अधिकृत लक्षित विविध वस्तुगत प्रश्नोत्तर

  ७ महिना अगाडि    विविध   अधिकृत

१. रियो ओलम्पिकमा कुनै देशको प्रतिनिधित्व नगरी खेलाडीका रुपमा सहभागी भएर पदक जित्ने खेलाडी को हुन् ? – फेहाद अल दिहानी

२. उज्केस्तिानका राष्ट्रपति इस्लाम कारिमोभको निधन कहिले भयो ? – सन् २०१६ सेप्टेम्बर २

३. अमेरिकास्थित मानबतावादी  संस्था डब्लुसिएचद्धारा प्रदान गएिको  एसियन म्यान अफ दि इयरबाट सम्मानित  हुन नेपाली को हुन् ? – चौधरी ग्रपका अध्यक्ष विनोद चौधरी

४. ओलम्पिक इतिहासमै सर्वाधिक पदक जित्ने खेलाडी अमेरिकी पौडिवाज माइकल फेल्प्सले हालसम्म कति स्वर्ण पदक जितेका छन् ? – २३

५.विश्वका प्रमुख औद्योगिक राष्ट्रहरुको समूह जी–२० को ११ सम्मेलन कहिले र कहाँ सम्पन्न  भयो ? – सन् २०१६ सेप्टेम्बर ४–५, चीनको हाङमोउ

६. फोब्र्सद्धारा सन् २०१६ मा सार्वजनिक  क्षेत्रका एक सय धनाढ्यको सूचीको पहिलो  स्थानमा  पर्न सफल  धनाढ्ँय को हुन् ? – माइक्रोस्कफ्टका संस्थापक विल गेट्स

७. कतारद्धारा नेपालमा राजदूतवास स्थापना कहिले गरिएको हो ? – वि.सं. वैशाख २८

८. सन् २०१७ सम्मका लागि युनेस्कोको  एसिया प्रशान्त  क्षेत्रको अध्यक्ष्यमा चयन हुन राष्ट्र कुन हो ? – नेपाल 

९. वैदेशिक रोजगारबाट  भित्रिने विप्रेषण रकमबाट हाल (२०७३) नेपालको कुल गार्हस्थ उत्पादनमा कति प्रतिशत योगदान पुगेको छ ? – २९ प्रतिशत

१०. हालसम्म अन्तरिक्षमा सबैभन्दा बढी समय विताउने अन्तरिक्ष यात्री को हुन् ? – रुसका गेन्नाडी पाडल्का (दसं पटकमा ७८९ दिन, अन्तरिक्षमा बढी समय बिताउने दोस्रो व्यक्ति रसियाकै भलेरी पोलियाकोभ हुन् । उनले अन्तरिक्षमा ४३८ दिन बिताएका छन् ।)

११. अमेरिकी  अन्तरिक्ष एजेन्सी (नासा)   ले कुन ग्रहको एउटा पर्वतको नाम सगरमाथामा पहिलो पाईला राख्ने नेपाली आरोही तेन्जिङ  नोर्गेको नाममा  नेर्गे मोन्टस राखेको छ ? – प्लुटो

१२. सिनियर राष्ट्रिय  पुरुष र महिला टिम तथा टि–ट्वान्टी क्रिकेट च्याम्पियनसीपको प्रायाजक बनी नेपाल खेलकुदमा कीर्तिमानी प्रायोजन गर्ने संस्था कुन बनेको छ ? – नेपाल टेलिकम

१३. नेपालमै पहिलोपटक कृषक परिचयपत्र वितरण कुन जिल्लाबाट सुरु गरिएको छ ? – बागलुङ

१४. नेपालले कहिलेसम्म बालविवाह अन्त्य गर्ने प्रतिवद्धता जनाएको छ ? – सन् २०२०

१५. सरकारले २०७२ पौष १० मा राष्ट्रिय पुनर्निमाण प्राधिकरणको कार्यकारी प्रमुखमा कसलाई नियुक्त गर्यो ? – सुशीला ज्ञवाली

१६. सयुक्त राष्ट्र संघीय  महासभाको प्रशासन तथा बजेटरी समितिको प्रमुखमा नियुक्त हुन नेपाली को हुन् ? – दुर्गानाथ भट्टराई 

१७. दोस्रो संविधानसभाको निर्वाचनप्रचात् नेपाली काँग्रेसका सभापति सुशील कोइराला  प्रधानमन्त्री पदमा कहिले निर्वाचित भए ? – वि.सं. २०७० माघ २७

१८. सबैभन्दा कम उमेरमा नोबल परूूस्कार  प्राप्त गर्ने शिक्षा अभियन्ता एवं बाल अधिकारकर्मी को हुन् ? – मलाला युसुफलार्ई

१९. चीनको साउथ इष्ट युनिभर्सिटीद्धारा प्रदान गरिएको आउट स्ट्यान्डिङ स्टुडेन्ट अवार्ड पाउन सफल नेपाली विद्यार्थी को हुन् ? – तेज्जुसिंह मल्ल

२०. भुटान सरकारद्धारा प्रदान गरिने उच्च सम्मान नेसनल अर्डर अफ मेरिट गोल्ड बाट सम्मानित भएका नेपाली को हुन ? – डा. सन्दुक रुइत

२१. वि.सं. २०७२ मा प्रदान गरिने डा. बलराज जोशी ज्ञान– विज्ञान पुरस्कारबाट सम्मानित हुन व्यक्तित्व को हुन् ? – मुटु  रोग विशेषज्ञ डा. भगवान कोइराला

२२. सरकारले  २०७३ सालको गणतन्त्र दिवसका अवसरमा नेपाल रत्न मानपदबीबाट आष्ट्र कसलाई सम्मानित गर्यो ? – मदन भण्डारी (मरणोपरान्त)

२३. अन्तर्राष्ट्रिय  नागरिक उड्डयन दिवस कहिले मनाइन्छ ? – डिसेम्बर १८

२४. नेपालमा मनाइएको पहिलो विज्ञान दिवसको नारा के थियो ? – विज्ञान र प्रविधि  देशको समृद्धि

२५. काठमाडौं चक्रपथको लम्बाई २७.२ कि.मि. रहेको छ भने काठमाडौंको प्रस्तावित बाहिरी चक्रपथको लम्बाई कति रहेको  छ ? – ७२ कि.मि.

२६. भारतको रक्सौल देखि नेपालको अमलेखगञ्जसम्म ४१  किलोमिटर लामो पेट्रोलियम पाइपलाइन  निर्माणका लागि नेपाल र भारतबीच कहिले सम्झौता भयो ? – वि.सं. २०७२ भाद्र ७ 

२७. विश्वमा सबैभन्दा बढी रबर उत्पादन हुने मुलुक कुन हो ? – थाइल्यान्ड

२८. विश्वको  सबैभन्दा लामो टेलिभिजन  अन्तरवार्ताको कीर्तिमान बनाउने सञ्चारकर्मी को हुन ? – रवि लामिछाने

२९. विश्वको सबैभन्दा ठूलो ज्वालामुखी महाड  कुन हो ? – मौनालोवा (अमेरिका)

३०. अमेजन बेशीको विस्तृत भू–भागमा पाइने भएकाले भूमध्यरेखीय जलवायुलाई अर्को के पनि भनिन्छ ? – अमेजन प्रकारको  जलवायु

३१. उत्तर अमेरिकामा बहने वायुलाई के नामले चिनिन्छ ? – चिनुक

३२. संसारमै सबभन्दा धेरै चिनी उत्पादन गर्ने मुलुक कुन हो ? – ब्राजिल

३३. संसारमा सबैभन्दा बढी काठ उत्पादन गर्ने देश कुन हो ? – अमेरिका 

३४. एसियाबाहेक  अधिक मात्रामा हिन्दुहरुको बसोबास भएको अर्को ठाउँ कुन हो ? – मौरिसस र फिजी

अधिकृत लक्षित गणित बिषयको लोकसेवा सामग्री

  ७ महिना अगाडि    गणित   अधिकृत

१) स्मृतिले प्रतिमहिना रु.६८४० खर्च गर्छिन, यदि उनले प्रति महिना रु.९००० कमाउँछिन् भने उनले आम्दानीको कति प्रतिशत बचत गर्छिन् ?
क) १२५       ख) १८५        ग) २४५          घ) ३६५     

२) शितलको आय रु. १५,००० बाट  बढेर रु.१९५०० पुग्यो भने निजको आय  कित प्रतिशतले वृदि भयो ? 
क) २५५      ख) ३०५       ग) ३२५       घ) ४०५

३) एउटा  डोरीको लम्बाइको  १/३ भाग हरियो रंग र १/४ भाग पहेँलो रंगले रंगाइएको छ साथै ५ मिटर रातो रगंले रंगाइएको छ भने उक्त डोरीको कुल लम्बाइ कति होला ? 
क) ६ मि.     ख) १० मि.       ग) १२ मि.     ३) १५ मि.  

४) १/४ मा ५ जोडेर कति घटाउँदा ३/४  हुन्छ ? 
क) २/३        ख) ७/२         ग) ९/२         घ) ५

५) एउटा कक्षामा भएको विद्यार्थीको ३/५ भाग र छात्रा र बाँकी छात्र छन् । यदि छात्राको २/९ भाग र छात्रको १/४ भाग अनुपस्थित भए कुल विद्यार्थीको कति भाग उपस्थित थिए ? 
क) २३/३०        ख) २३/२९       ग) १७/२५        घ) २३/३६ 

६) त्यो सबैभन्दा सानो भिन्न कुन हो जसलाई ३÷४ सँग जोड्दा परिणाम Natural Number  आउँछ ? 
क) २/३      ख) १/५     ग) १/२        घ) १/४ 

७) २५/१६ लाई दशमलवमा बदल्दा कति हुन्छ ? 
क) १.६२५       ख) १.५६२५     ग) १.६५२५     घ) १५.६२५

८) १,०.०१,०.००१,२,०.०२ र ०.००२ को योगफल कति हुन्छ ? 
क) ३.०३३         ख) ३.००६     ग) ३०.०६    घ) ३०.३३

९) एउटा कक्षामा भएका ७५ जना विद्यार्थीमध्ये ४० जना  केटा र कक्षाका सम्पूर्ण विद्यार्थीहरुले  अनुपात कति हुन्छ ?
क) क्रमशः ८ः१५ र ६ः७       ख) क्रमशः८ः१५ र ८ः७  
ग) क्रमशः १५ः८ र ८ः७         घ) क्रमशः ४ः७ र ७ः३

