन्तराष्ट्रीय श्रम संगठन (ILO) को प्रद्यान कार्यलय कहाँ छ ? - जेनेभा

१४) रेड व्लड सेल (RBC) को आयु कति हुन्छ ? - १२० दिन

१५) संसारका कलाहरु मध्य कुन कलालाई प्राचीन कला मानिन्छ ?  - चित्रकला

१६) सुर्यलाई पृथ्विले परिक्रमा गर्दछ भन्ने शाश्वत सत्य पत्ता लगाउन सफल वैज्ञानिक को हुन् ? - निकोलस कोपरनिकस (Nicolaus Copernicus)

१७) टिम्वर कर्पोरेसन (Timber Corporation) कुन मन्त्रालय अन्तर्गत पर्दछ ? - वन तथा भु-संरक्षण

१८) सिमेन्टको प्रमुख कच्चा पदार्थ के हो ? - चुन ढुङगा

१९) मदन पूरस्कार जित्ने प्रथम उपन्यास कुन हो ? - मन

२०) मानव शरीरको सबैभन्दा सानो हाड कुन भागमा हुन्छ ? - कान

२१) नेपाल टेलीकमले CDMA प्रबिधिको टेलीफोन सेवा कुन साल देखी सुरु गरेको हो ? - वि.स. २०६३

२२) संयुक्त राष्ट्रसंद्यको सदस्यता त्याग गर्ने पहिलो राष्ट्र कुन हो ? - इण्डोनेसिया 

२३) नेपाल र चिन विच पारवाहन सम्झौता कहिले भएको हो ? - २१ मार्च २०१६

२४) रगतमा हेमोग्लोविन कम भएको अवस्थालाई के भनिन्छ ? - रक्त अल्पता (Hemostasis)

२५) सार्कको खर्च वेहोर्ने प्रमुख राष्ट्र को हुन् ? - भारत र पाकिस्तान

२६) नेपालको पहिलो महिला सभामुख को हुन ? - ओनसरी घर्ती मगर (वि.स. २०७२ असोज २९)

२७) आधुनिक आशु कवि भनेर कसलाई चिनीन्छ ? - रमेश खकुरेल

२८) शिख धर्मका पर्वर्तक को हुन् ? - गुरु नानक

२९) सन् २०१५ को Cricket World Cup विजेता राष्ट्र कुन हो ? - अष्ट्रेलिया

३०) नेपाल सम्रुद्री सतहवाट कति टाढा छ ? - ११२७ कि मि

स्रोत: इन्टरनेट

To Top