विश्वको इतिहास सम्बन्धि महत्वपूर्ण जानकारी

 १२ महिना अगाडि  विश्वको इतिहास  नायब सुब्बा

१) विश्वको पहिलो महिला राष्ट्रपति को हुन् ? - इसाबेल पेरोन (अर्जेन्टिना)

२) विश्वमा सर्वप्रथम बजेट पेश गर्ने व्यक्ति को हुन् ? - ब्रिटेनका प्रधानमन्त्री रबर्ट वालपोल

३) पहिलो महिला अन्तरिक्ष पर्यटक को हुन् ? - अनुसेह अन्सारी

४) इफेल टावरका डिजाइनर को हुन् ? - गुस्ताफ एफिल

५) आधुनिक कालको सुरुवात कहिले भएको मानिन्छ ? - १६ औँ शताब्दी

६) इतिहासका पिता भनेर कसलाई भनिन्छ ? - हेरोडोटस

७) ग्रीसको प्रचीन सभ्यतालाई अर्को के नामले चिनिन्छ ? - युनानी सभ्यता

८) जर्मन साम्राज्यका संस्थापक कसलाई भनिन्छ ? - विस्मार्क

९) "भ्रष्ट चर्चलाई नष्ट गरिदेउ" भन्ने विद्धान साहित्यकार को थिए ? - भोल्तेयर

१०) "मानिस स्वतन्त्र जन्मिन्छ तर सर्वत्र सांलाले बाधिँन्छ " यो भनाइ कसको हो ? - रुसो

११) यदि रुसो नभएको भए फ्रान्सको राज्यक्रान्ति नै हुने थिएन भन्ने शासक को हुन् ? - नेपोलियन बोनापार्ट

१२) रुसमा राजालाई जार भनिन्थ्यो भने रानीलाई के भनिन्थ्यो ? - जरिना​​​​​​​

१३) पहिलो विश्वयुद्धमा जर्मनीको तर्फबाट कति सेनाले भाग लिएका थिए ? - २ करोड

१४) भर्सेलिजको सन्धि कति अवधिको लागि गरिएको थियो ? - २० वर्ष

१५) द्धितिय विश्वयुद्धमा सबैभन्दा पछि आत्मसमर्पण गर्ने राष्ट्र कुन हो ? - जापान

१६) भारत कहिले स्वतन्त्र राष्ट्र घोषित भएको हो ? - १५ अगस्ट, १९४७

१७) भारत आउने सामुद्रिक मार्ग पत्ता लगाउने को हुन् ? - भास्को डिगामा

१८) फिजीमा सैन्य विद्रोह कहिले भयो ? - सन् २००६ डिसेम्वर ४

१९) सूर्यको विषयमा अध्ययन गर्ने पहिलो व्यक्ति को हो ? - निकोलस कोपर्निकस

२०) विश्को प्रथम स्थापित कर्पोरेसन कुन हो ? - पानामा रेल रोड कम्पनी, अमेरिका

२१) वाफबाट चल्ने मेसिन (स्टिम इन्जिन) को आविस्कार कसले गरेका हुन् ? - जेम्स वाट

२२) वाफको शक्तिद्धारा रेलको इन्जिन चलाउने कार्य कसले गरेका हुन् ? - जर्ज स्टिफेन्स

२३) अमेरिकी इतिहासमा पहिलो पटक अश्वेत जातिबाट राष्ट्रपति हुने व्यक्ति को हुन् ? - बाराक ओवामा (४४ औँ राष्ट्रपति)

२४) प्रथम विश्वयुद्ध कति दिन सम्म चलेको थियो ? - १५६१ दिन

२५) दोस्रो विश्वयुद्धमा जर्मनी र इटाली को नेतृत्व कस कसले गरेका थिए ? - जर्मनीको हिटलर, इटालीको मुसोलिनी

२६) भारतका राष्ट्र्पिता भनेर कसलाई चिनिन्छ ? - महात्मा गान्धी

२७) मध्य युगलाई अर्को के नामले चिनिन्छ ? - सामन्ती युग

२८) फ्रान्सका कुन राजालाई नागरिक राजा भनिन्छ ? - लुई फिलिप

२९) इरानका अन्तिम राजा को हुन् ? - रोजाशाह पहलवी

३०) आधुनिक मनोविज्ञानका प्रवर्तक को हुन् ? - सिग्मण्ड फ्रायड
  

नेपाली साहित्यका केहि प्रमुख कृति तथा रचनाकारहरु

 १२ महिना अगाडि  साहित्य  अधिकृत

१) युद्दका डोबहरू (उपन्यास ) - पुण्य प्रसाई 

२) आधा जुन - झलक सुबेदी 

३)  आत्मकथा (आत्मकथा) - बिनोद चौधरी 

४) फोसिल ( कथा संग्रह ) - कुमार नगरकोटी 

५) मलाया एक्प्रेस (उपन्यास ) - अखण्ड भण्डारी 

६) खेलौना, दौपदी ( यौन मनोबिज्ञान परक ,उपन्यास ) - राजेन्द्र थापा 

७) अघि बढौ ( Take the Lead) -  अनिल चित्रकार 

८) हिमकमल ( गीति नाटक ) - राष्टकबि माधव प्रसाद घिमिरे  

९) चिना हराएको मान्छे  (आत्मकथा) - हरिबंश आचार्य 

१०) अन्तरमनको यात्रा (आत्माबयान), सकस (उपन्यास ) - जगदीश घिमिरे 

११) कर्णाली ब्लुज (उपन्यास ) - बुद्धिसागर चपाई 

१२) राधा  (उपन्यास ), आधाबाटो  (उपन्यास ), झोला (कथासंग्रह ) ,टुडाल  (उपन्यास ) - कृष्ण धराबासी 

१३) पल्पसा क्याफे  (उपन्यास ), मयुर टाईम्स (उपन्यास ) - नारायण काफ्ले 

१४) दमिनी भिर  (उपन्यास ), हकुछोपा  (उपन्यास ) - राजन मुकारुङ्ग

१५) फूलको आखामा  - आनी छोईङ् डोल्मा 

१६) खान पुगोस, दिन पुगोस  - रबिन्द्र मिश्र 

१७) घनचक्कर  (उपन्यास ) - सन्जीब उप्रेती 

१८) प्रयोगशाला ( राजनीतिक खोज आलेख ) - सुधिर शर्मा 

१९) तुईन  (उपन्यास ) - सुरेश पराजुली 

२०) लेखककी स्वास्नी  (उपन्यास ) - प्रगति राइ  

२१) शुन्य समय - युवराज घिमिरे 

२२) उर्गेनको घोडा (उपन्यास ) - युग पाठक 

२३) Season of Flight -  मन्ज्जुश्री थापा 

२४)  ताप (उपन्यास )  - शारदा शर्मा   

२५) अभिनव समय - घनश्याम शर्मा 

२६) रुपबजारकी नोरा - सरोजराज अधिकारी 

२७) घामपानी / सेतोधर्ती (उपन्यास ) ( २०६८ को मदन पुरस्कार बिजेता ) - अमर न्यौपाने 

२८) यायाबर (उपन्यास ) - ब्रजेश खनाल (लेखकको पहिलो उपन्यास )

२९) चक्रब्युह ( चाल्स सोभराजको जीवनीमा आधारित अंग्रेजीमा लिखित उपन्यास ) - बिश्वलाल श्रेष्ठ 

३०) छापामार युवतीको डायरी - तारा राई 

नायब सुब्बा लक्षित खेलकुद सम्बन्धी वस्तुगत प्रश्नोत्तर

 १२ महिना अगाडि  खेलकुद  नायब सुब्बा

१) नेपाललाई सर्वप्रथम अन्तर्राष्टिय पदक दिलाउने खेलाडी को हुन् ? - जीतबहादुर के.सी (सन् १९७३)  

२) महेन्द्र रंगशाला  कहाँ पर्छ ? - नेपालगंज   

३) नेपाललाई सर्वप्रथम अन्तर्राष्टिय स्वर्ण पदक दिलाउने खेलाडी को हुन् ? - बैकुण्ठ मानन्धर 

४) राष्टिय खेलकुद परिषदको स्थापना कहिले भएको हो ? -  वि. स. २०१७ 

५) चौथो राष्टिय खेलकुदमा प्रथम हुने टिम कुन हो ? - मध्यमान्चल 

६) तेस्रो राष्टिय खेलकुद प्रतियोगिता कहाँ सम्पन्न भयो ? - वीरगंज 

७) प्रथम दक्षिण एसियाली खेलकुदको प्रतीक चिन्न के थियो ? - भालु (मिसुक )