१०) दुई संख्याहरुको अनुपात २ः३ छ र तिनीहरुको योग ३० छ भने ती संख्याहरु कुन कुन हुन् ? 
क) १४ र १६   ख) १० र २०   ख) १८ र १२     घ) १२ र १८ 

११) ८ जना श्रमिकले दैनिकहरुमा निम्नलिखित पारिश्रमिक प्राप्त गर्दछन्ःरुः २२०, रु. २२५, रु.२५०, रु.२५५, रु.२६०, रु.२७०, रु.२८०, रु.२८८ यसको औसत ज्याला कति हुन्छ ? 
क) २५०    ख) २५६    ग) २५८       घ) २५२

१२) एउटा बिक्रेताले एउटा  घडी रु. ४६० मा किनेर ५५  नाफा गरी बेचेछ भने सो घडीको विक्रय मूल्य (क्ए) कति होला ? 
क) रु. ४६५   ख) रु.४८३      ग) रु.द्धघद्द ४३८     घ) रु.४८६

१३) विराटले एउटा रेडियो  रु. ४०० मा  किन्छ र रु.८० मर्मतका लागि खर्च गर्छ । उसले सो रेडियो  १० प्रतिशत नोक्सान सहेर बेच्छ भने रेडियोको विक्रय मूल्य कति होला ? 
क) रु. ४१८    ख) रु.४२०    ग) रु. ४३२       घ) रु. ४२३ 

१४) एउटा पसलेले एउटा कमिज रु.२४० मा बेच्दा १०५ घाटा  भएछ भने  ४०५ नाफा गर्न उक्त कमिज कतिमा बेच्नुपर्ला ?
क) रु. ३३४.३०   ख) रु.३५४.५०      ग) रु. ३७५.२५     घ) रु. ३७३.३४

१५) रामले  एउटा काम १० दिनमा गर्न सक्छ र स्यामले १५ दिनमा गर्न सक्छ दुबै मिली सो काम कति दिनमा गर्न सक्छन् ?
क) ८ दिन      ख) ६ दिन     ग) ५ दिन        घ) १२ दिन

१६) प्रतिदर्जन रु. १०५ को दरले किन्दा रु. ४२० मा कति ओटा सुन्तला किन्न सकिन्छ ? 
क) ४८        ख) ५०        ग) ४६      घ) ४०

१७) हरि टाउकोले उभिएको छ र  उसको अनुहार दक्षिणतर्फ फर्किएको छ भने उसको दायाँ हात कुन दिशातार्फ रहेको छ ? 
क) उत्तर         ख) दक्षिण– पूर्व     ग) पश्चिम      घ) पूर्व

१८) आशिका  ३० मिटर दक्षिणतर्फ  जान्छिन् र दायाँ  मोडिई ५० मिटर अगाडि बढ्छिन् । पुनः दायाँ मोडिई ७० मिटर दुरी तय गर्छिन् भने सुरुको विन्दुबाट उनी कति टाढा  पुगिन् ?
क) पूर्व       ख) पश्चिम          ग) दक्षिण        घ) उत्तर 

१९) एक मिनेटमा एक किलोमिटर दरले २ कि. मि. लामो रेललाई २० किलोमिटरको दूूरी पार गर्न कति समय लाग्ला ?
क) २० मिनेट     ख) १० मिनेट     ग) २२ मिनेट       घ) ४० मिनेट 

२०) त्यो कुन संख्या हो जसमा त्यो संख्या जोडी १११ घटाउँदा १११ बाँकी रहन्छ ? 
क) ११०     ख) २२२      ग) १११      घ) २२० 

२१) अंकहरुको योग ३ हुने १ देखि १००० सम्म कतिवटा संख्या छन् ? 
क) ८          ख) १०         ग) १५        घ) २० 

२२) शुशील आफ्नो कक्षामा  १९ औँ  स्थानमा छ र  उ अन्तिमबाट गणना गर्दा ३६ औँ स्थानमा पर्छ भने त्यहाँ  कति विद्यार्थी रहेछन ? 
क)  ५३     ख) ५४      ग) ५५       घ) ५६

२३) अस्पताको एउटा लाइनमा पूजा सूरु र  अन्तिम दुवैतिरबाट ११ औँ स्थानमा छन भने त्यहाँ कति जना मान्छे होलान ? 
क) २२       ख) २३        ग) २४        घ) २१ 

२४) यदि ४०३५१ ले Spain लाई जनाउछ भने  ०३५१ ले केलाई जनाउँछ ?
क) APIN     ख) NAIP     ग) PAIN    घ) AIPN

२५) यदि WORSHIP लाई कोड  भाषामा १३५७६२४ लेखिन्छ भने SHIP लाई के लेख्नुहुन्छ ? 
क) ६४२७      ख) ६२७४         ग) ७६२४       घ) ६७४२ 

२६) १२, २२, ३२ भएजस्तै तलको कुन मिल्छ ? 
क)  २४,२८,३६     ख) १०,२०, ३२    ग) १४,२४,३४    घ) ८,१८,२७

२७) एउटा कोठामा  कुकुर र मानिस  छन । कुकुर र मानिसको कुल १० टाउको  र ३२ खुट्टा  छन् भने त्यस कोठामा कुकुर कतिवटा रहेछन् ? 
क) ३       ख) ४       ग) ५       घ) ६

२८) १०० लाई यसरी ४ भाग लगाउनुहोस कि जसलाई ४ ले गुणा गदा, जोडदा र घटाउँदा उत्तर बराबर हुन्छ ?
क) ४, ६४, १२, २०     ख) १,६९,२,२८   ग) ५,७५,१९,११    घ) ६,६५,१०,२२

२९) ५५५५० को १० प्रतिशतको १० प्रतिशत अनि आउने संख्याको पनि १० प्रतिशत कति होला ?
क) ५.५५५      ख) ५५.५५०        ग) ५५५.५०  घ)  ५५५५

३०) त्यो कुन संख्या हो जस्को ७५ प्रतिशतमा ७५ जोडदा परिमाण सोही संख्या आउँछ ? 
क) १५०       ख) २००      ग) ३००     घ) ४००

उत्तर 
१) क.१२५                 २) ख.३०५          ३) ग.१२ मि.           ४) ग. ९÷२    
५) क) २३÷३०          ६) घ. १÷४           ७) घ. १५.६२५       ८) क. ३.०३३     
९) ख. क्रमशः८ः१५ र ८ः७        १०) घ) १२ र १८    
११) ख. २५६                 १२) ख. रु.४८३         १३) ग. रु. ४३२  
१४) घ. रु. ३७३.३४        १५) ख. ६ दिन          १६) क. ४८   
१७) घ. पूर्व                   १८) घ. उत्तर           
१९) क. २० मिनेट ( दुई मिनेट रेललाई आफ्नै लम्बाई बराबरको  दुरी पार गर्न लाग्ने भएकाले)
२०) ग. १११    
२१) ख. १० (३, १२, २१, ३०, १०२, १११, १२०, २०१, २१० र ३००)            २२) ख. ५४    
२३) घ. २१                   २४) ग. एब्क्ष्ल्               २५) ग. ७६२४     
२६) ग. १४,२४,३४( संख्याहरुबीचको अन्तर  १० भएको ।)
२७) घ. ६                      २८) क.४, ६४, १२, २० 
२९) क. ५.५५५              ३०) ग. ३००  

 

विज्ञान र प्रविधि मानव जीवन र समाज सम्बन्धी वस्तुगत प्रश्नोत्तर

  ७ महिना अगाडि    विज्ञान   अधिकृत

१. विश्व स्वास्थ्य संगठन  (WHO) का अनुसार १ जना मानिसलाई प्रतिदिन कति पानिको आवश्यकता पर्दछ ? – १५० देखि २०० लिटर

२. वातावरण र विकाससँग सम्बन्धित ब्रुटल्याण्ड आयोगको गठन कहिले भएको थियो ? – सन् १९८३

३. IUCN ले विश्वमा पाइने सम्पूर्ण वन्यजन्तुलाई कति प्रकारको सूचिमा बर्गीकरण गरेको छ ? – ३ 

४. क्योटो प्रोटोकल कहिले देखि  विश्वभर कार्यान्वयनमा आएको हो ? – सन् २००५

५. नेपालका प्रथम टेस्टट्युब बेबीको नाम के हो ? – ओममणि तामाङ

६. माइटोसिस सेल डिभिजनबाट उत्पादित समान प्रकृतिका कोषहरुलाई के भनिन्छ ? – क्लोन

७. सबैभन्दा क्रियाशील धातु कुन हो ? - फ्रान्सियम

८. समुन्द्रको गहिराई नाप्ने यन्त्रलाई के भनिन्छ ? - फ्याथोमिटर

९. कति माइक्रोन भन्दा कमको  प्लास्टिक उत्पादन गर्न  रोक लगाइएको  छ ? – २० माइक्रोन

१०. क्यामेराका आविष्कारक को हुन ? – जोसेफ नियसी

११. यन्त्रयुगका  पिता भनेर कसलाई भनिन्छ ? – लियोनार्दो दा भिन्ची

१२. बालुवा कुन–कुन तत्त्व मिलेर बनेको हुन्छ ? – सिलिकन र अक्सिजन

१३. फ्रिजमा कुन ग्यास हुन्छ ? – एमोनिया

१४. प्रकाशले  १ सेकेण्डमा कति दूरी पार गर्छ ? – ३ लाख किलोमिटर

१५. प्रकाश वर्ष भन्नाले के बुझिन्छ ? – प्रकाशले एक वर्षमा पार गर्ने दूरी

१६. प्रकृतिमा सबैभन्दा बढी पाइने ग्यास कुन हो ? – नाइट्रोजन

१७. चालकले मादक पदार्थ खाए नखाएको जाँच्ने यन्त्रलाई के भनिन्छ ? – ब्रेथलाइजर

१८. कम्प्युटरलाई नेपालीमा के भनिन्छ ? – सुसाङ्ख्य

१९. अणुवमका पिता भनी कसलाई चिनिन्छ ? – अल्वर्ट आइन्स्टाइन

२०. हिरामा कार्वन कति प्रतिशत हुन्छ ? – १०० प्रतिशत

२१. कोषहरुको न्युक्लियसभित्र क्रेमोजोममा हुने रासायनिक पदार्थ जसले बाबुआमाका गुणहरु सन्तानहरुमा प्रसारण  गर्दछ, त्यसलाई  के भनिन्छ ? – वंशाणु

