परीक्षाका नियमहरु

  • ५० ओटा वस्तुगत प्रश्नोत्तर ५० पूर्णांकको र ४५ मिनेट समय अवधिको हुनेछ ।
  • वस्तुगत प्रश्नोत्तर परीक्षा प्रणालीमा गल्ती गरेको उत्तरलाई २० प्रतिशत अंक कटौती
    गरिने हुँदा अन्धाधुन्ध अप्सनमा क्लिक नगरी सहि उत्तरलाई एक पटक मात्र छान्नुपर्नेछ ।
  • प्रश्नको सहि उत्तर नजानेको खण्डमा छोड्न सकिनेछ र त्यस वापत कुनै पनि अंक घट्ने छैन ।
  • प्रश्नहरुको उत्तर समय अवधि भित्र नसकेको खण्डमा पुरा भएका प्रश्नको मात्र नजिता देखिने छ ।
  • नजितामा सहि उत्तरको संख्या र गलत उत्तरको संख्या मुल्यांकन गरि कुल प्राप्तांक देखिने छ ।

लोकसेवा अनलाईन परीक्षा

समय:
८ महिना अगाडि राखिएको
पूर्णांक: ५०
५० x १ = ५० अंक
बिषय: प्रशासनिक अभिरुचि परीक्षण
तह: अधिकृत

1) हेपाटाइटिस B मानिसको कुन अंगमा लाग्ने रोग हो ?

2) काँच बनाउन यसका कच्चा पदार्थलाई कति डिग्री सेल्सियस सम्म तताउनु पर्दछ ?

3) एच आई भि एड्स दिवस हरेक वर्ष कहिले मनाइन्छ ?

4) वैकल्पिक उर्जा प्रबर्दन केन्द्रको स्थापना कहिले भएको थियो ?

5) अफ्रिका महादेशको उत्तर-दक्षिण लम्बाइ कति रहेको छ ?

6) क्षेत्रफलको हिसाबले तेस्रो ठूलो महादेशको कुन हो ?

7) अक्षांस रेखाहरु कतिवटा हुन्छन् ?

8) भ्रमण एउटा महान भिक्षा हो ?

9) युरोपमा प्राचीन युगको अन्त्य कहिले भएको हो ?

10) प्रथम अन्तरिक्ष यात्री युरी गागरिन कुन देशका नागरिक हुन ?

11) जस्ता र तामा मिलेर कुन धातु बन्दछ ?

12) गोबरमा सबैभन्दा बढी कुन ग्यास हुन्छ ?

13) कुन भिटामिनको कमीले गर्दा बच्चामा अन्धोपन आउँछ ?

14) काठमाडौ उपत्यकाका प्रथम राजा को हुन् ?

15) नेपालको इतिहासमा कृष्णप्रसाद कोइरालालाई के भनेर चिनिन्छ ?

16) प्रशान्त महासागरमा साना ठूलो गरी टापु तथा द्धीपहरु कति रहेका छन् ?

17) नेपालको कुन ठाउमा बर्सेनि चरा महोत्सब हुदै आएको छ ?

18) नेपालले श्रम सम्जौता गरेको पहिलो राष्ट कुन हो ?

19) रेड अप्पल भन्नाले के लाइ बुझाउछ ?

20) नेपाल पृथ्वीको कुन गोलार्द्धमा अवस्थित छ ?

21) बिरगंजमा कहिले देखि सुख्खा बन्दरगाह संचालन भयो ?

22) नेपाली भाषालाइ भारतको संबिधानको कति औ अनुसूचीमा राखिएको छ ?

23) "ज्ञान मर्दछ हासेर, रोई बिज्ञान मर्दछ" यो भनाइ कसको हो ?

24) नेपालको पहिलो मौलिक उपन्यास कुन हो ?

25) नेपालमा नमुना गाबिसको अबधारणा कहिले देखि ल्याइयो ?

26) स्थानिय बिकाश मन्त्रालयको स्थापना कहिले भएको हो ?

27) गिनिज बुक अफ वल्ड रेकड्स कति भाषामा प्रकाशित हुने गरेको छ ?

28) भूतकुवा कुन जिल्लामा पर्छ ?

29) मेहलकुना कुन जिल्लामा पर्छ ?

30) चल्ती खाताको सुरुवात कहाँ बाट भएको हो ?

31) कोचिला भन्नाले कुन जातिलाई जनाउछ ?

32) नेपालको कुन ठाउमा १ करोड १० लाख वर्ष पुरानो रामापिथेकसको बंगारा भेटिएको छ ?

33) माहुरीको कति वटा खुट्टा हुन्छ ?

34) नेपाल आखा बैंक(Nepal Eye Bank) को स्थापना कहिले भएको हो ?

35) नेपालको राष्टिय झन्डाका डिजाईनर को हुन् ?

36) If CAT is equal to 3120, what is DOG equal to ?

37) इराकमा १२ नेपालीको विभत्स हत्या कहिले भएको थियो ?

38) मनकामना मन्दिरमा कुन जातिका व्यक्ति पुजारी हुने चलन छ ?

39) सबै जसो चराको नक्कल गर्न सक्ने चरा कुन हो ?

40) हाल नेपाली सेनाको परमाधिपति को हुने बेवास्ता छ ?

41) सुर्यलाइ सिधा हेर्न सक्नी चरा कुन हो ?

42) बि सं २०६८ को जनगणना अनुसार नेपालमा महिला साक्षरता प्रतिशत कति रहेको छ ?

43) ATM को पुरा रुप के हो ?

44) राजा वीरेन्द्रको शासनकालमा कुल कति जना प्रधानमन्त्री भएका थिए ?

45) नेपालको पहिलो दैनिक पत्रिका कुन हो ?

46) नेपालमा छापाखानाको सुरुवात कहिले भएको हो ?

47) नेपालको जापानसंग कहिले दौत्य सम्बन्ध स्थापना भएको हो ?

48) संयुक्त राष्टसंघका आधिकारिक भाषा कति छन् ?

49) FAO को प्रधान कार्यालय कहाँ रहेको छ ?

50) As Falgun is after Asoj, What is after 4 ?

To Top