खरिदार परीक्षा २०७५ मा सोधिएका सामान्यज्ञान प्रश्नोत्तरहरु

  २ महिना अगाडि    विविध   खरिदार

१) कुन निकायले देशको विकाशको लागि विशेष आहरणधिकार (SDR) सुविधा उपलव्ध गराउने गर्दछ ? - अन्तराष्ट्रिय मुद्राकोष (IMF)

२) सहि जोडा 
  ईस्लाम - ४.४% 
  बौध्द - ९%
  किरात - ३% 
  क्रिश्चियन - १.४%

३) अमुर नदि कुन देशको सिमाना नदि हो ? - रसिया र चिन

४) सत्यमोहन जोशीले प्राप्त गरेको मदन पुरस्कारको वर्ष र कृतीको सही जोडा 
  वि.स २०१३ - हाम्रो लोक सस्कृती
  वि.स २०१७ - नेपाली राष्ट्रिय मुद्रा
  वि.स २०२८ - कर्णाली लोक सस्कृती

५) महमा सबैभन्दा वढी पाईने तत्व कुन हो ? - Fructose (३८.२%)

६) २०१८ को विश्वकप फुटवल प्रतियोगिताको आयोजक राष्ट्र कुन हो ? - रसिया

७) नेपाल सरकारले क्षतिपुर्ति सहितको नागरिक वडापत्र कहिलेबाट लागु गरेको हो ? - वि. स २०७० वैसाख २

८) जैविक विविधता दिवस कहिले मनाईन्छ ? - मे २२

९) पृथ्वी प्रज्ञा पुरस्कार २०७४ बाट सम्मानित हुने स्रष्टा को हुन ? - प्रा. डा. तारानाथ शर्मा

१०) लोकसेवा आयोगको लोगो तयार गर्ने व्यक्ती को हुन ? - माधव रेग्मी

११) ईन्टरपोलको प्रधान कार्यालय कहाँ रहेको छ ? - लियोन, फ्रान्स

१२) सहि जोडा 
  अफ्रिका - नाईल 
  ईराक - वगदाद
  अन्टाकर्टिका - हिमच्यादर
  उत्तर अमेरिका - नया संसार

१३) मेचि नदीको उद्गमस्थल कहाँ हो ? - लालिखर्क

१४) सार्क राष्ट्रमध्ये काठमाडौँवाट सवैभन्दा टाढा रहेको राजधानी कुन हो ? - माले

१५) सार्क सचिवालयको कुल खर्चको नेपालले कति प्रतिशत रकम वेहोर्छ ? - १०.७२%

१६) सहि जोडा 
  मानगृह - मानदेव
  धरहरा - भिमसेन थापा
  घण्टाघर - विर समसेर
  सिंहदरवार - चन्द्र समसेर

१७) विश्वमा सवैभन्दा वढी विप्रेषण भित्राउने मुलुक कुन हो ? - भारत

१८) विश्वको सबैभन्दा पुरानो खेल कुन हो ? - पोलो

१९) पृथ्वीवाट सबैभन्दा नजिकको ग्रह कुन हो ? - शुक्र

२०) मानिसको घर भनेर कुन महादेशलाई चिनिन्छ ? - एसिया

२१) तलका भनाई विचार गर्नुहोस् 
  १. निकोसिया सिरियाको राजधानी हो
  २. लेसोथो एउटा भु- परिवेष्ठित राष्ट हो
  - १ वेठिक २ ठिक

२२) दुधको शुद्धता परिक्षण गर्ने यन्त्रलाई के भनिन्छ ? - ल्याक्टोमिटर

२३) सन १९९२ मा भएको पृथ्वी सम्मेलनसंग सम्वन्धित नभएको एजेन्डा कुन हो ? - ग्लोवल ५००

२४) तल दिईएका मध्ये कुन जिल्लामा सवैभन्दा धेरै जनसंख्या रहेको छ ?
  प्युठान, सल्यान, दैलेख, बैतडी
  - दैलेख

२५) तलका भनाई विचार गर्नुहोस् 
  १. जलवायु परिवर्तन को प्रत्य प्रभाव हिमाल र हिमनदीमा पर्दछ
  २. वायु प्रदुषण वातावरण प्रदुषणको एकमात्र कारण हो 
  - १ ठिक २ गलत

२६) सहि जोडा
  जुफाल विमानस्थल - डोल्पा
  सल्ले विमानस्थल - रुकुम
  मनमाया विमानस्थल - खोटाङ्ग
  ढोरपाटन विमानस्थल - बाग्लुङ्ग

२७) ICIMOD मा नपर्ने राष्ट्र तलका मध्ये कुन हो ?
  म्यानमार, अफगानस्तान, भुटान, थाईल्याण्ड
  - थाईल्याण्ड

२८) भिमसेन थापाले निर्धारण गरेको जग्गाको किसिम कुन हो ? - हले, पाटे, कोदाले

२९) स्थापना वर्षका आधारमा सार्वजनिक संस्थानलाई पुरानो देखि नया क्रममा मिलाउनुहोस (सहि क्रम) - नेपाल वायु सेवा निगम, दुग्ध विकास संस्थान, नागरिक लगानी कोष

३०) सरकारी सुचना वर्गिकरण समितीको अध्यक्ष को हुन्छ ? - मुख्य सचिव, नेपाल सरकार

३१) वि.स २०६८ को जनगणना अनुसार नेपालमा कति जाती वसोवास गरेका छन ? - १२५ जाती

३२) विश्व रक्तदान दिवस कहिले पर्दछ ? - जुन १४

३३) अविरल वग्दछ ईन्द्रावती उपन्यासका लेखक को हुन ? - रमेश विकल

३४) गुप्तेश्वर महादेवको गुफा कहाँ रहेको छ ? - पर्वत

३५) सात प्रदेशमा क्रमश.. 8, 9,10,11,12,13 र 14 जिल्ला पर्दछन प्रदेश नम्वर अनुसार मिलाउदा यसको क्रम कुन सहि हुन्छ ? - 2, 7, 6, 4, 5, 3, 1

खरिदार लक्षित महत्वपुर्ण विविध वस्तुगत प्रश्नोत्तर

  ४ महिना अगाडि    विविध   खरिदार

१) उसले रोजेको बाटो कृतिका लेखक - पारिजात, मैले रोजेको बाटो कृतिका लेखक - सोमकाजी शाक्य

२) आशुकवी - सम्भुप्रसाद ढुङ्गेल, आधुनिक आशुकवी - रमेश खकुरेल

३) मकैको खेती कृतिका लेखक - कृष्णलाल अधिकारी, मकैको अर्को खेती का लेखक - उपेन्द्र सुब्बा

४) उभिएर निदाउने जनावर - घोडा, उभिएर निदाउने चरा - सारस

५) नेपाली साहित्यमा सम्भव नामले चिनिने - दयाराम श्रेष्ठ, असम्भव नामले चिनिने - बैकुण्ठ खकुरेल

६) जुम्लाका प्रथम राजा - बलिराज, दाङका प्रथम राजा - बलिसिंह

७) रातो मछिन्द्रनाथको जात्रा - नरेन्द्र देव, सेतो मछिन्द्रनाथको जात्रा - प्रताप मल्ल

८) बर्षमा २ पटक बजेट पेश गर्ने राष्ट्र - फ्रान्स, २ छुट्टा छुट्टै बजेट पेश गर्ने राष्ट्र - भारत

९) जनकवी केशरी - धर्मराज थापा, कवि केशरी - चित्तधर हृदय

१०) मुनामदन का लेखक - लक्ष्मीप्रसाद देवकोटा, मुना र मदन का लेखक - जानकी प्रसाद रिजाल

खरिदार परिक्षा २०७२ मा सोधिएका वस्तुगत प्रश्नहरु

  ६ महिना अगाडि    विविध   खरिदार

१) हलो क्रान्ति नेपालको कुन जिल्लामा भएको थियो ? - लमजुङ

२) ग्रामी अवार्ड के संग सम्बन्धित छ ? - संगित

३) बोधि चित्त कुन जिल्लामा पर्दछ ? - काभ्रेपलान्चोक

४) एअर बस कुन देशको कम्पनी हो ? - फ्रान्स

५) 2070 को जगदम्बा श्री पुरस्कार कसलाई प्रदान गरियो ? - शिव रेग्मि

६) चमेलिया जलविद्युत कहाँ पर्दछ ? - दार्चुला

७) ह्याल्मो जातिको मुख्य बसोबास कुन जिल्लामा रहेको छ ? - सिन्धुपाल्चोक

८) जनगणना २०६८ अनुसार नेपालमा बोलिने भाषा कती वटा छन ? - १२३ वटा

९) राष्ट्रीय जनगणना २०६८ अनुसार हाल नेपालको शहरी जनसंख्या कती रहेको छ ? - १७.०७ प्रतिशत 

१०) जोडामिलाउनुहोस् 

  प्रथम किराँती राजा – यलम्बर,
  प्रथम मल्ल राजा – अरी मल्ल,
  प्रथम गोपालवंशी राजा –भुक्तमान