२२. कुनै पनि जीवको वंशाणुभित्र रहेको गुणलाई के भनिन्छ ? – जिनोटाईप

२३. दुई भिन्न गुण भएका जीवबीच प्रजनन गराउँदा लुप्त हराई प्रबल गुणमात्र देखिने प्रक्रियालाई के भनिन्छ ? – प्रबलताको नियम

२४. एकै खाले वंशाणु भएर पनि फरकफरक किसिमको  वातावरणमा हुर्कदै जादा विभिन्नता देखा पर्नुलाई के भनिन्छ ? – वातावणीय परिवृति

२५. मेण्डलको प्रयोगअनुसार पहिलो वंशमा सबै केराउ गोला र पहेँला छन भने चाउरिएको र हरियो  गुणलाई के भनिन्छ ? – लुप्त

२६. दुई विपरीत  गुणका वंशाणुको जोडी रहेको जीवलाई के भनिनछ ? – ठिमाहा

२७. क्रमविकासमा सबैभन्दा बलियो  आधार पाउन सकिने  प्रमाण केलाई मानिन्छ ? – अवशेष

२८. मान्छेजस्तै सिधा उभिएर हिँड्न सक्ने पहिलो मानव पुर्खा केलाई मानिन्छ ? – अष्ट्रेलोपिथेकस

२९. भिटामिन  ए  को रासायनिक नाम के हो ? – रेटिनोल

३०. सातौं शताब्दीमा भारतीय उपमहाद्धीपमा महामारीको रुपमा फैलिएको रोग कुन हो ? – हैजा

सार्कसम्बन्धी विविध जानकारी

  ७ महिना अगाडि    विविध   अधिकृत

१. दक्षिण एसियाली क्षेत्रीय  सहयोग संगठन (SAARC) को स्थापना कहिले भएको हो ? – ८ डिसेम्बर १९५८ (ढाका, बंगलादेश)

२. सार्क शिखर सम्मेलन सामान्यतया वर्षको कतिपटक हुने प्रावधान छ ? – २ वर्षमा एक पटक

३. सामान्यता मन्त्रिपरिषद्को बैठक वर्षको कतिपटक हुने प्रावधान छ ? – संगठनको नीति निर्धारण गर्दछ

४. सदस्य राष्ट्रका प्रतिनिधिहरु सम्मिलित प्राविधिक समितिको अध्यक्षता साधारणतया कसरी गरिन्छ ? – सदस्य राष्ट्रहरुको वर्णानुक्रमका आधारमा

५. सार्क सचिवालयमा महासचिव १ जना रहन्छन् भने निर्देशक कति जना रहन्छन् ? – ८ जना

६. आपसी विवादबाट मुक्त हुन द्धीपक्षीय विवाद नउठाउने सहमति कुन सम्मेलनमा पारित गरिएको थियो ? – पहिलो 

७. सन् १९८९ लाई लागू पदार्थको दुरुपयोग विरुद्धको सार्क वर्ष तथा सन् १९९० लाई सार्क बालिका वर्षका रुपमा मनाउने निर्णय कुन सम्मेलनले गरेको हो ? – चौंथो

८. भविष्यमा हुने शिखर सम्मेलनको सन्दर्भ  पारेर हरेक वर्ष प्रदान गर्ने निर्णयसहित सार्क पुरस्कार स्थापनाको अवधारणालाई कुन  सम्मेलनले अनुमोदन गरेको हो ? – १२ औं

९. चीनलाई सार्क संगठनमा आवद्ध गर्न प्रस्ताव गर्ने राष्ट्र नेपाल हो भने अफगानिस्तानलाई सार्क संगठनमा आवद्ध गर्न प्रस्ताव गर्ने राष्ट्र कुन हो ? – भारत

१०. सार्क खाद्य सुरक्षासम्बन्धी सम्झौता नेपालका तर्फबाट हस्ताक्षर कसले गरेको थिए ? - शैलेन्द्रकुमार उपाध्याय

११. सार्क आर्थिक  सङ्घको स्थापना कहिले भएको हो ? – २७ डिसेम्बर १९९५

१२. सार्क उद्योग वाणिज्य  महासङ्घले सन् १९९२ मा सार्क क्षेत्रीय शीर्षस्थ अंगको रुपमा मान्यता पाई विधिवत स्थापना कहिले भयो ? – सन् १९९४ जनवरी ७

१३. सार्क आर्थिक सङ्घको प्रधान कार्यालय कहाँ रहेको छ ? – काठमाडौंमा

१४. वातावरण र जलवायु छुट्टाछुट्टै  क्षेत्र रहेकोमा कहिलेदेखि एकीकृत गरी एउटै बनाइयो ? – सन् १९९६ देखि

१५. पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रको प्रमुख सहर कुन हो, जुन सहर तालिवान लडाकुको बाहुल्य क्षेत्र मानिन्छ ? – पेसावर

१६. नेपाल अफगानिस्तानबीच कुटनैतिक सम्बन्ध कहिले कायम भएको थियो ? – १ जुलाई १९६१

१७. कुन सम्मेलनदेखि सार्क वर्ष - दशक घोषणा गर्ने प्रचलन सुरु भयो ? - चौंथो 

१८. सार्क राष्ट्रहरुको कुन स्थानमा संयुक्त राष्ट्रसङ्घीय शान्ति तथा निशस्त्रीकरणसम्बन्धी एसियाली केन्द्र रहेको छ ? – काठमाण्डौं

१९. नदी नै नभएको सार्क राष्ट्र कुन हो ? – माल्दिभ्स

२०. सबैभन्दा  बढी प्रतिव्यक्ति आय भएको सार्क राष्ट्र कुन हो ? – माल्दिभ्स

२१. सबैभन्दा कम प्रतिव्यक्ति आय भएको  सार्क राष्ट्र कुन हो  ? – अफगानिस्तान

२२. भुटान पुग्ने नेपालका पहिलो प्रधानमन्त्री को हुन ? – सुर्यबहादुर थापा

२३. पहिलो सार्क चलचित्र महोत्सव कहाँ सम्पन्न भएको थियो ? – श्रीलंका

२४. सार्कका कतिवटा सदस्य राष्ट्रको सिमाना चीनसँग जोडिएको छ ? – ५ सदस्य राष्ट्रको 

२५. सार्क मुलुकमध्ये सबैभन्दा कम शिशु मृत्युदर भएको राष्ट्र कुन हो ? – श्रीलंका

२६. सार्कका विकासोन्मुख राष्ट्रहरुले सन् २००६ देखि २००८ सम्म आफ्ना भन्सार दरलाई कति प्रतिशत कायम गर्नुपर्ने सहमति भएको थियो ? – २० प्रतिशतभन्दा कम

२७. कम विकसित सार्क  राष्ट्रहरुले कहिलेसम्म आफ्ना भन्सार दरलाई शुन्यदेखि ५ प्रतिशत कायम गर्नुपर्ने सहमति भएको थियो ? – सन् २०१६ सम्म 

२८. सार्कका महासचिवलाई  कुन स्तरको सेवा सुविधा प्रदान गरिन्छ  ? – राजदुतस्तरको 

२९. हाल नेपाल, बंगलादेश र श्रीलकाले सार्क खर्चको कतिकति प्रतिशत हिस्सा व्यहोर्छन् ? – प्रत्येकले १०.७२ प्रतिशत

३०. तेस्रो सार्क शिखर सम्मेलन काठमाडौंको कुन भवनमा आयेजना गरिएको थियो ? – नेपाल प्रज्ञा प्रतिष्ठान (कमलादी)

विश्वको इतिहास सम्बन्धी वस्तुगत प्रश्नोत्तर

  ७ महिना अगाडि    विश्वको इतिहास   अधिकृत

१. फ्रान्सको  राज्य धर्म कुन थियो ? – क्याथोलिक

२. मानव अधिकारको पहिलो लिखित दस्तावेज मानिने म्याग्नाकार्टालाई संशाधन गरी कसले पूर्णता दिएका हुन ? – हेनरी तृतीय

३. म्याग्नाकार्टामा हस्ताक्षर गर्ने राजा को थिए ? – राजा जोन द्धितीय

४. औद्योगिक क्रन्तिपश्चात् समाजमा कुन वर्गको स्थापना हुन पुग्यो ? – पूँजीपति वर्ग र मजदुर वर्ग

५. वाफबाट चल्ने मेसिन को आविस्कार कसले गरेको हुन् ? – जेम्स वाट

६. वाफको शक्तिद्धारा रेलको इन्जिन  चलाउने कार्य कसले गरको थिए ? - जर्ज स्टिफेन्सन

७. फ्रान्सको राज्यक्रान्ति कहिले भएको थियो ? – सन् १७८९ मा

८. फ्रान्सको राज्यक्रान्ति  हुँदा त्यहाँका राजा के थिए ? – लुई सौह्रौं

९. प्राचीनकालीन सभ्यताहरुको विकास कहाँ भएको पाइन्छ ? – नदी किनारमा

१०. प्राग ऐतिहासिक युगलाई अर्को के नामले चिनिन्छ ? – हिमयुग

११. मेसोपोटामियाको सभ्याता पुरोहित र मन्दिरलाई केका रुपमा लिइन्थ्यो ? – ज्ञानको केन्द्र

१२. कुन सभ्यातामा सर्वप्रथम  तामा पत्ता लगाइएको थियो ? – सिन्धुघाँटी

१३. ग्रीसको प्राचीन सभ्यातालाई अर्को के नामले चिनिन्छ ? – युनानी सभ्यता

१४. रोमको सभ्यता कुन नदीको किनारमा विकसित भएको हो ? – टाइबर

१५. प्रत्येक व्यक्तिलाई कानुनसार नै दण्ड  दिइनेछ  भन्ने  कुरा महाधिकारपत्रको कुन धारामा व्यवस्था गरिएको छ ? – धारा ५४

१६. फ्रान्समा क्याथोलिक सम्प्रदायका इसाई धर्मका धर्मगुरु र पुरोहितलाई के भनिन्थयो ? – पादरी

१७. सर्वसाधारण वर्गका सदस्य रहने स्टेट जनरलको तेस्रो हाउसमा कति सदस्य रहने व्यवस्था थियो ? – ६२१ जना

१८. अमेरिकी स्वतन्त्रता सङ्ग्राम  कहिले सुरु भएको थियो ?– सन् १७७५

१९. पुनर्जागरण कालको उत्कृष्ट वास्तुकलाको नमुना कुन हो ? – रोमस्थित सेन्ट पिटरको गिर्जाघर