८) दक्षिण एसियाली खेलकुद संघको स्थापना कहिले भएको हो ? - सन् १९८१ नोभेम्बेर २६ 

९) दक्षिण एसियाली खेलकुद प्रतियोगिता कति - कति वर्षमा हुने प्राबधान छ ? -  प्रत्येक २ वर्षमा 

१०) १३ औ साग कहाँ आयोजना हुने भएको छ ? - नेपाल 

११) १२ औ  सागमा नेपालले कुन स्थान हासिल गर्न सफल भएको थियो ? - छैठौ 

१३) एसियाली खेलकुद महासंघको स्थापना कहिले भएको हो ? - सन् १९४९ फेब्रुअरी १३ 

१४) प्राचीन ओलम्पिक खेलको सुरुवात कहिले भएको हो ? - ई. पू. ७७६ 

१५) प्राचीन ओलम्पिक खेलको सुरुवात कहाबाट भएको हो ? - ग्रीसको ओलम्पिया

१६) ओलम्पिक खेल कति - कति बर्षको अन्तरमा आयोजना गरिन्छ ? - प्रत्येक ४ वर्षमा 

१७) आधुनिक ओलम्पिक खेलको जन्मदाता कसलाई मानिन्छ ? - फ्रेन्च नागरिक पियरे द  कुबर्टीन  

१८) विश्वकप फुटबल प्रतियोगिताको सुरुवात कहिले देखि भएको हो ? - सन् १९३० 

१९) पहिलो विश्वकप फुटबल प्रतियोगिता कहाँ भएको थियो ? - मन्तेभिडियो (उरुग्बे)

२०) अन्तर्राष्टिय फुटबल महासंघ (फिफा) को स्थापना कहिले भएको हो ? - सन् १९०४ मई २१ 

२१) पहिलो विश्वकपको बिजेता राष्ट कुन हो ? -उरुग्बे (उपविजेता अर्जेन्टिना)

२२) हालसम्म सबभन्दा बढी विश्वकप जित्ने राष्ट कुन हो ? - ब्राजिल (५ पटक)

२३) क्रिकेट खेलमा पिचको लम्बाई कति हुन्छ ? - २२ गज 

२४)  विश्वको सबै भन्दा पुरानो खेल कुनलाई मानिन्छ ? - पोलो 

२५) पहिलो  विश्वकप क्रिकेट प्रतियोगिता कहिले र कहाँ भएको थियो ? - सन् १९७५, इंगलैंड 

२६) FIFA को पुरा रुप के हो ? -  Federation of International Football Association

२७) चन्द्रमामा सर्वप्रथम खेलिएको खेल कुन हो ? - पोलो 

२८) 'कालो मोती' का उपनामले चिनिने प्रसिद्द खेलाडी को हुन् ? - पेले 

२९) नेपालले एसियाली क्रिकेट काउन्सिल (ACC)  को सदस्यता कहिले प्राप्त गर्यो ? - सन् १९९६ 

३०) विश्वकप फुटबल प्रतियोगिताका सर्जक कसलाई भनिन्छ ? - जुल्स रिमेत (फ्रान्स)
 

अधिकृत लक्षित अंग्रेजी सम्बन्धी लोकसेवा सामग्री

 १२ महिना अगाडि  अंग्रेजी  अधिकृत

1) Series:

i. G, J, N, Q, U, __
X

Explanation:
G+3, J+4, N+3, Q+4, U+3, __
The next letter in the series is U + 3 = X.

ii. R, K, F, C, __
A

Explanation:
R-7, K-5, F-3, C, __
The values that are subtracted are consecutive prime numbers in decreasing order.
Hence, the next letter in the series is C - 2 = A.

iii. QPO, NML, KJI, _____, EDC
HGF

Explanation:
This series consists of letters in a reverse alphabetical order.

iv. ELFA, GLHA, ILJA, _____, MLNA
KLLA

Explanation:
The second and fourth letters in the series, L, and A are static. The first and third letters consist of an alphabetical order beginning with the letter E. 

v. QAR, RAS, SAT, TAU, _____
UAV

Explanation:
In this series, the third letter is repeated as the first letter of the next segment. The middle letter, A, remains static. The third letters are in alphabetical order, beginning with R.
 

2) Analogy :

i. Dog: Rabies: Mosquito:?
Malaria

Explanation:
The bite of the first cause the second.

ii. Man : Biography: Nation : ?
History

Explanation:
The second contains the story of the first.

iii. Doctor: Diagnosis: Judge:?
Judgment

Explanation:
The function of a doctor is to diagnose a disease and that of a judge is to give judgment.

iv. Horse: Jockey: Car:?
Chauffeur

Explanation:
A horse is driven by a jockey. Similarly, a car is driven by a chauffeur.

v. Fog: Visibility: AIDS:?
Resistance

Explanation:
First impairs the second

3) Classification :
i. A. Lima    B. Algiers    C. New York     D. Tokyo
New York 

Explanation:
All except New York are capital cities.

ii. A. Tortoise    B. Duck    C. Snake    D. Whale
Whale

Explanation:
All except Whale lay eggs.

iii. A. Potassium        B. Silicon    C. Zirconium        D. Gallium
Potassium

Explanation:
All except Potassium are metals used in semiconductor devices.

iv. A. Feathers    B. Tentacles    C. Scales    D. Pseudopodia
Feathers

Explanation:
All except Feathers are organs for movement in different organisms.

v. A. Sleet    B. Fog    C. Hailstone    D. Vapour
Vapour

Explanation:
All except Vapour are different forms of precipitation.

4) Coding- Decoding :
i. In a certain code, TRIPPLE is written as SQHOOKD. How is DISPOSE written in that code?
CHRONORD

Explanation:
Each letter in a word is moved one step backward to obtain the corresponding letter of the code.

ii. If in a code language, COULD is written as BNTKC and MARGIN are written as LZQFHM, how will MOULDING be written in that code?
LNTKCHMF

Explanation:
Each letter in the word is moved one step backward to obtain the corresponding letter of the code.

iii. In a certain code, MONKEY is written as XDJMNL. Hoe is TIGER written in that code?
QDFHS

Explanation:
The letters of the word are written in a reverse order and then each letter is moved one step backward to obtain the code.

iv. If FRAGRANCE is written as SBHSBODFG, how can IMPOSING be written?
NQPTJOHJ

Explanation:
Each letter in the word is moved one step forward and the first letter of the group so obtained is put at the end, to obtain the code.

v. In a certain code, COMPUTER is written as RFUVQNPC. How is MEDICINE written in the same code?
EOJDJEFM

Explanation:
The Letters of the word are written in a reverse order and each letter, except the first and the last one, is moved one step forward, to obtain the code.

5) Ranking Order :
i. In a row of trees, one tree is fifth from either end of the row. How many trees are there in the row?
9

Explanation:
Clearly, number of trees in the row = (4 + 1 + 4) = 9.

ii. In a queue, Amrita is 10th from the front while Mukul is 25th from behind and Mamta is just in the middle of the two. If there were 50 persons in the queue, what position does Mamta occupy from the front?
18

Explanation:
Number of persons between Amrita and Mukul = 50 -(10 + 25) = 15. Since Mamta lies in the middle of these 15 persons, so Mamta's position is 8th from Amrita i.e. 18th from the front.

iii. Raman ranks sixteenth from the top and forty ninths from the bottom in a class. How many students are there in the class?
64

Explanation:
Clearly, number of students in the class = (15 + 1 + 48) = 64.

iv. Sanjeev ranks seventh from the top and twenty-eight from the bottom in a class. How many students are there in the class?
34

Explanation:
Clearly, number of students in the class = (6 + 1 + 27) = 34.

v. If Atul finds that he is twelfth from the right in a line of boys and forth from the left, how many boys should be added to the line such that there are 28 boys in the line?
13

Explanation:
Clearly, number of boys in the line = (11 + 1 + 3) = 15. Number of boys to be added = 28 - 15 = 13.

6) Assertion and Reason :

i. Assertion (A): The Steam engine was invented by James Watt.
   Reason     (R): There was a problem with taking out water from flooded mines.

Both A and R are true and R is the correct explanation of A.

Explanation:
The problem of pumping out water from the flooded mines provided the need of a self-working engine, which led James Watt to invent the same.

ii. Assertion (A): Graphite is slippery and used as a lubricant.
    Reason     (R): Graphite has free electrons.

