परीक्षाका नियमहरु

  • ५० ओटा वस्तुगत प्रश्नोत्तर ५० पूर्णांकको र ४५ मिनेट समय अवधिको हुनेछ ।
  • वस्तुगत प्रश्नोत्तर परीक्षा प्रणालीमा गल्ती गरेको उत्तरलाई २० प्रतिशत अंक कटौती
    गरिने हुँदा अन्धाधुन्ध अप्सनमा क्लिक नगरी सहि उत्तरलाई एक पटक मात्र छान्नुपर्नेछ ।
  • प्रश्नको सहि उत्तर नजानेको खण्डमा छोड्न सकिनेछ र त्यस वापत कुनै पनि अंक घट्ने छैन ।
  • प्रश्नहरुको उत्तर समय अवधि भित्र नसकेको खण्डमा पुरा भएका प्रश्नको मात्र नजिता देखिने छ ।
  • नजितामा सहि उत्तरको संख्या र गलत उत्तरको संख्या मुल्यांकन गरि कुल प्राप्तांक देखिने छ ।

लोकसेवा अनलाईन परीक्षा

समय:
९ महिना अगाडि राखिएको
पूर्णांक: ५०
५० x १ = ५० अंक
बिषय: प्रशासनिक अभिरुचि परीक्षण
तह: खरिदार

1) नेपालको पहिलो निजि क्षेत्रको विश्वविद्यालय कुन हो ?

2) लक्ष्मी प्रसाद देवकोटाको न्वारनको नाम के हो ?

3) मोटर गाडीको अविष्कारक को हुन् ?

4) भारतको पहिलो अन्तरिक्ष यात्री को हुन् ?

5) पेनिसिलिनको अविष्कारक को हुन् ?

6) ताराहरुमा हुने प्रमुख तत्व के हो ?

7) वायुमंडलमा सबैभन्दा कम पाइने तत्व के हो ?

8) दोस्रो एसियाली खेलकुद कहाँ भएको थियो ?

9) दोस्रो राष्ट्रिय खेलकुद कहाँ भएको थियो ?

10) आठौ साफको प्रतीक चिन्ह के थियो ?

11) सन् २०१४ को विश्वकप फुटबल विजेता राष्ट्र कुन हो ?

12) संयुक्त रास्ट्रसंघको प्रधान कार्यालय कहाँ छ ?

13) संयुक्त राष्ट्रसंघको संस्थापक सदस्य राष्ट्र कति वटा छन् ?

14) संयुक्त राष्ट्रसंघको वार्षिक बजेटमा नेपालको कति प्रतिशत योगदान रहने गरेको छ ?

15) युनेस्कोको प्रधान कार्यालय कहाँ छ ?

16) नेपाल जैविक विविधताको हिसाबले कति औ स्थानमा पर्छ ?

17) अफगानिसतानलाई सार्कको कति औ सिखर सम्मेलनबाट सार्कको नया सदस्य बनाउने निर्णय गरियो ?

18) विश्व व्यापार संगठन को १५० औ सदस्य राष्ट्र कुन हो ?

19) नेपाल कि स्वरकि धनि' तारा देवी को निधन कहिले भयो ?

20) डा. मनमोहन सिंह भारत का कति औ प्रधानमन्त्रि हुन् ?

21) क्षेत्रफल को हिसाब ले नेपालको ठुलो जिल्ला कुन हो ?

22) मनकामना मन्दिर कुन जिल्ला मा पर्छ ?

23) नेपाल को सबै भन्दा गर्मि हुने ठाउँ कुन हो ?

24) भोजपुर के को लागि प्रसिद्द छ ?

25) गोपाल वंशका प्रथम राजा को हुन् ?

26) नेपाल मा कति जना गोपाल वंश राजाहरु ले शासन गरे ?

27) काष्ठमण्डप को अर्को नाम के हो ?

28) नीलगाई कुन राष्ट्रिय निकुञ्जमा पाइन्छ ?

29) U.N.O. मा विटो प्रयोग गर्ने पहिलो देश कुन हो ?

30) सवारी साधन व्यावस्थापन सहज बनाउने उदेश्यले ईम्बोस्ट नम्बर प्लेट कहिले देखि लागू गरिएको हो ?

31) सत्तारुढ दल र राष्ट्रिय जनता पार्टि नेपालबिच सहमति कहिले भएको हो ?

32) बिरालोले थाहा नपाउने स्वाद कुन हो ?

33) राष्ट्रगान नभएको देश कुन हो ?

34) नेपाल इतिहासमा शोषक राणा प्रधानमन्त्री भनेर कसलाई चिनिन्छ ?

35) गायक तथा सङ्गीतकार खुसीराम पाख्रिनको निधन कहिले भएको हो ?

36) सन् २०१७ नोभेम्बरमा मलेसियामा सम्पन्न यु-१९ एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता राष्ट्र कुन हो ?

37) महिला युरो च्याम्पियनसिप २०१७ को उपाधि कुन देशले हात पार्यो ?

38) बिश्वको ठुलो संबिधान भएको देश कुन हो ?

39) 'मदागास्कर टापु' कुन महादेशसंग सम्वन्धित छ ?

40) दाेस्राे चरणकाे प्रदेशसभा र प्रतिनिधि सभाकाे चनाव कहिले हुदै छ ?

41) चन्द्र सम्वत कति दिनको हुन्छ ?

42) नेपाल चलचित्र समीक्षक समाजद्वारा आयोजित क्रिटिक्स अवार्ड समारोहमा २०७३ सालको उत्कृष्ट चलचित्रको अवार्ड कुन चलचित्रले जित्यो ?

43) भिक्षु निवासलाई साधरणतय के भन्ने गरिन्छ ?

44) संस्कृत भाषाको महान साहित्यकार कसलाई भनिन्छ ?

45) लक्ष्मी प्रसाद देवकोटा कुन दिन जन्मेको थिए ?

46) नेपालमा गोरखापत्रको प्रकाशन कहिले देखि भएको हो ?

47) संस्कृत भाषाको प्रथम डिरेक्टर को हो ?

48) त्रिचन्द्र कलेजको स्थापनाकालको नाम के थियो ?

49) एस. एल. सी. पास गर्ने प्रथम प्रधानमन्त्रि को हुन् ?

50) एस. एल. सी. परीक्षामा प्रथम पटकमा कति जना परीक्षार्थी उतिर्ण भए ?

To Top