२०. भारत आउने सामुन्द्रिक मार्ग पत्ता लगाउने व्यक्ति को हुन् ? – भास्को डिगामा

२१. आधुनिक कालको सुरुआत कहिले भएको मानिन्छ ? – १६ औं शताब्दी

२२. गौरवमय क्रान्तिलाई अर्को के नामले चिनिन्छ ? – रक्तहीन क्रन्ति 

२३. आम विनाशकारी हातहतियार राखेको आरोप लगाउँदै अमेरिकाले इराकमाथि आक्रमण कहिले गर्यो ?– सन् २००३ मार्च २०

२४. रुसी राज्यक्रान्तिको परिणामस्वरुप विश्वमा कुन वादको सूत्रपात भयो ? – साम्यवाद

२५. अस्ट्रियाका युवराज आर्कड्युक फ्रन्सिसको २८ जून १९१४ मा एक अज्ञात व्यक्तिको गोलीबाट मृत्यु भएको विषयलाई लिई अस्ट्रियाले कुन देशमाथि आक्रमण गरेको थियो ? – सर्विया

२६. दास्रो विश्वयुद्धको परिणामस्वरुप संयुक्त राष्ट्रसङ्घको स्थापना कहिले भयो ? – २४ अक्टोबर १९४५

२७. द्धितीय विश्वयुद्धमा कति सर्वसाधारण जनताले ज्यान गुमाएका थिए ? – करिव १ करोड

२८. भारत कहिले स्वतन्त्र राष्ट्र घोषित भएको हो ? – १५ अगस्ट, १९४७

२९. महात्मा गान्धीको हत्या कहिले भएको हो ? – ३० जनवरी १९४८

३०. उत्तर कोरियाले पहिलोपल्ट  परमाणु बम परीक्षण कहिले गर्यो ?– सन् २००६ अक्टोबर ९ 

नेपालको इतिहास सम्बन्धी वस्तुगत प्रश्नोत्तर

  ७ महिना अगाडि    नेपालको इतिहास   अधिकृत

१. नेपालमा सर्वप्रथम प्रतिनिधिसभाको बैठक कहिले बसेको थियो ? – वि.सं. २०१६ असार 

२. सरकारी कार्यालयका सबै साइनबोर्डहरु नेपालीमा राख्नुपर्ने व्यवस्था कहिलेदेखि भएको हो ?– वि. सं. २०१८ जेठ ९

३. नेपालमा पहिलो पल्ट  जहाज अपहरण कहिले भएको थियो ? – वि.सं. २०३० जेठ २८

४. २०१५  सालको निर्वाचनमा नेपाली कांग्रेसले कति स्थानमा जित हासिल गरेको थियो ? – ७४ स्थान

५. नरभुपाल शाहको निधन कहिले भयो ? – वि.सं. १७९९

६. पृथ्वीपति शाह पछि गोरखाका राजा को भए ? – नरभुपाल शाह

७. राम शाहको निधनपछि डम्बर शाहले कति बर्ष गोरखा राज्यमा शासन चलाए ? – ९ वर्ष

८. शाहवंशमा दाजुको निधन पछि राजगद्दी सम्हाल्ने एक मात्र राजा को हुन ? – राम शाह

९. सर्वप्रथम शाह उपाधि धारण गर्ने व्यक्ति को हुन् ?– कुलमण्डन खान

१०. राणाकालमा सर्वोच्च न्यायालयका रुपमा कुन अड्डाले काम गर्ने गर्दथियो ? – बिन्तीपत्र निक्सारी अङ्डा

११. स्वास्थ्य उपचारको बहानामा भारत गएर राजीनामा गर्ने प्रधानमन्त्री को थिए ? – पद्मशमशेर 

१२. नेपालका सुधारप्रेमी राणा प्रधानमन्त्री भनी कसलाई चिनिन्छ ? – देवशमशेर

१३. एकतन्त्री राणा शासन कालमा कुन–कुन प्रधानमन्त्रीलाई बलपूर्वक पदमुक्त गरिएको थियो ? – देवशमशेर र पद्मशमशेर

१४. नेपालमा राणा प्रधानमन्त्री कतिजना भए ? –  १० जना

१५. जयनेपाल शब्द प्रयोग गर्ने पहिलो व्यक्ति को हुन् ? – सहिद शुक्रराज शास्त्री

१६. २००७ सालको परिवर्तन पश्चात् गठित सरकारका प्रधानमन्त्री को भएका थिए ? – मोहनशमशेर

१७. सर्वसाधारण जनतालाई रेडियो राख्न अनुमति दिने राणा प्रधानमन्त्री को हुन ? – मोहनशमशेर

१८. म राष्ट्रको नोकर हुँ भन्ने प्रधानमन्त्री को हुन ? – पद्मशमशेर

१९. एसएलसी बोर्डको स्थापना, चिडियाखानाको स्थापना, जन्म, मृत्यु दर्ता अड्डाको स्थापना तथा उद्योग परिषदको स्थापना कसको पालामा भएको थियो ? – जुद्धशमशेर

२०. कार्यालय समय १०–४ कायम गर्ने राणा प्रधानमन्त्री को हुन् ? – भीमशमशेर

२१. वि.सं. १९९० को महाभूकम्पको मेन्द्रबिन्दु कहाँ  थियो ?– भारतको मोतिहारी

२२. जुद्धशमशेरले गद्दी त्यागेपछि बाँकी जीवन कहाँ बिताए ? – पाल्पाको रिडी

२३. चार शहिदमध्ये सबभन्दा कम उमेरमा सहिद हुने व्यक्ति को हुन ? – गंगालाल क्षेष्ठ 

२४. मकै खेती नामक पुस्तकका लेखक को हुन् ? – सुब्बा कृष्णलाल

२५. देवशमशेरलाई प्रधानमन्त्री पदबाट हटाइएपछि कहाँ गएका थिए ? –  धनकुटा

२६. पञ्चाङ्गको प्रकाशन कसको पालामा भएको थियो ? – रणोद्धिप सिंह

२७. अङ्गभंगको सजायमाथि प्रतिबन्ध लगाउने प्रधानमन्त्री को हुन् ? – जंंगबहादुर

२८. श्री ५ सुरेन्द्रले जंगबहादुरलाई कास्की र लमजुङको श्री ३ महाराजको पदवी कहिले प्रदान गरे ? – वि.सं. १९१३

२९. कसको पालामा नेपालको सिमाना पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्म कायम भयो ? – गिर्वाणयुद्ध विक्रम शाह 

३०. पृथ्वीनारायण शाहको जन्म कहिले भएको थियो ? – वि.सं. १७७९ पौष २७

खेलकुद सम्बन्धी वस्तुगत प्रश्नोत्तर

  ७ महिना अगाडि    खेलकुद   अधिकृत

१. १३ औ साग कहाँ आयोजना हुने भएको  छ ? – नेपाल

२. नेपाललाई सर्वप्रथम अन्तर्राष्ट्रिय स्वर्णपदक दिलाउने खेलाडी को हुन ? – जितबहादुर के.सी (सन् १९७३)

३. महेन्द्र रंगशाला कहाँ पर्छ ? – नेपालगञ्ज

४. प्रथम राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रतीक चिन्ह के थियो ? – डाँफे 

५. पाचौ राष्ट्रिय खेलकुद प्रतियोगितामा कति टिमको सहभागिता थियो ? – ९ टिम

६. प्रथम दक्षिण एसियाली खेलकुद  प्रतियोगितामा नेपालले कति स्वर्ण पदक प्राप्त थियो ? – चार

७. नवौं दक्षिण एसियाली खेलको प्रतीक चिन्ह के रहेको थियो ? –  खैरो भालु 

८. ११ औँ सागको प्रतीक चिन्ह के रहेको थियो ? – बंगलादेशको राष्ट्रिय चरा ड्वेल

९. लगातार चारवटा दक्षिण एसियाली खेलमा स्वर्ण पदक जितेर कीर्तिमान कायम गर्ने खेलाडी के हुन् ? – दीपक विष्ट (तेक्वान्दो) 

१०. दशौं  एसियाली  खेलमा नेपालले कति पदक प्राप्त गर्न सफल भएको थियो ? – २५

११. एघारौं एसियाली खेलकुद प्रतियोगिता कहिले भएको थियो ? – सन्  १९९० सेप्टेम्बर २२ देखि  अक्टोबर ७

१२. चौधौं  एसियाली खेलकुद प्रतियोगिता कहिले भएको थियो ? – सन् २००२ सेप्टेम्बर २९ – अक्टोम्बर १४ सम्म, दक्षिण कोरियाको बुसानमा 

१३. पन्ध्रौं एसियाली खेलकुद प्रतियोगिताको नारा के रहेको छ ? –  The Games of Your Life

१४. ओलम्पिक  खेल कति कति वर्षको अन्तरमा आयोजना गरिन्छ ? –  प्रत्येक चार वर्षमा

१५. ३० औं  गृष्मकालीन  ओलम्पिक कहिले र कहाँ  सम्पन्न भयो ? – २७ जुलाई – १२ अगस्ट २०१२, लण्डन, बेलायत

१६. माइक टाइसन कुन खेलसँग सम्बन्धित  छन् ? – बक्सिङ

१७. विश्वकप  फुटबल प्रतियोगिताका सर्जक कसलाई मानिन्छ ? – जुल्स रिमेट

१८. आठौँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालको  कुन स्थान हासिल गरेको थियो ? – दोस्रो 

१९. CoNCACAF को पूरा रुप के हो ? - Confederation of North, Central America and Carribbian Association Footbal

२०. FIFA को पूरा रुप के हो ? - Federation of International Football Association 

२१. आधुनिक ओलम्पिक खेलको  जन्मदाता कसलाई मानिन्छ ? –  फ्रेन्च नागरिक पियरे द कुबर्टिन

२२. प्राचीन ओलम्पिक खेलको सुरुआत कहिले भएको थियो ? – ई.पू. ७७६

२३. प्राचीन ओलम्पिक खेलको सुरुआत कहाँबाट भएको हो ? – ग्रीसको ओलम्पिया

२४. ओलम्पिक खेलको समापन कसरी गरिन्छ ? - ओलम्पिक ज्वाला  निभाएर

२५. बेइजिङ ओलम्पिक – २००८ मा ८ स्वर्णपदक जिती सर्वोत्कृष्ट खेलाडी बन्ने व्यक्ति को हुन् ? – अमेरिकी पौडीबाज माइकल फ्लेप्स

२६. बाइसौँ विश्वकप – २०२२ को आयोजना कुन देशले गर्ने भएको छ ? – कतार

२७. अठारौं राष्ट्रमण्डल खेल कहिले र कहाँ  सम्पन्न भयो ? – सन् २०१० अक्टोबर ३ देखि १४, भारतमा