Both A and R are true but R is NOT the correct explanation of A.

Explanation:
Graphite possesses a layer structure with two successive layers held by weak forces and able to slide over one another. So, graphite is slippery and this property finds its use as a lubricant.

iii. Assertion (A): Increase in carbon dioxide would melt polarise.
     Reason    (R): Global temperature would rise.

Both A and R are true and R is the correct explanation of A.

Explanation:
The Carbon dioxide envelope in earth's atmosphere traps the heat. With an increase in the proportion of carbon dioxide, therefore, the global temperature would rise, thus causing the polar ice to melt.

iv. Assertion (A): Pokhara gets most of the rainfall in winter.
     Reason     (R): Pokhara gets rainfall from retreating monsoons.

Both A and R are true and R is the correct explanation of A.

Explanation:
Rainfall in Pokhara is caused by the retreating monsoons which occur in winter.

v. Assertion (A): An iron ball floats on mercury but gets immersed in water.
    Reason    (R): The specific gravity of iron is more than that of mercury.

A is true but R is false

Explanation:
Iron with the specific gravity less than that of mercury but more than that of water floats in the former but gets immersed in the second.

विश्वका प्रमुख चुचुराहरु, तिनीहरु अवस्थित देश, पर्वत श्रृखंला र प्रथम पटक आरोहण गरिएको मिति (सन्)

 १२ महिना अगाडि  विश्वको भूगोल  अधिकृत

१) सगरमाथा - नेपाल (हिमालय) - ८८४८ मि. - २९ मे १९५३

२) माउन्ट के २ - पाकिस्तान (काराकोरम) - ८६११ मि. - ३१ जुलाई १९५३

३) कञ्जनजंघा - नेपाल (हिमालय) - ८५८६ मि. - २५ मे १९५५

४) ल्होत्से - नेपाल (हिमालय) - ८५१६ मि. - १८ मे १९५६

५) मकालु - नेपाल (हिमालय) - ८४६३ मि. - १५ मे १९५५

६) चोयु - नेपाल (हिमालय) - ८२०१ मि. - १९ अक्टोबर १९५४

७) धौलागिरी - नेपाल (हिमालय) - ८१६७ मि. - १३ मे १९६०

८) मनास्लु - नेपाल (हिमालय) - ८१६३ मि. - ९ मे १९५६

९) नंगा पर्वत - पाकिस्तान (हिमालय) - ८१२५ मि. - ३ जुलाई १९५३

१०) अन्नपूर्ण - नेपाल (हिमालय) - ८०९१ मि. - ३ जुन १९५०

११) गास्रेवुम प्रथम - पाकिस्तान (काराकोरम) - ८०६८ मि. - ५ जुलाई १९५८  

१२) ब्रोडपिक प्रथम - पाकिस्तान (काराकोरम) - ८०४७ मि. - ९ जुन १९५७

१३) गास्रेवुम द्धितिय - पाकिस्तान (काराकोरम) - ८०३४ मि. - ८ जुलाई १९५६

१४) सिसापामा - चिन (हिमालय) - ८०१३ मि. - २ मे १९६४

७ महादेशका ७ सर्वोच्च शिखरहरु यसप्रकार छन्:

१) एसिया महादेश - सगरमाथा - ८८४८ मि.

२) दक्षिण अमेरिका महादेश - एकान्कागुआ - ६९६२ मि.

३) उत्तर अमेरिका महादेश - मेकिन्ले - ६१९४ मि.

४) अफ्रिका महादेश - किलिमाञ्जरो - ५८९५ मि.

५) अन्टार्कटिका महादेश - भिन्सन म्यासिफ - ४८९२ मि.

६) युरोप महादेश - माउन्ट एल्बु्रज - ५६३३ मि.

७) अस्ट्रलिया महादेश - कोस्कियुस्को - २४४३ मि.