११) नुनिलो पानीको ताल भनेर केलाई चिनिन्छ ? - मृत सागर

१२) पैगम्बर महोम्मदको जन्म कहिले भएको थियो ? - सन् 570

१३) पारशनाथ भनेर केलाई चिनिन्छ ? - पशुपतिनाथ

१४) चिन र भारतलाई नछुने जिल्ला कती वटा छन ? - 36 जिल्ला

१५) Universal Receiver भनेर कुन ब्लड ग्रुपलाई चिनिन्छ ? - AB +

१६) नेपालको प्रमुख अन्न बालि कुन हो ? - धान

१७) कुनै पनि विभाग नभएको मन्त्रालय कुन हो ? - शान्ति तथा पुनर्निर्माण मन्त्रालय

१८) स्थानीय निकाय भनेर केलाई चिनिन्छ ? - गाउपालीका, नपा र जिविस (२०७२ पछिको बिवरण हो )

१९) दिएका मध्ये UNO को विशिष्टिकृत संस्था कुन होइन ? - ADB

२०) ILO को प्रधान कार्यालय कहाँ रहेको छ ? - जेनेभा (स्वीजरल्याण्ड)

२१) कानुनि राज्यमा नपर्ने तलका मध्ये कुन हो ? - निरंकुशता

२२) दिगो विकास अवधारणा कुन योजनाबाट आएको हो ? - आठौं योजना

२३) नेपालमा निजामती सेवा दिवस कहिले मनाइन्छ ? - भदौ २२

२४) नेपालमा जनमतसंग्रह कहिले सम्पन्न भएको थियो ? - बि.सं २०३७ वैशाख २०

२५) नेपालको लामो पक्की पुल कुन जिल्लामा रहेको छ ? - बर्दिया

२६) संसदिय सुनुवाइ नहुने तलका मध्ये कुन पद हो ? - सुचना आयुक्त  (सूचना आयुक्त, निर्वाचन आयुक्त,लोकसेवा सदस्य, लोकसेवाअध्यक्ष दिएको मध्ये )

२७) सगरमाथालाई राष्ट्रिय सम्पदा सुचिमा सुचिकृत कहिले गरिएको हो ? - सन १९७९

२८) एक गाउ एक उत्पादन कार्यक्रम कुन देशबाट सुरु भएको हो ? - जापान

नेपालको भुगोल सम्बन्धी वस्तुगत प्रश्नोत्तर

  ७ महिना अगाडि    नेपालको भुगोल   खरिदार

१. तराई प्रदेश समुद्र सतहदेखि  कति मिटर उचाइमा अवस्थित छ ? – ५९ मिटरदेखि ६०० मिटरको उचाइसम्म

२. अनन्तकालसम्म ननासिने वा क्षय नहुने तथा निरन्तर उपयोग गर्न सकिने  प्राकृतिक सम्मदालाई के भनिन्छ ? – अविनाशी वा अनन्त प्राकृतिक सम्पदा

३. डिजेल, पेट्रोल, धातुगत खनिज, अधातु खनिज पदार्थलाई कस्तो प्रकारका प्राकृतिक सम्पदा मानिन्छ ? – अनवीकरणीय

४. नेपालमा साना ठूला गरी कति नदीनालाहरु छन् ? – करिव ६००० वटा

५. नेपालका नदीहरुको जलभण्डार क्षमता कति छ ? – २ लाख २ हजार मिलियन क्युविक मिटर

६. सदाबहार एवं हिमाली पूर्वीगामी नदी भन्नाले कुन नदीलाई बुझिन्छ ? – पहिलो स्तरका नदी

७. नेपालको सबभन्दा ठूलो नदी कुन हो ? – कोशी

८. कोशी नदीको औसत जलप्रवाह १५६४ क्युविक मिटर प्रति सेकेन्ड रहेको छ भने यसको लम्बाई कति रहेको छ  ? – ७२० किलोमिटर

७. सप्तकोसीका सहायक नदीहरुमध्ये सबैभन्दा पूर्वमा तमोर रहेको छ  भने  सबैभन्दा पश्चिममा कुन नदी रहेको छ ? –  इन्द्रावती

८. नेपालको सबभन्दा गहिरो नदी कुन हो ? – गण्डकी

९. शालिग्राम पाइने नेपालको एकमात्र नदी कुन हो ? – कालीगण्डकी

१०. कर्णाली नदीको लम्बाई कति छ ? – ५०७ किलोमिटर

११. नेपालको कुन नदीमा प्राणी डल्फिन पाइएको छ ? – कर्णाली

१२. कौमारीस्वरुपाको नामले चिनिने नेपालको नदी कुन हो ? – मादी

१३. नेपालको महाकाली नदीलाई भारतमा कुन नामले चिनिन्छ ? – शारदा

१४. मकवानपुरबाट उत्पति भएको पूर्वी राप्ती कुन नदीमा मिसिन्छ ?– नारायणी

१५. चमेलिया खोला, टिकर खोला एवं सुर्निया खोला कुन नदीमा मिल्दछन् ? - महाकाली

१६. झिम्रुक नदीको उद्गमस्थल  कहा पर्दछ ? – गौमुखी (प्युठान)

१७. सानो भेरी नदीको उद्गमस्थल कहा पर्दछ ? – धौलागीरी  हिमाल

१८. थर्पुचुली  हिमनदी अन्नपूर्ण  हिमालको काखमा रहेको छ भने धोलम्बा हिमनदी कहाँ रहेको छ  ? – रोल्वालिङ हिमालको काखमा

१९. नेपालका नदीहरुबाट कति हेक्टर जमिनमा सिंचाइ सुविधा उपलब्ध हुन सक्छ ? – ८० लाख हेक्टर

२०. रारा तालबाट निस्केको खोलालाई के भनिन्छ ? – खत्याड

२१. तिलिचो तालको लम्बाई ४ किलोमिटर र चौडाइ १.२ किलोमिटर  छ भने गहिराइ कति छ ? – २०० मिटर

२२. कुन ताललाई वैदाम ताल भनेर चिनिन्छ ? – फेवाताल

२३. जाखिरा ताल कुन जिल्लामा पर्दछ ? – कपिलवस्तु

२४. गोसाइकुण्डमा कुन कुन पर्वमा विशेष मेला लाग्ने गर्छ ? – जनैपूणिमा र गंगा दशहरा

२५. मनाङ जिल्लामा कुन कुन ताल पर्दछन ? – तिलिचो ताल, पुगेन ताल

२६. डडेल्धुरामा पर्ने तालको नाम लेख्नुहोस ? – अली ताल

२७. नेपालको कुन ठाउँमा युरेनियम पाइएको छ ? – चमेलिया नदी किनारमा

२८. नेपालको हावाखोरी भनेर कुन ठाउँलाई भनिन्छ ? – महाभारत पर्वत श्रेणी

२९. तराई क्षेत्रको आधारभूत  सामाजिक संरचना तथा स्वरुपमा कुन देशको संस्कृतिको प्रभाव परेको पाईन्छ ? – भारत 

३०. धरातलीय विविधता तथा उचाइका कारणबाट सबैभन्दा बढी सकारात्मक प्रभाव परेको व्यवसाय कुन हो ? – पर्यटक 

ब्रह्रमाण्ड सम्बन्धी जानकारी

  ७ महिना अगाडि    ब्रहमाण्ड   खरिदार

१. कालो छिद्र कहाँ सृजना हुने गर्दछ ? – अन्तरिक्ष

२. तारापुञ्जका तीन प्रकारहरु के के हुन् ? – स्पाइरल, अण्डाकार र अनियमित 

३. उर्जाको प्रमुख स्रोत केलाई भनिन्छ ? – न्युक्लियर फियुजन

४. सुर्यको तापक्रम बाहिरी सतहमा सरदर  ५५४०  सेन्टिग्रेड छ भने केन्द्रमा कति छ ? – १ करोड ५० लाख डिग्री सेन्टिग्रेड

५. सूर्यको प्रकाश पृथ्वीमा आइपुग्न कति समय लाग्छ ? – ८ मिनेट २० सेकेन्ड 

६. सूर्यको वरिपरि परिक्रमा गर्ने तथा सूर्यको प्रकाशबाट चम्किने पिण्डहरुलाई के भनिन्छ ? – ग्रह

७. बुध ग्रहलाई परिक्रमा गर्ने प्रथम यान कुन हो ? - मेसेन्जर

८. पृथ्वीसँग करिव समान आकार भएका कारण कुन ग्रहलाई पृथ्वीको जुम्ल्याहा ग्रह पनि भनिन्छ ? – शुक्र

९. चन्द्रमाबाट पृथ्वीमा प्रकाश आइपुग्न कति समय लाग्छ ? – १.३ सेकेन्ड 

१०. २१ मार्चको दिनलाई बसन्त सम्पात भनिन्छ  भने २३ सेप्टेम्बरको दिनलाई के भनिन्छ ? – शरद सम्पात

११. मगंल ग्रहलाई  आफ्नो अक्षमा घुम्न कति समय लाग्छ ? –  २४ घण्टा ३७ मिनेट २२ सेकेन्ड