२८. भारतको राष्ट्रिय खेल हकी हो भने इंग्ल्यान्डको राष्ट्रिय खेल कुन हो ? – क्रिकेट

२९. अमेरिकाको राष्ट्रिय  खेल बेसबल हो भने चीनको राष्ट्रिय खेल के हो ? – टेबुलटेनिस

३०. नवौ विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि जित्न सफल हुने राष्ट्र कुन हो ? –  अस्ट्रेलिया  (उपविजेता श्रीलंका)

धर्म - संस्कृति सम्बन्धी वस्तुगत प्रश्नोत्तर

  ७ महिना अगाडि    धार्मिक/सांस्कृतिक   अधिकृत

१. नेपालको सांस्कृतिक परम्परा केमा आधारित भएको पाइन्छ ? – धर्म

२. वेद कतिवटा छन र नाम के के हुन ? – चार ( ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्ववेद)

३. इस्लाम धर्म को प्रवर्तक को थियो ? – हजरत मोहम्मद साहब

४. मुसलमानको लागि विश्वमा सबैभन्दा पवित्र शहर कुन हो ? – मक्का 

५. बुध ग्रहले सूर्यको परिक्रमा कति दिनमा पुरा गर्छ ? – ८८ दिन

६. जैन धर्मको २४ औ तीर्थंकर को थियो ? – महवीर

७. सिखको गुरु गोविन्द सिंहको जन्म कहाँ भएको थियो ? – पटना

८. बाज पक्षी, धनुष अथवा बाण कुन सिख गुरु को चिन्ह हो ? – गुरु गोविन्द सिंह 

९. सिख ग्रंथ आदिग्रंथ को संकलन कसले गरेको थियो ? – गुरु अर्जुन 

१०. स्वर्ण मंदिर पंजाबको कुन शहरमा छ ? – अमृतसर

११. बहुजन हिताय बहुजन सुखाय को विचार कसले प्रदान गरेको थियो ?– महात्मा बुद्ध

१२. बौद्ध भिक्षु बस्ने ठाउको कुन नामले बोलाउने गरिन्थ्यो ? – बौद्ध विहार 

१३. पुराणको कुल जम्मा संख्या कति छ ? – १८

१४. महाभारतको लडाई कति दिन तक चलेको थियो ? – १८ दिन

१५. भारतको सबैभन्दा प्राचीन धर्म ग्रन्थ कुन हो ? – ऋग्वेद

१६. स्वर्ण मंदिर को निर्माण कसले गरेको थियो ? – गरु अर्जुनदेव 

१७. बौद्ध धर्म को संस्थापक को थियो ? – गौतम बुद्ध

१८. सूर्यमा कुन तत्व सर्वाधिक मात्रा मा छ ? – हाइड्रोजन

१९. महाकुम्भ मेला कति वर्षमा लाग्ने गर्छ ? – बाह्र वर्षमा

२०. शालिग्रामलाई कसको अवतारको रुपमा पुजा गरिन्छ ? – भगवान विष्णु

२१. अठार पुराण मध्ये कान्छो  पुराण कुन हो ? - अग्नि

२२. इन्द्रकी पत्नी को हुन ? – अप्सरा उर्वसीका

२३. महादेवका तीन नेत्रले के – के जनाउँछन् ? – अग्नि, सूर्य र चन्द्र 

२४. हनुमानका छोराको नाम के हो ? – मकरध्वज

२५. विधाकी  देवी को हुन ? – सरस्वती

२६. भगवानका कति अवतार छन ? – दश

२७. सरस्वती नाच कुन जातिसँग सम्बन्धित छ ? – तामाङ

२८. अर्जुनका छोरा अभिमन्यु, नाति परिक्षित हुन् भने भिमसेनका नाति को हुन् ? – पर्वरिक

२९. रावणका छोरा  मेघनाथको अर्को नाम के हो ? – इन्द्रजित

३०. शकुनीका छोराको नाम के हो ? – उलुक

नेपालका राष्ट्रिय विभूतिहरु सीता, गौतम बुद्ध, पृथ्वीनारायण शाह, र जनक सम्बन्धी केहि वस्तुगत प्रश्नोत्तर

  ८ महिना अगाडि    नेपालको इतिहास   अधिकृत

सीतालाई कस्ती नारीको रुपमा चित्रण गरिन्छ ? - पतिब्रता र चरित्रवान

राजा जनकको शिव धनु कसले भाँचेका थिए ? - राम

सीताबाट जन्मिएका जुम्ल्याहा बालकको नाम के थियो ? - लव र कुश

सीताको रामसँग कुन प्रकारको विवाह भएको थियो ? - पराक्रम विवाह

जनकपुरको जानकी मन्दिरलाई कुन कुन नामले चिनिन्छ ? - नौलखा मन्दिर, जानकी मन्दिर, रामजानकी मन्दिर

राजा जनक कुन वंशका थिए ? - जनक वंश

राजा जनकको राजधानी मिथिला प्रदेश हाल नेपालको कुन जिल्लामा पर्छ ? - धनुषा जिल्ला

राजा जनकको वास्तविक नाम के हो ? - शिरध्वज

राजा जनकको पुरोहितको नाम के हो ? - याज्ञवल्यक

रावणले सीतालाई हरण गरी कुन ठाउँमा राखेको थियो ? - अशोक वाटिका

बुद्धले ज्ञान प्राप्त गरेको रुखलाई के भनिन्छ ? - बोधिबृक्ष

ज्ञान प्राप्त भइसकेपछि बुद्धले पहिलो उपदेश दिएको ठाउको नाम के हो ? - सारनाथ

बुद्धले दिएको पहिलो उपदेश के हो ? - धर्मचक्र प्रर्वतक

बुद्ध जन्मेको कति दिनमा आमाको मत्यु भएको थियो ? - ५ दिनमा

शुद्धोधन कुन वंशका राजा थिए ? - शाक्य वंश

बुद्धलाई कुन दिन ज्ञान प्राप्त भयो ? - वैशाख शुक्ल पूर्णिमाको दिन

पृथ्वीनारायण शाहको जन्म कहिले भएको थियो ? - वि.स. १७७९ पौष २७

पृथ्वीनारायण शाहको मृत्यु कहिले भएको थियो ? - वि.स. १८३१

पृथ्वीनारायण शाह कहिले गोरखाको राजा भए ? - वि.स. १७९९

पृथ्वीनारायण शाहको आमाको नाम के हो ? - कौशल्यावती 

सिद्धार्थ गौतमको छोराको नाम के हो ? - राहुल

रामद्धारा त्यागिएपछि सीता कसको शरणमा पुगेकी थिईन ? - बाल्मिकी

सीता कसकी बुहारी हुन् ? - राजा दशरथ

राजा जनकले प्रजाको कल्याणको लागी दिएका उपदेशहरु:

 - सबै मिलेर सँगै बसौ ।

 - सबै मिलेर एक भई काम गरौ ।

 - शान्ति कायम गर्न लडाइ झगडा गर्न नपरोस् ।

 - सबै मिलेर संसारमा शान्ति कायम गरौँ ।

 - सबै मिलेर बाँडचुड गरी सँगै खाऔँ ।

 

विश्वका केहि प्रमुख भौगोलिक उपनामहरु

  ८ महिना अगाडि    विश्वको भूगोल   अधिकृत

केकको देश - स्कटल्यान्ड

गगनचुम्बी सहर - न्यूयोर्क (अमेरिका)

चट्यंगको देश - भुटान

अमर सहिदहरुको सहर - रोम

अरेवियन सागरकी महारानी - कोचिन (भारत)

इतिहासको वत्ती - युनान (ग्रिस)

दरवारहरुको सहर - कोलकाता

विहारको दु:ख - कोशी नदी

मोतीको टापु - बहराइन

युरोपको विरामी - टर्की

योगीको राज्य - कोरिया

शान्तिको देश - नेपाल

सदावहार सहर - रोम (इटाली)

सेतो सहर - बेलग्रड

भाग्यमानी देश - अष्ट्रेलिया

सिंगमरमरको देश - इटाली

गुलावी सहर - जयपुर (भारत)

युरोपको कारखाना - बेल्जियम

हरेक महादेशका ठूला र साना देश:

एसिया - चीन (ठूलो देश), माल्दिभ्स (सानो देश)

युरोप - रुस (ठूलो देश), भ्याटिकन सिटी (सानो देश)

अफ्रिका - सुडान (ठूलो देश), सेसेल्स (सानो देश)

उत्तर अमेरिका - क्यानडा (ठूलो देश), सेन्ट किट्स एन्ड नेनिस (सानो देश)

दक्षिण अमेरिका - ब्राजिल (ठूलो देश), ट्र्नििदाद (सानो देश)

अस्ट्रलिया - अस्ट्रलिया (ठूलो देश), नाउरु (सानो देश)

केहि महत्वपूर्ण सुर्ति तथा कथनहरु

  ८ महिना अगाडि    साहित्य   अधिकृत

१) उदेश्य के लिनु, उड़ी छुनु चन्द्र एक  - महाकवि देवकोटा 

२) पुरानो कोट लगाऊ, नयाँ पुस्तक किन - थोरो 

३) बिपत्ति भन्दा ठुलो गुरु केहि  हुदैन - डिजरयाली 

४) सम्पूर्ण अन्धकार हटाउन नसके पनि एउटा मैनबत्ती बाल्न नचुक - टर्की उक्ति 

५) हाम्रो आयु चार दिनको होस् तर जीवनमय होस्   - हृदयचन्द्रसिंह प्रधान  

६) भ्रमण एउटा महान भिक्षा हो  - बिबेकानन्द 

7) आफ्नो आम्दानी भन्दा बढी खर्च गरेमा कुबेर पनि कंगाल बन्छ -  कौटील्य 

८) चरित्र जीवनको गहना हो - विलियम शेक्सपियर 

९) धैर्य आशा गर्ने कला हो - गाग्री

१०) पुस्तक गोजी (पकेट) मा राखिएको बगैचा हो - उमर खैययाम 

११) पुरानो काठ, पुरानो लेखक र पुरानो साथी भरपर्दो हुन्छ - फ्रान्सिस बेकन 

१२) सज्जन संगको मित्रता कहिल्यै समाप्त हुदैन - सस्कृत सुर्ती 

१३) बदलाको भाव साहस होइन तर त्यसलाई सहनु साहस हो -  विलियम शेक्सपियर 

१४) कुनै पनि मानिसलाई त्यति मात्र विश्वास गर्नुपर्छ जति उ सक्षम छ - एलिश 

१५) सानो सानो कुराले पूर्णता बन्छ तर पूर्णता सानो कुरा होइन - माइकेल एञ्जेलो

१६) सद्भावबाट सद्भाव नै जन्मन्छ भने घृणाबाट घृणा नै जन्मन्छ - स्वेट मार्डन 

१७) कसैप्रति सचेत नहुनु सबै भन्दा ठुलो दोष हो - कार्लाइल 

१८) Neither a borrower nor a lender be. - William Shakespeare

१९) To love oneself is the beginning of lifelong romance. - Oscar Wilde

२०) The job of the artist is always to deepen the mystery - Francis Bacon 

२१) I have not failed. I've just found 10,000 ways that won't work - Thomas Alva Edision 