केहि प्रमुख वैज्ञानिक, तिनका आविष्कारहरु र आविष्कार मिति

 १२ महिना अगाडि  विज्ञान  खरिदार

डायनामो - माइकल फराडे - इंगलैण्ड - १८३६

क्यालकुलेटर - पास्कल - फ्रान्स - १६४२

एयर कन्डिसनर - विलिस एच केरियर - अमेरिका - १९११

ब्यारोमिटर - इ.टोरिसेली - इटली - १६४३

साइकल - मेक मिलन - स्कटलैन्ड - १८४२

क्रेस्कोग्राफ - जगदिशचन्द्र वोस - भारत      

सिनेमा स्कोप - हेनरी च्रेटिक - फ्रान्स - १९३१

कटन जीन - एली ह्विटले - अमेरिका - १७९४

डिजल इन्जिन - रुडोल्फ डिजल - जर्मनी - १८९५

डाइनामाइट - अल्फ्रेड वर्र्नहार्ड नोवेल - स्वीडेन - १८६२

इलेक्ट्रो म्याग्नेट - डब्लयु स्टरजन - इंगलैण्ड - १९२५

रेडियो एक्भििटी - हेनरी वेकुरेल - फ्रान्स - १८९६

वासिङ मेसिन - चाल्र्स स्टोन - अमेरिका -१८२७

एफ.एम.रेडियो - एड्विन आर्मस्ट्रङ्ग -अमेरिका - १९३३

इलेक्ट्रिक करेन्ट तथा ब्याट्री - अल्सेन्दो भोल्टा - इटली - १८००

सिलाइ मेशिन - एलियास होवे - अमेरिका - १९४६

इलेक्ट्रिक जेनेरेटर - माइकल फराडे - इंंगलैण्ड - १८३१

फाउन्टेन पेन - वारमेन - अमेरिका - १८८४

वायरलेस टेलिग्राफ - गुग्लिल्मो मार्कोनी - इटली - १८९६

स्टीम इञ्जिन - जेम्स वाट -स्कटलैण्ड - १७६५

स्टीम बोट - फुल्टन - अमेरिका - १८०३

अक्सिजन - जे.प्रिष्टले - व्रिटेन - १७७४

टेलिफोन - अलेक्जेण्डर ग्राह्म वेल - अमेरिका - १८०७६

थर्मामिटर - ग्यालिलियो ग्यालिली - इटली - १५९३

इलेक्ट्रोन - जे.जे. थोम्सन - व्रिटेन - १८९७

प्यारासुट - जे.प्रिष्टले - फ्रान्स - १७८५

टेलिभिजन - जे.एल.बेयर्ड - इंंगलैण्ड - १९२६

एक्सरे मेसिन - विल्हेम कोनराड रोएन्टजेन - जर्मनी  - १८९५

प्रिन्टिङ प्रेस - गुटेन वर्ग - जर्मनी - १४५०

फोटोग्राफ - लुई डेगुरे - फ्रान्स - १८३३

मुभी प्रोजेक्टर - थोमश अल्वा  एडिसन - अमेरिका - १८९५ 

माइक्रोफोन - एमिल  वर्लिनर - १८७७

लाउड स्पीकर - थोमस अल्वा एडिसन - अमेरिका     

मेशिन गन - आर.गेटलिङ - अमेरिका - १८६१

कोडाक फिल्म - जर्ज इष्टमेन - अमेरिका - १८८४

हेलिकप्टर - ब्रेक्वेट - फ्रान्स - १९०५

पेन्डुलम घडी - क्रिश्चियन हायजेन्स - हल्यान्ड - १६५६

राडर - सर सबर्ट वाटसन - सं.रा.अ.- १९२२

फोनोग्राम - थोमस अल्वा  एडिसन - अमेरिका - १८७७ 

इन्टरनल कम्वश्चन इंजिन - अटो निकोलस - जर्मनी - १८७६

घडी - ए.एल.ब्रिगेट - स्विजरल्याण्ड - १७९१

रेडियो - गुग्लिल्मो  मोर्कोनी - इटाली - १९०१

क्यामेरा - निएसी - फ्रान्स - १८१६              

हवाइजहाज - वोरभिल राइट र विलभर राइट - अमेरिका - १९०३

बेलुन - जोसेफ र ज्याकोभ मोन्ट गोल्फर - फ्रान्स - १७८८

रङ (पेन्ट्स) - शालिमार - बेलायत - १९०२          

इलेक्ट्रिक मोटर - निकेला तेसला - अमेरिका - १८९२

माइक्रोस्कोप  - जानसन जखराय - नेदरल्याण्ड - १५९०

रकेट इञ्जिन - गेडार्ड - अमेरिका - १९२६

रेडिएम - म्याडम क्युरी - पोल्याण्ड - १८९८      

सेफ्टी ल्याम्प - हम्फ्रे डेवी - इंगलैंड - १८१६

पनडुब्बी - साएमन लेक - अमेरिका - १८९४

मोटर कार - हेनरी फोर्ड - अमेरिका - १९०८    

सिमेन्ट - एस्पिडिन - ब्रिटेन - १८४५

भ्याकुम क्लिनर - आइभिस भ्याक्गेफी - अमेरिका - १८६९

फोटोकपी  मेसिन - चेस्कटर कार्लसन - अमेरिका - १९३८

ग्यास इन्जिन - डायमलर - जर्मनी - १८८५

रेफ्रिजेरेटर - जेकव पर्किन्स - अमेरिका - १८३५   

कम्प्युटर - हर्मन  पर्किन्स - अमेरिका - १८८८

प्रेसर कुकर - डेनिस पापिन - फ्रान्स - १६७९

एटम बम - ओटो हान - जर्मनी - १९३८ 

ट्रान्सफर्मर - माइकल फराडे - ब्रिटेन - १८३१   

स्रोत: इन्टरनेट      

विश्वको भूगोल सम्बन्धि वस्तुगत प्रश्नोत्तर

 १२ महिना अगाडि  विश्वको भूगोल  अधिकृत

१) एसिया महादेशको क्षेत्रफल कति रहेको छ ? - ४,३९,९९,००० वर्ग कि.मि.

२) एसिया महादेश कति अक्षांशबीच रहेको छ ? - १० डिग्री दक्षिण अक्षांशदेखि ७८ डिग्री उत्तरी अक्षाशबीच

३) एसिया महादेश कति देशान्तरबीच  रहेको छ ? - २५ डिग्री पूवी देशान्तरदेखि १७० डिग्री पश्चिमी  देशान्तरबीच

४) अफ्रिका महादेश कति अक्षांशमा फैलिएको छ ? - ३७ डिग्री उत्तरी अक्षांदेखि ३५ डिग्री दक्षिणी अक्षांशम्म

५) अफ्रिका महादेश कति देशान्तरमा फैलिएको छ ? - २० डिग्री पश्चिम देशान्तरदेखि ५० डिग्री पूर्वी देशान्तरसम्म

६) अफ्रिका महादेशको उत्तर-दक्षिण लम्बाइ कति रहेको  छ ? - ८००० किलोमिटर

७) उत्तर अमेरिका महादेश कति अक्षांहबीच फैलिएको छ ? - १० डिग्री उत्तरी अक्षांशदेखि ८० डिग्री उत्तरी अक्षांशसम्म

८) क्षेत्रफलको हिसाबले तेस्रो ठूलो महादेशको कुन हो ? - उत्तर अमेरिका

९) उत्तर अमेरिका महादेश कति देशान्दरबीच अवस्थित छ ? - २० डिग्री पक्ष्चिमी देशान्तरदेखि १६० डिग्री पक्ष्चिमी देशान्चरमम्म

१०) दक्षिण अमेरिका महादेशको क्षेत्रफल कति छ ? - १,७७,९८,५०० वर्ग कि.मि

११) दक्षिण अमेरिका महादेश कति देशान्तरसम्म फैलिएको छ ? - ३५ डिग्री पश्चिमी देशान्तरदेखि ८० डिग्री पश्चिमी देशान्तरसम्म

१२) दक्षिण अमेरिका महादेश कति अक्षांशमा फैलिएको छ ? - १२ डिग्री उत्तरी अक्षांशदखि ५६ डिग्री दक्षिणी अक्षांश

१३) विश्वको पाँचो ठूलो महादेश  कुन हो ? - अन्टार्कटिका

१४) प्राय वर्षभरि नै हिउँ जमिरहने महादेश कुन हो ? - अन्टार्कटिका

१५) अन्टार्कटिका महादेशमा विश्वको कति प्रतिशत हिउँ रहेको छ ? - ९० प्रतिशत

१६) विश्वको छैटौ ठूलो महादेश कुन हो ? - यूरोप

१७) यूरोप महादेश पूर्व-पश्चिम लम्बाइ कति रहेको  छ ? - ६४०० किलोमिटर

१८) यूरोप महादेशले विश्वको भक्षेत्रको ओगटेको छ ? - करिब ७ प्रतिशत

१९) विश्वको सबैभन्दा सानो महादेश कुन  हो ? - अस्ट्रेलिया

२०) अस्ट्रेलिया महादेशले पृथ्वीको कुल स्थल भागको स्थल भागको कति प्रतिशत भू-भाग ओगटेको छ ? - करिब ५.३ प्रतिशत

२१) अस्ट्रेलिया महादेशको पूर्व-पश्चिम सरदर लम्बाई कति छ ? - ३९०० किलोमिटर

२२) प्रशान्त महासागरको क्षेत्रफल कति रहेको छ ? - १६ करोड  ५७ लाख वर्ग किलोमिटर

२३) प्रशान्त महासागरको औसत गहिराइ कति रहेको  छ ? - ४३०० मिटर (९१४,००० फिट०)

२४) प्रशान्त महासागरमा साना ठूलो गरी टापु तथा द्धीपहरु कति रहेका  छन् ? - २० हजार

२५) पृथ्वीको केन्द्रबाट उत्तर-दक्षिण हुने गरी खिचिएको काल्पनिक रेखाको माथिल्लो छेउलार्ई के भनिन्छ ? - उत्तरी ध्रुव (North Pole)

२६) पृथ्वीको केन्द्रबाट उत्तर-दक्षिण हुने गरी खिचिएको काल्पनिक रेखाको तल्लो छेउलाई के भनिन्छ ? - दक्षिणी ध्रुव (South Pole)

२७) पृथ्वीको  सूर्यकौ वरिपरि घुम्ने गतिलाई के भनिन्छ ? - परिक्रमण (Revolution) वा वार्षिक गति (Annual Motion)

२८) अक्षांश (Latitude) भन्नाले  के बुझिन्छ ? - भूमध्यरेखासँग समानान्तर हुने गरी पूर्व-पश्चिम खिचिएका काल्पनिक रेखा

२९) अक्षांस रेखाहरु कतिवटा हुन्छन् ? - १८० वटा

३०) प्रधान मन्ध्यान्ह रेखादेखि पूर्वतर्फ १८० डिग्री सम्मको देशान्तर रेखालाई के भनिन्छ ? - पूर्वी देशान्तर

स्रोत: विभिन्न पुस्तक तथा इन्टरनेट

वस्तुका लागि प्रसिद्ध ठाउँहरु

 १२ महिना अगाडि  धार्मिक/सांस्कृतिक  खरिदार

चाकु - टोका

तोरी  - चितवन

तेल  - खोेकना

काठको ठेकी - मकवानपुर

चिउरा - टिकनी, बोडे

नली - बाग्लुङ, डोटी

खुवा - ठेचो

शालिग्राम - कृष्णा गण्डकी

चामल - सिंकर बेंसी (नुवाकोट)

करुवा, आम्खोरा - पाल्पा

स्याउ - हेलम्बु (सिन्धुपाल्चोक), जोमसोम (मुस्ताङ),  जुम्ला

गलबन्दी, पश्मिना, सुन्तला - कास्की 

नासपाती - फर्पिङ (काठमाण्डौ)

दही - भादगाउँले कालो टोपी - भक्तपुर

ताप्के - वीरगञ्ज

सुन्तला - पोखरा (कास्की)  र धनकुटा, दैलेख, तनहँु, स्याङजा

खुकुरी - भोजपुर, आठराई

साँबर छाला - दैलेख

च्याखुरा  - बाग्लुङ, गोर्खा

राडी - पाखी - ओखलढुङ्गा, बाग्लुङ, भोजपुर आदि

अदुवा - मालनेटा (सल्यान)

प्याङ्क पाथी - प्याङ गाँउ ललितपुर

मूला तरकारी - चितलाङ, मकवानपुर

हात्ती, गैंडा, तोरी - चितवन

पेडा - बर्मझिया (सप्तरी)

माछा - कुलेखानी (मकवानपुर),  लुभुघाट (सुनकोसी नदीको किनार र रामेछाप)