१२. सौर्यमण्डलकै सबैभन्दा ठूलो उपग्रह कुन हो ? – गेनिमेड

१३. सौयमण्डलका ८ ग्रहमध्ये सबैभन्दा सुन्दर ग्रह कुन हो ? –  शनि

१४. अरुण ग्रहलाई आफ्नो अक्षमा घुम्न कति समय लाग्छ ? – १७ घण्टा १४ मिनेट

१५. जलदेवताको ग्रहका रुपमा चिनिने ग्रह कुन हो ? –  बरुण

१७. उपग्रहहरु कति प्रकारका छन् ? – २ (प्राकृतिक र मानवनिर्मित )

१८. ग्रह र उपग्रहको कक्ष दीर्घ वृत्ताकार रुपमा रहेको कुरा पत्ता लगाउने वैज्ञानिक को हुन् ? – जोहानस केपलर

१९. मंगल ग्रह र वृहस्पति ग्रहको भ्रमण कक्षवीच रही सूर्यको परिक्रमा गर्ने ससाना आकाशीय पिण्डलाई के भनेर चिनिन्छ ? – शिशुग्रह

२०. शिशुग्रह कुन आकारका हुन्छन् ? – आकार निश्चित हुँदैन

२१. सौर्यमण्डलमा हालसम्म कति शिशुग्रहरुको पहिचान भएको अनुमान छ ? – १६००

२२. पृथ्वीसम्म आइपुग्ने उल्कालाई के भनिन्छ ? – उल्का पिण्ड 

२३. उल्काहरु कसरी प्रकाशवान हुन्छन् ? – उल्का पिण्डमा भएको परमाणु र हावामा भएको अणुबीच घर्षण  भएर

२४. पृथ्वीको कुन भागमा बढी मात्रामा उल्कापात हुने गर्छ ? – ध्रुवनजिक

२५. अमेरिकाको एरिजोनमा १२७५ मिटर चौडा र १७५ मिटर गहिरो खाल्डो बनाउने गरी कति वर्ष पहिले उल्का खसेको अनुमान छ ? – करिब ५० हजार

२६. हजारौँको संख्यामा रहेको धुम्रकेतुहरुले निश्चित तथा दीर्घवृत्ताकार पथमा रही कसको परिक्रमा गर्दछन् ? – सूर्य

२७. कहिलेकाही आकाशमा लामो पुच्छर छोड्दै बिलाएर जाने चम्किला पिण्डलाई के भनिन्छ ? – पुच्छे तारा

२८. टेम्पल टटल नामक धुम्रकेतुलार्ई सूर्यको परिक्रमा गर्न कति समय लाग्छ ? – कतिब ३३ वर्ष

२९. धुम्रकेतुको खोजी गर्ने वैज्ञानिक को हुन् ? – एडमण्ड हेली

३०. हेली पुच्छ्रेतारालाई सूर्यको परिक्रमा गर्न कति समय लाग्छ ? – ७६ वर्ष

विश्वको इतिहासम्बन्धी जानकारी

  ७ महिना अगाडि    विश्वको इतिहास   खरिदार

१. आम विनाशकारी हातहतियार  राखेको  आरोप लगाउँदै  अमेरिकाले इराकमाथि आक्रमण कहिले गर्यो ? – सन् २००३ मार्च २०

२. विश्वमा सर्वप्रथम  सूर्यको विषयमा अध्ययन गर्ने व्यक्ति को हो ? – निकोलस कोपर्निकस

३. सोभियत सङ्घको विघटन  विधिवतरुपमा कहिले भएको हो ? – सन् १९९१ डिसेम्बर २५

४. विश्वको प्रथम  प्रधानमन्त्री को मानिन्छ ? – रबर्ट वालपोल (बेलायत)

५. रोमको प्राचीन भाषा  के थियो ? – ल्याटिन

६. गिनिज बुक अफ  वोल्ड रेकर्डको प्रथम  प्रकाशन  कहिले भएको  थियो ? – २७ अगस्ट १९५५

७. टाई लगाउने चलन कुन देशबाट  सूरु भएको हो ? – फ्रान्स

८. भारतका प्रथम राष्ट्रपति को हुन् ? – डा.राजेन्द्रप्रसाद

९. राजा, राष्ट्रपति र प्रधानमन्त्री बन्ने  एउटै व्यक्ति को हुन् ? – नरोद्दम सिंहानुक, कम्बोडिया

१०. हात मिलाउने चलन कहाँबाट  सुरु भएको हो ? – युनान (ग्रिस)

११. इन्दिरा गान्धिको  हत्या कहिले भएको हो ? – ३१ अक्टोबर  १९८४

१२. अब्राहम लिंकन अमेरिकाका कतिऔं राष्ट्रपति हुन् ? – १६ औं

१३. समाचार पत्रको सुरुआत  कुन देशबाट  भएको हो ? – चीन 

१४. कार्लमार्क्स र एंगेल्स मिली कम्युनिष्ट  घोषणापत्रको प्रकाशन कहिले गरेका हुन ? – सन् १८४७

१५. विश्वमा सबैभन्दा पुरानो राजतन्त्र भएको देश कुन हो ? – जापान 

१६. पहिलो महिला अन्तरिक्ष पर्यटक को हुन् ? –  अनुसेह अन्सारी

१७. अन्तरिक्षमा पैदल यात्रा गर्ने प्रथम महिला को हुन ? –  स्वेतलाना सावित्सकाय (रुस)

१८. भौतिक शास्त्रमा नोबेल पुरस्कार प्राप्त गर्ने प्रथम पहिला को हुन ? – श्रीमती म्याडम क्युरी

१९. विश्वको प्रथम महिला पाइलट को हुन ? –  मिले इलिस डेरोच (सन् १९०९ ) फ्रान्स

२०. जर्मनीको संसदलाई के भनिन्छ ? –  बुन्डेस्ट्याग

२१. अफगानिस्तानको  आतंकवादी समूहलाई  के नामले चिनिन्छ ? –  अलकायदा, तालिवान

२२. जर्मनी एकीकरणका नायक कसलाई मानिन्छ ? – लियोफोल्ड भन विस्मार्क

२३. गितारको प्रचलन कुन देशबाट सुरु भएको हो ? – स्पेन

२४. चिठीमा टिकट टाँस्ने सर्वप्रथम प्रचलनमा ल्याउने देश कुन हो ? – बेलायत

२५. सर्वप्रथम वैज्ञानिक नापतौल  प्रचलनमा ल्याउने देश कुन हो ? –  इरान

२६. सर्वप्रथम रुमाल प्रचलनमा ल्याउने देश कुन हो ? – इटाली 

२७. सिक्कामा छाप लगाउने  पहिलो देश ? – लिविया (ई.पू.७००)

२८. विश्वमा सर्वप्रथम प्रजातन्त्र  प्रचलनमा ल्याउने देश ? –  ग्रीस

२९ बेलायती उपनिवेशबाट  स्वतन्त्र भएको विश्वको पहिलो  मुलुक कुन हो ? – घाना

३०. शान्तिपूर्ण बौद्धिक आन्दोलन, अनुसन्धानात्मक आन्दोलन एवं धर्म निरपेक्ष आन्दोलनका रुपमा के रहेको थियो ? – पुनर्जागरण

खेलकुद सम्बन्धी विविध सामान्यज्ञान

  ७ महिना अगाडि    खेलकुद   खरिदार

१. नेपाललाई सर्वप्रथम अन्तर्राष्ट्रिय स्वर्णपदक दिलाउने खेलाडी को हुन् ? – वैकुण्ठ मानन्धर 

२. पन्ध्रौ एसियाली खेलमा  नेपालले कति पदक प्राप्त गर्न सफल भयो ? – ३ कास्य पदक

३. पन्धौं एसियाली खेलकुद प्रतियोगितामा कति खेलाडी सहभागी थिए ? – १०,५००

४. तेह्रौं एसियाली खेलमा  नेपाललाई  रजक पदक दिलाउने खेलाडी को हुन ? – सविता राजभण्डारी (तेक्वान्दो)

५. दशौं एसियाली  खेलमा नेपालले कति पदक प्राप्त गर्न सफल भएको थियो ? – कास्य पदक

६. बाह्रौं एसियाली खेलमा नेपालले कति पदक प्राप्त गरेको थियो ? – २ कास्य पदक

७. पन्ध्रौ एसियाली  खेलकुद प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय स्थान ओगट्न सफल राष्ट्र कुन–कुन हुन् ? – चीन, दक्षिण कोरिया र जापान 

८. पाँचौं एसियाली खेलकुद प्रतियोगिता कहिले भएको थियो ? –  सन् १९६६ डिसेम्बर  ९ देखि २० सम्म

९. पहिलो एसियाली खेलकुद प्रतियोगिता कहिले र कहाँ सम्पन्न भएको थियो ? – सन् १९५१ मार्च ४ देखि ११ सम्म, भारतको नयाँदिल्ली

१०. आठौँ साफ च्याम्पियनसिपमा उत्कृष्ट गोलकिपर को घोषित भए ? – मन्सुर फकिरयार, अफगानिस्तान