२२) My advice to you is get married, if you find a good wife you'll happy, if not, you will become a philosopher - Socrates 

२३) सच्चा मित्रले आनन्दलाई दुई गुना र पीडालाई आधा बनाई दिन्छ - फ्रान्सिस बेकन  

२४) मुर्खको हृदय मुखमा हुन्छ, तर बुद्दिमानको मुख हृदयमा हुन्छ - बेंजामिन फ्रैंकलिन

२५) मैले नेपालको हिमाल चिनेको छु । सबैभन्दा बढी त बहादुर नेपालीलाई चिनेको छु - माओ 

२६) जाईकटक नगर्नु झिकिकटक गर्नु  -  पृथ्वीनारायण शाह

२७) कर्म नै पूजा हो - लक्ष्मी प्रसाद देवकोटा 

२८) मुर्खलाइ उपदेश दियो भने त्यही कारणले उसंग झगडा हुन्छ - पन्चतन्त्र 

२९) जीवन एक गतिशील छाया मात्र हो - शेक्सपियर 

३०) संगीतमय विचार नै कविता हो - कार्लाईल 

विश्वको इतिहास सम्बन्धी वस्तुगत प्रश्नोत्तर

  ८ महिना अगाडि    विश्वको इतिहास   अधिकृत

१) टिग्रीस तथा युफ्रटस नदिको किनारमा विकसित भएको सभ्यता कुन हो ? - मेसोपोटामियाको सभ्यता

२) हिस्ट्री शब्दको उत्पत्ति कुन शब्दबाट भएको हो ? - युनानी शब्द हिटोरिया

३) युनानी सभ्यता निर्मिलाई विश्वको सात आश्चर्यमध्येका एक मानिन्छ ? - जियसको मूर्ति

४) दायाँबाटा बायाँ लेख्ने लिपिको विकास कुन सभ्यतामा भएको हो ? - मेसोपोटामिया

५) चीनिया सभ्यताको विकास कहिले भएको मान्छि ? - ई.पू.२८५२

६) आधुनिक युगको सुरुआत कहिलेदेखि भएको मानिन्छ ? - पुनर्जागरण काल

७) पुनर्जागरण कालका उत्कृष्ट वास्तुकलाविद् को हुन् ? - फिलिपो बुनेलेस्की

८) विश्व इतिहासमा रोमन साम्राज्यको पत ९सन् ४७६० देखि फ्रान्सको राज्यक्रन्ति सन् १७८९ सम्मको अवधिलाई के भनी च्निन्छ ? - मध्यकाल

९) सिन्धु घाँटीकों सभ्यता विकसित भएको ठाँउ हाल कहाँ पर्छ ? - पाकिस्तानको हडप्पा र मोहेन्जो दारो

१०) कुन क्रान्तिपशचात् मध्ययुगर्को अन्त्यभएको मानिन्छ ? - फ्रान्सको राज्यक्रान्ति

११) धर्मसुधार आन्दोलनका प्रमुख प्रवर्तक को थिए ? - मार्टिन लुथर

१२) प्रस्तार कलाको थालनी कहाँबाट भएको हो ? - मिश्र

१३) विश्वको सबभन्दा प्राचीन धर्म कुन हो ? - हिन्दु

१४) प्राचिनकालीन सभ्यताहरुको विकास कहाँँ भएका पाइनछ ? - नदी किनारमा

१५) युटोपिया ग्रन्थका रचनाकार को हुन् ? - टामस मोर

१६) रोमन को सभ्यता कुन नदीको किनारमा भएको हो ? - टाइबर

१७) ऐतिहासिका पिता भनेर कसलाई भनिन्छ ? - हेरोडोटन

१८) मेसोपोटामियाको सभ्यता पुरोहित र मन्दिरलाई केका रुपमा लिइन्थ्यो ? - ज्ञानको केन्द

१९) युरोपमा प्राचीन युगको अन्त्य कहिले भएको हो ? - सन् ४७६

२०) ऐतिहासिक प्रमाण प्राप्त हुन नसकेको मानव इतिहासको प्रारम्भिक चरणलाई के भनिन्छ ? - प्राग ऐतिहासिक युग

२१) सिन्धु घाँटीकों सभ्यताका बारेमा खोज गर्ने पहिलो इतिहासिविदृ को हुन् ? - कनिंघम

२२) मध्य युगलाई अर्को के नामले चिनिन्छ ? - सामन्ती युग

२३) पूर्ण पाषाण युगमा मान्छेले सर्वप्रथम केको प्रयोग गर्न सिकेको थियो ? - आगो

२४) कुन सभ्यतामा सर्वप्र तामा पत्ता लगाएको थियो ? - सिन्धुघाँटी

२५) मिश्रको सभ्यता कुुन नदीको किनारमा विकसित भएको थियो ? - नाइल

२६) पुनर्जागरण कालका प्रसिद्घ कलाकार को हुन् ? - लियोनदों दा भिन्ची, माइकल एनजेलो, राफेल आदि

२७) सिन्धु घाँटीकों सभ्यता कुन नदिको किनारमा विकसित भएको थियो ? - सिन्ध र राभी

२८) सर्वप्रथम नाटक लेखने तथा रंग मञ्जन गर्ने कार्यको थालनी कहाँ भएको हो ? - युनान

२९) विश्वको सबभन्दा महत्त्वपूर्ण सभ्यता कुनलाई मानिन्छ ? - युनानी सभ्यता

३०) प्राग ऐतिहासिक युगलाई आर्को के नामले चिनिन्छ ? - हिमायुग

नेपाली साहित्यका केहि प्रमुख कृति तथा रचनाकारहरु

  ८ महिना अगाडि    साहित्य   अधिकृत

१) युद्दका डोबहरू (उपन्यास ) - पुण्य प्रसाई 

२) आधा जुन - झलक सुबेदी 

३)  आत्मकथा (आत्मकथा) - बिनोद चौधरी 

४) फोसिल ( कथा संग्रह ) - कुमार नगरकोटी 

५) मलाया एक्प्रेस (उपन्यास ) - अखण्ड भण्डारी 

६) खेलौना, दौपदी ( यौन मनोबिज्ञान परक ,उपन्यास ) - राजेन्द्र थापा 

७) अघि बढौ ( Take the Lead) -  अनिल चित्रकार 

८) हिमकमल ( गीति नाटक ) - राष्टकबि माधव प्रसाद घिमिरे  

९) चिना हराएको मान्छे  (आत्मकथा) - हरिबंश आचार्य 

१०) अन्तरमनको यात्रा (आत्माबयान), सकस (उपन्यास ) - जगदीश घिमिरे 

११) कर्णाली ब्लुज (उपन्यास ) - बुद्धिसागर चपाई 

१२) राधा  (उपन्यास ), आधाबाटो  (उपन्यास ), झोला (कथासंग्रह ) ,टुडाल  (उपन्यास ) - कृष्ण धराबासी 

१३) पल्पसा क्याफे  (उपन्यास ), मयुर टाईम्स (उपन्यास ) - नारायण काफ्ले 

१४) दमिनी भिर  (उपन्यास ), हकुछोपा  (उपन्यास ) - राजन मुकारुङ्ग

१५) फूलको आखामा  - आनी छोईङ् डोल्मा 

१६) खान पुगोस, दिन पुगोस  - रबिन्द्र मिश्र 

१७) घनचक्कर  (उपन्यास ) - सन्जीब उप्रेती 

१८) प्रयोगशाला ( राजनीतिक खोज आलेख ) - सुधिर शर्मा 

१९) तुईन  (उपन्यास ) - सुरेश पराजुली 

२०) लेखककी स्वास्नी  (उपन्यास ) - प्रगति राइ  

२१) शुन्य समय - युवराज घिमिरे 

२२) उर्गेनको घोडा (उपन्यास ) - युग पाठक 

२३) Season of Flight -  मन्ज्जुश्री थापा 

२४)  ताप (उपन्यास )  - शारदा शर्मा   

२५) अभिनव समय - घनश्याम शर्मा 

२६) रुपबजारकी नोरा - सरोजराज अधिकारी 

२७) घामपानी / सेतोधर्ती (उपन्यास ) ( २०६८ को मदन पुरस्कार बिजेता ) - अमर न्यौपाने 

२८) यायाबर (उपन्यास ) - ब्रजेश खनाल (लेखकको पहिलो उपन्यास )

२९) चक्रब्युह ( चाल्स सोभराजको जीवनीमा आधारित अंग्रेजीमा लिखित उपन्यास ) - बिश्वलाल श्रेष्ठ 

३०) छापामार युवतीको डायरी - तारा राई 

अधिकृत लक्षित अंग्रेजी सम्बन्धी लोकसेवा सामग्री

  ८ महिना अगाडि    अंग्रेजी   अधिकृत

1) Series:

i. G, J, N, Q, U, __
X

Explanation:
G+3, J+4, N+3, Q+4, U+3, __
The next letter in the series is U + 3 = X.

ii. R, K, F, C, __
A

Explanation:
R-7, K-5, F-3, C, __
The values that are subtracted are consecutive prime numbers in decreasing order.
Hence, the next letter in the series is C - 2 = A.

iii. QPO, NML, KJI, _____, EDC
HGF

Explanation:
This series consists of letters in a reverse alphabetical order.

iv. ELFA, GLHA, ILJA, _____, MLNA
KLLA

Explanation:
The second and fourth letters in the series, L, and A are static. The first and third letters consist of an alphabetical order beginning with the letter E. 

v. QAR, RAS, SAT, TAU, _____
UAV

Explanation:
In this series, the third letter is repeated as the first letter of the next segment. The middle letter, A, remains static. The third letters are in alphabetical order, beginning with R.
 