नेपालका हालसम्मका प्रधानमन्त्रीहरु 

 १२ महिना अगाडि  नेपालको इतिहास  नायब सुब्बा

श्री भीमसेन थापा - १८६३—१८९४

श्री रगंनाथ  पौडेल - १८९४—१८९५

श्री पुष्कर शाह - १८९५—१८९६

श्री रणजंग पाण्डे - १८९६—१९००

श्री माथवरसिंह थापा - १९००—१९०२

श्री पत्तेजंग शाह - १९०२—१९०३

श्री ३ जंगबहादुर राणा - १९०३—१९०६

श्री ३ बमबहादुर राणा 
(जंगबहादुर बेलायत गएको बेला कार्यवाहक प्र.म. भएका बेला) 
- १९०६—१९०७

श्री ३ जंगबहादुर राणा - १९०७—१९३३

श्री ३ रणोद्दीप सिंह - १९३३—१९४२

श्री ३ वीरशमशेर  ज.ब.रा. - १९४२—१९५७

श्री ३ देवशमशेर ज.ब.रा. - १९४३—१९५८

श्री ३ चन्द्रशमशेर  ज.ब.रा. - १९५८—१९८६

श्री ३ भीमशमशेर ज.ब.रा. - १९८६—१९८९

श्री ३ जुद्धशमशेर ज.ब.रा. - ९८९—२००२

श्री ३ पद्मशमशेर ज.ब.रा - २००२—२००५

श्री ३ मोहनशमशेर ज.ब.रा - २००५—२००८

श्री  मातृका प्र. कोइराला - २००८ मंसिर १—२०११ श्रावण २६

श्री  टंक प्र. आचार्य - २०१२ माघ १३ —२०१४ आषाढ १४

डा. के. आई. सिंह - २०१४ श्रावण ११— २०१४ कर्तिक 

श्री सुवर्ण शमशेर - २०१५ जेठ ४— २०१६ जेठ  १३ 

श्री वी. पी. कोइराला - २०१६ जेठ १३ — २०१७ पौष १

श्री तुलसी  गिरी - २०१९ —२०२०

श्री सूर्य ब. थापा - २०२१—२०२५

श्री  कीर्तिनिधि विष्ट - २०२५ चैत्र २५— २०३० श्रावण १

श्री नगेन्द्र प्र. रिजाल - २०३० श्रावण १— २०३२ मंसिर १

डा. तुलसी गिरी - २०३२ मंंसिर १५— २०३४ भाद्र २५

श्री कीर्तिनिधि विष्ट - २०३४ भदौ २७ —२०३६ जेठ  १६

श्री सूर्य ब.  थापा - २०३६ जेठ १६ — २०४० असार २९

श्री लोकेन्द्र ब. चन्द - २०४० आसार २९—२०४२ चैत्र ७

श्री नगेन्द्र प्र. रिजाल - २०४२ चैत्र ७ —२०४३ असार २

श्री मरिचमानसिंह श्रेष्ठ - २०४३ असार २ — २०४६ चैत्र २४

श्री लोकेन्द्र ब. चन्द - २०४६ चैत्र  २४ — २०४७ वैशाख ६

श्री कृष्ण प्र. भट्टराई - २०४७ वैशाख  ६ — २०४८ जेठ १५

श्री गिरिजा प्र. कोइराला - २०४८ जेठ १५— २०५१ मंसिर १३

श्री मनमोहन अधिकारी - २०५१ मंसिर १३ — २०५२ भाद्र २५

श्री शेरबहादुर देउवा - २०५२ भाद्र २६ —२०५३ फागुन २६

श्री लोकेन्द्र ब. चन्द - २०५३ फागुन २६— २०५४ असोज १९

श्री सूर्य ब. थापा - २०५४ आश्विन २० — २०५४ चैत्र २९

श्री गिरिजाप्रसाद कोइराला - २०५४ चैत्र ३० — २०५६ जेठ १२

श्री कृष्णप्रसाद भट्ठराई - २०५६  जेठ १३ —२०५६ चैत्र ३

श्री गिरिजा प्र. कोईराला - २०५६ चैत्र ३ — २०५८ श्रावण ४

श्री शेरबहादुर देउवा - २०५८ श्रावण ७ — २०५९  आश्विन १८

श्री लोकेन्द्रबहादुर चन्द - २०५९ आश्विन २५—२०६० जेठ २०

श्री सूर्यबहादुर थापा - २०६० जेठ २१— २०६१ वैशाख २५ 

श्री शेरबहादुर  देउवा - २०६१ जेठ २० — २०६१ माघ १९ 

श्री ५ ज्ञानेन्द्र (मन्त्रिपरिषद् अध्यक्ष) - २०६१ माघ १९ —२०६१ फागुन ३ 

तुलसी गिरी र कीर्तिनिधि विष्ट (मन्त्रिपरिषद् उपाध्यक्ष) - २०६१ फागुन ३ —२०६३ बैशाख ११

श्री गिरिजाप्रसाद कोइराला - २०६३ वैशाख  १४ — २०६५ श्रावण ३१ 

श्री पुष्पकमल दाहाल (प्रचण्ड) - २०६५ श्रावण ३१ — २०६६ जेठ ९ 

श्री माधवकुमार नेपाल - २०६६ जेठ ९— २०६७ माघ २० (वि.सं. २०६७ असार १६ मा राजीनामा दिए तापनि  माघ २० सम्म कामचलाउ प्रधानमन्त्री रहेका)

श्री झलनाथ  खनाल - २०६७ माघ  २० —२०६८ भाद्र ११ 

श्री बाबुराम  भट्टरार्ई - २०६८ भदौ ११ —  २०६९ चैत्र १

श्री खिलराज रेग्मी (मन्त्रिपरिषद् अध्यक्ष) - २०६८ चैत्र १ — २०७० माघ २७ 

श्री सुशील कोइराला - २०७० माघ २७ —  २०७२ असोज २४ 

श्री केपी शर्मा ओली - २०७२ असोज २४ —  २०७३ साउन १९

श्री पुष्पकमल दाहाल (प्रचण्ड) - २०७३ साउन १९ — २०७४ जेष्ठ १७

श्री शेरबहादुर  देउवा - २०७४ जेष्ठ २४

अधिकृत लक्षित नेपालको इतिहास सम्बन्धी वस्तुगत प्रश्नोत्तर

 १२ महिना अगाडि  नेपालको इतिहास  अधिकृत

नेपालको इतिहासमा विभिन्न वंशका प्रथम राजाहरु यसप्रकार छन्

१) काठमाडौ उपत्यकाका प्रथम राजा - धर्माकर

२) गोपालवंशी राजा - भुक्तमान

३) आभिरवंशी राजा - वरसिंह

४) सोमवंशी राजा - निमिष

५) किरातवंशी राजा - यलम्बर

६) लिच्छवी वंशी राजा - जयदेव प्रथम

७) सूर्यवंशी राजा - भूमी वर्मा

८) कर्णावंशी राजा - नान्य देव

९) मल्लवंशी राजा - अरिदेव

१०) ठकुरी वंशका राजा - भाष्कर देव

११) उपत्यकाको विभाजनपछि काठमाडौका मल्ल राजा - रत्न मल्ल

१२) पाटनका मल्ल राजा - रण मल्ल

१३) भक्तपुरका मल्ल राजा - राय मल्ल

नेपालको इतिहासमा विभिन्न वंशका अन्तिम राजाहरु यसप्रकार छन्

१४) काठमाडौका अन्तिम राजा - जयप्रकाश मल्ल

१५) पाटनका अन्तिम राजा - तेजनरसिंह मल्ल

१६) भक्तपुरका अन्तिम राजा - रणजित मल्ल

१७) गोरखाका अन्तिम राजा - पृथ्वीनारायण शाह

१८) गोपालवंशी अन्तिम राजा - यक्ष गुप्त

१९) आभिरवंशी अन्तिम राजा - भुवन सिंह

२०) ठकुरी वंशका अन्तिम राजा - शंकरदेव

२१) किरातवंशी अन्तिम राजा - गस्ती

२२) तनहुका अन्तिम राजा - हरकुमार दत्त सेन

२३) लमजुका अन्तिम राजा - वीरमर्दन शाह

२४) शाहवंशका अन्तिम राजा - ज्ञानेन्द्र शाह

नेपालको इतिहासमा कसलाई के भनेर चिनिन्छ ?