११. सातौं साफ च्याम्पियनसिपको उत्कृष्ट खेलाडी को भए ? – भारतका सुनिल क्षेत्री

१२.  छौठौं साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता कहिले र कहाँ सम्पन्न भयो ? –  सन् २००९ डिसेम्बर , ढाका, बङ्गलादेश

१३. ११ औं  सागमा नेपालले कुन स्थान हासिल गर्न सफल भयो ? – पाँचौ 

१४. ११ औँ सागमा कतिवटा खेल समावेश गरिएको थियो ? –  २३ वटा 

१५. ११ औँ सागको प्रतीक  चिन्ह के रहेको थियो ? – बंगलादेशको राष्ट्रिय चरा ड्वेल

१६. दशैं सागमा नेपालले कति स्वर्ण, रजक र कास्यपदक प्राप्त गर्यो ? – ९ स्वर्ण, १५ रजक र ३१ कास्य गरी ५५ पदक (चौँथो स्थान) 

१७. सातौं दक्षिण  एसियाली  खेलमा नेपालले कति स्वर्णपदक जित्न सफल भयो ? – चार

१८. सातौं दक्षिण एसियाली खेल कहिले र कहाँ भएको थियो ? – सन् १९९५ डिसेम्बर १८–२७, मद्रास

१९. तेस्रो दक्षिण  एसियाली खेलकुदको प्रतीक चिन्ह के रहेको थियो ? – बाबु

२०. प्रथम दक्षिण एसियाली  खेलकुद प्रतियोगितामा नेपालले कति स्वर्ण पदक प्राप्त गर्यो ? – चार

२१. दोस्रो दक्षिण खेलमा  नेपाललाई   एक मात्र स्वर्ण पदक दिलाउने खेलाडी को हुन् ? – वैकुण्ठ मानन्धर (म्याराथन)

२२. प्रथम दक्षिण एसियाली खेलकुदको प्रतीक चिन्ह के थियो ? – हाब्रे

२३. छैटौँ राष्ट्रिय  खेलकुद प्रतियोगिता  लोगोका डिजाइनर को हुन ? – जीवन राजोपाध्याय

२४. पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगितामा १२ स्वर्णपदक जिती नेपाली खेलकुद इतिहासमा नयाँ कीर्तिमान कायम गर्ने खेलाडी को हुन् ? – पौडी खेलाडी करिष्मा कार्की

२५. पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रतीक चिन्ह के रहेको थियो ? – रातो पाण्डा

२६. दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रतीक चिन्ह के थियो ? – लालीगुराँस

२७. गौरीटार रंगशाला हेटौंडामा पर्छ  भने नारायणी रंगशाला कहाँ पर्छ ? – वीरगञ्ज

२८. नेपालमा प्रत्येक वर्ष आयोजना हुने अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता कुन हो ? – हात्तीपोलो 

२९. १६औँ  एसियाली खेलकुद प्रतियोगिता नेपाललाई  एकमात्र पदक (कास्य) दिलाउने  को हुन् ? – दीपक महर्जन  (बक्सिङ खेलाडी)

३०. प्राचीन ओलम्पिक खेलको सूरुआत कहाँबाट भएको हो ? – ग्रीसको ओलम्पिया

ब्रहमाण्ड सम्बन्धी जानकारी

  ७ महिना अगाडि    ब्रहमाण्ड   खरिदार

१. प्रकाशले एक वर्षमा पार गर्ने दूरीलाई के भनिन्छ ? – प्रकाश वर्ष

२. आकाशमा कतिवटा तारामण्डल रहेका छन् ? – ८८ वटा

३. सूर्य पृथ्वीबाट कति टाढा रहेको छ ? – १४ करोड ८८ लाख किलोमिटर

४. सूर्यको आकर्षण शक्ति पृथ्वीका भन्दा कति गुना बढी छ ? – २८ गुना

५. सौर्यमण्डलमा कतिवटा ग्रहहरु छन् ? – ८

६. भित्री ग्रह अर्थात् सूर्यको नजिकका ग्रह भनेर कुनकुन ग्रहलार्ई चिनिन्छ ? – बुध, शुत्र, पृथ्वी, मंगल

७. सूर्यबाट सबभन्दा नजिकमा रहेका ग्रह कुन हो ?– बुध

८. बुध ग्रहमा भएको एक ठुलो खाल्डोलार्ई के नामले चिनिन्छ ? – क्यालोरिस बोसिन

९. सौर्यमण्डलको छौटौं ठुलो ग्रह शुक्र सूर्यबाट कति टाढा रहेको छ ? – १० करोड ५७ किलोमिटर

१०. सौर्यमण्डलको सबैभन्दा तातो र रातको समयमा सबैभन्दा चम्किलो देखिने ग्रह कुन हो ? – शुक्र

११. पृथ्वीसँग करिव समान आकार भएका कुन ग्रहलाई पृथ्वीको जुम्ल्याइ ग्रह पनि भनिन्छ ? – शुक्र

१२. शुक्र ग्रहमा पठाइएको पहिलो यान कुन हो ? – मेरिनर –२

१३. २१ मार्चको दिनलाई बसन्त सम्पात भनिन्छ भने २३ सेप्टेम्बरको दिनलाई के भनिन्छ ? – शरद सम्पात 

१४. पृथ्वीबाट सबैभन्दा नजिकको ग्रह शुक्र हो भने सबैभन्दा टाढा रहेको ग्रह कुन हो ? – बरुण

१५. पृथ्वीको वातावरणसँग मिल्दोजुल्दो वातावरण भएको ग्रह कुन हो ? – मंगल

१६. पृथ्वीबाट सबैभन्दा नजिकको ग्रह शुक्र हो भने सबैभन्दा टाढा रहेको ग्रह कुन हो ? – बरुण

१७. मंगल ग्रहलाई आफ्नो अक्षमा घुम्न कति समय लाग्छ ? –  २४ घण्टा ३७ मिनेट  २२ सेकेन्ड

१८. शनि ग्रहलाई पत्ता लगाउने वैज्ञानिक को हुन् ? – ग्यालिलियो 

१९. अरुण ग्रहको रंग कस्तो छ ? – हरियो

२०. अरुण ग्रहको कतिवटा उपग्रह  रहेका छन् ? – २७

२१. बरुण ग्रह सुर्यबाट कति दूरीमा रहेको छ ? –  ४ अर्ब ४९ करोड ७० लाख ७० हजार किलोमिटर

२२. ग्रहको परिक्रमा गर्ने खगोलीय पिण्डलाई के भनिन्छ ? – उपग्रह

२३. चन्द्रमाको सबैभन्दा अग्लो पहाड कुन हो ? डार्फल पिक

२४. सबैभन्दा बढी खोज भएको उपग्रह कुन हो ? – चन्द्रमा

२५. मंगल ग्रह र वृहस्पति ग्रहको भ्रमण कक्षबीच रही सूर्यको परिक्रमा गर्ने ससाना आकाशीय पिण्डलाई के भनी चिनिन्छ ? – शिशुग्रह

२६. पृथ्वीसम्म आइपुग्ने उल्कालाई के भनिन्छ ? – उल्का पिण्ड 

२७. पृथ्वीको उत्तरी र दक्षिणी ध्रवीय क्षेत्रमा ठुलो संख्यामा झर्ने उल्काहरुलाई के भनिन्छ ? – उल्का वर्ष

२८. पृथ्वीमा भेटीने उल्का पिण्डहरु प्राय केबाट बनेका हुन्छन् ? – फलाम

२९. कहिलेकाहीँ आकाशमा लामो पुच्छर छोड्दै बिलाएर जाने चम्किला पिण्डलाई के भनिन्छ ? – पुच्छ्रेतारा

३०. पुच्छ्रेताराको एउटा ठोस केन्द्रीय पिण्डको चारैतिर बादल जस्तो वरफ र धुलकणहरुको मिश्रित ग्यासीय वायुमण्डललाई के भनिन्छ ? – कोमा

नेपालको भुगोल सम्बन्धी सामान्यज्ञान

  ७ महिना अगाडि    नेपालको इतिहास   खरिदार

१. तराई प्रदेशलाई कति भागमा विभाजन गरिएको छ ? – तीन (तराई, भावर क्षेत्र र भित्री मधेश)

२. हिमाली प्रदेशको उत्तर–दक्षिण चौडाई कति छ ? – (२५-५०) किलोमिटर

३. अनन्तकालसम्म ननासिने वा क्षय नहुने तथा निरन्तर उपयोग गर्न सकिने प्राकृतिक सम्पदा लाई के भनिन्छ ? – अविनशी वा अनन्त प्राकृृतिक सम्पदा

४. नेपालमा नदीनालाहरुबाट कति जलविधुत् उत्पादन गर्न सकिने सम्भावना छ ? – ८३ हजार मेगावट

५. कोशी, गण्डकी र कर्णाली कुन स्तरका नदी हुन् ? – पहिलो

६. सप्तकोशीका सहायक नदीहरुमध्ये सबैभन्दा पुर्वमा तामेर नदी रहेको छ भने सबैभन्दा पश्चिममा कुन नदी रहेको छ ? – इन्द्रावती

