खरिदार लक्षित विविध वस्तुगत प्रश्नोत्तर

 ११ महिना अगाडि  विविध  खरिदार

१) एसियाको सबैभन्दा लामो नदी कुन हो ? - यांग्त्ज़ी नदी (The Yangtze river, china)

२) विश्वको सबैभन्दा अग्लो पहाडी चुचुरो कुन हो ? - सगरमाथा

३) एसियाका कुन कुन देशले सबैभन्दा बढी जलवायु परिवर्तको असर झेल्नु परेको छ ? - बंगलादेश, भारत, श्रीलंंका, पाकिस्तान, थाइल्याण्ड र भियतनाम

४) भारतमा कति प्रकारका भाषाहरु बोलिन्छ ? - ८०० भन्दा बढी

५) एसियामा सबैभन्दा पहिला Novel पुरस्कार पाउने व्यक्ति को हुन् ? - सी. भी. रमण (Sir C.V. Raman)

६) कुन मुस्लिम महिलाले सर्बप्रथम Novel पुरस्कार पाएकी थिइन ? - शिरिन एवदी (Shirin Ebadi)

७) APEC को पुरा रुप के हो ? - Asia Pacific Economic co-operation 

८) प्राचीनकालीन सभ्यताहरुको विकास कहाँ भएको हो ? - नदी किनारमा

९) मिश्रको सभ्यता कुन नदीको किनारमा विकसित भएको हो ? - नाइल

१०) सिन्धु घांटीको सभ्यता कुन नदीको किनारमा विकसित भएको हो ? - सिन्ध र राभी

११) पुर्व पाषाण युगमा मान्छेले सर्वप्रथम के को प्रयोग गर्न सिकेको थियो ? - आगो

१२) युनानको सबैभन्दा ठूलो नगर राज्य कुन हो ? - स्पार्टा

१३) रोमको सभ्यता कुन नदीको किनारमा विकसित भएको हो ? -  टाइबर

१४) रोमको प्राचीन भाषा के थियो ? - ल्याटिन

१५) जनघनत्व अनुसार तुलना गर्दा सबैभन्दा ठूलो सहर कुन हो ? -  Tokyo

१६) SAARC को पूरा रुप के हो ? - South Asian Association for Regional  Cooperation

१७) SATA को पूरा रुप के हो ? - South Asian Trade Area

१८) एसियाको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश कुन हो ? - चीन

१९) एसियाको सबैभन्दा पूरानो पुल कुन हो ? - Danyang-kushan Grand Bridge (china)

२०) एसियाको सबैभन्दा अग्लो भवन कुन हो ? - Burj Khalifa ,Dubai

२१) एसियको सबैभन्दा ठुलो सपिङमहल कुन हो र कहाँ छ ? - नयाँ दक्षिण चाइना महल, चीन

२२) विश्वको प्रथम प्रधानमन्त्री को मानिन्छ ? - रर्बट वालपोल  (बेलायत)

२३) विश्वको सबभन्दा पुरानो राष्ट्रिय गान कुन हो ? -  जापानको किमिगायो 

२४) लेडी डायनाको अन्तिम संस्कारमा एल्टन जोनद्वारा गाइएको प्रसिद्ध गीत कुन हो ? - The Candle in the World

२५) अमेरिकाको प्रथम राष्ट्रपति को हुन् ? - जर्ज वासिङ्गटन 

२६) जर्मनीको संसदलाई के भनिन्छ ? - बुन्डेस्ट्याग

२७) विश्वको पहिलो महिला प्रधानमन्त्री को हुन ? - सिरिमाओ बन्दरानायके  (श्रीलंका)

२८) विश्वको सबैभन्दा कान्छो देश कुन हो ? - दक्षिणी सुडान

२९) वर्षमा दुईपटक बजेट प्रस्तुत गर्ने राष्ट्र फ्रान्स हो भने दूई प्रकारको बजेट प्रस्तुत गर्ने राष्ट्र कुन हो ? - भारत

३०) सुकरातलाई ग्रिक सरकारद्बारा कुन विषको सेवन गरार्इ मृत्युदण्ड दिइएको थियो  ? - हेम्लक

३१) इतिहासका पिता भनेर कसलाई चिनिन्छ ? - हेरोडोटस

To Top