2) Analogy :

i. Dog: Rabies: Mosquito:?
Malaria

Explanation:
The bite of the first cause the second.

ii. Man : Biography: Nation : ?
History

Explanation:
The second contains the story of the first.

iii. Doctor: Diagnosis: Judge:?
Judgment

Explanation:
The function of a doctor is to diagnose a disease and that of a judge is to give judgment.

iv. Horse: Jockey: Car:?
Chauffeur

Explanation:
A horse is driven by a jockey. Similarly, a car is driven by a chauffeur.

v. Fog: Visibility: AIDS:?
Resistance

Explanation:
First impairs the second

3) Classification :
i. A. Lima    B. Algiers    C. New York     D. Tokyo
New York 

Explanation:
All except New York are capital cities.

ii. A. Tortoise    B. Duck    C. Snake    D. Whale
Whale

Explanation:
All except Whale lay eggs.

iii. A. Potassium        B. Silicon    C. Zirconium        D. Gallium
Potassium

Explanation:
All except Potassium are metals used in semiconductor devices.

iv. A. Feathers    B. Tentacles    C. Scales    D. Pseudopodia
Feathers

Explanation:
All except Feathers are organs for movement in different organisms.

v. A. Sleet    B. Fog    C. Hailstone    D. Vapour
Vapour

Explanation:
All except Vapour are different forms of precipitation.

4) Coding- Decoding :
i. In a certain code, TRIPPLE is written as SQHOOKD. How is DISPOSE written in that code?
CHRONORD

Explanation:
Each letter in a word is moved one step backward to obtain the corresponding letter of the code.

ii. If in a code language, COULD is written as BNTKC and MARGIN are written as LZQFHM, how will MOULDING be written in that code?
LNTKCHMF

Explanation:
Each letter in the word is moved one step backward to obtain the corresponding letter of the code.

iii. In a certain code, MONKEY is written as XDJMNL. Hoe is TIGER written in that code?
QDFHS

Explanation:
The letters of the word are written in a reverse order and then each letter is moved one step backward to obtain the code.

iv. If FRAGRANCE is written as SBHSBODFG, how can IMPOSING be written?
NQPTJOHJ

Explanation:
Each letter in the word is moved one step forward and the first letter of the group so obtained is put at the end, to obtain the code.

v. In a certain code, COMPUTER is written as RFUVQNPC. How is MEDICINE written in the same code?
EOJDJEFM

Explanation:
The Letters of the word are written in a reverse order and each letter, except the first and the last one, is moved one step forward, to obtain the code.

5) Ranking Order :
i. In a row of trees, one tree is fifth from either end of the row. How many trees are there in the row?
9

Explanation:
Clearly, number of trees in the row = (4 + 1 + 4) = 9.

ii. In a queue, Amrita is 10th from the front while Mukul is 25th from behind and Mamta is just in the middle of the two. If there were 50 persons in the queue, what position does Mamta occupy from the front?
18

Explanation:
Number of persons between Amrita and Mukul = 50 -(10 + 25) = 15. Since Mamta lies in the middle of these 15 persons, so Mamta's position is 8th from Amrita i.e. 18th from the front.

iii. Raman ranks sixteenth from the top and forty ninths from the bottom in a class. How many students are there in the class?
64

Explanation:
Clearly, number of students in the class = (15 + 1 + 48) = 64.

iv. Sanjeev ranks seventh from the top and twenty-eight from the bottom in a class. How many students are there in the class?
34

Explanation:
Clearly, number of students in the class = (6 + 1 + 27) = 34.

v. If Atul finds that he is twelfth from the right in a line of boys and forth from the left, how many boys should be added to the line such that there are 28 boys in the line?
13

Explanation:
Clearly, number of boys in the line = (11 + 1 + 3) = 15. Number of boys to be added = 28 - 15 = 13.

6) Assertion and Reason :

i. Assertion (A): The Steam engine was invented by James Watt.
   Reason     (R): There was a problem with taking out water from flooded mines.

Both A and R are true and R is the correct explanation of A.

Explanation:
The problem of pumping out water from the flooded mines provided the need of a self-working engine, which led James Watt to invent the same.

ii. Assertion (A): Graphite is slippery and used as a lubricant.
    Reason     (R): Graphite has free electrons.

Both A and R are true but R is NOT the correct explanation of A.

Explanation:
Graphite possesses a layer structure with two successive layers held by weak forces and able to slide over one another. So, graphite is slippery and this property finds its use as a lubricant.

iii. Assertion (A): Increase in carbon dioxide would melt polarise.
     Reason    (R): Global temperature would rise.

Both A and R are true and R is the correct explanation of A.

Explanation:
The Carbon dioxide envelope in earth's atmosphere traps the heat. With an increase in the proportion of carbon dioxide, therefore, the global temperature would rise, thus causing the polar ice to melt.

iv. Assertion (A): Pokhara gets most of the rainfall in winter.
     Reason     (R): Pokhara gets rainfall from retreating monsoons.

Both A and R are true and R is the correct explanation of A.

Explanation:
Rainfall in Pokhara is caused by the retreating monsoons which occur in winter.

v. Assertion (A): An iron ball floats on mercury but gets immersed in water.
    Reason    (R): The specific gravity of iron is more than that of mercury.

A is true but R is false

Explanation:
Iron with the specific gravity less than that of mercury but more than that of water floats in the former but gets immersed in the second.

विश्वका प्रमुख चुचुराहरु, तिनीहरु अवस्थित देश, पर्वत श्रृखंला र प्रथम पटक आरोहण गरिएको मिति (सन्)

  ८ महिना अगाडि    विश्वको भूगोल   अधिकृत

१) सगरमाथा - नेपाल (हिमालय) - ८८४८ मि. - २९ मे १९५३

२) माउन्ट के २ - पाकिस्तान (काराकोरम) - ८६११ मि. - ३१ जुलाई १९५३

३) कञ्जनजंघा - नेपाल (हिमालय) - ८५८६ मि. - २५ मे १९५५

४) ल्होत्से - नेपाल (हिमालय) - ८५१६ मि. - १८ मे १९५६

५) मकालु - नेपाल (हिमालय) - ८४६३ मि. - १५ मे १९५५

६) चोयु - नेपाल (हिमालय) - ८२०१ मि. - १९ अक्टोबर १९५४

७) धौलागिरी - नेपाल (हिमालय) - ८१६७ मि. - १३ मे १९६०

८) मनास्लु - नेपाल (हिमालय) - ८१६३ मि. - ९ मे १९५६

९) नंगा पर्वत - पाकिस्तान (हिमालय) - ८१२५ मि. - ३ जुलाई १९५३

१०) अन्नपूर्ण - नेपाल (हिमालय) - ८०९१ मि. - ३ जुन १९५०

११) गास्रेवुम प्रथम - पाकिस्तान (काराकोरम) - ८०६८ मि. - ५ जुलाई १९५८  

१२) ब्रोडपिक प्रथम - पाकिस्तान (काराकोरम) - ८०४७ मि. - ९ जुन १९५७

१३) गास्रेवुम द्धितिय - पाकिस्तान (काराकोरम) - ८०३४ मि. - ८ जुलाई १९५६

१४) सिसापामा - चिन (हिमालय) - ८०१३ मि. - २ मे १९६४

७ महादेशका ७ सर्वोच्च शिखरहरु यसप्रकार छन्:

१) एसिया महादेश - सगरमाथा - ८८४८ मि.

२) दक्षिण अमेरिका महादेश - एकान्कागुआ - ६९६२ मि.

३) उत्तर अमेरिका महादेश - मेकिन्ले - ६१९४ मि.

४) अफ्रिका महादेश - किलिमाञ्जरो - ५८९५ मि.

५) अन्टार्कटिका महादेश - भिन्सन म्यासिफ - ४८९२ मि.

६) युरोप महादेश - माउन्ट एल्बु्रज - ५६३३ मि.

७) अस्ट्रलिया महादेश - कोस्कियुस्को - २४४३ मि.

विश्वको भूगोल सम्बन्धि वस्तुगत प्रश्नोत्तर

  ८ महिना अगाडि    विश्वको भूगोल   अधिकृत

१) एसिया महादेशको क्षेत्रफल कति रहेको छ ? - ४,३९,९९,००० वर्ग कि.मि.

२) एसिया महादेश कति अक्षांशबीच रहेको छ ? - १० डिग्री दक्षिण अक्षांशदेखि ७८ डिग्री उत्तरी अक्षाशबीच

३) एसिया महादेश कति देशान्तरबीच  रहेको छ ? - २५ डिग्री पूवी देशान्तरदेखि १७० डिग्री पश्चिमी  देशान्तरबीच

४) अफ्रिका महादेश कति अक्षांशमा फैलिएको छ ? - ३७ डिग्री उत्तरी अक्षांदेखि ३५ डिग्री दक्षिणी अक्षांशम्म

५) अफ्रिका महादेश कति देशान्तरमा फैलिएको छ ? - २० डिग्री पश्चिम देशान्तरदेखि ५० डिग्री पूर्वी देशान्तरसम्म

६) अफ्रिका महादेशको उत्तर-दक्षिण लम्बाइ कति रहेको  छ ? - ८००० किलोमिटर

७) उत्तर अमेरिका महादेश कति अक्षांहबीच फैलिएको छ ? - १० डिग्री उत्तरी अक्षांशदेखि ८० डिग्री उत्तरी अक्षांशसम्म

८) क्षेत्रफलको हिसाबले तेस्रो ठूलो महादेशको कुन हो ? - उत्तर अमेरिका

९) उत्तर अमेरिका महादेश कति देशान्दरबीच अवस्थित छ ? - २० डिग्री पक्ष्चिमी देशान्तरदेखि १६० डिग्री पक्ष्चिमी देशान्चरमम्म

१०) दक्षिण अमेरिका महादेशको क्षेत्रफल कति छ ? - १,७७,९८,५०० वर्ग कि.मि

११) दक्षिण अमेरिका महादेश कति देशान्तरसम्म फैलिएको छ ? - ३५ डिग्री पश्चिमी देशान्तरदेखि ८० डिग्री पश्चिमी देशान्तरसम्म

१२) दक्षिण अमेरिका महादेश कति अक्षांशमा फैलिएको छ ? - १२ डिग्री उत्तरी अक्षांशदखि ५६ डिग्री दक्षिणी अक्षांश