२५) राजा जनक - शिरध्वज

२६) राजा त्रिभुवन - राष्ट्रपिता

२७) देवशमशेर - फिस्टे महाराज

२८) कृष्णप्रसाद कोइराला - खरिदार बा

२९) पृथ्वीनारायण शाह - राष्ट्रनिर्माता

३०) टंकप्रसाद आचार्य - जिउदो सहिद

स्रोत: विभिन्न पुस्तक तथा इन्टरनेट

नायब सुब्बा लक्षित ब्रहमाण्ड सम्बन्धी वस्तुगत प्रश्नोत्तर

 १२ महिना अगाडि  ब्रहमाण्ड  नायब सुब्बा

१) सौर्यमण्डल अन्तर्गत के के पर्दछन् ? - सूर्य, ग्रह, उपग्रहहरु तथा अनेकौ पिण्ड, अल्का, शिशु ग्रह, लामपुछ्रे, उल्का पिण्डहरु 

२) एक प्रकाश बर्ष भन्नाले कति दूरीलाई बुझिन्छ ? - ९५ खर्ब किलोमिटर 

३) लाखौं करोडौं ताराहरु मिली आकाशमा उनीहरुको समूहजस्तो दखिने ताराहरुको विशाल समूहलाई के भनिन्छ ? - तारापुञ्ज (Galaxy)

४) सौर्यमण्डलमा कति धुम्रकेतु रहेका छन् ? - करिब १ लाख

५) सोर्यमण्डलको कति प्रतिशत भार सूर्यमा पर्दछ ? - ९९ प्रतिशत

६) सूर्यको विकिरण नाप्ने यन्त्रलाई  के भनिन्छ ? - पारहेलियोमिटर (Pyrheliometer)

७) सूर्यलाई आफ्नो अक्षमा परिक्रम गर्न कति समय लाग्छ ? - २५ दिन ५ घण्टा 

८) सूर्यले आकाशगंगाको तारापुञ्जीय केन्द्रको एकपटक परिक्रमा गर्न लाग्ने समय के भनिन्छ ? - Cosmic year

९) सूर्यमा उठ्ने ज्वालालाई के भनिन्छ ? - सौर्य ज्वाला (Solar Prominences)

१०) भित्री ग्रह (Inner Planets) अर्थात् सूर्यको नजिकका ग्रह भनेर कुन कुन ग्रहलाई चिनिन्छ ? - बुध, शुक्र, पृथ्वी, मंगल

११) बुध ग्रह सूर्यबाट कति टाढा छ ? - ५करोड ७६ लाख किलोमिटर 

१२) बुध ग्रहको भार कति रहेको छ ? - ३.३० x १०^२३ कि.ग्रा.

१३) बुध ग्रहमा भएको एक ठूलो  खाल्डोलाई के नामले चिनिन्छ ? - क्यालेरिस बोसिन

१४) शुक्र ग्रहको भार कति रहेको छ ? - २.८७ x १०^२४ कि.ग्रा.

१५) कुन ग्रहलाई रहस्यमय ग्रह (Planet of Mistery)  का रुपमा चिनिन्छ ? - शुक्र

१६) पृथ्वीको एकमात्र उपग्रहको नाम के हो ? - चन्द्रमा   

१७) पृथ्वीले सूर्यको परिक्रमा गर्न कति समय लाग्छ ? - ३६५ दिन ५ घण्टा ४८ मिनेट  ४५.५१ सेकेन्ड

१८) पृथ्वीको उत्तर र दक्षिणी ध्रुव जोड्ने बीचको काल्पनिक रेखालाई के भनिन्छ ? - पृथ्वीको अक्ष (Axis)

१९) एक औसीको दिनदेखि अर्को औसीको दिनसम्मको अवधिलाई के भनिन्छ ? - चन्द्रमास २९ (१/२)  दिन

२०) पृथ्वीको प्रत्येक एक किलोमिटर गहिराइमा कति तामक्रम वृद्धि हुन्छ ? - ३० डिग्री से.

२१) मंगल  ग्रहले सुर्यको परिक्रमा गर्ने गति कति छ ? - २४ कि.मी. प्रति सेकेण्ड

२२) मंगल ग्रहको कतिवटा उपग्रह छन् ? - २ वटा (Phobos and Dimos)

२३) वृहस्पति ग्रहले सूर्यलार्ई परिक्रमा गर्ने गति कति हो ? - १३ कि. मी. प्रति सेकेन्ड

२४) वृहस्पति ग्रहको सबैभन्दा ठूलो उपग्रह कुन हो ? - गेनिमेड

२५) शनि ग्रहले सूर्यको परिक्रमा गर्ने गति कति हो ? - १० कि.मि. प्रति सेकेन्ड 

२६) शनि ग्रहमा पाईने मुख्य तत्वहरु कुन कुन हुन् ? - हाइड्रोजन (९६ प्रतिशत), हिलियम (३ प्रतिशत), तथा मिथेन (०.४ प्रतिशत)

२७) शनि ग्रहको चिन्हलाई चक्रहरु (Ring) भनिन्छ भने मंगलग्रहको चिन्हलाई के भनिन्छ ? - canals

२८) सूर्यबाट अरुण ग्रहको दूरी कति छ ? - २,८७,५०,००,००० किलोमिटर

२९) अरुण ग्रहको औसत घनत्व कति रहेको छ ? - १.२७ ग्रा./ घ.से.मि

३०) अरुण ग्रहको सतही तापक्रम कति रहेको छ ? -  -१८४ डिग्री सेन्टिग्रेड 
 

अधिकृत लक्षित अंग्रेजी सम्बन्धी लोकसेवा सामग्री

 १२ महिना अगाडि  अंग्रेजी  अधिकृत

Vocabulary (Single Words)

NOUN

1. Period of a hundred years – century

2. Group of people trained to sing together – Choir

3. A person who loves or collects books – bibliophile

4. Goods carried in a ship – cargo

5. A fully grown person – adult

6. A man who is unable to pay his debts – insolvent

7. Material for burning – fuel

8. A large number of - plenty

9. The killing of one’s own mother – matricide

10. To Make large - magnify

ADJECTIVES

1. Knowing little – ignorant

2. A man who talks too much – talk active

3. Living both in water and on land – amphibious

4. Able to work well – efficient

5. Liked by many people – Popular

6. A place for bees to live – hive

7. Far away (in space or time) – remote

8. Something used for word or phrase – sign

9. A very small quantity of liquid – drop

10. A remedy for all diseases - panacea

VERBS 

1. Do away with – abolish

2. Come into view – appear

3. Bring back to health - cure

4. Be fully conscious of – realize

5. Make away with – kill

6. Find the answer – solve

7. To keep an eye on – watch

8. Run over the side of the container – spill

9. To come near – approach

10. To cut off her head – behead

ADVERBS

1. In another way – otherwise

2. Out of a ship or boat – overboard

3. By oneself – personally

4. At times, now and then – occasionally

5. At the same time – simultaneously

6. Not caring for/Without interest – indifferently

7. Of one’s own free will – voluntarily

8. Without prejudice – fairly or honestly

9. A ship or aircraft – abroad

10. With one voice - unanimously

 

नेपालका विभिन्न नदीका उद्गम स्थलहरु

 १२ महिना अगाडि  नेपालको भुगोल  खरिदार

१) तमोर - तिब्बत

२) लिखु - रोल्वालिंग हिमाल

३) वागमती - वाग्द्धार (महाभारत पर्वत)

४) कर्णाली - तिब्बत

५) अरुण - तिब्बत

६) वुढी गंगा - जगदुल्ला ताल

७) सेती - सैपाल हिमाल

८) मर्स्यांदी - मनास्लु हिमाल

९) दरौदी - बुद्ध हिमाल

१०) सुनकोशी - तिब्बत

११) कन्काई - महाभारत पर्वत

१२) तामाकोशी - तिब्बत

१३) ईन्दावती - जुगल हिमाल

१५) कालीगण्डकी - मुस्ताङ्ग भोट हिमाल

१६) मादी - अन्नपुर्ण हिमाल

१७) दुधकोशी - महालंगुर हिमाल

१८) तामाकोशी - गौरीशंकर हिमाल

१९) बुढीगण्डकी - गोसाइकुण्ड/गणेश हिमाल

२०) सेती - व्यास हिमाल

२१) महाकाली - अपि हिमाल

२२) विष्णुमति - सपनतिर्थ

२३) तिला - कान्जिरोवा हिमाल

२४) सानो भेरी - धवलागिरी हिमाल

२५) कन्काई - महाभारत पर्वत

२६) सुनकोशी - तिब्बत

२७) त्रिशुली - तिब्बत

२८) कर्णाली - तिब्बत

२९) अरुण - तिब्बत

३०) बैकुण्ठे झरना - पाल्पा

स्रोत: विभिन्न पुस्तक तथा इन्टरनेट

नायब सुब्बा लक्षित IQ प्रश्नोत्तर

 १२ महिना अगाडि  गणित  नायब सुब्बा

1) Two numbers are respectively 20% and 50% more than a third number. The ratio of the two numbers is:

4 : 5

Explanation:

Let the third number be x. 

