खरिदार परिक्षा २०७२ मा सोधिएका वस्तुगत प्रश्नहरु

 १० महिना अगाडि  विविध  खरिदार

१) हलो क्रान्ति नेपालको कुन जिल्लामा भएको थियो ? - लमजुङ

२) ग्रामी अवार्ड के संग सम्बन्धित छ ? - संगित

३) बोधि चित्त कुन जिल्लामा पर्दछ ? - काभ्रेपलान्चोक

४) एअर बस कुन देशको कम्पनी हो ? - फ्रान्स

५) 2070 को जगदम्बा श्री पुरस्कार कसलाई प्रदान गरियो ? - शिव रेग्मि

६) चमेलिया जलविद्युत कहाँ पर्दछ ? - दार्चुला

७) ह्याल्मो जातिको मुख्य बसोबास कुन जिल्लामा रहेको छ ? - सिन्धुपाल्चोक

८) जनगणना २०६८ अनुसार नेपालमा बोलिने भाषा कती वटा छन ? - १२३ वटा

९) राष्ट्रीय जनगणना २०६८ अनुसार हाल नेपालको शहरी जनसंख्या कती रहेको छ ? - १७.०७ प्रतिशत 

१०) जोडामिलाउनुहोस् 

  प्रथम किराँती राजा – यलम्बर,
  प्रथम मल्ल राजा – अरी मल्ल,
  प्रथम गोपालवंशी राजा –भुक्तमान

११) नुनिलो पानीको ताल भनेर केलाई चिनिन्छ ? - मृत सागर

१२) पैगम्बर महोम्मदको जन्म कहिले भएको थियो ? - सन् 570

१३) पारशनाथ भनेर केलाई चिनिन्छ ? - पशुपतिनाथ

१४) चिन र भारतलाई नछुने जिल्ला कती वटा छन ? - 36 जिल्ला

१५) Universal Receiver भनेर कुन ब्लड ग्रुपलाई चिनिन्छ ? - AB +

१६) नेपालको प्रमुख अन्न बालि कुन हो ? - धान

१७) कुनै पनि विभाग नभएको मन्त्रालय कुन हो ? - शान्ति तथा पुनर्निर्माण मन्त्रालय

१८) स्थानीय निकाय भनेर केलाई चिनिन्छ ? - गाउपालीका, नपा र जिविस (२०७२ पछिको बिवरण हो )

१९) दिएका मध्ये UNO को विशिष्टिकृत संस्था कुन होइन ? - ADB

२०) ILO को प्रधान कार्यालय कहाँ रहेको छ ? - जेनेभा (स्वीजरल्याण्ड)

२१) कानुनि राज्यमा नपर्ने तलका मध्ये कुन हो ? - निरंकुशता

२२) दिगो विकास अवधारणा कुन योजनाबाट आएको हो ? - आठौं योजना

२३) नेपालमा निजामती सेवा दिवस कहिले मनाइन्छ ? - भदौ २२

२४) नेपालमा जनमतसंग्रह कहिले सम्पन्न भएको थियो ? - बि.सं २०३७ वैशाख २०

२५) नेपालको लामो पक्की पुल कुन जिल्लामा रहेको छ ? - बर्दिया

२६) संसदिय सुनुवाइ नहुने तलका मध्ये कुन पद हो ? - सुचना आयुक्त  (सूचना आयुक्त, निर्वाचन आयुक्त,लोकसेवा सदस्य, लोकसेवाअध्यक्ष दिएको मध्ये )

२७) सगरमाथालाई राष्ट्रिय सम्पदा सुचिमा सुचिकृत कहिले गरिएको हो ? - सन १९७९

२८) एक गाउ एक उत्पादन कार्यक्रम कुन देशबाट सुरु भएको हो ? - जापान

To Top