परीक्षाका नियमहरु

  • ५० ओटा वस्तुगत प्रश्नोत्तर ५० पूर्णांकको र ४५ मिनेट समय अवधिको हुनेछ ।
  • वस्तुगत प्रश्नोत्तर परीक्षा प्रणालीमा गल्ती गरेको उत्तरलाई २० प्रतिशत अंक कटौती
    गरिने हुँदा अन्धाधुन्ध अप्सनमा क्लिक नगरी सहि उत्तरलाई एक पटक मात्र छान्नुपर्नेछ ।
  • प्रश्नको सहि उत्तर नजानेको खण्डमा छोड्न सकिनेछ र त्यस वापत कुनै पनि अंक घट्ने छैन ।
  • प्रश्नहरुको उत्तर समय अवधि भित्र नसकेको खण्डमा पुरा भएका प्रश्नको मात्र नजिता देखिने छ ।
  • नजितामा सहि उत्तरको संख्या र गलत उत्तरको संख्या मुल्यांकन गरि कुल प्राप्तांक देखिने छ ।

लोकसेवा अनलाईन परीक्षा

समय:
८ महिना अगाडि राखिएको
पूर्णांक: ५०
५० x १ = ५० अंक
बिषय: प्रशासनिक अभिरुचि परीक्षण
तह: नायब सुब्बा

1) टेलिभीजनको आविश्कार कसले गरेका हुन?

2) नेपालमा सबैभन्दा धेरै कृर्षि उत्पादन कुन विकास क्षेत्रमा हुन्छ?

3) एभोकाडो फलको व्यवसायिक खेति कुन ठाउँ मा गरिएको छ?

4) एक विगाहमा कति रोपनी हुन्छ?

5) नेपालमा यार्सागुम्बा सर्वप्रथम कुन साल बाट टिपीएको थियो

6) नेपालमा कृषि पर्यटन कार्यक्रम कहाँ कार्यान्वयन गरिएको छ?

7) No work No pay निती कुन नितीसंग सम्बन्धी छ?

8) उदयपुर सिमेन्ट कारखानाको निर्माण कुन देश को सहयोगमा भएको हो?

9) पब्लिक कम्पनी स्थापनको लागि कम्तीमा कति जना संस्थापक हुनुपर्ने व्यवस्था छ?

10) नेपालमा सर्वप्रथम निजी क्षेत्रलाइ विक्री गरिएको सस्थान कुन हो?

11) नेपालमा हाल कुन वाणिज्य नीती लागू भएको छ?

12) नेपालको तयारी पोशाकको सबैभन्दा ठूलो अन्तराष्टीय बजार कहाँ हो?

13) नेपालसंग विप्पा सम्झौता गरेको पहिलो राष्टकुन हो?

14) नेपाल विश्व व्यापार संगठनको सदस्य कहिले भएको हो?

15) नेपालमा हाइ अल्टिच्युड स्पोर्टस् ट्रेनिङ सेन्टरको स्थापना कहाँ गरिएको छ?

16) पर्यटन मन्त्रालयको स्थापना कति सालमा भएको हो?

17) त्रिभूवन राजमार्गले कति जिल्लालाइ छोएको छ?

18) नेपालमा रेल विभागको स्थापना कुन साल मा भएको हो?

19) नेपाल राजपत्रमा कति भाग छन?

20) नेपालमा प्राथमिक शिक्षा निशुल्क गर्ने निणर्य कहिले भएको हो?

21) नेपाल सरकारले आफ्नै लगानीमा निर्माण सम्पन्न गरेको पहिलो जलविधुत आयोजना कुन हो?

22) सान्जेन जलविधुत आयोजना कुन जिल्लामा पर्दछ?

23) राष्टिय गौरवका आयोजनाहरु कति रहेका छन?

24) जन्मकैद कति वर्षको हुन्छ?

25) हाइड्रोजन ग्यासमा परमाणु संख्या कति हुन्छ ?

26) थारु जातीका गाउका प्रमुखलाइ के भनिन्छ?

27) क्रिकेट खेलमा पिचको लम्बाई कति हुन्छ ?

28) लिच्छविकालमा ललितपुरलाइ के भनिन्थ्यो?

29) राणाहरुलाइ ए,बी र सी क्लासमा विभाजन गर्ने राणा प्रधानमन्त्री को हुन?

30) "म मरे भने केही हुन्या छैन तर भिमसेन मर्यो भन्या देश डुबन्या छ "यो भनाई कसको हो?

31) नेपालमा राणा शासनको विरोधमा जयन्तु संस्कृतम आन्दोलन कहिले शुरु भएको थियो ?

32) म्याग्नाकार्टा कहिले जारी भएको हो?

33) सौर्यमण्डलको कति प्रतिशत भार सूर्यमा पर्दछ ?

34) मंगल ग्रहले सुर्यको परिक्रमा गर्ने गति कति छ ?

35) नेपालमा सबैभन्दा बढी स्थान परिवर्तन गर्ने नदी कुन हो ।

36) हाल नेपालमा करको दायरामा आबद्ध करदाता कति छन् ?

37) छैटौँ राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदाताका रूपमा सम्मानित हुने कम्पनी कुन हो ?

38) सय ५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि नेपाल विद्युत् प्राधिकरण र चाइना थ्री गर्जेज कर्पोरेसनबीच संयुक्त लगानी गर्ने सम्झौता कहिले भएको हो ?

39) 67 औ Miss World २०१७ कसले जितेको हो ?

40) संयुक्त राष्टसंघको 72 औ महासभा 2017 मा नेपालको तर्फवाट को सहभागी भएका थिए ?

41) नागरिकता पाउने विश्वको पहिलो रोवर्टको नाम के हो ?

42) सन 2017 को विश्व वातावरण दिवशको नारा के रहेको छ?

43) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधन कहिले भएको हो ?

44) नेपाल चलचित्र कलाकार सङ्घ राष्ट्रिय पुरस्कार– २०७४ बाट सम्मानित हुने व्यक्तित्व को हुन् ?

45) २९ औँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन कहाँ सम्पन्न भयो ?

46) सन 2017 को अर्थशास्त्र तर्फको नोवल पुरस्कार कसले प्राप्त गरे?

47) नेपाल चलचित्र समीक्षक समाजद्वारा आयोजित क्रिटिक्स अवार्ड समारोहमा २०७३ सालको उत्कृष्ट चलचित्रको अवार्ड कुन चलचित्रले जित्यो ?

48) बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन (BAFIA) ले सञ्चालक समितिमा कति जनासम्म सदस्य रहन सक्ने व्यवस्था गरेको छ ?

49) “साझा लक्ष्य र आदर्श रहेका मानिसहरुलाई न त पहाड न समुद्र केहीले पनि अलग राख्न सक्दैन” यो भनाई कुन देशसँग सम्वन्धित छ ?

50) सनातन हिन्दु धर्म मान्नेहरुले बढी प्रयोग गर्ने शव्द cpd कुन कुन तीन देवताको प्रतिक मानिन्छ ?

To Top