Then, first number = 120% of x = (120x/100) = (6x/5)

Second number = 150% of x = (150x/100) = (3x/2)

Therefore ratio of first two numbers = (6x/5:3x/2) = 12x:15x = 4 : 5

2) The ratio of the number of boys and girls in a college is 7 : 8. If the percentage increase in the number of boys and girls be 20% and 10% respectively, what will be the new ratio?

21 : 22

Explanation:

Originally, let the number of boys and girls in the college be 7x and 8x respectively. Their increased number is (120% of 7x) and (110% of 8x).

((120/100) 7x) and ((110/100) 8x)

(42x/5) and (44x/5)

The required ratio = (42x/5) : (44x/5) = 21 : 22

3) The sum of three numbers is 98. If the ratio of the first to second is 2 : 3 and that of the second to the third is 5 : 8, then the second number is:

30

Explanation:

Let the three parts be A, B, C. Then,

A : B = 2 : 3 and B : C = 5 : 8 = (5(3/5) : (8(3/5)) = 3 : 24/5

=>A : B : C = 2 : 3 : 24/5 = 10 : 15 : 24

=>B = (98(15/49)) = 30


4) If 0.75 : x :: 5 : 8, then x is equal to:

1.205

Explanation:

(x * 5) = (0.75 * 8)

=> x = 6 = 1.205


5) 7, 10, 8, 11, 9, 12, ...

10

Explanation

This is a simple alternating addition and subtraction series. In the first pattern, 3 is added; in the second, 2 is subtracted.

6) 22, 21, 23, 22, 24, 23, ...

25

Explanation:

In this simple alternating subtraction and addition series; 1 is subtracted, then 2 is added, and so on.


7) 36, 34, 30, 28, 24, …

22

Explanation:

In this simple alternating subtraction and addition series; 1 is subtracted, then 2 is added, and so on.

8) 53, 53, 40, 40, 27, 27, ...

14

Explanation:

In this series, each number is repeated, then 13 is subtracted to arrive at the next number.

9) 21, 9, 21, 11, 21, 13, 21, ...

15

Explanation:

In this alternating repetition series, the random number 21 is interpolated every other number into an otherwise simple addition series that increases by 2, beginning with the number 9.

10) 58, 52, 46, 40, 34, ...

28

Explanation:

This is a simple subtraction series. Each number is 6 less than the previous number.

11) 201, 202, 204, 207, ... 

211

Explanation:

In this addition series, 1 is added to the first number; 2 is added to the second number; 3 is added to the third number; 4 is added to the fourth number, and go on.

12) 8, 6, 9, 23, 87 , ... 

429

Explanation:

8 x 1 - 2 = 6 
6 x 2 - 3 = 9 
9 x 3 - 4 = 23 
23 x 4 - 5 = 87 
87 x 5 - 6 = 429 ...

13) 664, 332, 340, 170, ____, 89, …

178

Explanation:

This is an alternating division and addition series: First, divide by 2, and then add 8.

14) If '+' means 'minus', 'x' means 'divided by', '+' means 'plus' and '-' means 'multiplied by', then which of the following will be the value of the expression 252 × 9 - 5 + 32 ÷ 92.

200

Explanation:

Putting the proper signs in the given expression, we get:  

252 ÷ 9 x 5 - 32 + 92 = 28 x 5 - 32 + 92 = 140 - 32 + 92  

= 232 - 32 = 200


15) Express 120 % as a decimal.

1.20

Explanation:

120% = (120/100) = 1.20

विज्ञान, प्रविधि र स्वास्थ्य सम्बन्धी वस्तुगत प्रश्नोत्तर

 १२ महिना अगाडि  विज्ञान  नायब सुब्बा

१) अल्बर्ट आइंस्टाइन (Albert Einstein) ले भौतिकशास्त्र तर्फको नोवल पुरस्कार कहिले प्राप्त गरे ? - सन् १९२१

२) सूर्यमा ७ रंग हुन्छन भन्ने कुरा इन्द्रेणी र वर्णपटबाट प्रस्ट पार्ने बैज्ञानिक को हुन ? - न्यूटन (Newton)

३) सर्वप्रथम सूर्य र चन्द्रमाको व्यास नाप्ने तरिका पत्ता लगाउने वैज्ञानिक को हुन ? - आर्किमिडिज (Archimedes)

४) चन्द्रमाको आफ्नै प्रकाश हुदैन भनी कसले पत्ता लगाएका थिए ? - ग्यालिलियो (Galileo)

५) अपूर्ण चापको सिद्धान्त कसको हो ? - जोन डाल्टन (John Dalton)

६) चार्ल्स डार्विन (Charles Darwin) ले कुन ठाउँमा बसी जीवहरुको अध्ययन गरेका थिए ? - ग्यालापागोस टापु (Galapagos Island)

७) वैज्ञानिकका पनि वैज्ञानिक भनेर कसलाई चिनिन्छ ? - थोमस एल्वा एडिसन (Thomas Alva Edison)

८) म्याडम क्यूरी (Madame Curie) को जन्म कहाँ र कहिले भएको थियो ? - सन् १८३७, पोल्याण्ड (Poland)

९) क्लोरीन कुन बैज्ञानिकले पत्ता लगाएका हुन ? - माइकल फाराडे (Michael Faraday)

१०) वायुमण्डलमा सबैभन्दा कम पाइने तत्व के हो ? - राडन (Radon)

११) हामीले खाने नुनको रासायनिक नाम के हो ? - सोडियम क्लोराइड (Sodium chloride)

१२) व्लड ग्रुप कति प्रकारका हुन्छन ? - ए (A), वी (B), एवी (AB) र ओ (O) गरी चार

१३) सूर्यमूखि फूल के को कारणले गर्दा सूर्यतिर फर्केर फुल्छ ? - अक्सिन (Auxin)

१४) १ हर्स पावर मा कति वाट हुन्छ ? - ७४६ वाट

१५) चिकित्साशस्त्रका पिता भनेर कसलाई लाइ चिनिन्छ ? - हिपोक्राईटिस (Hippocrates)

१६) स्टिम इन्जीनका आविष्कारक को हुन ? - जेम्स वाट (James watt)

१७) समुन्द्रको गहिराइ नाप्ने यन्त्रलाइ के भनिन्छ ? - फाथोमिटर (Fathometer)

१८) नेपालमा सर्वप्रथम टेलिफोनको शुरुवात कहिलेवाट भएको हो ? - वि.सं. १९७०

१९) नेपालमा जिरो इनर्जी हाउस कहाँ रहेको छ ? - पुल्चोक ललितपुरमा

२०) नेपालमा गोवर ग्यास प्लान्टका लागि कुन राष्ट्रले अनुदान सहयोग उपलव्ध गराउदै आएको छ ? - जर्मनी

२१) कसैको हातमा छ ओटा औला हुनु र नवजात शिशुमा हात नहुनु के को कारणले हो ? - उत्परिवर्तन (Mutation)

२२) शरीरका अंग प्रयोगमा नल्याएमा लोप हुदै र परिवर्तन हुदै जान्छन भन्ने सिद्धान्त कसको हो ? - लेमार्क (Lamarck)

२३) दादुरा कुन भाइरसको कारणले लाग्दछ ? - मिजल्स (Measles)

२४) पानीमा घुल्ने र धेरै तातोमा नष्ट हुने भिटामिन कुन हो ? - भिटामिन सी

२५) फुकेनास रोग के को कमिले लाग्ने गर्दछ ? - प्रोटिनको

२६) हवाइजहाजको उडानको तथ्याङ्क र आवाजलाइ ग्रहण गर्ने यन्त्र कुन हो ? - ब्ल्याक बक्स (Black Box)

२७) नेपालको पहिलो टेष्टट्युव बेबी को हुन् र जन्म कहिले भएको हो ? - ओममणी तामाङ, जन्म वि.सं. २०६१ फागुन २०

२८) भिटामिन ए र सी रसायनिक नाम के हो ? - भिटामिन ए (रेटिनोल) र भिटामिन सी (एस्कर्विक एसिड)