७. गण्डकी नदीको नामकरण कुन ऋषिको नामबाट गरिएको हो ? – गण्ड ऋषि

८. शालिग्राम पाइने नेपालको एकमात्र नदी कुन हो ? – कालीगण्डकी

९. कर्णाली नदीको औसत जलप्रवाह कति रहेको छ ? – १३१६ क्युविक मिटर प्रति सेकेन्ड

१०. गण्डकी नदी कुन ठाउँमा पुगेपछि नारायणी नदीका नामले चिनिन्छ ? – चितवन 

११. उत्तरवाहिनी भनेर कर्मनाश नदीलाई चिनिन्छ । यो कुन दिशातर्फ बग्ने नदी हो ? – दक्षिणबाट उत्तर

१२. नदीका आधारमा नामरण गरिएका अञ्चलहरु कतिवटा छन्  ? – १० वटा

१३. गंगास्वरुपाको नामले चिनिने नेपालको नदी कुन हो ?– कालीगण्डकी 

१४. चमेलिया खोला, टिंकर खोला एवं सुर्निया खोला कुन नदीमा मिल्दछन् ?– महाकाली

१५. कालीगण्डकी र ठेउलेखोलाको दोभानमा कुन ठाउँ रहेको छ ? – जैमुनीघाट

१६. नेपालका नदीहरुबाट कति हेक्टर जमिनमा सिंचाइ सुविधा उपलब्ध हुन सक्छ ? – ८० लाख हेक्टर

१७. रारा तालबाट निस्केको खोलालाई के भनिन्छ ? – खत्याड

१८. फोक्सुन्डो ताल कुन हिमालको काखमा रहेको छ ? – काञ्जिरोवा

१९. विश्वकै सर्वोच्च स्थानमा रहेको ताल कुन हो ? – तिलिचो ताल (मनाङ)

२०. जाखिरा ताल कुन जिल्लामा पर्दछ ? – कपिलवस्तु

२१. नेपालमा सबैभन्दा बढी प्रयोगमा ल्याइएका प्रमुख ४ खनिज पदार्थहरु केके हुन् ? – चुनढुंगा, म्याग्नेसाइट, स्लेट, सिमा

२२. नेपालमा सर्वप्रथम वृक्षारोपण कार्यक्रम कहिलेदेखि सुरु गरिएको हो ? –  वि.सं. २००२

२३. नेपालको कुन ठाउँमा युरेनियम पाइएको छ ? – चमेलिया नदी किनारमा

२४. कुन पर्वत क्षेत्रलाई मोडदार पर्वत क्षेत्र भनी चिनिन्छ ? – महाभारत पर्वत 

२५. नेपालको हावाखोरी भनेर कुन ठाउँलाई भनिन्छ ? – महाभारत पर्वत श्रेणी

२६. तराई क्षेत्रको आधारभूत सामाजिक संरचना तथा स्वरुप कुन देशको संस्कृतिको प्रभाव परेको पाइन्छ ?–  भारत 

२७. तराई प्रदेशमा कुन भाषा समुदायको बाहुल्यता रहेको छ ? – मैथिली, भोजपुरी, अवधि आदि

२८. रुक्चे ताल कुन जिल्लामा पर्छ ?– गोरखा

२९. अरनिको हिमाल कुन जिल्लमा पर्दछ ?– डोल्पा

३०. नेपालको कुन भौगोलिक क्षेत्र मानव वस्ती विकासमा हिसाबले सबैभन्दा उपयुक्त मानिन्छ ? – पहाडी प्रदेश

विश्वको भुगोल सम्बन्धी सामान्यज्ञान

  ७ महिना अगाडि    विश्वको भूगोल   खरिदार

१. भूगोलका पिता ( Father of Geography ) भनी कसलाई चिनिन्छ ? – इरेटस्थनिज 

२. भूगोललाई कति भागमा वर्गीकरण गरी अध्ययन गरिन्छ ? – दुई ( भौतिक  भुगोल र मानव भूगोल )

३. विश्वको सबैभन्दा ठूलो ताल  कुन हो ? – क्यास्पियन ताल

४. एसिया र अफ्रिका महादेशको बीचमा रहेको सागर कुन हो ? –  लालसागर

५. विषमताको महादेश का उपनामले चिनिने महादेश कुन हो ? – एसिया

६. क्षेत्रफलका हिसाबले दोस्रो ठूलो महादेश कुन हो ? – अफ्रिका

७. अफ्रिका महादेशको पूर्वमा लालसागर पश्चिममा आन्ध्र महासागर, उत्तरमा भुमध्यासागर पर्दछ भने दक्षिणमा कुन महासागर पर्छ ? –  कुमेरु महासागर

८. नाइल नदीको उद्गमस्थल कहाँ हो ? – नाइल, इजिप्ट

९. क्षेत्रफलका हिसाबले तेस्रो महादेश कुन हो ? – उत्तर अमेरिका

१०. क्षेत्रफलका हिसाबले विश्वको सबैभन्दा ठूलो महादेश कुन हो ?– एसिया

११. एसिया र उत्तर अमेरिकालार्ई छुट्याउने जलसंयोजक कुन हो ?– बेरिङ

१२. उत्तर अमेरिकाको महादेशको सबैभन्दा ठूलो राष्ट्र कुन हो ? – क्यानडा

१३. क्रिस्टोफर कोलम्बसले उत्तर अमेरिका महादेशलाई कहिले पत्ता लगाएका हुन ? – सन्  १४९२

१४. उत्तर अमेरिका महादेशको पूर्वमा आन्ध्र महासागर, पश्चिममा प्रशान्त महासागर, उत्तरमा सुमेरु महासागर पर्दछ भने दक्षिणी सिमानामा के रहेको छ ? –  पानामा नहर

१५. दक्षिण अमेरिका महादेशको पश्चिममा प्रशान्त महासागर, पूर्व र उत्तरमा आन्ध्र महासारकै भाग क्यारेवियन सागर पर्दछ भने दक्षिणमा कुन महासागर पर्दछ ?– कुमेरु महासागर

१६. विश्वकै सबैभन्दा बढी कफी उत्पादन गर्ने देश कुन हो ?– ब्राजिल

१७. एण्डिज पर्वतमाला कुन देशदेखि कुन देशसम्म फैलिएको छ ? – कोलोम्बियादेखि चिलीसम्म

१८. युरोपको सबैभन्दा लामो हिमनदी कुन हो ? – भंट्नाजोकुल

१९. देशान्तरको हिसाबले यूरोप महादेश पश्चिमी गोलार्धमा पर्छ भने अक्षांंशको हिसाबले यो महादेश कुन गोलार्धमा पर्छ ? – उत्तरी गोलार्ध

२०. युरोप महादेशको पूर्व–पश्चिम लम्बाई कति रहेको छ ? - ६४०० किलोमिटर

२१. यूरोप महोशको सबैभन्दा सानो राष्ट्र कुन हो ? – भ्याटिकन सिटी

२२. विश्वको सबैभन्दा सानो महादेश कुन हो ? – अस्ट्रेलिया 

२३. अस्ट्रेलिया महादेशका प्रमुख नदीहरु कुनकुन हुन् ? – मरे डार्लिङ, फिटजराय, भिक्टोरिया , व्रिसवेन , गोरकोयन, कुपरक्रिक, मर्चिसन आदि

२४. प्रशान्त महासागरको क्षेत्रफल कति रहेको छ ? – १६ करोड ५७ लाख बर्ग किलोमिटर

२५. पृथ्वीमा कतिवटा महासागर रहेका छन् ? – ५ वटा

२६. प्रशान्त महासागरमा आकार कस्तो छ ? – त्रिभुज 

२७. विश्वको  तेस्रो गहिरो महासागर कुन हो ? – आन्ध्र महासागर

२८. हिन्द महासागर कहाँ अवस्थित छ ? –एसिया, अफ्रिका र अस्टेलिया महादेशको बीचमा

२९. विश्वको चौथो ठूलो सागर कुन हो ? – बेरिङ सागर

३०. उत्तरी ध्रुव पत्ता लगाउने व्यक्ति को हुन् ? – रबर्ट पेरी

नेपालको इतिहास सम्बन्धी जानकारी

  ७ महिना अगाडि    नेपालको इतिहास   खरिदार

१. लुम्बिनीस्थित अशोक स्तम्भको निर्माण कसले गरेका थिए ? – सम्राट अशोक

२. ललितपुरमा मानव बस्ती बसाल्ने राजा को हुन ? - वरदेव

३. पशुपतिको मन्दिरमा सुनको छाना चढाउने राजा को हुन ? – शिवदेव

४. रातो मच्छिन्द्रनाथको भोटो जात्रा हेर्ने पहिलो लिच्छवि राजा को हुन् ? – वरदेव

५. नेपालको सबभन्दा पुरानो मन्दिर कुनलाई मानिन्छ ? – स्वयम्भुनाथ

६. लिच्छविकालमा कपडामा लगाउने करलाई के भनिन्थ्यो ?  - चैलकर

७. नेपालको इतिहासमा मल्लवंशी राजाहरुको  शासनकाल कहिलेदेखि कहिलेसम्म चलेको थियो ? – १३ औं देखि १७ औं शाताब्दीसम्म

