लोकसेवा अनलाईन तयारी विशेष श्रृखंला

१ बर्ष पहिला अघि अन्य विविध

१) कतार भ्रमण गर्ने पहिलो प्रधानमन्त्री - गिरीजा प्रसाद कोइराला 

२) इजरायल भ्रमण गर्ने पहिलो प्रधानमन्त्री - वि.पि. कोइराला 

३) एशियाको एकमात्र रोमन क्याथोलिक देश - फिलिपिन्स 

४) बैक अफ द इयर २०१७  - NMB बैक

५) नेपालको आधुनिक अदालतको ६० वर्ष इतिहासमा दलित समुदायबाट न्यायधिश बन्ने व्यक्ति - रत्न बहादुर बागचन्द 

६) हावाको गति नाम्ने यन्त्र - व्युफोर्ट स्केल

७) पानी उमाल्दा कुन तत्व नाश हुन्छ ? - पाथोरोजन 

८) प्रशान्त महासागरको अग्निको घेरा कहाँ पर्दछ ? - इन्डोनेशिया  

९) सेतो झण्डा के को प्रतिक हो ? - सन्धी (Truce) को प्रतिक

१०) अन्तराष्ट्रिय धानवाली अनुसन्धान संस्था इरीको प्रधान कार्यालय - फिलिपिन्सको मनिला

११) दक्षिण एसियाली मुलुकहरुमा 3G Mobile शुरु गर्ने देश - नेपाल 

१२) मानिस बोल्दा ६५ वटा मांशपेशिले काम गर्दछ भने हास्दा कति वटा मांशपेशिले काम गर्दछ ? - ४२ 

१३) कुन दिन पशुपतिनाथलाई बुद्ध मुकुट पहिराइन्छ ? - कार्तिक‬ कृष्ण अष्टमी

१४) अनुसूची नभएको नेपालको संविधान कुन हो ? - नेपाल‬ अधिराज्यको संविधान, २०१५

१५) नेपालमा कुन आवधिक योजनादेखि सुशासन सम्बन्धि अवधारणा एवं नीति ल्याइएको हो ? - नवौँ‬

१६) राष्ट्रिय मानवअधिकार आयोगको स्थापना कहिले गरिएको हो ? - २०५७ जेठ १३

१७) मध्य पहाडी लोकमार्गले कतिवटा जिल्लालाई छुने गर्दछ ? - २४ वटा

१८) नेपालमा बन दशक कहिले मनाईने भएको छ ? - वि.सं २०७१ देखि २०८०

१९) नेपालको कुन राष्ट्रसँग सर्वप्रथम हवाई सम्झौता भएको थियो ? - भारत 

२०) नेपाल टेलिभिजन २ को प्रशारण कहिले देखि शुरु भएको हो ? - वि.स. २०५८ असोज १०

२१) नेपालमा औद्योगिक गणना कहिलेदेखि सुरु भएको हो ? - वि.स. २०२२ (प्रत्येक ५ बर्षमा)

२२) नेपालमा सर्वप्रथम उद्योग परिषदको गठन कहिले भएको थियो ? - वि.स. १९९३

२३) हालेमाउमाउ भनेको के हो ? - अमेरिकामा गएको ज्वालामुखी 

२४) मरणोपरान्त नोबेल पुरस्कार पाउने दुई व्यक्ति को को हुन ? - ड्यागह्यामरसोल्ड र इरिक एक्सेल कार्लफडेल्ट

२५) निजामती सेवाको लोगो डिजाईनर को हुन ? - भीमबहादुर थापा

To Top