२९) ध्वनीको तिव्रतालाइ केमा नापिन्छ ? - डेसिवलमा

३०) इवोला भाइरसले सबैभन्दा बढी असर कुन अङ्गमा गर्दछ ? - कलेजो

स्रोत: इन्टरनेट

अधिकृत लक्षित विज्ञान सम्बन्धी वस्तुगत प्रश्नोत्तर

 १२ महिना अगाडि  विज्ञान  अधिकृत

१) हेपाटाइटिस बी (Hepatitis B) मानिसको कुन अंगमा लाग्ने रोग हो ?  - कलेजो

२) प्रथम अन्तरिक्ष यात्री युरी गागरिन (Yuri Gagarin) कुन देशका नागरिक हुन ? - रसिया

३) एपोलो (Apollo​​​​​​​) अभियान के सँग सम्बन्धित छ ? - अन्तरिक्ष

४) चन्द्र धरातलमा पाहिला टेक्ने प्रथम व्यक्ति को हुन् ? - निल आमस्ट्रङ (Neil Armstrong)

५) कुनै बस्तुको सापेक्षित घनत्व नाप्न प्रयोग गरिने उपकरण कुन हो ? - व्यारोमिटर (Barometer)

६) अन्तरिक्षमा बसाइने प्रस्तावित सहरको नाम के हो ? - ओल्गा

७) ग्यासको दवाव नाप्ने यन्त्रलाई के भनिन्छ ? - मोनोमिटर (Manometer)

८) सबैभन्दा गाह्रो धातु कुन हो ? - अस्मियम (Osmium)

९) बैकानुर कस्मोड्रम (Baikonur Cosmodrome​​​​​​​) कुन देशको अन्तरिक्ष प्रक्षेपण केन्द्र हो ? - रसिया

१०) सबैभन्दा हलुका ग्यास कुन हो ? - हाइड्रोजन

११) प्रकाशको तिव्रता नाप्ने यन्त्र कुन हो ? - फोटोमिटर (Photometer)

१२) फाउन्टेन पेनको अविस्कारक को हुन् ? - वाटरमेन (Waterman)

१३) X-Ray को आविस्कारक को हुन ? - विल्हेल्म कोनराड​​​​​​​ रोयण्डजोन (Wilhelm Conrad Roentgen)

१४) गिनिज बुक अफ वल्र्ड रेकर्ड कहिले देखि प्रकाशन हुन थालेको हो ? - सन् १९५५

१५) दुधबाट दही, बन्न कुन किटाणुले सहयोग गर्दछ ? - ल्याक्टोवेसिलस (Lactobacillus)

१६) एड्स रोग कुन महादेशबाट उत्पत्ति भएको मानिन्छ ? - अफ्रिका

१७) जस्ता र तामा मिलेर कुन धातु बन्दछ ? - पित्तल

१८) फ्रिजमा कुन ग्यास हुन्छ ? - एमोनिया

१९ ) सर्वव्यापी घोलकलाई के भनिन्छ ? - पानी

२०) नेपालमा कति माइक्रोन भन्दा कमको प्लास्टिक उत्पादन गर्न रोक लगाईएको छ ? - २० माइक्रोन

२१) वैकल्पिक उर्जा प्रबर्दन केन्द्रको स्थापना कहिले भएको थियो ? - वि.स.२०५३

२२) टुकीमारा के सँग सम्वन्धित छ ? - घरेलु सौर्य विधुत प्रणाली

२३) गोबरमा सबैभन्दा बढी कुन ग्यास हुन्छ ? - मिथेन 

२४) एच आई भि एड्स दिवस हरेक वर्ष कहिले मनाइन्छ ? - १ डिसेम्बर

२५) साबुन के बाट तयार गरिन्छ ? - फ्याटी एसिड

२६) काँच बनाउन प्रयोग हुने प्रमुख कच्चा पदार्थ के हो ? - सिलिका

२७) काँच बनाउन यसका कच्च पदार्थलाई कति डिग्री सेल्सियस सम्म तताउनु पर्दछ ? - १५००

२८) पोलियो रोग कति बर्ष भन्दा कम उमेरका मानिसलाई लाग्छ ? - १५ बर्ष

२९) कुन भिटामिनको कमीले गर्दा बच्चामा अन्धोपन आउँछ ? - भिटामिन A

३०) काँच बनाउने कच्चा पदार्थहरुको मिश्रणमा कोल्वाट अक्साइड मिसाएमा काँचको रङ कस्तो बन्छ ? - नीलो 

खरिदार लक्षित विविध वस्तुगत प्रश्नोत्तर

 १२ महिना अगाडि  विविध  खरिदार

१) फ्रिजमा कुन ग्यास हुन्छ ? - एमोनिया (Ammonia)

२) संयुक्त राष्ट्रसंद्यको स्थापना कहिले भएको हो ? - २४ अक्टूबर १९४५

३) ATM को पुरा रुप के हो ? - Automatic Teller Machine

४) नेपाली  कुन चर्चीत गायीकाको वास्तविक नाम डोलकुमारी कार्की हो ? - तारादेवी

५) खुकुरीको लागि प्रसिद्ध स्थान कुन हो ? - भोजपुर

६) कति उमेर सम्मका बच्चाहरुलाई नवजात शिशु भनिन्छ ?  - २८ दिन 

७) विश्वको सवैभन्दा पूरानो भाषा कुन हो ? - चिनिया

८) शुद्ध सुन कति क्यारेटको हुन्छ ? - २४ क्यारेट

९) नेपालको वनले ओगटेको क्षेत्रफल कति छ ? - ४४ं.७५%

१०) संयुक्त राष्ट्रसंद्यमा भिटो प्रयोग गर्ने पहिलो राष्ट्र कुन ? - वेलायत

११) १२ बण्डाल १८ खण्डालको जिल्ला कुन हो ? - सुर्खेत

१२) राष्ट्रिय गान नभएको देश कुन हो ? - स्वीट्जरल्याण्ड

१३) अन्तराष्ट्रीय श्रम संगठन (ILO) को प्रद्यान कार्यलय कहाँ छ ? - जेनेभा

१४) रेड व्लड सेल (RBC) को आयु कति हुन्छ ? - १२० दिन

१५) संसारका कलाहरु मध्य कुन कलालाई प्राचीन कला मानिन्छ ?  - चित्रकला

१६) सुर्यलाई पृथ्विले परिक्रमा गर्दछ भन्ने शाश्वत सत्य पत्ता लगाउन सफल वैज्ञानिक को हुन् ? - निकोलस कोपरनिकस (Nicolaus Copernicus)

१७) टिम्वर कर्पोरेसन (Timber Corporation) कुन मन्त्रालय अन्तर्गत पर्दछ ? - वन तथा भु-संरक्षण

१८) सिमेन्टको प्रमुख कच्चा पदार्थ के हो ? - चुन ढुङगा

१९) मदन पूरस्कार जित्ने प्रथम उपन्यास कुन हो ? - मन

२०) मानव शरीरको सबैभन्दा सानो हाड कुन भागमा हुन्छ ? - कान

२१) नेपाल टेलीकमले CDMA प्रबिधिको टेलीफोन सेवा कुन साल देखी सुरु गरेको हो ? - वि.स. २०६३

२२) संयुक्त राष्ट्रसंद्यको सदस्यता त्याग गर्ने पहिलो राष्ट्र कुन हो ? - इण्डोनेसिया 

२३) नेपाल र चिन विच पारवाहन सम्झौता  कहिले भएको हो ? - २१ मार्च २०१६

२४) रगतमा हेमोग्लोविन कम भएको अवस्थालाई के भनिन्छ ? - रक्त अल्पता (Hemostasis)

२५) सार्कको खर्च वेहोर्ने प्रमुख राष्ट्र को हुन् ? - भारत र पाकिस्तान

२६) नेपालको पहिलो महिला सभामुख को हुन ? - ओनसरी घर्ती मगर (वि.स. २०७२ असोज २९)

२७) आधुनिक आशु कवि भनेर कसलाई चिनीन्छ ? - रमेश खकुरेल

२८) शिख धर्मका पर्वर्तक को हुन् ? - गुरु नानक

२९) सन् २०१५ को Cricket World Cup विजेता राष्ट्र कुन हो ? - अष्ट्रेलिया

३०) नेपाल सम्रुद्री सतहवाट कति टाढा छ ? - ११२७ कि मि

स्रोत: इन्टरनेट

To Top