८. प्रथम मल्ल राजा कसलाई मानिन्छ ? – अरिदेव

९. विवाहपछि महिलको थर पुरुषको थरमा बदल्ने चलन चलाउने राजा को हुन् ? – जयस्थिति मल्ल

१०. कुन सिक्का मानदेभको पालादेखी प्रयोगमा ल्याउन थालिएको हो ? – मानाक

११. लुम्बिनीको असोक पिलर कसले बनाएको हो ? – Emperor  Ashok

१२. प्रताप मल्ल कति भाषाका ज्ञाता थिए ? – १५ माघ

१३. कुन राजाको पालादेखि राजपरिवारका सदस्यले बुढानीकण्ठको दर्र्शन गर्न छाडेका हुन् ?– प्रताप मल्ल

१४. रानी पोखरीको निर्माण कहिले भएको थियो ? –  वि.स. १७२७

१५. विश्वकै सबभन्दा सानो मुद्रा निकाली गिनीज बुकमा नाम रेकर्ड गराउने राजा को हुन ? – जयप्रकाश मल्ल

१६. नेपालमा वास्तुकला र ललितकलाको विकास कुन कालमा सर्वाधिक मात्रामा भएको थियो ? –  मल्ल काल

१७. खस राज्यका संस्थापक को हुन् ? – नागराज

१८. पृथ्वीनारायण शाहले ललितपुरमाथि कहिले विजय प्राप्त गरे ? - वि.सँ. १८२५ आश्विन २४ गते

१९. सबभन्दा बढी उमेरमा राजा हुने व्यक्ति को हुन् ? – श्री ५ ज्ञानेन्द्र

२०. वीरशमशेरको जन्म कहिले भएको थियो ? – वि.सं. १९४७

२१. जनमत सङ्ग्रहको घोषणा कहिले गरिएको थियो ?– वि.सं. २०३६ जेठ १०

२२. राम शाहको निधनपछि डम्बर शाहले कति वर्ष गोरखा राज्यका शासन चलाए ? – ९ वर्ष

२३. २०१५ सालको निर्वाचनमा नेपाली कांग्रेसले कति स्थानमा जित हासिल गरेको थियो ? –  ७४ स्थान

२४. २०१६ सालमा गठित सरकारमा प्रथिपक्षी दलको नेता को थिए ? – भरतशमशेर

२५. किरातहरुका नाइके यलम्बरले कसलाई पराजित गरी सत्ता हात पारेका थिए ? – भुवन सिंह 

२६. नेपालमा लिच्छविहरुको शासनकाल कति अवधिसम्म रह्यो ? – करिब ८०० बर्ष

२७. अंशुवर्मा कुन वंशमा थिए ?– ठकुरी वंश

२८. प्रथम मल्ल राजा कसलाई मानिन्छ ? – अरिदेव

२९. कुचविहारबाट डोला झिकाई विवाह गर्ने राजा को हुन् ? – प्रताप मल्ल

३०. पशुपतिमा महास्नान गराउने गराउने राजा को हुन ? – अभय मल्ल

विज्ञान प्रविधि र स्वास्थ्य सम्बन्धी सामान्य जानकारी

  ८ महिना अगाडि    विज्ञान   खरिदार

१) भारतले पहिलो Aryabhatta नामको उपग्रह कहिले पठाएको थियो ? - १९७५

२) भारतले हालसम्म पठाएको जम्मा कुल उपग्रहको संख्या कति हो ? - ६०

३) कस्लाई Zeology को पिता भनेर चिनिन्छ  ? - Aristotle

४) भारतले कहिले देखी VSNL ईन्टरनेटको सुरुवात गरेको थियो ? - 15th Augest, 1995  

५) भारतको पहिलो Aryabhatta कहाँबाट पठाइएको थियो ? - Suviot Union    

६) समयको जानकारी गराउने महत्वपूर्ण साधन घडिको आविष्कार कस्ले गरेको थियो ? - ए.एल.ब्रिगेट, सन् १७९१

७) डिजेल इन्जिनका आविष्कार को हुन ? - रुडोल्फ डिजेल, सन् १८१५

८) राडरका आविष्कारक को हुन् ? - सर रबर्ट वाट्सन वाट    

९) सिस्मोमिटर भनेको भुकम्पको सामान्य गति अकिंत गर्ने यन्त्र हो भने सिस्मोग्राफ भनेको केहो ? - भुकम्पको आयतन, गति र प्रभावबारे अध्ययन गरी अकित गर्ने यन्त्र

१०) मेटालर्जी भन्नाले के बुझिन्छ ? - खनिज उत्खनन गरी धातु प्राप्त गर्ने यन्त्र

११) सबैभन्दा हलुका ग्यास कुन हो ? - हाइड्रोजन

१२) मानिसको वैज्ञानिक नाम के हो ? - हामोसेपियन्स

१३) LASER को पूर्ण रुप के हो ? - Light Amplification by Stimulated Emission of Radiation

१४) कति रिक्टरस्केलका भूम्पहरु बढी खतरनाक हुन्छन् ? - ७.१ देखि ८.७ रिक्टरस्केल       

१५) क्यामेराका आविष्कारक को हुन ? - जोसेफ नियमी

१६) Father of Chemistry भनी कसलाई चिनिन्छ ? - Robert Boyles     

१७) सर्वव्यापी घोलक केलाई भनिन्छ ? - पानी         

१८) ROBERT को पूरा रुप के हो ? - Rocket Borne Emergency Radio Transmeter       

१९) चन्द्रमाको सतहमा प्रथम पाइला टेक्ने अमेरिकी अन्तरिक्ष् यात्री निल आर्मस्ट्रङको निधन कहिले भयो ? - सन् २०१२ अगस्ट २५

२०) वंशाणुको हेरफेर वा प्रतिस्थापनबाट जीव तथा वनस्पतिहरुमा गुण ल्याउन प्रयोग गरिने प्रविधिलाई के भनिन्छ ? - जेनेटिक इन्जिनियरिङ

२१) सबैभन्दा कम तापक्रममा उम्लने तत्व कुन हो ? - Helium

२२) सबैभन्दा नरम पत्थर कुन हो ? - बालुवा   

२३) सबैभन्दा महंंगो धातु कुन हो ? - रेडियम   

२४) आइन्सटाइनले जुरिच विश्वविधालयबाट विधावारिधिको उपाधि कहिले हासिल गरे ? - सन् १९०५     

२५) On the measurement of the circle नामक प्रसिद्ध पुस्तक कसले लेखेका हुन् ? - आर्किमिडिज        

२६) आर्किमिडिजको जन्म कहाँ भएको थियो ? - ग्रिसको सिसिलीमा     

२७) चिकित्सा विषय अध्ययनका लागि विश्वबिद्यालय भर्ना भएका ग्यालिलियो पछि कुन विषय अध्ययन गर्न थाले ? - गणित

२८) न्युटनको मृत्यु कहिले भएको थियो ? - २० मार्च १७२७

२९) माइकल फराडेको जन्म कहाँ भएको थियो ? - बेलायतको नेविंगटन

३०) डार्विनले आफ्नो प्रसिद्ध कृति Theory of Natural Selection को प्रकाशन कहिले गरेको थिए ? - सन् १८३१

खरिदार लक्षित विविध वस्तुगत प्रश्नोत्तर

  ८ महिना अगाडि    विविध   खरिदार

१) एसियाको सबैभन्दा लामो नदी कुन हो ? - The Yangtaze river (china)

२) विश्वको सबैभन्दा अग्लो पहाडी चुचुरो कुन हो ? - सगरमाथा

३) एसियाका कुन कुन देशले सबैभन्दा बढी जलवायु परिवर्तको असर झेल्नु परेको छ ? - बंगलादेश, भारत, श्रीलंंका, पाकिस्तान, थाइल्याण्ड, भियतनाम

४) भारतमा कति प्रकारका भाषाहरु बोलिन्छ ? - ८०० भन्दा बढी

५) एसियाको सबैभन्दा पहिला Novel पुरस्कार पाउने व्यक्ति को हो ? - Sir C.V. Raman

६) कुन मुस्लिम महिलाले सर्बप्रथम Novel पुरस्कार पाएकि थिइन ? - Shirin Ebadi

७) APEC को पुरा रुप के हो ? - Asia Pacific Economic co-operation 

८) प्राचीनकालीन सभ्यताहरुको विकास कहाँ भएको थियो ? - नदी किनारमा

९) मिश्रको सभ्यता कुन नदीको किनारमा विकसित भएको थियो ? - नाइल

१०) सिन्धु घांटीको सभ्यता कुन नदीको किनारमा विकसित भएको थियो ? - सिन्ध र राभी

११) पुर्व पाषाण युगमा मान्छेले सर्वप्रथम के को प्रयोग गर्न सिकेको थियो ? - आगो

१२) युनानको सबैभन्दा ठूलो नगर राज्य कुन हो ? - स्पार्टा

१३) रोमको सभ्यता कुन नदीको किनारमा विकसित भएको हो ? -  टाइबर

१४) रोमको प्राचीन भाषा के थियो ? - ल्याटिन

१५) जनघनत्व अनुसार तुलना गर्दा सबैभन्दा ठूलो सहर कुन हो ? -  Tokyo

१६) SAARC को पूरा रुप के हो ? - South Asian Association for Regional  Cooperation

