१) कर्णाली प्रदेश सरकारले वि.स २०७५ लाइ कुन वर्षको रुपमा मनाउने निर्णय गरेको छ ? - रारा कर्णाली पर्यटन वर्ष
२) जर्मनीको संसदले सन् २०१८ मार्च १४ मा त्यहाँको चान्सलरमा कसलाई चयन गर्यो ? - एन्जेला मार्केल
३) चितवन राष्ट्रिय निकुन्जको क्षेत्रफल कति रहेको छ ? - ९५२.६३ वर्गकिलोमिटर
४) छिन्तांग काण्ड धनकुटामा भएको थियो भने झोडा काण्ड कहा भएको थियो ? - मोरङ
५) मिसोफोनिया भनेको के हो ? - विभिन्न प्रकारका ध्वनी सुनेर हुने असहजपन
६) शिक्षा विभागको स्थापना कहिले भएको थियो ? - वि.स २०५६ जेठ १
७) म्यान्मारका राष्ट्रपति टिन क्याबले पदबाट कहिले राजिनामा दिएका थिए ? - सन् २०१७ अगस्ट २५
८) नेपालको सबैभन्दा धेरै नगरपालिका भएको जिल्ला कुन हो ? - रौतहट
९) चारकुने मुद्रा प्रचलनमा ल्याउने मल्ल राजा को हुन ? - प्रताप मल्ल
१०) नेपालमा कमलरीप्रथा मुक्त घोषणा कहिले गरिएको हो ? - वि.स २०७० श्रावण ३
श्रोत : गोरखापत्र
फेसबुकबाट तपाईको प्रतिक्रिया