१३) विश्वको पाँचो ठूलो महादेश  कुन हो ? - अन्टार्कटिका

१४) प्राय वर्षभरि नै हिउँ जमिरहने महादेश कुन हो ? - अन्टार्कटिका

१५) अन्टार्कटिका महादेशमा विश्वको कति प्रतिशत हिउँ रहेको छ ? - ९० प्रतिशत

१६) विश्वको छैटौ ठूलो महादेश कुन हो ? - यूरोप

१७) यूरोप महादेश पूर्व-पश्चिम लम्बाइ कति रहेको  छ ? - ६४०० किलोमिटर

१८) यूरोप महादेशले विश्वको भक्षेत्रको ओगटेको छ ? - करिब ७ प्रतिशत

१९) विश्वको सबैभन्दा सानो महादेश कुन  हो ? - अस्ट्रेलिया

२०) अस्ट्रेलिया महादेशले पृथ्वीको कुल स्थल भागको स्थल भागको कति प्रतिशत भू-भाग ओगटेको छ ? - करिब ५.३ प्रतिशत

२१) अस्ट्रेलिया महादेशको पूर्व-पश्चिम सरदर लम्बाई कति छ ? - ३९०० किलोमिटर

२२) प्रशान्त महासागरको क्षेत्रफल कति रहेको छ ? - १६ करोड  ५७ लाख वर्ग किलोमिटर

२३) प्रशान्त महासागरको औसत गहिराइ कति रहेको  छ ? - ४३०० मिटर (९१४,००० फिट०)

२४) प्रशान्त महासागरमा साना ठूलो गरी टापु तथा द्धीपहरु कति रहेका  छन् ? - २० हजार

२५) पृथ्वीको केन्द्रबाट उत्तर-दक्षिण हुने गरी खिचिएको काल्पनिक रेखाको माथिल्लो छेउलार्ई के भनिन्छ ? - उत्तरी ध्रुव (North Pole)

२६) पृथ्वीको केन्द्रबाट उत्तर-दक्षिण हुने गरी खिचिएको काल्पनिक रेखाको तल्लो छेउलाई के भनिन्छ ? - दक्षिणी ध्रुव (South Pole)

२७) पृथ्वीको  सूर्यकौ वरिपरि घुम्ने गतिलाई के भनिन्छ ? - परिक्रमण (Revolution) वा वार्षिक गति (Annual Motion)

२८) अक्षांश (Latitude) भन्नाले  के बुझिन्छ ? - भूमध्यरेखासँग समानान्तर हुने गरी पूर्व-पश्चिम खिचिएका काल्पनिक रेखा

२९) अक्षांस रेखाहरु कतिवटा हुन्छन् ? - १८० वटा

३०) प्रधान मन्ध्यान्ह रेखादेखि पूर्वतर्फ १८० डिग्री सम्मको देशान्तर रेखालाई के भनिन्छ ? - पूर्वी देशान्तर

स्रोत: विभिन्न पुस्तक तथा इन्टरनेट

अधिकृत लक्षित नेपालको इतिहास सम्बन्धी वस्तुगत प्रश्नोत्तर

  ९ महिना अगाडि    नेपालको इतिहास   अधिकृत

नेपालको इतिहासमा विभिन्न वंशका प्रथम राजाहरु यसप्रकार छन्

१) काठमाडौ उपत्यकाका प्रथम राजा - धर्माकर

२) गोपालवंशी राजा - भुक्तमान

३) आभिरवंशी राजा - वरसिंह

४) सोमवंशी राजा - निमिष

५) किरातवंशी राजा - यलम्बर

६) लिच्छवी वंशी राजा - जयदेव प्रथम

७) सूर्यवंशी राजा - भूमी वर्मा

८) कर्णावंशी राजा - नान्य देव

९) मल्लवंशी राजा - अरिदेव

१०) ठकुरी वंशका राजा - भाष्कर देव

११) उपत्यकाको विभाजनपछि काठमाडौका मल्ल राजा - रत्न मल्ल

१२) पाटनका मल्ल राजा - रण मल्ल

१३) भक्तपुरका मल्ल राजा - राय मल्ल

नेपालको इतिहासमा विभिन्न वंशका अन्तिम राजाहरु यसप्रकार छन्

१४) काठमाडौका अन्तिम राजा - जयप्रकाश मल्ल

१५) पाटनका अन्तिम राजा - तेजनरसिंह मल्ल

१६) भक्तपुरका अन्तिम राजा - रणजित मल्ल

१७) गोरखाका अन्तिम राजा - पृथ्वीनारायण शाह

१८) गोपालवंशी अन्तिम राजा - यक्ष गुप्त

१९) आभिरवंशी अन्तिम राजा - भुवन सिंह

२०) ठकुरी वंशका अन्तिम राजा - शंकरदेव

२१) किरातवंशी अन्तिम राजा - गस्ती

२२) तनहुका अन्तिम राजा - हरकुमार दत्त सेन

२३) लमजुका अन्तिम राजा - वीरमर्दन शाह

२४) शाहवंशका अन्तिम राजा - ज्ञानेन्द्र शाह

नेपालको इतिहासमा कसलाई के भनेर चिनिन्छ ?

२५) राजा जनक - शिरध्वज

२६) राजा त्रिभुवन - राष्ट्रपिता

२७) देवशमशेर - फिस्टे महाराज

२८) कृष्णप्रसाद कोइराला - खरिदार बा

२९) पृथ्वीनारायण शाह - राष्ट्रनिर्माता

३०) टंकप्रसाद आचार्य - जिउदो सहिद

स्रोत: विभिन्न पुस्तक तथा इन्टरनेट

अधिकृत लक्षित अंग्रेजी सम्बन्धी लोकसेवा सामग्री

  ९ महिना अगाडि    अंग्रेजी   अधिकृत

Vocabulary (Single Words)

NOUN

1. Period of a hundred years – century

2. Group of people trained to sing together – Choir

3. A person who loves or collects books – bibliophile

4. Goods carried in a ship – cargo

5. A fully grown person – adult

6. A man who is unable to pay his debts – insolvent

7. Material for burning – fuel

8. A large number of - plenty

9. The killing of one’s own mother – matricide

10. To Make large - magnify

ADJECTIVES

1. Knowing little – ignorant

2. A man who talks too much – talk active

3. Living both in water and on land – amphibious

4. Able to work well – efficient

5. Liked by many people – Popular

6. A place for bees to live – hive

7. Far away (in space or time) – remote

8. Something used for word or phrase – sign

9. A very small quantity of liquid – drop

10. A remedy for all diseases - panacea

VERBS 

1. Do away with – abolish

2. Come into view – appear

3. Bring back to health - cure

4. Be fully conscious of – realize

5. Make away with – kill

6. Find the answer – solve

7. To keep an eye on – watch

8. Run over the side of the container – spill

9. To come near – approach

10. To cut off her head – behead

ADVERBS

1. In another way – otherwise

2. Out of a ship or boat – overboard

3. By oneself – personally

4. At times, now and then – occasionally

5. At the same time – simultaneously

6. Not caring for/Without interest – indifferently

7. Of one’s own free will – voluntarily

8. Without prejudice – fairly or honestly

9. A ship or aircraft – abroad

10. With one voice - unanimously

 

अधिकृत लक्षित विज्ञान सम्बन्धी वस्तुगत प्रश्नोत्तर

  ९ महिना अगाडि    विज्ञान   अधिकृत

१) हेपाटाइटिस B मानिसको कुन अंगमा लाग्ने रोग हो ?  - कलेजो

२) प्रथम अन्तरिक्ष यात्री युरी गागरिन कुन देशका नागरिक हुन ? - रसिया

३) एपोलो अभियान के सँग सम्बन्धित छ ? - अन्तरिक्ष

४) चन्द धरातालमा पहिला टेक्ने प्रथम व्यक्ति को हुन् ? - निल आमस्ट्रङ

५) कुनै बस्तुको सापेक्षित घनत्व नाप्न प्रयोग गरिने उपकरण कुन हो ? - व्यारोमिटर

६) अन्तरिक्षामा बसाइने प्रस्तावित सहरको नाम के हो ? - ओल्गा

७) ग्यासको दवाव नाप्ने  यन्त्रलाई के भनिन्छ ? - मोनोमिटर

८) सबै भन्दा गाह्रो धातु कुन हो ? - अस्मियम

९) बैकानुर कस्मोड्रम कुन देशको अन्तरिक्ष प्रक्षेपण केन्द्र हो ? - रसिया

१०) सबै भन्दा हलुका ग्यास कुन हो ? - हाइड्रोजन

११) प्रकाशको तिव्रता नाप्ने  यन्त्र कुन हो ? - फोटोमिटर

१२) फाउन्टेन पेनको अविस्कारक को हुन् ? - वाटरमेन

१३) X-Ray को आविस्कारक को हुन ? - रोयण्डजोन

१४) गिनिज बुक अफ वल्र्ड रेकर्ड कहिले देखि प्रकाशन हुन थालेको हो ? - सन् १९५५

१५) दुधबाट दही, बन्न कुन किटाणुले सहयोग गर्दछ ? - ल्याक्टो वेसिलस

१६) एड्स रोग कुन महादेशबाट उत्पत्ति भएको मानिन्छ ? - अफ्रिका

१७) जस्ता र तामा मिलेर कुन धातु बन्दछ ? - पित्तल

१८) फ्रिजमा कुन ग्यास हुन्छ ? - एमोनिया

१९ ) सर्वव्यापी धोलक लाई के भनिन्छ ? - पानी

२०) नेपालमा कति माइक्रोन भन्दा कमको प्लास्टिक उत्पादन गर्न रोक लगाईएको छ ? - २० माइक्रोन

२१) वैकल्पिक उर्जा प्रबर्दन केन्द्रको स्थापना कहिले भएको थियो ? - वि.स.२०५३

२२) टुकीमारा के सँग सम्वन्धित छ ? - घरेलु सौर्य विधुत प्रणाली

२३) गोबरमा सबैभन्दा बढी कुन ग्यास हुन्छ ? - मिथेन 

२४) एच आई भि एड्स दिवस हरेक वर्ष कहिले मनाइन्छ ? - १ डिसेम्बर

२५) साबुन के बाट तयार गरिन्छ ? - फ्याटी एसिड

२६) काँच बनाउन प्रयोग हुने प्रमुख कच्चा पदार्थ के हो ? - सिलिका

२७) काँच बनाउन यसका कच्च पदार्थलाई कति डिग्री सेल्सियस सम्म तताउनु पर्दछ ? - १५००

२८) पोलियो रोग कति बर्ष भन्दा कम उमेरका मानिसलाई लाग्छ ? - १५ बर्ष

२९) कुन भिटामिनको कमीले गर्दा बच्चामा अन्धोपन आउँछ ? - भिटामिन A

३०) काँच बनाउने कच्चा पदार्थहरुको मिश्रणमा कोल्वाट अक्साइड मिसाएमा काँचको रङ कस्तो बन्छ ? - नीलो 

To Top