१७) SATA को पूरा रुप के हो ? - South Asian Trade Area

१८) एसियाको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश कुन हो ? - चीन

१९) एसियाको सबैभन्दा पूरानो पुल कुन हो ? - Danyang-kushan Grand Bridge (china)

२०) एसियाको सबैभन्दा अग्लो भवन कुन हो ? - Burj Khalifa ,Dubai

२१) एसियको सबैभन्दा ठुलो सपिङमहल कुन हो र कहाँ छ ? - नयाँ दक्षिण चाइना महल, चीन

२२) विश्वको प्रथम प्रधानमन्त्री को मानिन्छ ? - रर्बट वालपोल  (बेलायत)

२३) विश्वको सबभन्दा पुरानो राष्ट्रिय गान कुन हो ? -  जापानको किमिगायो 

२४) लेडी डायनाको अन्तिम संस्कारमा एल्टन जोनद्वारा गाइएको प्रसिद्ध गीत कुन हो ? - The Candle in the World

२५) अमेरिकाको प्रथम राष्ट्रपति को हुन् ? - जर्ज वासिङ्गटन 

२६) जर्मनीको संसदलाई के भनिन्छ ? - बुन्डेस्ट्याग

२७) विश्वको पहिलो महिला प्रधानमन्त्री को हुन ? - सिरिमाओ बन्दरानायके  (श्रीलंका)

२८) विश्वको सबैभन्दा कान्छो देश कुन हो ? - दक्षिणी सुडान

२९) वर्षमा दुईपटक बजेट प्रस्तुत गर्ने राष्ट्र फ्रान्स हो भने दूई प्रकारको बजेट प्रस्तुत गर्ने राष्ट्र कुन हो ? - भारत

३०) सुकरातलाई ग्रिक सरकारद्बारा कुन विषको सेवन गरार्इ मृत्युदण्ड दिइएको थियो  ? - हेम्लक

३१) इतिहासका पिता भनेर कसलाई चिनिन्छ ? - हेरोडोटस

धर्म संस्कृति सम्बन्धी विविध महत्त्वपूर्ण जानकारीहरु

  ८ महिना अगाडि    धार्मिक/सांस्कृतिक   खरिदार

कून पर्व कहिले ?

मातातीर्थ औँसी - वैशाख कृृष्ण ओँसी (आमाको मुख हेर्ने )

बुद्धजयन्ती, चाण्डीपूर्णिमा - वैशाख शुक्ल  पूर्णिमा

अक्षय तृतीय - वैशाख शुक्ल तृतीया

शंंकराचार्य जयन्ती - वैशाख शुक्ल पञ्चमी

गंंगोत्पत्ति पर्व - वैशाख शुक्ल सप्तमी

कुमार मष्ठी (सिटीनखः) - जेठ शुक्ल पष्ठी

हरिशयनी एकादशी (चतुर्मोस प्रारम्भ) - आषाढ शुक्ल एकादशी (तुलसी रोप्ने)

नागपञ्चमी - श्रावण शुक्ल पञ्चमी

ऋषितर्पणी (जनैपूर्र्णिमा) - श्रावण शुक्ल पूर्णिमा

लुतो फाल्ने - श्रावण सङ्क्रान्ति 

वराह जयन्ती - श्रावण शुक्ल तृतीया

गाईजात्रा - भाद्र कृष्ण प्रतिपदा

तीज - भाद्र शुक्ल तृतीया

इन्द्रजात्रा - भाद्र शुक्ल चतुर्दशी

कृष्णाष्टमी - भाद्र कृष्ण अष्टमी

कुसे औँसी - भाद्र कृष्ण औंसी (बाबुको मुख हेर्ने)

घटस्थापना - आश्विन शुक्ल प्रतिपदा

कोजाग्रत - आश्विन शुक्ल पूर्णिमा 

लक्ष्मी पूजा - कार्तिक कृष्ण औँसी 

गोवर्धन पूजा - कार्तिक शुक्ल प्रतिपदा

हरिबोधनी एकादशी - कार्तिक शुक्ल एकादशी (तलसी विवाह)

नर्के चतुदर्शी - कार्तिक कृष्ण चतुदर्शी

कुष्माण्ड  नबमी - कार्तिक शुक्ल नवमी

तिहार (भाइटीका) - कार्तिक शुक्ल द्धितीया 

बालाचतुर्दशी - मंसिर कृष्ण चतुर्दशी

विवाह पञ्चमी - मंसिर शुक्ल पञ्चमी

स्वस्थानी व्रत - पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म

श्रीपञ्चमी - माघ शुक्ल पञ्चमी

महाशिवरात्रि - फागुन कृष्ण चतुर्दशी

फागु पूूर्णिमा - फागुन शुक्ल पूणिमा

घोडेजात्रा - चैत्र कृष्ण औंसी

रामनवमी - चैत्र शुक्ल पञ्चमी

चैते दशैँ - चैत्र शुक्ल अष्टमी

केहि प्रमुख वैज्ञानिक, तिनका आविष्कारहरु र आविष्कार मिति

  ८ महिना अगाडि    विज्ञान   खरिदार

डायनामो - माइकल फराडे - इंगलैण्ड - १८३६

क्यालकुलेटर - पास्कल - फ्रान्स - १६४२

एयर कन्डिसनर - विलिस एच केरियर - अमेरिका - १९११

ब्यारोमिटर - इ.टोरिसेली - इटली - १६४३

साइकल - मेक मिलन - स्कटलैन्ड - १८४२

क्रेस्कोग्राफ - जगदिशचन्द्र वोस - भारत      

सिनेमा स्कोप - हेनरी च्रेटिक - फ्रान्स - १९३१

कटन जीन - एली ह्विटले - अमेरिका - १७९४

डिजल इन्जिन - रुडोल्फ डिजल - जर्मनी - १८९५

डाइनामाइट - अल्फ्रेड वर्र्नहार्ड नोवेल - स्वीडेन - १८६२

इलेक्ट्रो म्याग्नेट - डब्लयु स्टरजन - इंगलैण्ड - १९२५

रेडियो एक्भििटी - हेनरी वेकुरेल - फ्रान्स - १८९६

वासिङ मेसिन - चाल्र्स स्टोन - अमेरिका -१८२७

एफ.एम.रेडियो - एड्विन आर्मस्ट्रङ्ग -अमेरिका - १९३३

इलेक्ट्रिक करेन्ट तथा ब्याट्री - अल्सेन्दो भोल्टा - इटली - १८००

सिलाइ मेशिन - एलियास होवे - अमेरिका - १९४६

इलेक्ट्रिक जेनेरेटर - माइकल फराडे - इंंगलैण्ड - १८३१

फाउन्टेन पेन - वारमेन - अमेरिका - १८८४

वायरलेस टेलिग्राफ - गुग्लिल्मो मार्कोनी - इटली - १८९६

स्टीम इञ्जिन - जेम्स वाट -स्कटलैण्ड - १७६५

स्टीम बोट - फुल्टन - अमेरिका - १८०३

अक्सिजन - जे.प्रिष्टले - व्रिटेन - १७७४

टेलिफोन - अलेक्जेण्डर ग्राह्म वेल - अमेरिका - १८०७६

थर्मामिटर - ग्यालिलियो ग्यालिली - इटली - १५९३

इलेक्ट्रोन - जे.जे. थोम्सन - व्रिटेन - १८९७

प्यारासुट - जे.प्रिष्टले - फ्रान्स - १७८५

टेलिभिजन - जे.एल.बेयर्ड - इंंगलैण्ड - १९२६

एक्सरे मेसिन - विल्हेम कोनराड रोएन्टजेन - जर्मनी  - १८९५

प्रिन्टिङ प्रेस - गुटेन वर्ग - जर्मनी - १४५०

फोटोग्राफ - लुई डेगुरे - फ्रान्स - १८३३

मुभी प्रोजेक्टर - थोमश अल्वा  एडिसन - अमेरिका - १८९५ 

माइक्रोफोन - एमिल  वर्लिनर - १८७७

लाउड स्पीकर - थोमस अल्वा एडिसन - अमेरिका     

मेशिन गन - आर.गेटलिङ - अमेरिका - १८६१

कोडाक फिल्म - जर्ज इष्टमेन - अमेरिका - १८८४

हेलिकप्टर - ब्रेक्वेट - फ्रान्स - १९०५

पेन्डुलम घडी - क्रिश्चियन हायजेन्स - हल्यान्ड - १६५६

राडर - सर सबर्ट वाटसन - सं.रा.अ.- १९२२

फोनोग्राम - थोमस अल्वा  एडिसन - अमेरिका - १८७७ 

इन्टरनल कम्वश्चन इंजिन - अटो निकोलस - जर्मनी - १८७६

घडी - ए.एल.ब्रिगेट - स्विजरल्याण्ड - १७९१

रेडियो - गुग्लिल्मो  मोर्कोनी - इटाली - १९०१

क्यामेरा - निएसी - फ्रान्स - १८१६              

हवाइजहाज - वोरभिल राइट र विलभर राइट - अमेरिका - १९०३

बेलुन - जोसेफ र ज्याकोभ मोन्ट गोल्फर - फ्रान्स - १७८८

रङ (पेन्ट्स) - शालिमार - बेलायत - १९०२          

इलेक्ट्रिक मोटर - निकेला तेसला - अमेरिका - १८९२

माइक्रोस्कोप  - जानसन जखराय - नेदरल्याण्ड - १५९०

रकेट इञ्जिन - गेडार्ड - अमेरिका - १९२६

रेडिएम - म्याडम क्युरी - पोल्याण्ड - १८९८      

सेफ्टी ल्याम्प - हम्फ्रे डेवी - इंगलैंड - १८१६

पनडुब्बी - साएमन लेक - अमेरिका - १८९४

मोटर कार - हेनरी फोर्ड - अमेरिका - १९०८    

सिमेन्ट - एस्पिडिन - ब्रिटेन - १८४५

भ्याकुम क्लिनर - आइभिस भ्याक्गेफी - अमेरिका - १८६९

फोटोकपी  मेसिन - चेस्कटर कार्लसन - अमेरिका - १९३८

ग्यास इन्जिन - डायमलर - जर्मनी - १८८५

रेफ्रिजेरेटर - जेकव पर्किन्स - अमेरिका - १८३५   

कम्प्युटर - हर्मन  पर्किन्स - अमेरिका - १८८८

प्रेसर कुकर - डेनिस पापिन - फ्रान्स - १६७९

एटम बम - ओटो हान - जर्मनी - १९३८ 

ट्रान्सफर्मर - माइकल फराडे - ब्रिटेन - १८३१   

स्रोत: इन्टरनेट      

वस्तुका लागि प्रसिद्ध ठाउँहरु

  ८ महिना अगाडि    धार्मिक/सांस्कृतिक   खरिदार

चाकु - टोका

तोरी  - चितवन

तेल  - खोेकना

काठको ठेकी - मकवानपुर

चिउरा - टिकनी, बोडे

नली - बाग्लुङ, डोटी

खुवा - ठेचो

शालिग्राम - कृष्णा गण्डकी

चामल - सिंकर बेंसी (नुवाकोट)

करुवा, आम्खोरा - पाल्पा

स्याउ - हेलम्बु (सिन्धुपाल्चोक), जोमसोम (मुस्ताङ),  जुम्ला

गलबन्दी, पश्मिना, सुन्तला - कास्की 

नासपाती - फर्पिङ (काठमाण्डौ)

दही - भादगाउँले कालो टोपी - भक्तपुर

ताप्के - वीरगञ्ज

सुन्तला - पोखरा (कास्की)  र धनकुटा, दैलेख, तनहँु, स्याङजा

खुकुरी - भोजपुर, आठराई

साँबर छाला - दैलेख

च्याखुरा  - बाग्लुङ, गोर्खा

राडी - पाखी - ओखलढुङ्गा, बाग्लुङ, भोजपुर आदि

अदुवा - मालनेटा (सल्यान)

प्याङ्क पाथी - प्याङ गाँउ ललितपुर

मूला तरकारी - चितलाङ, मकवानपुर

हात्ती, गैंडा, तोरी - चितवन

पेडा - बर्मझिया (सप्तरी)

माछा - कुलेखानी (मकवानपुर),  लुभुघाट (सुनकोसी नदीको किनार र रामेछाप)

नेपालका विभिन्न नदीका उद्दगम स्थलहरु

  ९ महिना अगाडि    नेपालको भुगोल   खरिदार

१) तमोर - तिब्बत

२) लिखु - रोल्वालिंग हिमाल

३) वागमती - वाग्द्धार (महाभारत पर्वत)

४) कर्णाली - तिब्बत

५) अरुण - तिब्बत

६) वुढी गंगा - जगदुल्ला ताल

७) सेती - सैपाल हिमाल

८) मर्स्यांदी - मनास्लु हिमाल

९) दरौदी - बुद्ध हिमाल

१०) सुनकोशी - तिब्बत

११) कन्काई - महाभारत पर्वत

१२) तामाकोशी - तिब्बत

१३) ईन्दावती - जुगल हिमाल

१५) कालीगण्डकी - मुस्ताङ्ग भोट हिमाल

१६) मादी - अन्नपुर्ण हिमाल

१७) दुधकोशी - महालंगुर हिमाल

१८) तामाकोशी - गौरीशंकर हिमाल

१९) बुढीगण्डकी - गोसाइकुण्ड/गणेश हिमाल

२०) सेती - व्यास हिमाल

२१) महाकाली - अपि हिमाल

२२) विष्णुमति - सपनतिर्थ

२३) तिला - कान्जिरोवा हिमाल

२४) सानो भेरी - धवलागिरी हिमाल

२५) कन्काई - महाभारत पर्वत

२६) सुनकोशी - तिब्बत

२७) त्रिशुली - तिब्बत

२८) कर्णाली - तिब्बत

२९) अरुण - तिब्बत

३०) बैकुण्ठे झरना - पाल्पा

स्रोत: विभिन्न पुस्तक तथा इन्टरनेट

खरिदार लक्षित विविध वस्तुगत प्रश्नोत्तर

  ९ महिना अगाडि    विविध   खरिदार

१) फ्रिजमा कुन ग्यास हुन्छ ? - एमोनिया

२) संयुक्त राष्ट्रसंद्यको स्थापना कहिले भएको हो ? - २४ oct १९४५

३) ATM को पुरा रुप के हो ? - Automatic Teller Machine

४) नेपाली  कुन चर्चीत गायीकाको वास्तविक नाम डोलकुमारी कार्की हो ? - तारादेवी

५) खुकुरीको लागि प्रसिद्ध स्थान कुन हो ? - भोजपुर

६) कति उमेर सम्मका बच्चाहरुलाई नवजात शिशु भनिन्छ ?  - २८ दिन 

७) विश्वको सवैभन्दा पूरानो भाषा कुन हो ? - चिनिया

८) शुद्ध सुन कति क्यारेटको हुन्छ ? - २४ क्यारेट

९) नेपालको वनले ओगटेको क्षेत्रफल कति छ ? - ४४ं.७५%

१०) संयुक्त राष्ट्रसंद्यमा भिटो प्रयोग गर्ने पहिलो राष्ट्र कुन ? - वेलायत

११) १२ बण्डाल १८ खण्डालको जिल्ला कुन हो ? - सुर्खेत

१२) राष्ट्रीय गान नभएको  देश कुन हो ? - स्वीट्जरल्याण्ड

१३) अन्तराष्ट्रीय श्रम संगठन (ILO) को प्रद्यान कार्यलय कहाँ छ ? - जेनेभा

१४) The life span of RBC ? - १२० दिन

१५) संसारको कलाहरु मध्ये प्राचीन कला कुन मानिन्छ ?  - चित्रकला

१६) सुर्यलाई पृथ्विले परिक्रमा गर्दछ भन्ने शाश्वत सत्य पत्ता लगाउने सफल वैज्ञानीक को हुन् ? - कोपरनिकस

१७) टिम्वर कर्पोरेसन कुन मन्त्रालय अन्र्तगत पर्दछ ? - वन तथा भु-संरक्षण

१८) सिमेन्टको प्रमुख कच्चा पदार्थ के हो ? - चुन ढुङगा

१९) मदन पूरस्कार जित्ने प्रथम उपन्यास कुन हो ? - मन

२०) मानव शरीरको सबैभन्दा सानो हाड कुन भागमा हुन्छ ? - कान

२१) नेपाल टेलीकमले CDMA प्रबिधिको टेलीफोन सेवा कुन साल देखी सुरु गरेको हो ? - वि.स २०६३

२२) संयुक्त राष्ट्रसंद्यको पहिलो सदस्यता त्याग गर्ने राष्ट्र कुन हो ? - इन्डोनेसीया

२३) नेपाल र चिन विच पारवाहन सम्झौता  कहिले भएको हो ? - २१ march २०१६

२४) रगतमा हेमोग्लोविन  कम भएको अवस्थालाई के भनिन्छ ? - रक्त अल्पता (हेमाटोसीस)

२५) सार्कको खर्च वेहोर्ने प्रमुख राष्ट्र को हुन् ? - भारत र पाकिस्तान

२६) नेपालको पहिलो महिला सभामुख को हुन ? - ओनसरी घर्ती मगर (२०७२ असोज २९)

२७) आधुनिक आशु कवि भनेर कसलाई चिनीन्छ ? - रमेश खकुरेल

२८) शिख धर्मका पर्वर्तक को हुन् ? - गुरु नानक

२९) २०१५ को Cricket World Cup विजेता राष्ट्र कुन हो ? - अष्ट्रेलिया

३०) नेपाल सम्रुद्री सतहवाट कति टाढा छ ? - ११२७ कि मि

स्रोत: इन्टरनेट

To Top